[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १९२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 102315 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 06-17-10 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

*  चौतारी १९२   *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 192 editions.

Last edited: 17-Jun-10 10:31 AM

 
Posted on 06-17-10 10:25 AM     [Snapshot: 4]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-17-10 10:25 AM     [Snapshot: 4]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म बोर्ड फर्स्ट ।
ल फूल माला लिएर बसौ है ...... म फूटबल सिद्दे पछी आउँछु .....
 
Posted on 06-17-10 10:26 AM     [Snapshot: 6]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा मैले खाली चौतारी मा बोर्ड हाने लौ लौ लौ
 
Posted on 06-17-10 10:29 AM     [Snapshot: 13]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



praNaam... ali padhna parni cha.. pachi aaunchu...

jimaaalbaa.. welcome byaak.. tara tesari naangai pungai chaai basna nahuni kyaa
 
Posted on 06-17-10 10:32 AM     [Snapshot: 17]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो ग्रिस ले गोल हान्दियो त ...
 
Posted on 06-17-10 10:38 AM     [Snapshot: 28]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आर्को हानेर ३ गोल पो पुर्याउने हो कि?

 
Posted on 06-17-10 10:41 AM     [Snapshot: 36]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे र स्याङ्जाली मित्र त नजिक नजिक हो क्यारे !


पुरे ठिटो नि आएछ ! के पढ्नु छ भन्या हो? टाइ शीट?


 
Posted on 06-17-10 10:43 AM     [Snapshot: 25]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !



बिहीवारे बगलामुखिय-भकुण्डोमय जदौ ।


ब्यानै मिटिङ राख्दिएर असत्ती प्रोफेसर ले न त फूटबल हेर्न दियो , नत चौतारी आउन दियो। छेरपाती लागोस भनेको नि लागेन, पानी नै सफा भए सि के लागोस ।


 


 
Posted on 06-17-10 10:44 AM     [Snapshot: 41]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१० जना मात्रको नाइजेरिया लाई त दु:खइ दियो ग्रिस ले  ........ हानुला झै गरेको छ त .....

हो र रिठ्ठे ..... कता हो बसाइ स्याङ्जाली .........

थुतुनो किताब पढ्ने होला रिठ्ठे ...... बिचरा लाई फूटबल ले डिस्टर्ब गर्‍यो जस्तो छ .......
 
Posted on 06-17-10 11:09 AM     [Snapshot: 66]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ग्याम सकेको १० मिनेट भैसक्दा पनि चौतारीका खेलाडिहरु किन आउँदैनन ? सब जना रेस्टरुम तिरै रेस्ट गर्न थाले कि क्या हो ??

 
Posted on 06-17-10 11:16 AM     [Snapshot: 71]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ ठुल्दाइ, आफु त ब्यान ब्यानै चान्डै उठेको भएर ..... भोग लाग्यो अनी हसुर्न थालेको .........

खोइ जिम्माल कता अन्मरिये ......... अघी झुलुक्क त कुच्या अनुहार देखाएका थिए ........
 
Posted on 06-17-10 11:25 AM     [Snapshot: 71]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्वकप खेल्ने चौतारीका खेलाडी र पेलाडीहरु यस प्रकार छन ।



१-रिट्ठे राज रायमाझी -फरवार्ड
२- लहरे कान्त लाकौल -फरवार्ड र ब्याकवार्ड 
३- पुरे प्यारए लाल - फरवार्ड र ब्याकवार्ड 
४- बिस्टे काजी - मिडफिल्डर
५- चिप्लेकान्त चौलागाइं - मिडफिल्डर
६- राम राजा नेपाल - मिडफिल्डर
७- नेत्र बहादुर नगरकोटी - ब्याक
८- पून्टे प्यारा पारीयार -ब्याक
९- अन्तरे अमात्य - ब्याक
१०- हर्के बहादुर हमाल- ब्याक
११- मदनवा महतो - गोल्की 


रिजर्भमा - बिर्खे, च्याङ्बा।



सप्पै लाई कोच्ने कोच चाँही - ठुलदाई ।


 
Posted on 06-17-10 12:18 PM     [Snapshot: 103]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-17-10 12:40 PM     [Snapshot: 115]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



रिट्ठे बज्जे स्याण्डविच खाएर फरवार्ड खेल्न सकिन्न .  


मासु भात टन्न खानु पर्छ, ब्राजिल लाई जित्न सकेन भने हाम्रो इज्जत जान्छ ।


 
Posted on 06-17-10 12:54 PM     [Snapshot: 124]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम


ठुल्दाइले अब फर्वार्ड राख्दिहाल्नु भएछ ! अब त्यो मदन्वा ले कत्ती को रोक्न सक्छ बल तेस्मा नि भर पर्छ नि ! तेल्ले त मलाई लाग्छ 'आफ्नै बिरादरी को छ' भनेर  साउथ अफ्रिका लाई मजाले गोल गर्न दिन्छ होला हाम्रो पोस्ट मा !


अरु कुरा तेस्ताइ हो ठुल्दाइ मलाई चाँही त्यो १० नम्बर को जर्सी चाहिन्छ है ! 


 


 
Posted on 06-17-10 1:01 PM     [Snapshot: 137]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ एक राउन्ड त गेम सिद्दियो ........ अब चाँही कस्को सपोर्ट हो नि ?

रिठ्ठे .... फाइनल सँगै हेर्ने ब्यबस्था मिलाउन पर्‍यो ...

ANA मा को को आउने हो ? कहाँ भेट्ने हो ........... ल प्लान गर्न पर्‍यो है .....

को कस्तो देखिन्छ ..... के के लाएर आउने हो ........ चिन्न गार्हो होला, ल सबैले फोटो हाल्न पर्‍यो .........

बैरे र पुन्टे बुडा को त तालु टल्केर नै चिनिन्छ क्यारे ......

ठुल्दाइ त तारेमाम भन्दै आउन्छन चिनिहालिन्छ ....

पुरे बिजी छु भन्दै आउन्छ, त्यो पनि चिनिहालिन्छ ....

बिस्टे स्याउ टोक्दै आउने होला .... त्यो पनि गाह्रो भएन ......

क्रेजी हप्पी न्यू एअर भन्दै आउने होला ... त्यो पनि गार्हो भएन ......

चेली नमस्ते गर्दै आउने होला ... त्यो पनि चिनिन्छ .....

हर्के बुङुर टोक्दै आउने होला .....

लहरे त तरुनी मात्र हेरिरहेको हुन्छ होला ........ तरुनी खोज्दै हिंडे चिनिहालिन्छ ....

चिप्ले गीत गाम्दै हिडिरहेको हुन्छ होला ......

मदनवा को त भिडियो हेरेका छन सबैले चिनिहलिन्छ ......

जिम्माल बुढो ..... नक्कली दाँत हालेर बाङो टोपी लाएर तरुनी लाई नानु भन्दै गफ दियिरहेका हुन्छन .... गार्हो पर्दैन होला ......

खुशी लाई ...... जसरी पनि चिन्छु .....

रिठ्ठे लाई पनि चिनिन्छ होला ..... बहेनौंका भाईया लड्कियो का रखवाला हो क्यारे ...... तरुनी हरुको सम्रक्छण गर्दै हुन्छ होला ....

जिते त आफ्नै भाई पर्‍यो .... नचिने त उसैले मार्छ मलाई ......

मुकुन्डो हरुलाई चाँही गार्हो होला जस्तो छ ठम्याउन ......

ल अरुहरुलाई चाँही कसरी चिन्ने हो बयान गरौ है ......


 
Posted on 06-17-10 1:07 PM     [Snapshot: 143]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिन्नेलाई जसरी नै चिनिन्छ क्या रे, न चिन्नेलाई बालै भएन।


अब बोस्टन जाने भे सो अनुसार योजन पारीयोजना बनाउनु पर्‍यो। होटल बुक गर्नु पर्‍यो। यसपाली फेरी डाँकाहरुले टिए बनाइ दिएका छन, १-२ दिन इधर उधर गर्न नमिल्ने ।
 


 
Posted on 06-17-10 1:15 PM     [Snapshot: 154]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि त्यस्तै काम मा हाल्देका छन ठुल्दाइ ....



आफ्नो त बस्ने ठाम छ ........ बालै भएन ..
 
Posted on 06-17-10 1:20 PM     [Snapshot: 158]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ यता - को को कता जाने हो


ल छिट्टो खबर पाम नत्र पश्चिम तिर गैन्छ आफु बालै भएन


 


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters