[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 234552 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 03-27-07 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद नमे महोत्सवको चौतारी चिनेकोमा!
अब यो चौतारीमाचैं ज्यान फालेर लाग्ने हो! अरु को को छन् हँ ऐले चौतारीमा?
सबैलाई जदौ है!

----ए सिपाइ कराउने
तीन दिन भेट भो ज्यानमाया
तीनवर्षै हराउने!
ए सिपाइ कराउने-----
 
Posted on 03-27-07 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे ज्यु ल म छु चौतारीमा सुनको जुत्ता लाएर । अरु सिपाइ कता हराए ?
 
Posted on 03-27-07 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks name!
yo swarna jayanti ko abashar maa haami sabai laai "BADHAAI" :D
Chautaree rocks!!
yaaaaayyy
 
Posted on 03-27-07 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति राम्रा कविता लेखेका'उन् गाँठे!

म पनि यसो साइडमा छु है!
 
Posted on 03-27-07 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद नमे चौतारी चिनेकोमा! सबैलाई जदौ है!
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
 
Posted on 03-27-07 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातो टिका निधारमा टलक्क टल्कियो
चौतारीको ५० अंक झुलुक्क झुल्कियो
ए बिजुलिका तार तार तार तार
भेटौं अब ए हजुर भोलि बुधबार

तारेमाम है सप्पै गाम्लेहरुलाइ ! मन्तयेक ला ?
 
Posted on 03-27-07 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद तारा र गालबलाइ अनि स्वागत छ सुनको चौतारीमा । गालब त्यो कबिता पहिलाको चौतारीबाट चोरेको , दिप र मिसको योगदान छ त्यसमा ।
 
Posted on 03-27-07 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि यतै छु। चौतारी स्वर्ण महोत्सवको सप्पैलाई शुभ कामना है। नमेलाइ धन्नेबाद!
गोतामे बुडा आफु हरा हरै छन, अरुलाई कता हराउने भनेर के कराउने। के छ त हालखबर? च्या प्या हो?
तितौरीलाई अझै नि चान्स दि रा छम है यताको पार्टी आउने हो भने :-)
 
Posted on 03-27-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लेख्दालेख्दै जम्मै आइसकेचन, सप्पैलाई एकमुष्ट जदौ है!
 
Posted on 03-27-07 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि सप्पैलाई एकमुष्ट जदौ है!
धन्यवाद नमे चौतारी चिनेकोमा!
 
Posted on 03-27-07 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागत छ हरि, चने र भटटेलाइ । आराम गरम सुनको फलैचामा ।
 
Posted on 03-27-07 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वर्णिम तारेमाम्!

चौतारीको शीतल छहारिमा
चोखो माया भरिएको सुराहीमा
थकाइ को भारिलाई यहिं बिसाउंदै
पर्खाइलाई नियास्रोलाई चिर्दै
चौतारि मा जिन्दगि खोपेको छु
युग युग सम्म रहि रहने एउटा रुख रोपेको छुं।

 
Posted on 03-27-07 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नेप्चे पनि आएछ , ल ल बस छेउमै ।
 
Posted on 03-27-07 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के चोर्नु नि! चौतारीमा राखेसि त साझा भएन र भन्या?

अनि तितौरीको नाम कहिलेदेखि तारा भा' हो? हाम्लाई त थाहा पत्तै थेन त! :)

प्रश्न: एउटा भूतले अर्को भूतलाई के भनेर सोध्छ?
उत्तर: तिमी मान्छेमा विश्वास गर्छौ?

(हाँस्ने बेला भो)
खित् खित् खित् (पेट मिचिमिची)
 
Posted on 03-27-07 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु !
नमेलाई धेरै धेरै धन्यबाद, अनि हामी सबैलाई धेरै धेरै बधाइ !
शुभरात्री !
 
Posted on 03-27-07 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ स्वागत छ सुनको चौतारीमा । आशा छ तपाइले रोपेको रुख युगौ युग सम्म रहने छ। गाले चोरेको भन्दा पनि टिपेकको भनु क्यार । तारा चाइ मैले राखेको नाम हो , मलाइ त तितौरी भन्दा तारा नै मन पर्छ क्या !
अनि भुतको बच्चो किन बिरामी पर्यो थाहा छ? मान्छे लागेछ कया !
 
Posted on 03-27-07 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी चिनेछौ के जाति सोर्न मउसब उपेलेक्षेमा, धन्देबात छ नमे!
क्यार्नु आफ्नो चाइन्जो भैँसि भरे भोलि एइ बेलाँ भओ, गैराबारिको कान्लोको चिलाउन्या रुख एइ पालि ढलो जे होस सके सम्म आउला के रे!
सपैलाई जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 03-27-07 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी चिनेछौ के जाति सोर्न मउसब उपेलेक्षेमा, धन्देबात छ नमे!
सपैलाई जदौ! Jai Nepal

तीन दिन भेट भो Nirमाया
तीनवर्षै हराउने!
wari ma rune

ए सिपाइ कराउने----- ho ki hoina ho ho, hoina vaneko

Jai Nepal
 
Posted on 03-27-07 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चौतारीमा जम्मा भइसकेका सपैलाई यो प्रभावतकालिन अभिवादन टक्र्याएँ है । अनि नमेलाई धनेबात सोर्ने महुसबको उपलेक्षमा चिनेको चौतारी बापत

अब क्या अर्नु पँलेटी कसेर बस्न त मन थियो तर अहिले ग्रहदशा बिग्र्याबेलाँ हाकीमलाई चिढाउन हुन्न जस्तो ठानेर म त लागें अब ओरालो । भरेपख किरिकेटसँगै भेटम्ला गाम्लेहरुलाई । जदौ ।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters