[Show all top banners]

Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
:: Subscribe
Back to: NSFW Refresh page to view new replies
 महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !

[Please view other pages to see the rest of the postings. Total posts: 330]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sad.gif
[VIEWED 421556 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-14 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

आदरणीय महानियिका प्रियंका कार्कीजी,

नमस्ते !

आज फेरी मैले हजुर समक्ष मेरा अन्तरमनका भावानाहरु पोख्न जमर्को गरेको छु ! हुन् त् केहि बर्ष अगाडी हजुरले मलाइ, हजुरको बारे केहि नलेख्दिनु भनेर आग्रह गर्नु भाको थियो ! तर आज परिस्थिति बदलिएको छ ! हिजो हजुर नर्थ आलाबामाको साधारण बिद्यार्थी हुनुहुन्थ्यो भने आज हजुर नेपाल र बिश्व भरिका नेपाली बासिन्दाका हृदयमा बस्ने महानियिका "मेगा स्टार" प्रियंका कार्की हुनु भएको छ ! छिटो अवधिमै हजुरको एस्तो प्रगति देखेर, म भन्दा ज्यादा शायेद अरु कोहि पनि खुसि छैनन् होला !

प्रियंकाजी, अवस्य पनि हजुरको मस्तिस्कको कुनै पनि कुनामा मेरो केहि अस्तित्व छैन ! तर पनि म आफ्नो सानो परिचय दिने दुस्साहस गर्दै छु ! कुरो हजुर नेपालमा छँदाको हो !  मैले पहिलो पटक हजुरलाइ साइबर संसारको फोटो पेजमा देखे ! हजुरको सुन्दर रुप, ति सुकुमार मुस्कान, कोमल र निश्चल नयन....(हे प्रभु, म त् हजुरको रुपको बयान नै गर्न सक्दिन)....फोटो हेर्दा हेर्दै, म त् हजुरको नयन तालमा डुबिसकेको रहेछ !





समय बित्दै गयो ! पछि हजुर पनि अमेरिकाको नर्थ अलाबामामा पढधै हुनुहुन्छ भन्ने कुरा चाल पाए ! अब त् मैले हजुरलाइ साक्ष्यात दर्शन गर्न पाउने भो भनेर धेरै नै खुसि थिए ! तेस्पछि मैले नर्थ अलाबामा जाने निधो गरे र तेही अनुरुप पैसा जमाउन थाले ! २००८ को सम्मरमा म अलाबामा आउने पक्कै भैसकेको थियो तर मैले बर्षौ देखि सजाएर राखेको सपनामा एक्कासी आगो लाग्यो ! साइबर संसारमा हजुरले त् एक भारतीय नागरिकसंग बिवाह गरिसक्नु भएको कुरो उल्लेख गरिएको थियो ! नेपालि भएर होला, भारतीय नागरिक भन्ने बितिकै म त् हाँगोबाट खसे सरह भए ! मनमा आफ्नो कुरो राख्न नसकेर मैले साझा मार्फत हजुरलाइ पहिलो खुल्ला पत्र लेखे ! तेही धागोमा पछि धेरै कुराहरु खुलस्त भए ! उहा भारतीय नागरिक नभई नेपाली नागरिक नै हुनुहुन्छ भन्ने कुरो प्रकाशित भयो ! यो सब कुरो चाल पाएर मैले हजुरलाइ नभेट्ने निर्णय गरे !

अलाबामामा हुँदा हजुरको फोटो



समयको अन्तराल संगसंगै, हजुरको बिद्यार्थी जीवनका कुराहरु धेरै सुनिन पुगे ! कहिले हजुर नेपाली भएर कलेजमा "धोति" डान्स गर्नु भएको त कहिले चै हजुरले आलाबामाको एउटा धनाध्य "धोति ग्यास ओनर" संग हजुरको अफैर भएको ना ना भाँतीका कुराहरु सुनियो ! एस्तो कुरो सुन्दा मलाई ज्यादै नमज्जा लाग्थ्यो ! मैले हरेक मौकामा हजुरको साथ् दिएर, सबै कुराहरुलाइ खण्डन गर्थे !

शायेद एक बर्ष पछि होला, हजुरको उही नेपाली नागरिकज्यु संग प्रेम बिवाह भएको खबर मैले साझा मार्फत नै था पाए ! साझाका मित्रहरुले बुझिसक्नु भएको थियो मेरो मनमा के बित्यो होला भनेर ! तर मैले सबै आशाहरु मारी सकेको थिए ! हजुरको खुसियालीमा म धेरै खुसि भएको थिए ! बिवाहको फोटो मैले साइबर संसार बात हेर्ने मौका पाए ! हजुर त्यो क्षणमा कति धेरै खुसि हुनु भएको थियो हगि ? पछिहजुर दुवै जना पोखरामा सुहागरात बिताउन जानु भएको फोटोहरु पनि हेरेको थिए मैले ! सुहागरात अगाडीका फोटो र तेस्पछिको फोटो बिस्लेशन गर्दा, सुहागरात पछिका फोटोहरुमा हजुरको अनुहारमा अर्कै किसिमको उज्यालोपन मैले महसुस गरे ! हजुरकै खुसिमा मेरो संसार अड्केको थियो तेसैले हजुरलाई तेस्तो खुसि प्रदान गरिदिनु हुने हाम्रा नेपाली नागरिकजिउलाइ मैले मनमनै धेरै नै धन्यबाद टक्र्याए !

हजुरको बिहेमा हजुर त स्वर्गबाट झर्नु भएको अप्सरा झैँ देखिनु भाको थियो




हजुरले आफ्नो पढाइ सकाउनु भएर, अमेरिकामा नै आफ्नो करियेर आगाडी सुरु गर्न थाल्नु भयो ! म पनि काम गर्दै, मास्टर्स गर्न थाले ! उही त् होनी विदेशमा बस्ने बिद्यार्थीहरुको हाल !

एक दिन साझामा बिचित्रको घटना घट्यो ! एक जना साझाका नया केटि मित्रले (मलाइ लाग्छ उनि हजुरलाई नजिक बात चिन्ने साथि हुन् पर्छ !) हजुरको एक अमेरिकन हलिवुड डिरेक्टरसंग प्रेम अफ्येर चलिरहेको छ भनेर नया पोस्ट निकालिन  ! मलाइ त् पत्याउन नै गारो भो ! उनले हजुर र त्यो डिरेक्टरको फोटोहरु पनि राखेकी थियिन ! उहाको अनुसार हजुरको अफयेरको बारे हजुरको सबै साथीहरुलाइ थाहा थियो रे ! एस्तो कुरा सुनेर म सारहै चिन्तित भए ! मैले उ नानिसंग धेरै कुरा उकाले ! साझामा ठुलो कन्ट्रोभर्शी भयो ! सबले हजुरलाई नाना थरि लेख्न थाले ! यो कुरा शायेद हाम्रा अमेरिकन डिरेक्टरले पनि थाहा पाउनु भयो ! उहाले आफ्नो फेसबुक बाट सबै कुरा खुलस्त पार्नु भयो ! मलाई त् सारहै नमज्जा लागेको थियो प्रियंकाजी ! उहाको अनुसार हजुरको बैवाहिक जीवनमा अलिक खट-पट शुरु भएको बेलामा उहा को मिलन, कामको शिलशिलामा, हजुरसँग भएको प्रस्ट्याउनु भो ! तेही सिलसिलामा उहाको तर्फ बाट चै एक तर्फी प्रेम भएको कुरा उहाले मेरो समक्ष स्विकार्नु भो ! मैले उहाको भावानाको धेरै कदर गरे ! नगरम पनि कसरि नगरम ! मेरो र उहाको एक तर्फी कथा उस्तै उस्तै थियो ! हजुर को मन्त्रमुग्ध रुप, चरित्र र कला प्रति को चै ओत-प्रोत् नहोस् र ? उहा त् धेरै भाग्यमानी नै हुनुहुन्छ ! केहि समय भएपनि उहाले हजुरको जीवनको गारो क्षणमा हजुरलाई साथ् दिने मौका पाउनु भो ! शायेद त्यो क्षणिक साथमा हजुर पनि रमाउनु भो होला ! तर म अभागी ! खैर !

साझामा यो कन्ट्रोभर्शीले नया रुप् लिसकेको थियो ! मेरो परममित्र "यो त् भए न नि सोम" ले एस्लाई "लसुन प्रकरण"को संज्ञा दिसकेको थियो ! यसै सिलसिलामा हजुर र मेरो साझामा पहिलो पटक कुरो भो ! हजुरले मलाइ सबै कुरा राम्ररी बुझाउनु भो ! हजुरले भन्नु भाको कुरो मेरो दिमागमा अहिले सम्म ताजा छ ! नाज, म उहालाइ मात्र (नेपालि नगरिक्जिउ) धेरै माया गर्छु ! उहा संग म भविस्य बिताउनु चहान्छु र उहा संग "फेयेरी टेल" लाइफ बिताउन चाहान्छु ! यो कुरा सबै सुने पछि मैले त्यो "लसुन प्रकरण"को धागो साझाबाट हटाई मागे ! प्रियंकाजी हजुर धेरै खुसि हुनु भाको थियो त्यो दिन ! हजुरको खुसि देख्दा म कति धेरै खुसि भाको थिए ! शायेद तेही नै हजुरको साझामा अन्तिम भेट थियो !

हजुर नेपालमा फर्किनु भाको रहेछ उहासंग ! मैले इउ टिउबमा हजुर र नेपाली नागरिकजिउको हिमालयन टि.भीको "जीवन साथि" भन्ने शृंखलामा अन्तर्वार्ता हेरेको थिए ! तपाईहरु प्रेम बन्धनमा लिप्त भएको दृश्य, अनि उहाको छेउमा हजुर मस्कि मस्कि हांसी अन्तर्वार्ता दिएको हेर्दा, न धांतिकन भन्छु, म पनि मस्सक्क परि हाँसेको थिए !




हजुरको अरु अन्तर्वार्तामा मैले हजुरको यौन जिन्दगिको बारेमा नि पढ्न पाए ! हजुर म जस्तै धेरै नै यौनिक हुनु हुँदो रहेछ ! म पनि यौनमा गहिरो रुचि भएको मान्छे हो ! तर हजुर त् म भन्दा नि सोह्र आना बढी हुनुहुँदो रहेछ ! हि हि ! हजुरको कामको व्यस्तताले गर्दा धेरै लामो अवधि सम्म यौन नहुने अनि जब हजुरको उहासंग मिलन हुन्थ्यो हजुरले त् बा बा ..... धत् मलाइ त् लाज नै लाग्छ, भिज्वलाइज गर्न नि ! हि हि ! अनि हजुर को रुचि पनि अरु केटिहरुको जस्तो छैन रहेछ ! हजुरलाई बेडमा नभई क्लाजेट अनि दाइनिङ्ग टेबलमा यौन गर्न रुचाउने कुरो मलाई सारै मज्जा लाग्यो ! मलाइ त् एस्तो कुरा सम्झंदै सारै खप्न नसक्ने गारो हुन्छ नि प्रियंकाजी ! हि हि ! हजुरलाइ "परम्परागत" पोजिसन मन पर्दो रहेछ हगि ! आफु माथि हुने पोजिसनमा ज्यादा एक्सर्साइज गर्न पर्ने हुनाले अरु पोजिसन इन्जोई गर्न सक्न हुन्न भन्नु भो ! तर मेरो बिचारमा केटिहरुले परम्परागत भन्दा नि आफु माथि हुने पोजिसन नै उपयोग गरेको खण्डमा, सेक्सर्साइज गरि आफ्नो बोसो पनि घट्ने र यौन को उत्तिकै आनन्द लिन सक्ने कुरा हजुर समक्ष राख्न चाहन्छु ! जे होस् हजुर को बोल्ड र फ्रांक नेचर देखि ज्यादै प्रसन्न भएको थिए ! हजुर कति खुला र स्वच्छ प्रविर्तीकि कला र रुपको खानि हुनुहुन्छ ! साँचीनै हजुर हाम्री दिलको रानी हुनुहुन्छ !





तर एस्तो राम्रो बैवाहिक जीवनमा पनि त्यो कालो रात छाही हाल्यो ! मैले कहिले पनि नचिताएको कुरा सुन्न पर्यो ! हजुर र उहाको सम्बन्धले अरुनै मोड लियो रे ! यो कुरा मैले बिस्वासनै गर्न सकेन ! हजुर को बिवाहको फोटोहरु फेरी एक चोटी पुन: मैले हेरे ! हजुरको सम्बन्ध बिच्छेद किन, के कारण भयो मलाई बुझ्न मन लाग्यो ! हुन त् हजुरको पर्सनल लाइफ हो ! तर पनि हजुर एउटा महानायिका भए पछि, हामी जस्तो, हजुरको कला र रुपको, थुप्रै प्रेमीहरु, हजुर को हरेक कुरा जान्न धेरै आतुर हुन्छौ ! मैले धेरै पत्रिकाहरु पल्टाए तर हजुरको सम्बन्ध के कारणले बिछोड भएको कुरा पत्ता लगाउन सकेन ! मलाइ लाग्छ जे भए पनि हजुरहरुको प्रेम साँचो थियो ! बैवाहिक जीवनमा नबाधिए पनि, हजुरहरुको मनमा एक अर्का प्रति माया र श्रद्धा सधै रही रहने छ भन्ने कुराको म बिस्वस्त छु !

यसै अन्तराल बीच, हजुरले धेरै नेपालि सुपर हिट फिल्महरु खेली सक्नु भएको थियो ! हजुरको नामले  नेपालमा र अमेरिकामा मात्र सिमित नभई इन्टरनेसनल जगतमै ख्याती प्राप्त गरिसक्नु भए छ ! दुबाई, कतार, बेहरण, अबु-धाबी, मलेसिया, इन्डोनेसियामा हजुरको करोडौ प्रेमीहरुको जमात छन् !  तेस्तो प्रेमीहरुको माँझ मेरो अस्तित्व गुमिसकेको हो कि भन्ने कुरोले मलाई कहिले काही धेरै नै  पिरोल्ने गर्थ्यो हजुर ! रिसानी माफ तर मैले अहिले सम्म  हजुरको कुनै फिल्म अमेरिकामा हेर्न पाएको छुइन ! तर पनि हजुरको सुपर हिट फिल्म झोले, भिजिलान्ते, ३ लभर्स, कलिवुद जस्ता फिल्महरु कसैले इउतिउबमा अपलोड गरिदेवस भन्ने आशा राखी बसेको छु ! तर हजुरको मिउजिक भिडिओहरु चै इउतुब मा धेरै हेरेको छु ! तेस मध्ये हजुर तलको भिडियोमा सारै नै राम्री देख्नु भाको छ मेरी प्यारी प्रियंका जी ! यो गिटले मेरो मनको कुरो पनि ठ्याकै गरेको छ भन्या !!




पत्र लेख्छु भनेको त, उपन्यासनै पो हुन् जस्तो लाग्यो ! मन मा धेरै कुराहरु छन् तर म अब शृंखलाबृद्ध तरिकाले येही धागो मार्फत हजुर समक्ष्य मेरा मनका भावनाहरु पोख्न चाहन्छु ! सायेद कुनै दिन हजुरले म तोर्पेको यो पत्र पढ्नु हुनेछ भन्ने आशा मात्र राख्न सक्छु ! अन्त्यमा हजुरलाइ मेरो अपार माया, र मोह ! हजुरको प्रगतिले गगन चुमुंन ! येही कामनाका साथ्, हजुरको मिठो सम्झना संगै यो पत्र टुंग्याउने अनुमति चाहन्छु !

हजुरको उही अभागी,
नाज

 
Posted on 04-07-14 11:24 AM     [Snapshot: 2]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Last edited: 07-Apr-14 11:43 AM

 
Posted on 04-08-14 7:30 AM     [Snapshot: 6013]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नाज दिस इज ए हार्ट तचिंग लितरेचर अफ एपिक प्रोपोर्सन|
आइ ह्याव शेर्द इत इन फेसबुक एण्ड त्वित्तर तु होप्फुली गेट दि महानायीका'ज अतेन्सन|

आइ विल किप माइ फिन्गर्स क्रोस्द फोर यु

इन द मीनटाइम एन्जोई व्हात अदर्स ह्याद तु से इन फेसबुक | एण्ड डोज अफ यु हु ह्याभ नट लाइक्द साझा इन फेसबुक प्लिज टेक तु सेकंड्स तु हित लाइक इन फेसबुक लिंक बिलो
 
<>(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = "//connect.facebook.net/en_US/all.js#xfbml=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, '', 'facebook-jssdk'));

 
Last edited: 08-Apr-14 07:34 AM

 
Posted on 04-08-14 9:02 AM     [Snapshot: 6929]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Somebody seems to be jealous in this thread. I can smell the burning of the fire 

के हो के न्यास, हाम्रो दिदि बहिनि लै यसरी धोका दिने भन्या / एता मर्सी लै दङ्ग बनाएर  प्रियंका को खेदो खन्न चै नछोड्ने भन्या / घरवली अनि बहारवाली हो कि क्या हो / 

 
Posted on 04-08-14 10:19 AM     [Snapshot: 6929]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फेसबुकका मित्रहरु को कमेंट्स पढेर मलाई अच्चम्म लाग्यो निओ ब्रो ! हाम्री प्रियंका कार्कीजी नेपालको सर्वश्रेष्ठ, सर्वउठ्क्रिष्ठ , सर्वलोकप्रिय, महान कलाकार भैसकेकी छिन ! यो कुरोलाइ सबैले स्विकार्न नै पर्छ ! तलका केहि बुँदाहरुलाइ मध्ये नजर राखी उहालाई, नेपाल फिल्म बोर्डले, नेपालको  अफ़िसिअल "महानियाका"  शिघ्र भन्दा शिघ्र घोसना गर्न पर्छ ! यो, देश विदेशमा बस्ने प्रियंकाजीका सब फ्यानहरु को माग हो !

केहि बुँदाहरु:

उहा अरु झारपाते एक्ट्रेसहरु जस्तो होइन ! उहाको रियल फिल्मिंगमा डिग्री छ ! त्यो पनि अमेरिका बाट !

उहालाइ दामी एङ्ग्लिश बोल्न आउञ्छ !

उहाले सानैमा मिस तिन नेपाल को उपाधि जित्नु भएको छ !

उहा नेपालको एक मात्र सुन्दर कलाकार हुनुहुन्छ जसको ढाड अनि खुट्टामा दामी त्यातु छन् ! (करिश्मा के.सी. को स्तनमा त्यातु छाप हानेका छन् क्यारे )

उहाले "३ लभर्स" मा बेस्ट देबिउ एक्ट्रेसको उपाधि जित्नु भो !

उहाले "झोले" जस्तो बक्स अफ्फिस ब्लक बस्टर फिल्म हामीलाई दिन भो !

उहा धेरै मिउजिक भिडियोका नायिका पनि हुन् !

उहाको फ्यानहरु खाडी मुलुकका धेरै राष्ट्र देखि लिएर इउरोप, अमेरिका र क्यानाडामा करोडको संख्यामा छ !

उहाले एउटा फिल्म को नेपाली रु १० लाख पारिश्रमिक पाउनु हुन्छ ! करिश्मा के.सी जीले ५ लाख जति भन्या सुने थिए अनि नम्रता श्रेष्ठजी र रेखा थापाले ४ लाख जति होला !

उहाले खेलेका सबै फिल्म ले एभरेजमा ५० प्रतिशत जति नेट प्रफिट दिन्छ जस्तो लाग्छ !

उहा नेपालको सबै भन्दा लोकप्रिया र सुन्दर  नेपाली आइमाई हुन् ! फोलिओ म्यागजिनको अनुसार उहा नेपाल को नम्बर १ यौनिक आइमाई हुन् !

भारतकि प्रियंका चोप्राले आफ्नो त्वितमा लु हेर नेपालकि प्रियंका कार्की जसलाई नेपालकी प्रियंका छोप्रासंग दजिँदो रहेछ भनेर त्वित गरेको छ !

हलिउडको खात्यीप्राप्त दैरेक्टरले उनलाई मन पराएको थियो !

उनलाई नेपालको मोद्लिंग क्षेत्रमा "मिस शो स्ट्प्पर"को संज्ञा हासिल भएको छ ! तेस्को मानि उनि येदि त्यो शो मा देखा परेनन् भने सबै नेपालीहरुले शो मा नै दंगा फसाद गर्दिने छन !

उनले अमेरिकामा आयोजित प्रथम मिस नेपाल अमेरिकालाइ सफल पार्न ठुलो भूमिका खेलेकी थियिन !

हलिवुडकि अमंदा च्याप्मनसंग  उनले फोतोशुत गरिकिछिंन !

हलिहुदमा उनको आफ्नै एजेन्ट छन् !

लु भन्नुस अरु नेपाली तोर्पी हेरोनिहरुको बायो-दाता एस्तो छन् ? अवस्य छैनन् !!

शिघ्र भन्दा शिघ्र महानायिका घोसित गरियोस !



 
Posted on 04-08-14 10:25 AM     [Snapshot: 7804]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"मर्सी"





 
Posted on 04-08-14 1:23 PM     [Snapshot: 8720]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

घटनाक्रमको गम्भीर अवलोकन गर्ने हो भने घोचक पछि लसुन, लसुन पछि भुवन केसी हुदै अब पाङ्ग्रेब्रो को पालो आएकै जस्तो लाग्छ| पाङ्ग्रे ब्रोले एक मौका तिमीले पनि पाउनै पर्छ भन्ने हाम्रो पनि जोड्दार माग छ| नपाए यो भतुवाको आत्मा भटकिन बेर छैन भन्ने हाम्रो ठम्याइ हो|
 
Posted on 04-08-14 1:35 PM     [Snapshot: 8745]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

wtf is this.
Nas ko dimag satyanas bhaisakeko raixa.
ma pani miley ko lagi open letter lekhnu paryo jasto xa.. LMFAO.
 
Posted on 04-08-14 2:10 PM     [Snapshot: 8788]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"पाङ्ग्रे ब्रोले एक मौका तिमीले पनि पाउनै पर्छ भन्ने हाम्रो पनि जोड्दार माग छ| नपाए यो भतुवाको आत्मा भटकिन बेर छैन भन्ने हाम्रो ठम्याइ हो| "

ओह्ह हो सोम ब्रो !
मुरी मुरी धन्यवाद ब्रो तिमि लाइ ! मेरो कुरा सुनिदेको मा ! तेतेकै त् तिमिमेरो परम मित्र हुन्दैन न नि ब्रो !

ब्रो मैले आशा मारी सके ब्रो ! मैले सुन्नमा आएको उहाको पनि पुरुस जातिहरु प्रति अब माया छैन रे ! मलाई त् मेरी दिद्जुले उहिले नै भनेको यो कुरा ! तर होइन होला जस्तो लागेको थियो ! तर खोइ सबले हो नै भन्छन ! के हो , के हो, बुझ्ने सकेन !

"wtf is this."

Haha bro, म बहुला हो के ! हा हा !

 
Posted on 04-08-14 2:20 PM     [Snapshot: 8837]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नास महाराज,
त्यो घोचक ब्रो संगको शिघ्रपतन प्रकरण पछि जो सुकै आत्मसम्मान खोज्ने नारीको पुरुषजातिबाट बिस्वास उठ्नुलाइ हामीले सहज ढंगले ग्रहण गर्न्नु पर्छ| घोचक ब्रो को गड्यौलाले देखौन नसकेको चमत्कार तिम्रो गोमन सर्पले देखावस भन्ने हाम्रो चाहना हो| सरकारको जो हुकुम|
 
Posted on 04-09-14 8:27 AM     [Snapshot: 10198]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हा हा सोमे ! तेस्तो केहि पनि होइन ! तिमिपानी अत्तिनै बकवास कुरा गर्छौ ! येदि तेस्तो हो भने त् उहाहरुले बिहे नै गर्न हुन्नाथियो नि ! प्रियंकाजीको अन्तर्वार्ता अनुसार, उहाले उहाको भू.पु संग बिवाहपुर्ब नै शारीरक सम्पर्क राखिसक्नु भएको छ ! उहाको अनुसार येदि रिलेसन हेल्थी छ र दुवैले सहज महसुस गर्छ भने त्यो कुनै नौलो कुरो होइन भन्नु भाको छ ! अनि आफ्नो यौन जीवन सफलता हुन्छ भन्ने काराणले नै त् बिवाह गर्नु भयो होला नि ! सेक्समा मज्जा आएँन भने त् किन बिवाह गर्थिन त् ?

तेही भएर शिघ्रपतन भएर सम्बन्ध बिच्छेद चै भाको पत्तकै होइन सोम ! मेरो बिचारमा उहाको कामुकता येसरीनै झल्किन्थ्यो होला !




 
Posted on 04-12-14 3:14 AM     [Snapshot: 11980]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुइंक्क!
 
Posted on 04-12-14 8:59 AM     [Snapshot: 12149]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Haina tyo ghochak ko ghochai nai na pugeko hoo ta uhalai. Uha lai ghochana chahane haru ko ta lamai line hola. Ghochak bro lai tyo khairey director , ra tyo gas wola dhoti ali na pacheko jasto lagyo malai ta.
 
Posted on 04-12-14 10:10 AM     [Snapshot: 12218]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुन्टे ब्रो, अर्काको खुल्ला पत्रमा पाद्न मनाही छ ! त्यो हाम्रो "अर्बन खसी" ब्रोको धागोमा जानुस न !

" Uha lai ghochana chahane haru ko ta lamai line hola. "

यो मोरोले नि "घोचिसकेको" छ रे !






Last edited: 12-Apr-14 10:13 AM

 
Posted on 04-12-14 10:14 AM     [Snapshot: 12230]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुन्टे ब्रो, अर्काको खुल्ला पत्रमा पाद्न मनाही छ ! त्यो हाम्रो "अर्बन खसी" ब्रोको धागोमा जानुस न !

" Uha lai ghochana chahane haru ko ta lamai line hola. "

यो मोरोले नि "घोचिसकेको" छ रे !







 
Posted on 04-12-14 10:16 AM     [Snapshot: 12221]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I wish she were a porn star :)
 
Posted on 04-12-14 10:21 AM     [Snapshot: 12235]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Meraj wrote : Haina tyo ghochak ko ghochai nai na pugeko hoo ta uhalai. Uha lai ghochana chahane haru ko ta lamai line hola. Ghochak bro lai tyo khairey director , ra tyo gas wola dhoti ali na pacheko jasto lagyo malai ta.

पुन्टे ब्रो, अर्काको खुल्ला पत्रमा पाद्न मनाही छ ! त्यो हाम्रो "अर्बन खसी" ब्रोको धागोमा जानुस न !

मिरजब्रो मैले मेरो धागो एडित गर्न खोज्दा बाइ मिस्टेक ब्रोको धागो पो दिलित गरि पठायेछु ! माफी है ब्रो !

Meraj wrote : Haina tyo ghochak ko ghochai nai na pugeko hoo ta uhalai. Uha lai ghochana chahane haru ko ta lamai line hola. Ghochak bro lai tyo khairey director , ra tyo gas wola dhoti ali na pacheko jasto lagyo malai ta.

मिरज ब्रो, यो मोरो ले "घोची" सक्या हो ? 



 
Posted on 04-12-14 10:59 AM     [Snapshot: 12267]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

As the man of words writes e-loveletters, who knows what a man of action is doing to the alleged mahaanaayika right now. Never forget Gordon Gekko once said, "I only bet on sure things....".

Anyway, welcome back Nas. It's great to see you promoting Sajha again. :)
 
Posted on 04-12-14 2:51 PM     [Snapshot: 12419]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सो गुड टू सी इउ ब्रो !

लु म नि गित मै जवाफ दिन्छु !



 
Posted on 04-12-14 8:46 PM     [Snapshot: 12557]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

aru kuro ta thaha vayena..tara euta kura chai damn sure chu...tyo ghochak bro jati ko bhagyamani chai maile aaja samma dekheko chuina....haina moro le jaadu toona, mohani nai laayo ki kya ho? seriously?
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TPS FEDERAL NOTICE
Ameica Ko Marraige
भाउजु आउनु भाकी छिन रे नि !
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
Why you can't trust the vaccines 100%
Tired of nepali attitude
360 Nepalese Professors in the US Colleges and Universities
Nepal TPS action committee
Indian Worker Attitude
👭 👭 👭 👭 देसी भाभी 👭 👭 👭 👭
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
consultancy le sue garne dhamki diyechha
Say No to HR392- The Bill that can make Employment based green card impossible for ROW countries
Immigrants From Honduras and Nepal Are Suing the Trump Administration Over the End of Their Temporary Protected Status
हल्का सजेसन् पाउन
❤ नारी दर्पण ❤
Don't apply Canada Immigration through COLIN R. SINGER
Build the Wall-MAGA
Finally tps extended (18 months) ( full statement)
Why you can't trust the vaccines 100%
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters