[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 420426 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-22-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नयाँ चौतारी मा सबै लाई स्वागत छ्।

 
Posted on 01-22-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-22-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोर्ड फर्स्ट मै होइन त - आक्छ्या हो नि बाइ मै हो


हिप हिप हुर्‍र्‍रे


बोर्ड सेकेन्ड हुने चान्स छ ठुल्दाइ ल ल


 
Posted on 01-22-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोर्ड थर्ड हुने चान्स छ ठुल्दाइ
 
Posted on 01-22-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बोर्ड थर्ड ।  हिप हिप हुर्‍र्‍रे 
दोर्सो राउन्ड को जदौ जम्मै गाम्ले लाई।
Last edited: 22-Jan-09 10:09 AM

 
Posted on 01-22-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-22-09 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                               आजको मुख्य समाचार


चौतारी भाग १३८ मा पनि ठुल्दाइ बोर्ड फर्स्ट हुने सकेन। यो उहाँलाई म: म: कम्पिटिशन पछी को दोश्रो ठुलो झट्का हो। ठुल्दाइ अहिले ब्याकुल भइरहेको समाचार प्राप्त भएको छ। हामी एती भन्न चाहन्छौ कि डेर इज अल्वेज नेक्स्ट टाईम।। 
 

 

Last edited: 22-Jan-09 10:13 AM

 
Posted on 01-22-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



ल हर्के सोम झन तिमी लाई बोर फस बनाउन भनेर चौतारी खन्या तिमी भने सुन्तली को पसलाँ मक्ख पर्दै बसेछौ,लहरे ले पड्काइ हाल्यो नि
अनी के छ नेप्चे धेरै पछी बाटो बिरायो त। अर्को कथा खन्न थालया हो कि हैन।
ठुल्दाइ बुढा नि कता लाये कुन्नी। रिट्ठे को अत्तो पत्तो छैन आज कता लाएछ,चिप्ले लाई आज नि पेल्या जस्तो छ्।

 
Posted on 01-22-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी मा नयाँ तारेमाम।


 



लहरे को समाचार कपोलकल्पित, निराधार, आधारहिन, मनगढन्ते, तथाकथित, तथ्यलाई 
बङ्गाइएको , पूर्वग्रही भएको ब्यहोरा अनुरोध छ।



उहिले एस् एल सी दिंदा दिनमा २५ घण्टा पढ्दा त बोर फस हुन सकिन। त्यो बेला देखी बोर फस हुने सपना न देखेको ले, ठुलदाइ बोर फस न भएकोमा कुनै झट्का लाग्ने कुरै आउँदैन। यी सबै बिपक्ष पार्टी ले ठुलदाई को प्रगती देख्न सहन् नसकी चरित्र हत्या गर्ने दुष्प्रयास मात्र रहेको कुरा ठुलदाई ठहर् गर्दछ।

Last edited: 22-Jan-09 10:21 AM

 
Posted on 01-22-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे लाई धेरै धन्यवाद चौतारी खनेको मा - बनाएको मा -


नेप्छे के छ - ठुलि व्हाट'स कूकिङ 


 
Posted on 01-22-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                                                    अर्को मुख्य समाचार


यो पल्ट पनि बोर्ड फर्स्ट हुन नसकेकोले ठुल्दाइ मा निक्कै अचम्म को परिवर्तन देख्न थालेको छ। अर्को शब्द मा भन्नु भने ठुल्दाइ को दिमाग को तार फुस्क्यो भन्दा सही होला। एसो भएको ले ना-नाथरी कुरा गर्दै हिंडेको हाम्राइ विश्वास्त सुत्र ले जनाएको छ। हाम्रो तर्फ बाट यो अपिल छ कि अहिलेको लागि ठुल्दाइ ले भनेको केही कुरा मा नि आफ्नो दिमाग धेरै न-चलाऊनुस् - हुन त चौतारी वाला बुढा हरु जस्ताइ बिस्टे, चिप्ले, रिट्ठे, जिम्बाल, थोते हरु को कहाँ दिमाग छ र - तैपनी अली भएको पनि नचलाऊदा बेस होल कि नत्र त्यो पनि चेट होला। धन्यवाद।।।।


 
Posted on 01-22-09 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघी बिस्टे ले भनेको कुरा सहि हो। यो लहरे को दिमाग को सर्जरी नगरि भएन। 

लहरे को फुट्या दिमाग जोर्ने प्रतियोगिता गर्नु पर्‍यो जस्तो छ,



यस्लाई यसो गरे कसो होला?




लहरे को फुट्या दिमाग जोर्ने सर्जरी गर्नु पर्‍यो जस्तो छ।



 



रिट्ठे, गनाएको मोजा सुंघाउ - आनेस्थेसियन।




हर्के बङुर ढाल्ने चुपी ल्याउ- सहायक् सर्जन।




चिप्ले, आरनमा आगो फुक्ने पंखा ल्याउ- अक्सिजन सहायक्।


 
Posted on 01-22-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यहाँ त नयाँ चौतारी नि बनाएसकेछन् बास्सै ।
चौतारीमा ब्यान ब्यान देखी के को पखुरा सारेर बसेका हुन यी गाम्लेहरु?
चौतारी मल्युद्ध तदर्थ समितिका सब्बै सदस्यहरुलाई नमस्कारम् !
 मलाई नि रिस उठेर नोट्प्याड खोलेर इन्टेर थिच्दिनी भाको ६८ औ पानामा पुगिछु । बल्ल रिस अली सेलायो ।
 
Posted on 01-22-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाली शिशी कसैका जगेडा छ भने लाओ । सलाइन पानी दिन हुन्छ। म सँग एउटा गोल्टिन बट्टा छ नत्र तेल्ले भे नि काम चलाम्ला ।
 
Posted on 01-22-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हुन त चौतारी वाला बुढा हरु जस्ताइ बिस्टे, चिप्ले, रिट्ठे, जिम्बाल, थोते हरु को कहाँ दिमाग छ र"


 


यो कुला थोतेलाई मन पलेन।


 
Posted on 01-22-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                                                     अत्यन्त जरुरी सुचना


हाम्राइ चिप्ले भनिने चिपोट्ले चापागाइ को जीवनमा एउटा महतोपूर्ण घटना भएको छ। हैन फेरी विवाह गरेको होइन चिप्ले ले - टु टाईम लक्की कहाँ छ र - एस्तो केही भएको होइन। भएको के भने तालु मा आलु फल्नु पर्नेमा कपाल उम्र्यो रे त्यो पनि एउटा - अचम्म को कुरा छ - यो खबर सुनेर पुन्टे बुढा दंग छ रे अनी साथ साथइ रिट्ठे अनी पाने पनि। यो सबै सुनिरहनु भएको छ तपाईं हरुले चौतारी समाचारमा र म लहरे कान्त लाकौल।


 
Posted on 01-22-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई कुला मन पले पनि नपले पनि के मतलब
बङला झाल्नु पल्यो भनेको हो तिम्लो
 
Posted on 01-22-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या sssssss
कती ssssss समाचार  भन्न्नु  पर्ने  यो  लहरे लाई  पनि
हाम्रो  देसा  पत्रकार ले  नचैने  कुरा लेक्यो  भनेर  पिते जस्तो   तिमीलाई  पनि चौतारीका  मुन्छे  हरुले  पित्ला  नि  होस् गरेर  मात्र  समाचार  छप्नु


अनी  खाना खैसक्या  हो  सबैले? 
नभये  ल  मैले ल्याइदिएको छु  ल




 
Posted on 01-22-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा लहरे परिवार को करामत ।


आज समाचार अंक जस्तो छ लहरे को ।


लौ सबै जना भोजन मै ब्यस्त होला क्या रे आफु नि हिडियो अब अड्डा तिर। इर्ष्या गरेर हुँदैन बाबै। खप्पर मा लेखेर ल्याको हुनु पर्छ। १ बजे अड्डा जाने कर्म भाग्यमानी को मात्र हुन्छ।


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters