[Show all top banners]

Nepe
Replies to this thread:

More by Nepe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Join DC Rally..May 15..Nepe

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 92603 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 05-02-05 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेब्रुअरी १ को शाही-कदमको समर्थनमा डी. सी. र न्यूयोर्क मा केही पुराना राजावादीहरु, केही नवराजावादीहरु र केही आफु राजावादी नभएको तर बहुदलिय प्रजातन्त्रबाट मोहभंग भएको भन्ने शान्तिकामीहरुले गरेको ससाना प्रदर्शनलाई उनिहरुले "हजारौंले भाग लिएको विशाल पदर्शनहरु" भनेर नेपालको सरकारी संचारबाट प्रचार गराए ।

आजसम्म पनि नेपालबाट साथीसंगीहरु सोध्ने गर्छन्, के साच्चै अमेरिकाका सबै नेपालीहरु राजाको कदमको समर्थन गर्छन ?

र यस्तो प्रश्न मलाई मात्र होईन मैले कुरा गर्न पाएका लगभग सबै अमेरिका-सहवासीहरुलाई नेपालका उनिहरुका आफन्तहरुले सोध्ने गर्दा रहेछन् ।

भनेसी प्रोपेगाण्डा कार्यमा अमेरिकाका राजावादीहरुले क्षणिक नै सही तर ठूलो उपलब्धी हासिल गरेछन् ।

प्रोपेगाण्डाको लागि सरकारी मात्र हैन गैरसरकारी माध्यम समेत प्रयोग गरे आयोजकहरुले । 'नेपाली टाईम्स' मा एकजना आयोजक महोदयले डी. सी. को प्रदर्शनलाई 'बहुसंख्यकहरुको प्रतिनिधित्व' (majority representation) भनेर दावी गरे । स्वतन्त्र माध्यमबाट गरिएका यस्ता पुटले 'राजमुकुट प्रति प्रतिबद्ध' सरकारी माध्यमहरुले गरेको प्रचारका अविश्वसनियतालाई कम गरे हुनन् ।

एनिवे, "के साच्चै अमेरिकाका सबै नेपालीहरु राजाको कदमको समर्थन गर्छन ?" भन्ने नेपालका आफन्त संगीसाथीहरुको प्रश्नको उत्तर दिंदा दिंदा हैरान हुनु भएका प्रजातन्त्रप्रेमी साथीहरु डी. सी. को नजिक हुनुहुन्छ भने यही Sunday, May 15, 2005 का दिन White House अगाडि हुने Pro-Democracy Rally मा पाल्नुहोला ।

नेपे जरुर उपस्थित हुनेछ त्यहाँ तपाईहरुसंग न्यानो अभिवादन साटासाट गर्न ।

 
Posted on 05-02-05 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For announcement:

- http://www.nepalipost.com/may_15.html


 
Posted on 05-02-05 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear NEPE bro,

It is surprise to see this posting.

I thought you supposed to organize rally for "Republic State"

Why you changing colors like "CHHEPARO"?
 
Posted on 05-02-05 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe,
be practical will you
 
Posted on 05-02-05 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समुन्?नत समाजको परिकल्?पना प्रजातन्?त्रबाट मात्र साकार हुनसक्?छ ।
सरकारहरू असफल भए वेग्?लै कुरा तर प्रजातन्?त्र र नागरिक स्?वतन्?त्रताको
विकल्?प राजाको हुकुमी शासन किंचित हुनसक्?दैन । हाम्रो विवेक र चेतनाको
मर्मलाई सैन्?यवलबाट संकुचन गर्ने राजाको प्रतिगामी कदमको विरोधमा
कमसेकम एक दिन एक्?यवद्घता जनाउदा पनि निरंकुशता लाद्न चाहनेहरूको
दिवास्?वप्?न खण्?डीत हुनेछ । हजारौं कोष टाढैबाट सहि यो एउटा अवसर
हो मैले मेरो देशमा विचार र सिद्धान्?तका निम्?ति कैद गरिएका सयौं
प्रजातन्?त्रवादी र मुख थुनिएका करोडौं नेपालीहरूको वैयक्?तिक स्?वतन्?त्रताको
पक्षमा अ।फ्?नो समर्थन व्?यक्?त गर्ने । ( अव त्?यहिं हाम्रा साझाका मित्रहरु
संग भेटघाट, परिचय हुन पाए झन काइदा भैहाल्?यो । )

Thanks Nepeji for the information. Meet you there.








 
Posted on 05-02-05 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That?s true KohoKoho? Nothing wrong with this. I am single and desperate and I am hoping to find one for myself through this thread too. Soooo Ladies, if you like my face, please email me to schedule our wedding. ZalimSingh@moist-hater.com.
As a dowry I need three A-k 47, two pistols, and 5 granites or brand new Pressure-cooker bomb. If you have a pretty face, know how to cook Mexican food, and have a Nepali green card; please send me the photo of the guns and bombs. Dhanyabad,


 
Posted on 05-02-05 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

opps! wrong thread
 
Posted on 05-02-05 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Humjayega,

It's me who should be surprised with your remark. Since when rallying for 'democracy, civil liberties and human rights' became incompatible with standing for republican democracy ?

Or did you misread this rally as Anti-democracy rally ?

No, it is a pro-democracy rally.

+++++++++++

Newuser,

It will be great to see you there. Can't wait.

 
Posted on 05-02-05 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u wil remain single with this attitude
 
Posted on 05-02-05 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भाई हो, वैनी हो !!! एउटा यसतो रयाली गर्न होस जसवाट देशमा घुसखोरी कम गर्न सकियोस....

वा जसवाट घुसखोरहरुलाई निराश पार्न प्रयास होस।

यो प्रण गरौ कि आजको मितिदेखी आफनो माता-पिता, नाता परने, मित्रहरु सवैलाई घुस र घुसजनय अपराध वाट टाडा राखौ।

उतातिर देशमा आफनै नाता दिनहुँ जसो घुसको लेनदेनमा लागिरहने अनि यता अमेरिकामा चाहिँ
प्रजातँत्र प्रजातँत्र भनेर कराउदै हिडेँर के फायदा ----घुसको पैसामा पालिएको भए पनि ऐले आएर आखाँ देखे भयो....।

रय़ालीमा गएर आफनै फोटो खिचाएर नाम कमाउन मात्र खोजनु भनदा यो कदम चाले वरु
सवैलाई फायदा हुनेनै छ।

 
Posted on 05-02-05 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KohoKoho..Teach me how to get hooked up with the girls?
 
Posted on 05-02-05 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dont make fun of others, specially to those who do not act or dress up like you, then only think of getting up with something, EQUANIMITY is the answer to your question
 
Posted on 05-02-05 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-02-05 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Koko and DELL,

Could you please take your DOHORI to whichever thread it came from ?


 
Posted on 05-02-05 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey.NEPE.i wanna go to rally too.. Take me with you..please. Can I bring my gun with me too?? ...kohoko..chances of meeting nice girl with a green card at the rally is higher..you should go with me. We both might get lucky....what do you say?
 
Posted on 05-02-05 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्का दाई, कुरो मनासिब गर्नु भो तपाईले । घुसखोरीतन्त्रको अन्त्य गर्ने -याली पो -याली ।

तर म के दावी गर्ने धृष्टता गरम भने, यो लोकतन्त्रपक्षी -याली त्यो घुसखोरीतन्त्र हटाउन सक्ने तन्त्र निर्माण गर्ने श्रृङ्खलाको पहिलो पाईला हो ।

तपाईलाई यो त बुझाईरहन पक्कै परोईन कि घुसखोरीतन्त्रको साँच्चीकै अन्त्य गर्न, सबभन्दा पहिले कानूनी राज स्थापना हुनुपर्छ । कानूनी राज भनेको ज्ञानेन्द्र, पारस सम्मलाई पनि टुपी समातेर अदालतमा ल्याउन सक्ने अदालत, कुनै मिथक बनेको पम्फादेवीको त्यस्तै मिथकिय बैंकको मिथकिय खातामा सम्पत्ति छ छैन समेत हेर्न सक्ने 'सम्पत्ती जाँचबुझ आयोग' जस्ता विधीविधाङ्गको कानूनी राज हो, त्यो भन्दा कम शक्ति भएको सुकेनाश लागेका अङ्गहरुको ख्यालख्यालराज होईन ।

अब त्यसको लागि श्री ५ महाराजधिराजको शाही कदमको समर्थन गर्नुपर्ने हो कि विरोध, आफ्नै मनोज्ञानले बुझी ल्याम् । अब शरमै नमानी बुझ पचाम्नी हो भने चै, मेरो भन्नु केई छैन है ।

 
Posted on 05-02-05 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शरम नमानी वुझ पचानी गरने त ती हुन जसले देशलाई चारैतिर लुटेर सुकेनाश रोग फैलाई गैर कानुनी काम लाई पनि सेतो धनधा वनाएका छन। तेसताको सनतानहरु जताततै प्रजातत्रँ
र कानुनी राज चाहीयो भनेर आवाज उठाएका छन....भलो गरुन....

टुपपी समातने कुरा त परै रहला, वरु पुचछर समातेर जदौ गर्न चाहिँ अघि सरने अवसरवादीहरुको ताँती चाहिँ लागला।

ऐले आएर मह चाटन नपाईदाँ चाहिँ विधिको शासन भनेर ठुलो शोर निकालने हरु सगँ
सावधान रहन पर्र्छ।

एकातिर घुसखोरीतत्रँको भरेङ टेकेर हिडने सगँ चाहिँ नेपेजी होशियार रहनु पर्र्ला है.....

 
Posted on 05-02-05 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्?काजी अन्?यथा नमानम तर तपाईंको प्रतिक्रियामा घुसखोरीको
दुहाइ दिएर न्?युनतम मानिवय स्?वतन्?त्रताको अपहरण गरि
पंचायतकालको मुर्तीचोर्ने धन्?दालाइ पुनर्जीवित गर्न उद्घत
मण्?डलेहरूको पाखण्?डी रटानहरू अभिव्?यक्?त भैरहेका छन् ।


 
Posted on 05-02-05 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्?काजी अन्?यथा नमानम तर तपाईंको प्रतिक्रियामा घुसखोरीको

दुहाइ दिएर न्?युनतम मानिवय स्?वतन्?त्रताको अपहरण गरि

पंचायतकालको मुर्तीचोर्ने धन्?दालाइ पुनर्जीवित गर्न उद्घत

मण्?डलेहरूको पाखण्?डी रटानहरू अभिव्?यक्?त भैरहेका छन् ।


 
Posted on 05-02-05 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्काजी तपाईको सावधानीको आह्वान सोह्रै आना जायज हो ।

त्यही सावधानी दरबार र दरबारियाहरुको हकमा पनि अपनाउनु पर्छ (Newuser ji ले आग्रह गर्नुभए झै), कुरा त्यत्ती हो ।

Two wrongs does not make right भन्छन् नि ।

गाँठी कुरा, एउटा वृहद परिवर्तनको, भनम न क्रान्तिको, खाँचो छ ।

गिरिजादिलाई कुर्सिमा पु-याएर बाँकी कुरा ऐजन ऐजन रहने परिवर्तनलाई चै मेरो पनि समर्थन छैन ।

तपाईले महसुस गर्नु भएकै होला पार्टीहरुमा आन्तरिक लोकतन्त्र समेतको लागि गणतन्त्रको लागि मुलुकमा जनमत बन्दैछ ।

हामी ठूलो परिवर्तनको सँघारमा छौं । यसबेला राजाको खुट्टा अंगालो मारेर बस्नुको कुनै तुक छैन, न त गिरिजादिलाई ढुकुटी सुम्पेर सन्चोसंग बस्ने अपूर्ण परिवर्तनको योजनामा सिमित हुनुको ।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Why are democrats allowing hundreds of thousands of illegal immigrants across the border
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters