[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 **चौतारी ६६**

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE


[VIEWED 193709 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 08-02-07 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६६


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६६ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग

    * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित
    * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
    * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
    * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त



दीप ज्योको धमाकादार कविता

आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।











 
Posted on 08-02-07 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते अरेँ है सबैलाइ!
चित्रे तिमीलाइ चाइनी शुहागन बनो चाँडै!!
आशिश लाओस्!
 
Posted on 08-02-07 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा पहिलो तारेमाम ठोक्न हाजिर् भएं, तारेमाम् गाम्ले हरु।
 
Posted on 08-02-07 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेलाई यसै पाला, बिर्खे भन्दा पहिला, भउते भन्दा अघि नै मन मिल्ने तन मिल्ने भित्रे(नि) मिलोस् प्रभू।
 
Posted on 08-02-07 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चित्रे, जग्गे र ठुल्दाइ लाइ नमस्ते अरे है । यस्पाली त म पनि पहिला भए गाँठे
 
Posted on 08-02-07 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको दिन
फुर्सतमा चौतारी हेरियो
दङ्ग परियो
१-२ राउण्ड जदौ ठोकियो ।
टाप कसियो
आर्को गामतिर छिरियो
भालेजुधाइ खेलियो
गोदियो
गोदाइ खाइयो
फेरि चम्किचम्कि गोदियो
हल्लागुल्ला
"झगडा नगर" "झगडा नगर"
भनेको सुनियो
चुपचाप फर्कियो
फेरि चौतारीमै बसियो
कथा कविता जुहारी दङ्ग पर्दै पढियो
फेरी एकचरण जदौ ठोकियो

लु जा नयाँ चौतारीआँ पुरानो टुक्रा पेस्टेर नयाँ जदौ

चित्रेको भि एगो लरकि मिलिहालोस, चोतारी बनाउँनेको लागि धनवाद करेछुँ ।
जय हनुमान जि कि ।
 
Posted on 08-02-07 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चित्रे धन्नेबाद छ है!
(आशिक चाहिँ अब नदिने, जति आशिक दे पनि एउटा पातकीले 'नि आँट्या होइनन् के रे! कति मंसिर गए, कति फागुन गए, कति बैशाख गए! थुक्क हुतिहारा बज्जेहरु!)
 
Posted on 08-02-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL गोताएँ। अब आशिक होईन, रेडिमेड दुलही दिए मत्र हो यि अलुमिनमका दम नभ'का पाताहुरलै। चित्रे त अझै टीन सम्मको छ क्यारे, भउते र बिर्खे त अलुमिनमऽट नि कागज बन्न लागि सके!

यसपालिको चौतारिआँ त भउते असली रुप मै आम्नि होला नि?

लु, पुन्टे सलाम् सबलाई।
 
Posted on 08-02-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त महादेव उत्तानो पर ................................

(महादेव ले पनि यो हाम्रो गाम छोडेर टाढा गएको हो भनेर हेर्दैनन । भगवान त जहाँ तही छन भनेको हैन र ? कि कसो गाम्ले हरु)
 
Posted on 08-02-07 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL गोताएँ। अब आशिक होईन, रेडिमेड दुलही दिए मत्र हो यि अलुमिनमका दम नभ'का पाताहुरलै। चित्रे त अझै टीन सम्मको छ क्यारे, भउते र बिर्खे त अलुमिनमऽट नि कागज बन्न लागि सके!

यसपालिको चौतारिआँ त भउते असली रुप मै आम्नि होला नि?

लु, पुन्टे सलाम् सबलाई।
 
Posted on 08-02-07 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, के के अ-या हुन् यि सान बज्जेले नि? १ मिनेट भा' छैन, "Your...कुन्नि के जाति...has expired, please log in again and come back to this page and hit refresh" रे। भनेओ जस्तो अरेछु त दुई पटक पोस्ट भएछ।
 
Posted on 08-02-07 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चित्रे धनियाको पात छ!
मनले चिताको पुगोस्
हाम्लाइ छोडेर नयाँ ठाममा गइहाल्यौ के रे!!
नयाँ ठाममा मन लगाएर काम गरेस्

गोंताए ब्रो वोहायो!!!
वातासिवा इमा आमेरिकाये सुमिमास!
 
Posted on 08-02-07 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि धन्यबाद नदी रहन सकिन, धन्यबाद् चित्रे लाई, केहि आशिश चहिने भए भनम क्या रे

पून्ते दाईको त्यो माछा खाने दिन कहिले आउने?

दुर्गेश्वोरि, गोताएं लाई नमस्कार् गरें है।
 
Posted on 08-02-07 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wanna fish.....which onne
 
Posted on 08-02-07 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wanna fish भनेको? साच्चिकै जने भए बल्छि को ब्यवस्था गरम्ला नि । कि खाने भनेको ? onne भनेको के हो ?
न रिसाम है
 
Posted on 08-02-07 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे बज्जेलाई धन्नेबाद है!

कोही छ आज निउ खोज्ने आज त रेडी, सब सँग सिङ्गल सिङ्गल खेल्दिम्ला
 
Posted on 08-02-07 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्माममा के हो हरी, के भो?
 
Posted on 08-02-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति बिधी जोतेछन् गाम्लेहुरले दिन भरि। म त उही पुरानो मेलोमा खोज्न गा'को।

गौतमदाइ, आज केही नराम्रो सपना त देख्नु भे'न नि हगि ? म त रातभरि के के नानाथरि देखेर पछि उठेर टन्न पानी पिएर सुते पछि बल्ल ठीक भो, धत्तेरी। धेरैको आयु बढ्यो जस्तो ला'छ गएको राति त।

चित्रे, खै के आशिष दिम खै ! आफै भुक्का छु। जे होस बधाइ चाहीँ दिएँ।

लोल पुन्टे-दा हा हा हा

सबैलाई सन्ध्याकालिन नमस्ते गरेँ है त।

हरि-ज्यु लोल !
 
Posted on 08-02-07 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चित्रे मजाको चौतारी बनाएछौ!

चित्रे, खै के आशिष दिम खै ! आफै भुक्का छु। जे होस बधाइ चाहीँ दिएँ। :)

पुन्टे दाई लोल! हा हा हा हा !

सबलाई जदौ गरेँ है त।

भान्जो लोल !
 
Posted on 08-02-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू मुडमा भा दिन चैं सप्पै सोबर जस्ता, के को लोल लोल नि?

वीकेण्ड ला छ, मावली जाने तयारी, अलिअलि रउसि सप्पै कुरो मिल्या छ - कोई छ???
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters