[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 200151 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 10-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-२ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 81 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून

Last edited: 11-Oct-07 06:24 PM

 
Posted on 10-11-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chitre thanks for new chautari!

Dasai aayo hai ab ta, malashree dhun le dasaiko yaad aayo!


 
Posted on 10-11-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे चौतारी साह्रै राम्रो बनाएको मा थ्यांक यु। सबै लाई फेरी एक चोटि फेरी हप्पी दशै।

 
Posted on 10-11-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे लाई धन्यवाद, अरू सप्पै लाई दशै को शुभ-कामना
	
    

          
 
Posted on 10-11-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेलाई धन्नेबाद, काली माताले तिम्रो रक्षा गरुन!

 


 
Posted on 10-11-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे लाई धन्यवाद, अरू सप्पै लाई दशै को शुभ-कामना

 
Posted on 10-11-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चित्रे बडो मजाको नयाँ चौतारि बनाएछौ, एइ बर्ख जोइको पोइ भएस,  अउँरिकाको ठुलो साउ भएस, अर्को बर्ख भुत्ते छोरोको बाउ भएस!

उता अर्को चौतारीमा मेरो पछि लाउने कुरो अर्दै थिन केरेजी हेरि कुरो एस्तो छ, म बुडोको पछि ला' थाहा पाए भन्देखुन याँ गाम्लेले तिउँरो अइलेको लाउँ लाउँ खाउँ खाउँ उमेरलाई ३ ले गुणा गरिदिन्छन्!

क्यार्नु उफ्रि अलि अलि रमैलो नि नअरे त न तिमि न रिट्ठे मोरो कोइ हामिसँअ बोल्दैनौ, आफ्नै धुना मस्त छौ!

ठुल्दाईले जारि गर्नु भएको निर्णयमा म सदर गर्दछु र मैले सदर गरेको कुरा संग बाझ्ने कुरा, बाझेको हद सम्म बदर गर्दछु, तारेमाम्।

Last edited: 11-Oct-07 03:17 PM

 
Posted on 10-11-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे लाई धन्यवाद, अरू सप्पै लाई दशै को शुभ-कामना

यो ९ दिनमा दिनको एउटा चौतारी सक्काउनु पर्छ है गाम्ले हो।

चित्रे, त्यो धुन रिपिट भैराख्ने बनाको भा अझ राम्रो हुन्थो।

जीम्माल-बा र राहुलदा' पुन्टेदाइ आएपछि कुरो केहो दुधको दुध, रउसीको रउसी बनाउँछन्। चिन्तै नअर्नुस।


 
Posted on 10-11-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबैले मिलेर बादेर  खानु

 
Posted on 10-11-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu gaamle ho mero ghar jaane belaa bho. bhare bhare milyo bhane aamla.
sapai ramailo gardai garum.

 
Posted on 10-11-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री ज्यु, हजुर को प्रश्न को जवाफ पुरानो चौतारी मा दिएको छु है मैले
बाइ, ठुलु

 
Posted on 10-11-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिमाल बाको नि पित्त दुख्या रैछ। सरि है जिमालबा।

क्या हो केहि दिन हराउनु भाको र चौतारी छिर्नु भाको त्यो पनि कसलाइ सङै लगाएर हो? दिनमैं सपना देख्ने बेला त हजुरको पो भएछ त।

रिट्ठे, जमरा fedex गरेर पठाउन मिल्दैन?


 
Posted on 10-11-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी अदालतको खसि चोर मुद्दा फैसला
बादी- भउत भाई भण्डारी
प्रतिबादी- जिम्माल बा भन्ने बिर्खे माइला

दुबै बादी प्रतिबादी तर्फबाट स्वयं गरिएको बहस सुन्दा, यसो कुरा बुझिल्याउंदा, भद्र भलादमीको कुरा सुन्दा, साक्षी परमाण बुझ्दा, भउत भाइ भण्डारीले लगाएको आरोप झुट्ठा भएको ठहर यो अदालत गर्दछ।
पोहर खसीको मासु पैंचो माग्दा न दिएको झोंक पोखेको मात्र देखियो। तसर्थ यो सम्मानीय अदालत, भउत भाई भण्डारीलाई सजाय स्वरुप २0 धार्नी खसिको मासु, जिम्माल बा नाम ले चिनिने बिर्खे माइलालाई र २0 धार्नी मासु सम्मानिय अदालतका माननिय न्यायधिस समक्ष जरिवाना स्वरुप बुझाउनु पर्ने ठहर गर्दछ।
यो फैसला चित्त नबुझे, आधिकारिक जानकारी पाएको मितिले १५ दिन भित्र माथिल्लो निकायमा पुनराबेदन गर्न सक्ने छ।
सरोकारवालाले मिसिलको नक्कल माग्न आएमा, नियमानुसारको दस्तुर लिई मिसिल नक्कल दिनु।
 मा. न्यायधिस
तारेमाम् शरण।

Last edited: 11-Oct-07 03:47 PM

 
Posted on 10-11-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रिले जवाफ दिइन्! भनेसि आग दोनो तरफ जस्तो लागे नि इन्टेन्सिटि फरक रेछ।

उफ्रीले हामिले लेखेको पढिन र उत्तर दिइन - धुवाँ मात्र उठेको रहेछ।

रिट्ठेले हामिले लेखेको पढे पनि पढेन, बुझे पनि बुझेन र उत्तर पनि लेखेन - आगो लागेर चरम सिमामा पुगेको रहेछ।

राम राम राम! हन कति एकोहोरो भा'को रिट्ठे???

 


 
Posted on 10-11-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा ठुल्दाई, भनेसि २ धार्नी मासु त तेसै पाइने भयो।

ठुल्दाई यसो खुसुक्क लेन देन गरेर, त्यो दुई धार्निलाई बढाएर एउटा सानो ८‍-१० धार्निको खसि नै सजाय स्वरुप पाउने मेलोमेसो मिलाउन मिल्दैन भन्या?  जाबो २ धार्नी मासु त दाँत मै अड्केर सकिन्छ!


 
Posted on 10-11-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम! हन कति एकोहोरो भा'को रिट्ठे???

LOL Jimaala baa,

मैले जवाफ दिनु र रिट्ठेले जवाफ दिनु एउटै होइन र भन्या?

धन्न परमात्मा हाम्रो घरमा खसि ल्याको छैन। खसि खानेहरु पनि खसि जस्तै हुन्छन् कि के हो?


 
Posted on 10-11-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...  खसि खानेहरु पनि खसि जस्तै हुन्छन् कि के हो? ....

खै हामि त बोका खान्छौँ!


 
Posted on 10-11-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जमरा Fedex गरेर पठाउदा बाटैमा ओइलाएर मरिहाल्छ नि उफ्री
त्यो बेजान जमराको किन लिन्छौ ज्यान?

तेस्लाई त बाँच्न देउ प्लिज
जिम्माल बा, रिट्ठेले सबै पढिसक्यो, सबै बुझिपनीसक्यो, रिट्ठे गहिराइमा डुब्न,एकहोरो
हुन छोडिपनी सक्यो अब

 
Posted on 10-11-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...रिट्ठे गहिराइमा डुब्न,एकहोरो हुन छोडिपनी सक्यो अब ....

 

लोल! रियलाईज गरिसकेछ! क्या फास्ट!

दिन एक -  दिलको खुलदुलि, मनको चुलबुलि, निँद गायब, भोक खतम!

दिन दुई- आँखा छोपेको घोडा जस्तो एकोहोरो, संसारको मतलब छैन, 'हम तुम एक कमरेमे बंद हो और चाबि खो जाए'

दिन तीन- खतमै गरिएछ यार, के के छुट्यो के के लाईफमा, अन्धो भैएको रहेछ, थुक्क!

 

ये जीवन है

इस जीवनका

यहि है यहि है यहि है रंग रुप


 
Posted on 10-11-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, टिपेक्स लगाएर २० धार्नु पुग्यो, जिम्माल् बा।

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters