[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 123817 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 01-27-06 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दमतरि हरु यसपालि चाडै नै चौतारी बनाए है । सप्पैलाइ सजिलो होस भनेर तातेको नि । तर उत तिरका सप्पै चौतारिमा छपनि राखेर ट्याक्क मिलाम है । सप्पै चौतारी हामि नै हास खेल अर्ने ठाम हुन के रे , कसो त ?
 
Posted on 01-27-06 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ नमे। उता हुँदी पुराना चौतारा तुरेर यता आम्नुपर्ला।
 
Posted on 01-27-06 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेजीलाई ध्न्य्बद नया फलाईचा सुरु गर्नभकोमा । अब यो जती पढ्ए पनि नसकीने गरी बीकास भयको बीज्ञान लाई टाइम दीनै पर्‍यो । सप्ता अन्त पनी राम्रोगरी मनाउन नपाउने भयो । तपाईं हरु लेख्दै गर्नुस म पनी यसो एxपेरिमेन्त्स को बीचमा टाइम मीलने बीतीकै अप्पेअर हुन्चु नी ।
 
Posted on 01-27-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepalean ji धन्याबाद है।सारै राम्रो लाग्यो CHAUTARI IX
 
Posted on 01-27-06 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल नमे अब चाइन्जो अरु चौतारिआँ बिट मारेर याँ आम्ला, लु माष्टरनी नानि तपाईँ अघि लाग्नोस म संगै छु अर्को चौतारो तिर जाम।
:)
 
Posted on 01-27-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-27-06 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you नेपोलियन बोनापार्ट लाई नया चौतारी बनाएको मा । मलाई त त्यो VIII number को चौतारी मा त हग्न पनि जान मन परेको थिएन । अब यो चौतारी मा धक फुकाएर कुरा गर्नु पर्छ ।तर VII number को चौतारी लाई हेला गर्न भएन है दाजु भाई हो ।
 
Posted on 01-27-06 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा परदेसि के भन्या त्यस्तो?? नया चौतारिलाइ !!!!!
 
Posted on 01-27-06 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को हेला अर्नी, परदेशि दाजै ! मुलाइ त तो चौतारो को झनै सारो पो मया लाउच त ! कता हराथ्यौ र हो म अइ दिउसो तिमी सँ निऊ खोज्न तेतै ग'थेँ तिमी रइन्चौ ठिकै भो फाइट खेल्न परेन !तो बउसिङ खेल्दा लाम्नी पञ्जा नलाइ ग'थे के रेँ भेट भ'का भा बरबातै हुनी !

लौ आम्दै अरे है, सुख दुखआ बात मार्दै अरम्ला ! :)
 
Posted on 01-27-06 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया चौतारिमा सुरुमै -- सच्चाए ल
 
Posted on 01-28-06 5:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ब्यानै जो खोलातिर माछा मार्न जान परो भनेर हिँडदै थे, बाटाँ डल्ली र शेर्पिनी सित भेट भओ। ‘कता तिर लाग्नु भो काका ब्यानब्यानै?’ भनेर डल्लीले सोधि। ‘कता जानु डल्ली, देखिनिस् यो जाल र कोर्को? यसो माछा मार्न जान लाको नि खोलोतिर’ भने। ‘ओहो काका तेसो भा त लौ हामी नि आउनु परो, माछा बटुल्न सयोग गरम्ला के रे नि’ भनि शेर्पिनिले। ‘पर्दैन पर्दैन, क्यार्नि हो तिमी केटीपाटीलाई लएर? बेकाराँ उछारबाटो नदिनलाई। हाटबजाराँ जान ला हो र? जाओ तिमुर आफ्नो बाटो म त लागे खोलातिर’ भनेर फुत्किन खोजेको मान्दै मानेनन्।

ज्याद्रै जो हत्ते गरेसी ‘लौ त नि हिनओ’ भनेर दुइटीलाई लेएर गएँ। केटीहुर त अनौठै तगडा पो रैचन गाँठे! मैले जालाँ माछा के पारम्ला, तिनी दुइटीले त कुरिलाँ मैले छोपेओ भन्दा तेब्बर जो छोपेचन्। धन्न तिनलाई लएचु, आफ्ना भागाँ तीन सेर जति परो।

लाउरे जेठाले देओ केमरा लएर गओ थे के रे खोलाँ नि। केटीहुरको फोटु खिचिहाले एउटो।
.

 
Posted on 01-28-06 5:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैँ म जाल हान्दै…..
.

 
Posted on 01-28-06 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौ! नौ लम्बरको चौतारी नि बनिसकेछ, खुशी लागो। ए परदेशी दाजै, म नि आएँ नेपाली मुखुन्डो लाएर, नेपाली मुखुन्डो लाउनुको मज्जा नै अर्कै छ नि, हैन? अनि नमे, बिर्खे, गोतामे, मुन्द्रे, मास्टर्नी दिदी, बदामे, काका सबैलाई नमस्ते है! आज शनिवार काका बिहानै देखि माछा मार्न खोलामा जानुभा' रैछ। मलाई एउटा ठूलो माछा है काका!
 
Posted on 01-28-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजबिआनै एसो टोलार आफ्ना पुराना दिनलाइ पुनराब्रिति गारेको त रेडियो नेपालट आउनि पिरोक्राम ( पो्रोग्राम) झल्यास्स आओ केरे। मैले तेतिबेला खुबै सुन्ने पिरोक्राम एस्ता थिएहै।
१- सनिबार १।३० बजे‍ " गितिकथा"
२- बिहान मेरो बिचारमा बिग्यापन कार्येक्रम पाछि आउनि फर्माइस गित को कार्येक्रम पानि खुब सुनिन्थ्यो।
३- सनिबारै होकि आइतबार हो बिहान ८ बाजेओ सम्चार पछि आउनि " रुपक" नि खुप सुनिन्थ्यो।
४- अनि मइनाको दुइचोटि आउथ्यो सुक्रबार बेल्कि ८ बजेसि होकि झै मान्चु "आन्चलिक सुस्केरा" भन्नि कार्येक्रमनि खुपै सुनिन्थ्यो। बमे कार्किले चलाउथेइ झै मान्चुकेरे।
५- अनि मइनाको लास्ट बिइबार आउथ्यो बिग्यान प्रबिधि भन्नि पिरोक्रामनि बेला बेलां सुनिन्थ्योकेरे।
आचल के के भछ कुन्नि, काति त उतिबेलै थिएनन् केरे। तेइनि दिमागां कातातिर बसिरारइच है।
 
Posted on 01-28-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यि काका बुडा त माछा मार्न लाएचन्। के उल्का अर्न लायौ हँ काका? चाइन्जो दुइ दुइटी केटी लेर माछा मार्न जाँदा के लाओ तेस्तो?? राम राम राम लौंगटी त ला चौ? ज्यानमा लाउन पर्ने लुआ टाउकाँ बाँधेर के रमिता अरेको होलान काका ले।
-------------------
चित्रे यो नेपाली मुखौटो क्यारि लाम्ने ओ?

-------------------------
शनिवारको नाटऊ बिर्सेओ लाले दुई बजे तिर आम्थयो जस्तो लाउच मुलाई ? अनि अर्को हँसाम्ने पिरोक्राम नि आम्थ्यो 'दिन प्रतिदिन' भन्ने।
 
Posted on 01-28-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो राम्रो चौतरी बनाउनु भएछ हाम्रा नेपाली ले ।

काका म र शेर्पिनी माछा मार्न गएका थियो क्या रमाइलो भयो । मलाई त काका ले दुइवटा ठुला माछा पनि दिनु भएको थियो आब आज विदा त्यही पकाएर मनाउनु परो । जे होस हाम्रा काका माछा मार्न धेरै सिपालु हुनुहुदोरहेछ । काका अब आज फेरी माछा मार्न जाने है, भोली आइतबारे बजारमा माछा बेच्नु र काकी लाई चुरा र नया पोते, चुबन्दी चोलो, खस्टो किनी दिनु । र मेरो नमस्ते पनी भन्दिनु है काकीलाई ।
 
Posted on 01-28-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली दिदी माछा मार्न जाने बेला मलाई नि बोलाउन नबिर्सिनु ल, माछा मार्न मलाई नि खुब मन पर्छा । फेरी अजा मैले बिर्खे दाइलाई खाना खन दकेको छु, तेही माछाको तिउन बनाउनु पर्ला ।
अनी दल्ली दिदि, मैले पथाएको छुर्पी तपाईंको भक्कुल्लेछोराले खएर भ्यायो ?
 
Posted on 01-28-06 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-28-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters