perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७४

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sleep.gif
[VIEWED 198539 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-22-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७४ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७४औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal - रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 174 editions

Last edited: 22-Jan-10 02:37 PM

 
Posted on 01-26-10 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिजी भाको म त
 
Posted on 01-26-10 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


sabai jana lai mero tarfa bata namaskar. mero pure lai gala ma moi.


 


 
Posted on 01-26-10 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सुन्तली 



राम राम ! सार्वजनिक ठाम मै गाला मा म्वाइ ?? कोठामा गर्नु नि । हामी लाई लाज हुन्न??


 
Posted on 01-26-10 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि ठुल्दाइ ........ के भन्नु इन्लाई 

 
Posted on 01-26-10 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली भैंसी को मोइ भये त हाम्नी खान हुन्थ्यो यो ४७ डिग्रिमा ! मखुला ठुल्दाइ
 
Posted on 01-26-10 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हरु

के हुँदैछ त

मेरो चाँही सबै ठिकै छ, भोज खाको खाइ छु, अब भोली सम्मा यानी बिहीवार सम्म भोज छ अनी त्यस्पछी अली स्लो छ।


दिन को नौ घण्टा बत्ती आउँदैन - इन्भर्टर भएर मात्र एसो छिर्न पाए नत्र कहाँ चलाऊन पाउने यो साझा पनि


बाबा सुन्तली ले मोइ खाइदेको पुरे लाई - पुरुन्तला हो क्या रे

क्या प्रगती गरेको यार पुरे ले

लोलम लोले लोलानी


 
Posted on 01-27-10 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बुधबारे घमाइलो जदौ ।


सुत्नु पनि हद हुन्छ नि , घाम ले काम मा आइजा आइजा भनेको अहिले हो ??


 
Posted on 01-27-10 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ  ।
त्यही त ठुल्दाइ , म पनि बिहानै आएर एउटा मीटिङ सिध्यैसके ।
चिया खान लाई हर्क्या तिर झर्ने भये म पनि आउन्छु ......

चिया चुरोट खाम्ला, बात मारम्ला ।
Last edited: 27-Jan-10 08:15 AM
Last edited: 27-Jan-10 08:16 AM

 
Posted on 01-27-10 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-27-10 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आज त यां पनि वेडर झक्कास छ। प्रणाम गरें अगाडि आका बुढाहरुलाई

जय नेपाल

 
Posted on 01-27-10 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, रामे


अब चिया खाने ध्रुब्या पसलमा हो , ध्रुब्या इष्ट बिस्टे गयाप छ। बिस्टे भएन भने ध्रुब्या च्या - छ्या भन्न लायक हुन्छ ।


 
Posted on 01-27-10 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ओ गाम्ले पातकी हो !


ब्यान ब्यान इन्भर्टर बालेर भएनी  यो लहरे आएछ चौतारी ! चिन्ता नगर बाओ भोली देखी त ११ घण्टा जान्छ रे बत्ती !


धेरै भोज नखाउ हौ फेरी हर्के मार्का जस्तै होलाउ !


ठुल्दाइ तारेमाम पुरे, लहरे र रामे लाई जदौ !


हन यो जिम्मी सुड्ढो को बिस्टे सम्धी कता हराये अचेल

Last edited: 27-Jan-10 09:41 AM

 
Posted on 01-27-10 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम रिट्ठे, रामे, ठुल्दाइ, लहरेचा

हन हिजो कसैले याद गर्या हुन कि नहुन, जिम्मालबा देखिया थेन जस्तो छ, कि मैले बिर्स्या हो? बुढा भै सके, केइ भयो कि न, कसैले देख्या छन नि उन्लाई? केइ खोज खबर छ कि नाइ? ओ बाजेSSSSSSSSSSSS छौ कि छैनौ त्यता।

लु म नि अब खेत तिर लाग्न लाको, एस्सो थुतुनो किताब तिर घुमेर आको थें, खासै केइ नरैछ।

पछी आ'का जत्तीलाई मैले सोध्या छ भन्दिनु है
 
Posted on 01-27-10 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


क्यार्न बाडुल्कि लाओ भन्या त एता पुरे केटोले सम्ज्या रेछ।


उता ठूल्दाईको के के जोडिइसक्यो तिमेरु यता कराएर बस!


 
Posted on 01-27-10 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा, पुरे केटो अनी रिट्ठे हान्सम ।


अब पुरे केटो ले सम्झिने भाईहाले नि जिम्माल लाई । माछाको याद आयो होला, सम्झ्यो । फेरी माइली बुढीले एउटी च्वाँक खोजेर राख्दिन्छु भनेकी रे , आश गरेर ट्वाँ परेर जिम्माले तिर न हेरेर कता हेर्नु नि ? मखुला, पुरे ??


 
Posted on 01-27-10 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल जिम्दै रछन त ! तेत्तिकै पुरे ले अत्याएर !


जदौ है जिम्माल ! क्यारिछौ अचेल? हिजो किन मुन्टेनौ एता तिर?


ठुल्दाइ को के के जोडीयो भन्या? कुरो बुझे मार्दिनु !


 
Posted on 01-27-10 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठूल्दाई र रिट्ठे, पुरे, राम्पुरे लगायत सबैलाई। हिजो अलि अस्त व्यस्त भईयो काममा! आज नि अइलेसम्म त ठिकै छ।


आफूले त हिजो साँच्चिकै मजाले माछा पकाएर झोलसित चारमाना भात बजाइयो! आज काममा नि तेइ माछा ल्या छु हेँख हेँख हेँख


यता आओ न ठिटा हो खान मन लाए।


 
Posted on 01-27-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि त्यही भन्न लागेको थिए ठुल्दाइ, माछाको सोझो गरेछ पुरे मोरो ले ।
अब माइली बुढी ले भनेको मा दंग परेर त नबसे हुन्छ है पुरे ... अरु पनि ४-५ छन् त्यसरी माहिली बजैको आस्वसन मा भर परेर बस्ने हरु ।

उता पारी गाममा, थुतुनो किताब भन्ने थाम मा
ठुल्दाइको जोडियेको पनि देखियो
पुरेको १% भाग्य पनि देखियो ........... त्येसैले होला आज सुन्तली आयेर म्वाइ नखायेको ... unlucky रहेछ मोरा को दिन आझ अनी त ।।।।।।


जिम्माल सुडढो   ...... सान्चिकै कता हरायेको हो हिजो आज?
तारेमाम रिथ्थे . अनी के भयिरहेको छ त चौतारीको मो मो भेला

 
Posted on 01-27-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्ताएर रे, हिजो देखिया थेन त बुढा क्यार्नु त, केइ तल माथि भा भे नि? एस्सैSSSSSSSS

अ ठुल्दाइ, हुन त अम्रिका आए देखी को सबसे मिठो माछा ख्वाएकै हो, बज्यैले केटी हेर्दिन्छु भनेकै हो, त्अर त्यस्तो भन्दैमा खाली तेत्तिको लागि सम्झेको नि भन्न मिल्दैन है, बुधो-बुजुर्ग मान्छे, हाम्ले ख्याल नराखे कस्ले राख्नी त मखुला?

रामे खै फेरी? उताबाट चाइँ एता आइज भन्नि, अनी एता चाइ उइ नाइ? ओ रामेचा कता गयौ??

 
Posted on 01-27-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्दा लेख्दै आइसकेछ। झन्नै थोकिया

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters