[Show all top banners]

raja_
Replies to this thread:

More by raja_
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बिचार पुर्याउ है.... आफ्नो पनि भविश्य बारे ध्यान दिउ है।

[Please view other pages to see the rest of the postings. Total posts: 36]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 27030 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-13-10 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

आज भन्दा १० बर्ष अगी म मेरो घर को अर्थिक अवस्था अलिक कम्जोर भएकाले बिदेसिन पुगेको हुँ। मेरो घरमा बुवा मुवा एक दाई र एक दिदी हुनु हुन्थियो। म २३ बर्षको थिए जब बिदेसिएको थिए। त्यो समयमा घरमा दाई पढ्ने दिदी पढ्ने म कान्छो छोरा अलिक कम पढ्ने भएको हुना ले बुवा ले बाबु त बिदेश गएर दुई चार पैसा कमाउन सकेर हामीलाई पठाउन सकिश भने हाम्रो परिवारको लागि एकदम राम्रो हुन्थियो भनिरहनु हुन्थियो। त्यतीबेला दाई इन्जिनिर पड्दै हुनु हुन्थियो भने दिदी मेडिसिन पड्दै हुनु हुन्थियो।

म स्टुडेन्ट भिसामा होल्यान्ड गए तर मेरो मुख्य उदेश्य पढ्नु भन्दा पनि पैसा कमाएर घर पठाउनु थियो। त्यहा गएर म केही नेपाली साथीहरु सँग सँगइ बशे। मेरो उदेश्य पैसा कमाउनु भएको हुनाले उनिहरुले पनि कलेज नगएर काम खोज्न नै जाने सल्लाह दिये। गएको ३ दिनमा नै मेरो कलेज को डकुमेन्ट देखाएर बैंक खाता खोले अनी डेबिट कार्ड दियो। त्यही नेपाली साथीहरुको सहयोगमा मैले कुल्बिन्दर पाजीको पसलमा काम गर्ने मौका पाए। कमएको पैसा अफुलाई खान बस्न र अली अली पाकेट मनी बाहेक सबै पैसा घर नै पठाउथिए। घरमा कैले पनि पैसा पुग्दैन थियो। पठाउन अलिकती ढिलो भयो भने पनि फोन बजि हल्थियो। अनी घरको पैसाको समस्या सुरु हुन्थियो। दिदी दाईको टिउसन फी, छिमेकीले तला थपे, घर मर्मत गर्नु पर्ने, फलाना सँग लिएको रिन, एस्लाई दिनु पर्ने उस्लाई दिनु पर्ने त त्यहा जाँदा लिएको रिण इत्यदी इत्यदी। घरको समस्या टार्न पनि डेविड कार्ड ले सकेन क्रेडिट कार्ड नै चलाऊनु पर्‍यो। अब क्रेडिट कार्ड चलएको पैसा पनि तिर्नु पर्‍यो घरमा भनेजती पैसा पठाउने काम कम हुन थाल्यो। बल्ल ५ बर्ष पछी दाई दिदी को पढाई सकियो सुन्दा धेरै खुशी लाग्यो अब जिम्बेबरी पनि कम हुने महसुस भयो। तर एकदिन घरबाट अचानक फोन अयो कुरा उही त्यही पैसाकै दाई अमेरिका जाने रे दिदी पनि जनेरे पैसा चाइयोरे, सात बर्ष सम्ममा मसँग क्रेडिट कार्डमा अली अली बचेँको मात्र बाँकी थियो। अब ऐले सम्म घरको समस्या टारी रहेको थिए यो पनि उनी हरुको भबिश्य बन्ने कुरा जसरी पनि जुटाउन तिर लागे। क्रेडिट कार्डमा भएको सबै पैसा निकाले साउसँग पेस्की लिये, साथीहरु सँग खोजे सबै चहिने जती पैसा घर पठए। उनिहरुले भिषा पनि पएछन। यता काम गरेर पैसा तिर्न गर्हो भएपनी उता दिदी दाई अमेरिका जान पएकोमा खुशी लाग्यो। अब मलाई यता पैसा तिर्दा तिर्दा गर्हो हुन थल्यो। साउले पनि काम धेरै लगएर कम पैसा दिन थाल्यो, साथी हरुले पनि पैसा मग्न थाल्ये, क्रेडिट कर्ड ले पनि ओवर चार्ज बिल पठाउन थाल्यो, टेलिफोन को बिल तिर्न नसकेर लाइन काटिदियो। एक्दिन दिक्क भएर नेपाल फर्किने सोच बनए एस्तो खाते जीवन बिताउनु भन्दा त नेपाल फर्कन नै बेश ठाने।…………………………………..


 
Posted on 08-13-10 9:51 PM     [Snapshot: 96]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन अब के माग्छन रे ? माया गरिस हैन त , उनिहरु पढ्ने र ठुला हुने भए तिमी भने रिण बोक्ने भयौ । देखाइ दे खोलेर।

 
Posted on 08-14-10 3:17 AM     [Snapshot: 295]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

So touching... I will pray for you. God is overlooking everything so don't worry my friend everything will be alright
 
Posted on 08-14-10 8:07 AM     [Snapshot: 364]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो जीवन सँग कता कता मेल खाँदो रहेछ। तर मैले गरे पनि तपाईंले जस्तो बिल्लीबाँठ हुने गरी चाँही गरिन है। समय मै बुझे मैले चाँही।

 
Posted on 08-14-10 9:15 AM     [Snapshot: 447]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I also have same problem.

 
Posted on 08-14-10 10:59 AM     [Snapshot: 501]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैसाको खेल तरुणीहरुको खेल भन्दा निम्मा स्तरमा गनिन्छ। प्रयास सबै बिदेस जानेले टाटा टिप्छन भन्ने धारणा हामिमा थियो अनी भोगे पछी यथार्थ ऐना सरह भयो। 
बाबुले आफ्नो वास्तविता लुकाएर बसेको अनी चार पाउ टेकेर ( एक रुपैये कल मार्न के गाह्रो , आमा भोक लाग्यो भने पछी थालमा खाने कुरा आए पछी घन्टी त हप्तै पिच्छे बजाउन कुन चाँही महाभारत भयो त) पुर्याइ दिए पछी अहिले अमेरिका जान मात्रै हैन त्यहा पुगे पछी उनिहरुले पनि यथार्थ बुझ्लान तर पनि बाबु तिमी सँग मेरो त्युसन तिर्न एती चाहियो तुरुन्त पठाइ दे भनेनछन बने म दास बनुला। किन भने बाबुले उनिहरुको मानसिकता नै बदली दियौ, माग्ना साथ पाउने भए पछी त उनिहरु उमेरले ठुला भए पनि व्यबहारले तिम्रो dependent भए। दिदी केटी मान्छे भाईन तर त्यो दाई भनाउदो ले सानो तिनो काम गरेर भए पनि गर्न सक्दैन थियो र , हाम्रा गाउ घर बाट आएका हरु ले मास्टर्स डिग्री लिएका छन तर भाई मारेका छैनन.

अती देर्पे हता लन्का अती दाने बलिर्बद्द 
अती दाने चगौरबा, अती सर्बत्र बहिर्तम 

यो निती स्लोकले अती कहिलै नगरनु भन्छ , बितेका कुरा लाई एक कुनामा राख अनी फोन अबस्यै आउछ तेती खेर धक नमानी, डर नमानी मिठो बचनले जे जती गरे गरे ( हिसाब किताब राखेको छ कि छैन? ) अहिले सम्म जे गर्न सक्थे गरे मेरो परिस्थितीले अब थप शयोग गर्ने सक्दिन बरु बिदेस गए पछी मलाई पैसा पठाइ देउ तिमीहरुले मैले जस्ताइ कमाएर अब मेरो पढने पालो र मैले स्कुल सुरु गरेको छु भन । यदी कुरा खुलस्त गर्न सक्दैनौ भने तिमीले थप् दु:ख पाउने स्पस्ठ देखिन्छ। म ९९ प्रतिसत ठोकुवा गरेर भनी दिन्छु बाबुले म स्कुल भर्ना भएको छु बरु मलाई त्यता बाट पठाइ देउ बने पछी फोन को घन्टी बज्न छोड्छ अनी फोन गर्यौ भने पनि पैसा माग्छ भनेर न उठाउलान? मेरो हाम्रो पनि तेही कथा छ, सक्छौ कसैलाई पैसा सापट पनि नदेउ, दियौ भने पनि बिरालोलाई दुध पैचो दिए सरह दिल र दिमाग तयार बनाएर राख। 

ढुख गरेर दाई भाई को भबिस्य बनाइ दियौ, मान्छेले पुनर्जन्मका कुरा गर्छन्, म भन्छु एही जन्ममा फल भोग्न पाईन्छ, जती गर्यौ त्यो बाबु आमाले गर्ने भन्दा बडी गर्यौ त्यो गर्न लाई नङ्ला भन्दा पनि ठुलो छाती र मन चाहिन्छ। 

कुरो रुपैया पैसाको खेल बडो महाजाल को कुरा हुन अनी आफ्नो क्षमता भन्दा बदी पनि गर्नु हुँदैन त्यो स्लोकले तेही जनाउछ। मागेर फिर्ता आउँदैन जुन कुरो गर्न खोज्या पनि हैन होला। 
आफ्नो लागि सोच आयो तेही नै ठुलो कुरो भयो, आँखा खोलिनलाई कोही अरुको देखेर कोही भोगेर मात्र सकिनेमा दोस्रो बर्गमा पर्नेको सन्ख्या ज्यादै हुन्छ तेस माथि पनि आफ्नै परिवारअको कुरामा.
अब फुट्टी कौडी पनि न झार, हाड अरुको लागि जती खियाऔ , खियाई सक्यौ अब आफ्नो लागि गर्न पैसा मागे मैले कालेज जान सुरु गरे बरु त्यता बाट केही सहयोग रुपैया को ( किटान गरी रुपैयाको ) माग .
मेरो सल्लाहाले तिमीहरुको बिचमा फाटो आउँला यो फाटो मेरो सल्लाहाको हैन त्यो पैसाले लाउने फाटो हो । 

बन्द गर अरुकोलागी हड्डी खियाउन, कालेज जाने तयारी गर । अझै ढिलो भएको छैन। हुन सन्छ यो उखान पनि शाही निक्लेला 

बाघको अनुहार हेर्न मन्लागे बिरालो हेरे पुग्छ अनी सत्रुको अनुहार हेर्न मन लागे दाजु भाई सम्झे पुग्छ । 

Last edited: 14-Aug-10 11:00 AM

 
Posted on 08-14-10 11:13 AM     [Snapshot: 559]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-14-10 11:19 AM     [Snapshot: 545]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 YOU are too generous. Be proud of yourself. NOt everybody has a big heart like yours. Life is all about karma. 


Most of the nepalese  have same problem as you have. I too quitted my study and went to aboard to earn money with a hope of helpin my parents. I am still helping them but my brothers and sisters didn't study.  I  always tell my parents how much I earn and how much I can send them.


 It's been 12 years living aboard alone.I am turning 30ish.I don't have any saving and career till today. Now, I am pursuing college study.But I am happy. :)


 
Posted on 08-14-10 11:30 AM     [Snapshot: 582]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That was the sweet thing you have done but should not forget yourself and if you are too communal your life ends like that.

Bottom line: Do not let even your family, capitalize you and your generosity. If you feed them as child, they will behave childish all their life. 
Raja , you need more money if they do not go abroad , They will ask money for their marriage but a very decent one. Can you afford that too?. Know your limit and let your family know how far they can stretch their demand. You can not fetch them all their life but they will not stop asking unless you can not draw a line. 
Did a decent job but feel sorry for your life. 

 
Posted on 08-14-10 11:52 AM     [Snapshot: 612]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hats off to Raja- J hunu thiyo vayo...tara at this point we wish u all the best for your future career. I know it is hard to go school now with all the loads of credit but still try ur best and ask help from your siblings...if they r ready to help u. 
 
Posted on 08-14-10 1:15 PM     [Snapshot: 671]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Times: Sorry to say this, they will not help him. But no more monetary but mental help only. Once people start capitalizing other it gets into their nerve which is hard to correct / overcome. It is the negative side of human  and as a result you can see and read blogs rotten worst than eggs. You know what I am talking about? Our Mentality. 

Thanks for sharing, many of us  have done that too ( because of money involvement our relation has been cut off)  . But it is time to review your relationship with your family and re-think about your own. You have done enough and you must be proud of yourself.  Nothing is too late. 

 
Posted on 08-14-10 3:48 PM     [Snapshot: 755]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कथा मेरो भावना लाई पढेर सुझाब दिने सबै साथी भाई हरु लाई धेरै धेरै धन्यवाद। यो मेरो वास्तविक कथा हो अन्य कसै सँग मेल खाएमा सन्योग मात्र हुने छ। मेरो यो कथा समाप्त भने भई सकेको छैन। समयको अभावमा बाँकी भाग लेख्न नसकेको  मात्र हो। तर बाँकी भाग तुरुन्त लेख्ने छु। स्याङ्जाली जी , भोजपुरेजी, मिस्त्ट्री मेन, स्टप त वार, सुपर हप्पी, टाइम्स, सबै जानालाई  यहाँ को सुझाव लाई धन्यवाद छ।
 
Posted on 08-14-10 4:29 PM     [Snapshot: 796]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u r stupid dude act like American who cares abt family members, think abt urself first, if u are good then u can help ur brothers and sisters and parents but if ur struggling why would u do that, fisrt finish ur own education then later think abt family members, do the American way, brothers and sisters will get married and have their own life
Last edited: 14-Aug-10 04:50 PM

 
Posted on 08-14-10 5:32 PM     [Snapshot: 828]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think SUNSWEESH IS right.

 
Posted on 08-14-10 8:30 PM     [Snapshot: 909]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

We think we have heard enough from you.

 How you dare to say stupid dude, He just did it, he is a human and has feeling  for his family but now he realized that he is not doing something right for a long period of time and sharing his views and sorrows. Just don't open your stinky filthy mouth as if you are the smartest person in the world and here in sajha. You can use nice word and can get your point, why you  are rude? I am new but I can smell rots. Are you frustrated too? Then what is your frustration, put it here ? We may help you. Did you finished the school or still looking for one? It is easier to be said than done. Dude, be a normal person and act decently.

 
Posted on 08-14-10 10:27 PM     [Snapshot: 979]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 14-Aug-10 10:45 PM

 
Posted on 08-15-10 3:53 PM     [Snapshot: 1237]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la mula stupid bhanda pani yo bhojpure lai kati ris utecha herana, ok my bad alrt
 
Posted on 08-15-10 4:44 PM     [Snapshot: 1258]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

raja is doin great but try putiing control on it, if u are not able to pay credit card bill,afford to study, pay for ur cell then it will be the worst, ur mates will run away from u n will kick ur ass which will be the most weird thing, so help ur family which everyone does but take care of urs also
 
Posted on 08-15-10 10:31 PM     [Snapshot: 1361]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Money is dangerous. I almost got to your situation in past.. but I somehow got the courage to say NO in certain situations... And thanks for sharing your story.

My principle - first equip yourself, and then only help others. Don't jump into river to save someone if you yourself dont know how to swim. 



 
Posted on 08-15-10 10:45 PM     [Snapshot: 1373]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Raja your story is like mine but now I have realized that you gotta be better yourself first then see others. Thx for sharing your story.
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters