[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 204045 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 05-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
चौतारी- ११५   


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा
 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 115 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 12-May-08 12:56 PM

 
Posted on 05-12-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-12-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-12-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो नेप्चे तिमी नै फस हो
 
Posted on 05-12-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी खनेकोमा लहरेलाई धनीयाको पात। तन नि मनले चिताएको सबै पुगोस।

हैन के तिरिमिरी हो यो?  कहिले म फस देखाउछ, कहिले पर्बते।

म फस हो कि पर्बते??  गाम्ले होsss...फस को फस, सेकेन्ड को  सेकेण्ड पार्नु पर्‍यो। दिपु ले भने पछी म नै फस होला।  

अहिले सम्म को मतगणनाको परीणाम:
नेप्चे - १, पर्बते - ०

Last edited: 12-May-08 12:50 PM

 
Posted on 05-12-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथ तारेमाम।


नयाँ चौतारी मा नयाँ तारेमाम।


लहरेले मन ले चिताएको, तनले भोकाएको दुबै पाएस।


जिन्तखिमा बोर फस चाँही न हुने भैयो। म टिरेन मा भाको बेला नयाँ चौतारी छिने छ नत्र मैले नि जानेको थिए।


 
Posted on 05-12-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau aarko shuru bhaisakya ho? ma ta  bod 4th bhayeraichu..
 
Posted on 05-12-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मा पर्बते बोर फस। छिमेकी कस्को? ठुलदाइ को।

 
Posted on 05-12-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero ma nepche bhai fas..bhai kasko? mero ni
 
Posted on 05-12-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर नेप्चु मैले हेर्दा त पर्बत्या ज्यु लाइ फस् देखाथ्यो तेसैले मैले तिमीलाइ जिस्काएर तिमि फस भनेकि साथी

पिया त्यो सपना श्री को गाना फेरी टाँसिदेउन है


 
Posted on 05-12-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika, hus.

la yeta rakhe hai,.aaja accidentally bhetayeko yo geet.ramro chha hai.


 
Posted on 05-12-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो बाउचाले चौतारी बनाएर राम्रो गरेछ। हैन त्यो नयां चौतारीको फुटु कस्ले बनाको हं? गज्जबको छ ल। त्यो रुखको हांगामा बस्ने चैं को?
बसन्ती..... प्यारी बसन्ती  बसन्ती हो कि पिया? बुझे मरिजाम।
लु मेरो लागी त मेरो नेप्चे भाइ फस।

 
Posted on 05-12-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नमस्ते है फेरी पनि नयाँ चौतारी मा !!!
लौ हेर त नेप्चे ले धादली गरिसकेको? धन्न दीपिकाजी र ठुल्दाइ आफ्नो मान्छे भएर मै भए
अनी दिपिकाजी धेरै पछी आउनु भयो त चौतारीमा, त्यो गीतान्जली कुन कुन दिन सन्चालन हुने हो, लौन कार्यतालिका टास्न पर्‍यो 
 
Posted on 05-12-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिदी भनेको दिदी नै हुन जे होस।  बसन्ती दिदी र नेप्ची दिदिलाई दोस्रो राउन्ड को नमस्ते। बसन्ती दिदी लाई बोड थर्ड भको मा बधाई छ।

बोलीको भर न भका हरु सँग त के कुरा गराइ भो र? 

Last edited: 12-May-08 01:06 PM

 
Posted on 05-12-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउजु ले मलाई भोट् नदिनु भएको? कहिले रिस रैछ नि ?
 
Posted on 05-12-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepchi bhauju( sabai le bhane ani maile ni bhane hai, pachi milaudai garaula ), piya basanti, hajurlai jun sajilo lagcha tei bhane huncha

 


 
Posted on 05-12-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो चौतारीमा सबै चिने, तर त्यो अलिक पर बसेर fight गरिरहने को को हुन्? अनि त्यो बङुर डोर्याउनेत पक्कै हर्के दाइ हुनुपर्छ। पून्टेदाइ-भाउजु क्या मादलको तालमा नाच्दै, ठुली तरकारि बेच्दै, जिमाल बा तम्माखु तान्दै। पत्रिका पढने अनि छाता ओड्ने को को हुन्? जे होस मन नै प्रफुल्ल भो त्यो हेरेर।
पर्बत्य कुनै रिस राग हैन हौ, अब कुम्भ मेलां हराको भाइ नि त मेरो नेप्चे, माया लाग्छ।

 


 
Posted on 05-12-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tei ta bhai, didi bhanya didi nai  hai

bhai le nepchi bhauju lai didi bhanepachi hami dui jana ni didi baini pareuni ta..la bhauju cancel.. baru haal lai sis le kaam chalaudai garau.tesi gare kaso hola


 
Posted on 05-12-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


oie kaam chor gaamleharu ho timiharulaai kati guff dina aako hmmmmmmmm

 
Posted on 05-12-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गाम्ले हरु बिहान् पुरी लार बनाये चौतारी , टास्ने बेला म पुरानो चौतारी मा गएर टासेछु। नयाँ चौतारी बनाको अत्तो पत्तो थिएन
लहरे ले धन्न एता ल्याएर टासिदिएछ।
कस्तो छ त चौतारी गाम्ले हो,फोटु चै मैले बनाको है। सबै ले आ आफु लाई चिनौ फोटु मा ।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Are you ready to know the truth?
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters