world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 264296 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-14-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो, धेरै दिन पछी तिरु झुल्किन, मार्मिक चिट्ठी खोलेर। धेरै दिनको संझना। सधैं सम्झिने गरिने गाम्ले। बिर्सियौ कि कतै भन्थानेको। संझेक्को मा धन्यवाद। ज्यान मार्न सकिएला तर चौतारीको माया मार्न सकिन्न हो।

मर्नु बरु गाह्रो हुन्न, तिम्रो माया ( चौतारीको) मार्नै सकिन।

तिर्थ राज माड्साबले बडा मार्मिक गीत लेख्नु भाकोथ्यो। 


 
Posted on 02-14-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमोच्ते मो गुन्तेको! 
मो चबै भन्दा पैले पुन्ते मामालाइ भेत्न आको हो, चौतालीमा, अनि तिलु, थुलि साथिहरु भेतेल खेलेको, गित गाको,
ललिपप खाको। बिर्खे हजुर्वा, रिट्ठे हजुर्वा अनि अलु च्बैलाइ मेलो सादर प्रनाम। 
भोक लाग्यो, क्वाँऽऽऽ क्वाँऽऽऽ


 
Posted on 02-14-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



Posted on 08-06-07 4:37 PM     Reply | Notify Admin
 
चौतारीका बिभिन्न महानुभावहरुले पाउने भत्ताहरु यसप्रकार छन्।

वृद्ध भत्ता- श्री बिर्खै माईला।

भाँड भत्ता- श्रि भउत भाइ भन्डारी।

जाँड भत्ता- श्रि हरितालिके

घरबार भत्ता- श्रि कुम्लेन्द्र

सुड्डा भत्ता- श्रि राहुलभाइ

सफाचट भत्ता- श्रि पुन्टेन्द्र

सेउसि भत्ता- सुश्री ठुल्नानि

ट्याउसी भत्ता - सुश्री तितौरी

डाइपर भत्ता- सान्नानि

जासुसि भत्ता- चित्रबहादुर मुखिया

फोटो भत्ता- श्रि चिप्लेन्द्र


 


 
Posted on 02-14-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिरुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउ मोरीईीईीईीईीईीईीईीईीईीईीइी किन हाम्रो माया मारेकि।


 
Posted on 02-14-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यारी नातिनीलाई पितृ हजुरबाको पत्र

 

नातिनी तितौरी, (ख्वाक्क……. ख्वाक्क)! पोर साल जलबिरेमा पैरो गा बेलाँ तिम्लाई देखेसि यो बुडो आँखाले कइलेइ नदेखेर आँखा नि थाकिसक्या थो। तेपसछि दिन बितो हप्ता बितो मइना बितो तितौरी गाम फर्किन। आउलिन कि भनेर ब्यानै उठेर सुर्जेलाई ढोगेर बतासे डाँडाँ बसेर तल खोलो देखुन उकालो बाटो सप्पै नियालेँ कति दिन कति। तेसपछि त यो नलिखुट्टोले नि साथ दिन छोडो, पाइला सार्न नहुने भओ। त्याँसि हेरि एइ घरको फलैँचाँ बसेर नि आँखाले भ्याउने ठाम सम्म हेर्या हेरेइ छु आम्छौ कि भनेर। (स्वाँ स्वाँ..)! हाम्रा घर तिर कोइ भुराभुरि आ र सिँगान माथि तानेर सिँ सिँ अर्या सुनो भन्देखुन पनि तिमी आयौ कि भनेर यि नलिखुट्टाँ बल भरिन्ते। कठै! अर्जेलको छोरो भुन्टे आयो, कप्तानको नाती च्यान्टे आयो, कमलीकि छोरि मखमली आइन, सपैले मिलेर यो बुडोलाई जिस्काए रमिता अरे चाइन्जो खलबल नै अरे तर एतिका भुराभुरि आम्दा नि आफ्नि नातिनी आइन बाबै! पुस्टकारी न कट्कटिया त काँ हो र, सपैलाई सोधेँ ठुलीलाई सोधेँ, सान्नानीलाई सोधेँ, सपैलाई सोधे कता हिँडिन नातिनी भनेर, कसैले पनि म बुडोलाई भनेन। आज आइछौ बा! खुसिले मेरा त खुट्टा ठिक ठाममा छैनन्। क्यार्नु, मया लाउछ के रे असाद्दे, यत्रि चिचिलो जत्रि हुँदा देखुन स्यारेको। अब आएउ हामि बुडाखाडा खुसि हुनि हो, हाम्लाई त सधैँ याइँ बस्दिराखे हुन्तो अस्तो लाउछ, क्यार्नु बाबै तिमेरु हुर्केउ, तिमेरका नि आफ्ने चाइन्जो समस्से हुँदो हो। अब नमरे बाँचे कालले साँचे अर्को सतकाँ आम्ने कुरा गरेउ, तिमेरु त भर्खरका छौ बाँचि हाल्छौ नि, बरु म बुडो अब कति भाग सम्म जिम्दो हुन्छु कुन्नि केइ भेउ छैन, अइलेइ देखुन कता कता अब आम्न पाइँदैन कि भन्ने अत्यास लाउन थालिसको! जे भ नि ज्यान हल्लाम्न सकेसम्म र आँखा खोल्न सके सम्म म बुडो याइँ हुन्छु। बेला बेलाँ एसो बुडोलाई बोलाउन भए नि आउने गर्नु। अस्तिन अस्तिन त सान्नानी नि आ थि, उ नि कता लागि लागि बाबै! एस्तै हो जन्मो, हुर्को बडो, आ-आफ्ना जाइजेथा कर्म धर्म जेथा जिनिस सम्हालो बसो। तेसै अरि बुडो भइन्छ बाबै! हेरचा अर्नु के रे आफ्नो, आफ्ना मुन्छेको, राउँरो बोलि बोल्नु, भाग्गेमानी हुनु। (स्वाँ स्वाँ..) खै मेरा त बुडो मन के रे,  रुन थाल्छ फेरि धेर बात मार्न खोज्दा, लु एइ हो, बेलाबेलाँ चिठि लेख्नु के रे, आफू त आँखा देख्तिन ग्वाँचेलाई बाच्न लार सुनौला!

हरिशरणम

(ख्वाक्क ख्वाक्क..)


 
Posted on 02-14-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउँलाई त बिर्सेछन् के रे काला मुन्छेले।  हाईँले त कइलेइ नि बिर्सन्नम्, फुसुक्क मरिएछ भने नि भुत भनेर तर्साउन आउँछम्, बाबै।


 
Posted on 02-14-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घरट हिन्दा खल्ती भरी मकै भटाँस बोकी हिंडेथे। एसो भोक लाग्यो र सुटुक्क सबै को आँखामा जालो हानी तल कान्लाँ पुगी खान ला  त जिम्माल को चर्तिकला पो देख्न पाइयो। उ त के जातीको बाहुनी लाई "हप्पी भ्यलेन्तइन" भन्दै सिराँ फुल सिउरिन ला  रेछन। पिप्ले डाँडाका मास्टरले देखेसी कुलेलाम ठोके हाम्रा जिम्माल त।
 
Posted on 02-14-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले कति एमेल लेख्दा नि मेरो एमेलको उत्तर् न नदेको के। बल्ल अै लु खै त सानानि। तिरु तिमि न-आए देखि त् हामि काफल् नि तिप्न गाको चैन।
सानानीईीईीईीईीईीईीईीइी सानानीईीईीईीईीईीईीईीई



 
Posted on 02-14-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सबी गौले हरु लाई ।।। यो साधु वलेन तान को बेला म ।।। सबी लाई मेरो माया र नमस्कार।।।
राहुल दाई, भिर्के दाई, चित्रे, रित्ते, पुन्ते दाई, नेप्ची दिदी, अन्तरे दाई, भौते दाई
नेपे दाई
सबी लाई मेरो नमस्कार र यो चौतारी को माया र प्रेम रहे रखोस्
ही ही ही ।।। ठुलि लाई के पनि नभने।।। घा ता मात्र लगाऊ चे।।।
ठुलि तिमी लाई ।। केही शब्द छैन भाईने ।।।मा आएे भएन।।।
हप्पी वलेन्ताएन डे ।।।।।प्रेम ।।।
हजुर को दाने

 

बाँकी पछी मेरो ठुलो जाच छ ल त


 
Posted on 02-14-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ही ही ही ।।। ठुलि लाई के पनि नभने।।। घा ता मात्र लगाऊ चे।।। lovi ketaa


 
Posted on 02-14-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त ठुली, सान्नानी नि हराएको धेरै भो। सान्नानीको नानी पनि चौतारीमा आउने बेला भैसक्यो।
माया मार्न पाइन्न-

मर्न बरु गाह्रो हुन्न, मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिन, तिम्रो माया मार्नै सकिन।

बसन्तको हरियाली फूल संगै ओइली झर्छ,
सेतो हिंउ   र कालो बादल हावा संगै उडी जान्छ।
  
 तर तिम्रो न्यानो माया, अझै पनि नायो नै छ,
तिम्रो माया, मार्नै सकिन।

मर्न बरु गाह्रो हुन्न, मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिन, तिम्रो माया मार्नै सकिन।

धेरै लामो बाटो हामी संगसंगै हिडिसक्यौ।
टाढा टाढा कता कता हामी दुबइ पुगिसक्यौं।
तर अन्त यसको यही भन्न अझै मन छैन,
तिम्रो माया मार्नै सकिन।

मर्न बरु गाह्रो हुन्न, मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिन, तिम्रो माया मार्नै सकिन।

गीतकार- स्वर्गिय तिर्थ राज तुलाधर
संगितकार- स्वर्गिय नाती काजी
स्वर्- फत्ते मान
 


 
Posted on 02-14-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे दाने नि आएछ, हाम्रो शतकांक र भ्यालेन्टाइन्स स्पेशल सफल हुँदैछ नयाँ पुराना धेरै सदस्यहरूको उपस्थितिले गर्दा।
लु दाने बेस्ट अफ लक है जाँचको लागि!

तिरू पिरू पनातिनी, तिम्रो चित्रे पित्रे बराजुको लागि यौटी चित्रेनी पित्रेनी बराजुनी खोज्नुपर्यो भन्या त! 
अनि मज्जाले नाचौली तिमी बराजुको बिहेमा!

सुन्तले, पर्वतेक ,लहरेको अनुभव सुनेर खुशी लाग्यो। चौतारीमा बरिष्ठ कनिष्ठ भन्दा पनि सबै एकै तहका गाम्ले हुन् जस्तो
लाग्छ। नयाँ, पुराना सबैको उत्तिकै अधिकार छ, बोल्न, रमाइलो गर्न या विरोध गर्न पनि।

Last edited: 14-Feb-08 01:19 PM

 
Posted on 02-14-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाने ले नि दियो गजब को। तारेमाम न्ही!

लोभी भएर त लोप गर्‍यो नि। लोभ नहुने ले के लोप गर्छ?


अनी जती लोभि भए नि दाल के मा पोख्यो थालैमा त हो नि? मखुला?
 


 
Posted on 02-14-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकैछिन बसेपनि सबै थकाइ मेटिने!! रमाइलो रहेछ यो चौतारी!! मलाई पनि पो यतै वरिपरि बस्न मनलाग्यो!!

 
Posted on 02-14-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चेलिलाइ नि स्वागत च चौतरिमा।


 
Posted on 02-14-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली लाई मेरो नि स्वागत छ। अर्को गाम मा चेलीले  ठेली का ठेली कबिता पस्कंदै थिई । हाम्रो गाम नि कबिता सुनाउनु हुन्छ कि भनेर कान ठाडो पारेर बस्याछम  क्या रे।
Last edited: 14-Feb-08 01:36 PM

 
Posted on 02-14-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री ठुलि साह्रै बाठी रेछिन। स्वागत अर्न उस्लाई कस्ले भेट्ने। लौ बा चेली तिम्लाई पनि मैले सानो ठाम राख्या छु। बिश्राम गर र गाम्को कुरो सुनाउनत।
 
Posted on 02-14-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! ठुल्दाई!

गाम्ले भाखा मिलाम्दा गडबड भएछ!

"कबिता सुनाउनु हुन्छ कि भनेर कान ठाडो पारेर बसेकिम क्या रे"

बसेकिम भनेको 'बसेकि' भनेको स्त्रिलिंग परो! हाहाहा 'बसेकोम' 'बसेकुम' अथवा 'बसेका हुम' चाहिँ पुलिंग परो!

चेली! लु चौ्तारीमा स्वागत छ बा! उता अर्को गाममा गित गा' सुन्या हो! उसको मन पग्लन्छ बा पग्लन्छ! त्यस्तो मिठो गीत सुनेर नि कसैको मन नपग्लोस त कतै??


 
Posted on 02-14-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेत्रेले मलाइ अौने बितिकै कस्तो चिनेको खित् खित् खित्।


 
Posted on 02-14-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागतको लागि धेरै धेरै धन्यबाद !!  कविता त सुनाउनको लागि नै लेखिने कुरो हो, कुनै अवसर पारेर पस्कौंला नि दाजु !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters