timi_mero_sathi
Replies to this thread:

More by timi_mero_sathi
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

Jhapali_Thito
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भारतीय भन्दा बढी भारतीय हुन चाहने नेपाली हरुको लागि

[Please view other pages to see the rest of the postings. Total posts: 30]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 18853 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-07-11 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

भारतीय भन्दा बढी  भारतीय हुन चाहने नेपाली हरुको लागि

 

१.  भारतले येस्तो विकास गर्यो उस्तो विकास गर्यो भनेर भारतको चाहिने भन्दा बढी  प्रसंसा गर्ने हरु.

२.  अफ्नो कमजोरीको कारणले अमेरिका आएपनि भारतीये प्रभाव बाट मुक्त हुन नसकेका हरु.

३.  नागरिक नेपालको, पढ्ने दुखः गर्ने अमेरिकामा, बस्न खोज्ने अमेरिकामा  तर भारतीय आँखा बाट संसार हेर्ने कुलतमा फसेका हरु.

अलिकति भारतीये बाट सिके कसो होला ? जस्तै

भारतीयहरु अमेरिकामा आएर काम गरेर पैसा कमाएर (अझ कतिपये ले त अमेरिकी सिस्टम लाइ  misuse  गरेर) पनि भारतको प्रसंसा गर्छन भारत येस्तो उस्तो भनेर धाक लगाय्छां) तर भारतीये को Restaurant   अथवा gas  स्टेशन काम गरेको भन्दै छ भन्दैमा भारतीये भन्दा बढी भारतीय हुन जरुरि छ र? यो दासत्वको बनि नछोडे सम्म जति पढे पनि, जति कमाए पनि ब्यबहार दासको जस्तै  भएपछि केहि काम  लाग्दैन.

भुतपूर्व  अमेरिकी रास्त्रपतिले भने जस्तै “If you are not with us then you are with them” साझामा कसैले भारतको बारेमा केहि भन्यो भने तिन बित्ता माथि उफ्रेर भारतको आलोचना गर्ने हरु लाइ भारत बिरोधि भन्दै धारे हात लगाउन कसले सिकायो?

सोच्न सक्ने मान्छेले व्यवहार हेरेर आलोचना अथवा समर्थन गर्छन, भारतमा नै भारतको नीति हरुको बिरोध गर्नी हरु धेरै छन्. भारतको नीतिले नेपालको अहित गरेपछि साधारण सोच्न सक्ने नेपालीले त्यो नीतिको बिरोध गर्नु स्वभाबिक हो. प्रजातान्त्रिक देशमा पढेर बसेर तेती पनि बुज्न  नसक्नेले पढ्न बन्द गरे हुन्छ आखिर college गएर मात्रै  knowledge बढ्ने होइन.

 

अहिले एकजना नेपालीले मंगल ग्रहको फोटो प्रोसेस र बिस्लेसन गरेर पानि  हुन सक्छ भनेर दावा गर्दा “ओझा” पारिवारिक नाम भएकै आधारमा इन्डियन एक्ष्प्रेस्स, Times of India, Press trust of india ले भारतीय बैज्ञानिक भनेर धमाधम समाचार लेखेको सुन्य छ कि छैन?

 

देखेउ भारतीये हरु “ओझा” हुने बित्तिकै कुरै नबुझी भारतीय बैज्ञानिक भन्दै दाबी गर्दा रहेछन?

कसरि फुस्काए आफ्नो धोति उनीहरुले यो केशमा. “Michael”  हुने बित्तिकै अमेरिकन भनेर दाबा गरेको सुन्या छ ?

भारतीये हरु कसरि अफ्नो देशको समर्थन गर्दा रहेछन भन्ने त सिक यो घटना बाट. हुन त कुकुरको पुछार १२ वर्ष सम्म ढुंग्रामा राखेपनि बांगा को बांगैको हुन्छ भन्छन.

आफ्नो ब्यक्तिगत कमजोरीले जुन देशमा गएपनि भारतीय कै पिछलग्गु हुन पर्ने भाग्यमा लेख्या हरुले साझामा आएर भारतीयको प्रसंसाको गीत गाएर नौटंकी देखाउन बन्द गर्ने बेला भो अब

हुन त बुद्दीमा बिर्को लाग्या हरुलाई

कुन सुन कुन पित्तल.

मंगलग्रहमा पानी रहेको नेपाली विद्यार्थीले पत्ता लगाए
Sunday, 07 August 2011 09:34 नागरिक
 
 

    

(33 votes, average 4.61 out of 5)
किरण भण्डारी/मणि दाहाल, काठमाडौं, साउन २२ - अमेरिकामा अध्ययनरत नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको शोधका आधारमा अन्तरिक्ष अनुसन्धान संस्था नासाले 'मंगल ग्रहमा पानी भएको' तथ्य सार्वजनिक गरेको छ। नासा (राष्ट्रिय हवाई उड्डयन तथा अन्तरिक्ष प्रशासन) ले उनकै शोधमा टेकेर मंगल ग्रहको सतहमा न्यानो याममा नुनिलो पानी पाइने घोषणा बिहीबार गरेको छ।
 
 
अमेरिकाको टुसान सहरस्थित एरिजोना विश्वविद्यालयमा जिओफिजिक्स अध्ययनरत २१ वर्षीय गत अप्रिलमा मंगल ग्रहमा पानी रहेको शोध नासालाई बुझाएका थिए।
बिहीबार सिएनएनसँग कुरा गर्दै ओझाले मंगल ग्रहमा पानी रहेको पत्ता लागे पनि त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको बताए। अर्को वर्ष स्नातक तहको अध्ययन पूरा गर्ने ओझाको यो खोजपछि मंगल ग्रहमा जीवको सम्भावनाबारे जारी अध्ययनलाई बल पुगेको छ।
'मंगल ग्रहको प्रारम्भिक तस्बिर हेरेर मैले यो शोध गरेको थिएँ,' उनले सिएनएनसँग भनेका छन्, 'त्यो अनुसन्धानमा सहभागी हुन पाउनु मेरो अहोभाग्य हो।' उनले मंगल ग्रहको एउटा सतहमा रहेको खोँचलाई आधार मानेर अध्ययन गरेका थिए। उनले त्यो खोँचमा मौसमअनुसार आउने परिवर्तनबारे अध्ययन गरेका थिए।
उनी अध्ययनरत विश्वविद्यालयको वेबसाइटअनुसार मंगल ग्रहमा पानीको बहावबारे ओझाको पछिल्लो खोज साइन्स जर्नलका सहसम्पादक प्रोफेसर अल्फ्रेड म्याक्विनको मातहत गरेका हुन्। उनले अर्का अनुसन्धानकर्ता कोलिन डुन्दासको सहयोगमा यो खोज गरेका हुन्।
सन् २००८ देखि ओझा एरिजोना हाइ रेजुलुसन इमेजिङ साइन्स एक्सपेरिमेन्ट (हाइराइज) समूहसँग आबद्व भएर अनुसन्धानमा तल्लीन थिए।
ओझाले सबैभन्दा पहिले आफ्नो शोध काउन्सिल अफ अन्डर ग्य्राजुएट रिसर्चले अमेरिकी संसद (क्यापिटोल हिल)मा प्रत्येक वर्ष आयोजना गर्ने कार्यक्रममा गत अप्रिल १३ मा प्रस्तुत गरेका थिए। त्यसमा सांसद, वैज्ञानिक र अनुसन्धानसम्बद्ध संस्था सहभागी हुन्छन्।


लुजेन्द्र स्कुलमा औसत
केटौले उमेरमै मंगल ग्रहमा पानी भएको पत्ता लगाएका लुजेन्द्र ओझा स्कुल पढ्दा औसत विद्यार्थी थिए। पढाइ ठिकै भए पनि केटाकेटीदेखि नै विज्ञान प्रविधिमा भने उनको गहिरो रुचि थियो।
बाबु टंक, आमा रमा र दिदी जाइकासँगै छ वर्षअघि अमेरिकाको एरिजोना गएपछि उनी औसत विद्यार्थीबाट उकालो लाग्दै विश्वविद्यालयका मेधावी छात्र बने। 'नेपालमा हुँदा एभरेज थियो,' एरिजोनाको टुसान सहरबाट नागरिकसँग कुरा गर्दै दिदी जाइकाले भनिन्, 'यता आएपछि राम्रो हुँदै गयो, युनिभर्सिटी छिरेपछि बेस्ट नै भयो।'
लुजेन्द्र पढाइमा कहिल्यै घोकन्ते थिएनन। अरूमा ठिकै भए पनि विज्ञान र गणितमा सधैं राम्रो। 'एक कक्षादेखि नै साइन्सका किताबमा मात्र रमाउँथ्यो,' एरिजोना विश्वविद्यालयबाटै एन्टोमोलोजी (किरा-फट्यांग्रासम्बन्धी विज्ञान) मा पिएचडी गरिरहेकी जाइकाले भनिन्, 'आकाश पातालको खोजबिनमा उहिल्यैदेखि रमाउँथ्यो।'
स्कुल पढ्दै लुजेन्द्रले 'टाइम मेसिन' बनाउने उद्देश्य राखेका थिए। 'मलाई सानैदेखि ब्रम्हाण्डबारे औधी चासो थियो,' सिएनएन वेबसाइटमा लुजेन्द्रलाई उद्धृत गर्दै लेखिएको छ, 'केटाकेटीमै रोमान्चित गर्ने हिमालले मलाई फिजिक्स र जियोलोजी रोज्न आकर्षित गरेको हो।'
लुजेन्द्रको पुर्ख्यौली घर डोटी महादेवस्थान गाविस-२, हिन्नेकाँडा हो। तर, उनी र दिदी काठमाडौंमै जन्मेहुर्केका हुन्। ओझा परिवारको स्थायी बसोबास सामाखुसी म्हैपीमा छ। लुजेन्द्रले ४ कक्षासम्म लैनचौरको आदर्श योगहरि माध्यमिक विद्यालयमा र त्यसपछि ८ कक्षासम्म ज्ञानेश्वरको ग्यालेक्सी पब्लिक स्कुलमा पढेका हुन्।
बाबुले पिएचडी गरेकै एरिजोना विश्वविश्द्यालयमा वैज्ञानिकको नियुक्ति पाएपछि परिवारै सन् २००५ मा अमेरिका बसाइँ सरेको हो। 'ड्याडी नेपाल सम्बन्धी अनुसन्धानको काम गर्नुहुन्छ, अहिले पनि दुई/दुई महिनामा नेपाल गइरहनु हुन्छ,' जाइकाले बताइन्। खानी तथा भूगर्भ विभागमा लामो समय काम गरेका टंकले भूगर्भशास्त्रमै पिएचडी गरेका हुन्।
टुसानको सरकारी स्कुलमा ९ देखि १२ कक्षासम्म पढ्दा लुजेन्द्र तेजिलो हुँदै गए। 'विश्वविद्यालय भर्ना हुनुअघि स्याटको जाँचमा भाइले एरिजोना स्टेट नै टप गर्‍यो,' उनले भनिन्, 'त्यतिबैलै छोराले देश र कुलको नाम राख्यो भनेर बुवाआमा खुसी हुनुभएको थियो।'
बाबु काम गर्ने, दिदीले पिएचडी गरिरहेको विश्वविद्यालयमा परिवारका तेस्रो सदस्यका रूपमा लुजेन्द्र प्रवेश गरे। जियोफिजिक्स मूल र प्लानेटोरी साइन्स सहायक विषय बनाएर पढेका लुजेन्द्रको मेहनत, लगन र जिज्ञासु स्वभावका कारण विश्वविद्यालयले उनलाई एरिजोना हाइ रेजुलुसन इमेजिङ साइन्स एक्सपेरिमेन्ट (हाइराइज) समूहमा राखेका थिए जसले मंगल ग्रहको अनुसन्धान गरेको थियो। 'भाइ यो रिसर्चमा घोटिएको डेढ वर्ष भयो,' जाइकाले भनिन्, 'चार महिनाअघि ह्वाइट हाउसमै (क्यापोटिल हिल) मा प्रस्तुति गरेर आएको थियो।'
अनुसन्धान सफलताको नजिक पुगेको जानकारी परिवारलाई पहिल्यै भए पनि नासाले यसको श्रेय औपचारिक रूपमै लुजेन्द्रलाई दिएको बेला बाबुआमा अमेरिकामा छैनन्। 'ड्याडीमम्मी क्यानाडा घुम्न जानुभएको छ, भाइलाई पनि दौडादौड छ,' जाइकाले भनिन्, 'परिवार जम्मा भएर रमाउन पाइएको छैन।'
तीन दिनदेखि लुजेन्द्रलाई नेपाली समुदायबाट बधाईग्रहण लिन, स्थानीय/अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन र विश्वविद्यालयका कार्यक्रममा सरिक हुन भ्याइनभ्याई छ। नागरिकले पटकपटक सम्पर्क गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन।
'इन्डियन मिडियाले जथाभावी लेखिसके, एउटा केटोले देशको इज्जत बढ्ने काम गर्दा पनि नेपालीलाई वास्तै रहेनछ,' जाइका दुखी भइन्, 'हाम्रो भाइलाई इन्डियन एक्सप्रेसले भारतीय भनेर प्रचार गरेकामा साह्रै चित्त दुखेको छ।'
नासाले बिहीबार पत्रकार सम्मेलन गर्नेबित्तिकै भारतका अन्य छापा र विद्युतीय माध्यमले पनि लुजेन्द्रलाई भारतीय भनेर प्रचार गरेको छ। 'यो प्रचारले ड्याडीमम्मी पनि दुखी भएर फोन गर्नुभयो,' उनले भनिन्।

 
Posted on 08-07-11 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन सुन कुन पित्तल.

मंगलग्रहमा पानी रहेको नेपाली विद्यार्थीले पत्ता लगाए

 
 
  •  
(33 votes, average 4.61 out of 5)
किरण भण्डारी/मणि दाहाल, काठमाडौं, साउन २२ - अमेरिकामा अध्ययनरत नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको शोधका आधारमा अन्तरिक्ष अनुसन्धान संस्था नासाले 'मंगल ग्रहमा पानी भएको' तथ्य सार्वजनिक गरेको छ। नासा (राष्ट्रिय हवाई उड्डयन तथा अन्तरिक्ष प्रशासन) ले उनकै शोधमा टेकेर मंगल ग्रहको सतहमा न्यानो याममा नुनिलो पानी पाइने घोषणा बिहीबार गरेको छ।
 
 
अमेरिकाको टुसान सहरस्थित एरिजोना विश्वविद्यालयमा जिओफिजिक्स अध्ययनरत २१ वर्षीय गत अप्रिलमा मंगल ग्रहमा पानी रहेको शोध नासालाई बुझाएका थिए।
बिहीबार सिएनएनसँग कुरा गर्दै ओझाले मंगल ग्रहमा पानी रहेको पत्ता लागे पनि त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको बताए। अर्को वर्ष स्नातक तहको अध्ययन पूरा गर्ने ओझाको यो खोजपछि मंगल ग्रहमा जीवको सम्भावनाबारे जारी अध्ययनलाई बल पुगेको छ।
'मंगल ग्रहको प्रारम्भिक तस्बिर हेरेर मैले यो शोध गरेको थिएँ,' उनले सिएनएनसँग भनेका छन्, 'त्यो अनुसन्धानमा सहभागी हुन पाउनु मेरो अहोभाग्य हो।' उनले मंगल ग्रहको एउटा सतहमा रहेको खोँचलाई आधार मानेर अध्ययन गरेका थिए। उनले त्यो खोँचमा मौसमअनुसार आउने परिवर्तनबारे अध्ययन गरेका थिए।
उनी अध्ययनरत विश्वविद्यालयको वेबसाइटअनुसार मंगल ग्रहमा पानीको बहावबारे ओझाको पछिल्लो खोज साइन्स जर्नलका सहसम्पादक प्रोफेसर अल्फ्रेड म्याक्विनको मातहत गरेका हुन्। उनले अर्का अनुसन्धानकर्ता कोलिन डुन्दासको सहयोगमा यो खोज गरेका हुन्।
सन् २००८ देखि ओझा एरिजोना हाइ रेजुलुसन इमेजिङ साइन्स एक्सपेरिमेन्ट (हाइराइज) समूहसँग आबद्व भएर अनुसन्धानमा तल्लीन थिए।
ओझाले सबैभन्दा पहिले आफ्नो शोध काउन्सिल अफ अन्डर ग्य्राजुएट रिसर्चले अमेरिकी संसद (क्यापिटोल हिल)मा प्रत्येक वर्ष आयोजना गर्ने कार्यक्रममा गत अप्रिल १३ मा प्रस्तुत गरेका थिए। त्यसमा सांसद, वैज्ञानिक र अनुसन्धानसम्बद्ध संस्था सहभागी हुन्छन्।


लुजेन्द्र स्कुलमा औसत
केटौले उमेरमै मंगल ग्रहमा पानी भएको पत्ता लगाएका लुजेन्द्र ओझा स्कुल पढ्दा औसत विद्यार्थी थिए। पढाइ ठिकै भए पनि केटाकेटीदेखि नै विज्ञान प्रविधिमा भने उनको गहिरो रुचि थियो।
बाबु टंक, आमा रमा र दिदी जाइकासँगै छ वर्षअघि अमेरिकाको एरिजोना गएपछि उनी औसत विद्यार्थीबाट उकालो लाग्दै विश्वविद्यालयका मेधावी छात्र बने। 'नेपालमा हुँदा एभरेज थियो,' एरिजोनाको टुसान सहरबाट नागरिकसँग कुरा गर्दै दिदी जाइकाले भनिन्, 'यता आएपछि राम्रो हुँदै गयो, युनिभर्सिटी छिरेपछि बेस्ट नै भयो।'
लुजेन्द्र पढाइमा कहिल्यै घोकन्ते थिएनन। अरूमा ठिकै भए पनि विज्ञान र गणितमा सधैं राम्रो। 'एक कक्षादेखि नै साइन्सका किताबमा मात्र रमाउँथ्यो,' एरिजोना विश्वविद्यालयबाटै एन्टोमोलोजी (किरा-फट्यांग्रासम्बन्धी विज्ञान) मा पिएचडी गरिरहेकी जाइकाले भनिन्, 'आकाश पातालको खोजबिनमा उहिल्यैदेखि रमाउँथ्यो।'
स्कुल पढ्दै लुजेन्द्रले 'टाइम मेसिन' बनाउने उद्देश्य राखेका थिए। 'मलाई सानैदेखि ब्रम्हाण्डबारे औधी चासो थियो,' सिएनएन वेबसाइटमा लुजेन्द्रलाई उद्धृत गर्दै लेखिएको छ, 'केटाकेटीमै रोमान्चित गर्ने हिमालले मलाई फिजिक्स र जियोलोजी रोज्न आकर्षित गरेको हो।'
लुजेन्द्रको पुर्ख्यौली घर डोटी महादेवस्थान गाविस-२, हिन्नेकाँडा हो। तर, उनी र दिदी काठमाडौंमै जन्मेहुर्केका हुन्। ओझा परिवारको स्थायी बसोबास सामाखुसी म्हैपीमा छ। लुजेन्द्रले ४ कक्षासम्म लैनचौरको आदर्श योगहरि माध्यमिक विद्यालयमा र त्यसपछि ८ कक्षासम्म ज्ञानेश्वरको ग्यालेक्सी पब्लिक स्कुलमा पढेका हुन्।
बाबुले पिएचडी गरेकै एरिजोना विश्वविश्द्यालयमा वैज्ञानिकको नियुक्ति पाएपछि परिवारै सन् २००५ मा अमेरिका बसाइँ सरेको हो। 'ड्याडी नेपाल सम्बन्धी अनुसन्धानको काम गर्नुहुन्छ, अहिले पनि दुई/दुई महिनामा नेपाल गइरहनु हुन्छ,' जाइकाले बताइन्। खानी तथा भूगर्भ विभागमा लामो समय काम गरेका टंकले भूगर्भशास्त्रमै पिएचडी गरेका हुन्।
टुसानको सरकारी स्कुलमा ९ देखि १२ कक्षासम्म पढ्दा लुजेन्द्र तेजिलो हुँदै गए। 'विश्वविद्यालय भर्ना हुनुअघि स्याटको जाँचमा भाइले एरिजोना स्टेट नै टप गर्‍यो,' उनले भनिन्, 'त्यतिबैलै छोराले देश र कुलको नाम राख्यो भनेर बुवाआमा खुसी हुनुभएको थियो।'
बाबु काम गर्ने, दिदीले पिएचडी गरिरहेको विश्वविद्यालयमा परिवारका तेस्रो सदस्यका रूपमा लुजेन्द्र प्रवेश गरे। जियोफिजिक्स मूल र प्लानेटोरी साइन्स सहायक विषय बनाएर पढेका लुजेन्द्रको मेहनत, लगन र जिज्ञासु स्वभावका कारण विश्वविद्यालयले उनलाई एरिजोना हाइ रेजुलुसन इमेजिङ साइन्स एक्सपेरिमेन्ट (हाइराइज) समूहमा राखेका थिए जसले मंगल ग्रहको अनुसन्धान गरेको थियो। 'भाइ यो रिसर्चमा घोटिएको डेढ वर्ष भयो,' जाइकाले भनिन्, 'चार महिनाअघि ह्वाइट हाउसमै (क्यापोटिल हिल) मा प्रस्तुति गरेर आएको थियो।'
अनुसन्धान सफलताको नजिक पुगेको जानकारी परिवारलाई पहिल्यै भए पनि नासाले यसको श्रेय औपचारिक रूपमै लुजेन्द्रलाई दिएको बेला बाबुआमा अमेरिकामा छैनन्। 'ड्याडीमम्मी क्यानाडा घुम्न जानुभएको छ, भाइलाई पनि दौडादौड छ,' जाइकाले भनिन्, 'परिवार जम्मा भएर रमाउन पाइएको छैन।'
तीन दिनदेखि लुजेन्द्रलाई नेपाली समुदायबाट बधाईग्रहण लिन, स्थानीय/अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन र विश्वविद्यालयका कार्यक्रममा सरिक हुन भ्याइनभ्याई छ। नागरिकले पटकपटक सम्पर्क गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन।
'इन्डियन मिडियाले जथाभावी लेखिसके, एउटा केटोले देशको इज्जत बढ्ने काम गर्दा पनि नेपालीलाई वास्तै रहेनछ,' जाइका दुखी भइन्, 'हाम्रो भाइलाई इन्डियन एक्सप्रेसले भारतीय भनेर प्रचार गरेकामा साह्रै चित्त दुखेको छ।'
नासाले बिहीबार पत्रकार सम्मेलन गर्नेबित्तिकै भारतका अन्य छापा र विद्युतीय माध्यमले पनि लुजेन्द्रलाई भारतीय भनेर प्रचार गरेको छ। 'यो प्रचारले ड्याडीमम्मी पनि दुखी भएर फोन गर्नुभयो,' उनले भनिन्।



 
Posted on 08-07-11 11:13 AM     [Snapshot: 34]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shut up man, I bet either you are pro Maoist or Panche who always bad mouth India for no reason but to gain power.

I bet in 10 yrs Biharis will say, “Our F*@#king leaders making Bihar like Nepal”. Who do you blame for this situation??? Indian or your stupid azz Maoists, ULM and Congress???? Do you stupid even know what’s Bihar’s growth rate, go Google, its higher than China.

Before I came to US, I dislike Indians but know I found out they are far better than Chinese and Pakis, Kenyans or east Europeans.

Stop whining about India dude, Nepal needs to learn from India about their stable democracy and superior Supreme Court.
By the way, where the hell did you read Times of India saying Jha from India? can you paste the URL here?

 

Last edited: 07-Aug-11 11:16 AM

 
Posted on 08-07-11 11:26 AM     [Snapshot: 107]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 http://news.maars.net/blog/2011/08/05/possible-streams-of-water-spotted-on-mars/
 
Posted on 08-07-11 1:49 PM     [Snapshot: 291]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

there are good indian and bad indian..i hate Indian Government but not all people..same is with chinese and pakis
 
Posted on 08-07-11 4:20 PM     [Snapshot: 457]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Even though i hate Maoist,i should say that Chinese and Pakis don't care about other's internal issues but freakin Indians goes one step further and try to legally and/or illegally impose their rules.From border conflict to many business and other issues.Many black kaale indian consider Nepal as a Indian territory.

There are many Hypocrite Nepalese out there as well who preach one thing and does other.They are addicted with these funny and odd Hindi Movies. you'll find them humming hindi songs like a  weird Joker,wastes hours and hours in these worthless indi tele-serials.Dammmm
 
Posted on 08-07-11 7:01 PM     [Snapshot: 625]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with you 100% timi_mero_sathi..

 
Posted on 08-07-11 8:58 PM     [Snapshot: 693]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

dallas7...lol

Stick to the point. Dont be so assumptive, and speak for yourself.

1. There are 1.1 billion ppl in India, they can praise their country. They dont need anyone from Nepal to praise them.  My point is directed towards those Who think India deserve praise from them because it has 300 million poor people (almost equal  to US population)
If you think you are Nepali your first responsibilty is Nepal not India.

2. Even though Bihar has the lowest per capita income in the country at Rs 5,772 against the national average of Rs 22,946,Patna recorded a per capita of Rs 31,441. The per capita level for 2007 was higher than Bangalore or Hyderabad, which are both leading centres for global software development. ( from Google)
Now you can start bowing to Biharis instead of south Indian who are mainly responsible for the Indian economic growth. happy now?
3. lol---- Bihar has more growth rate than economy of China.
China  is almost 6 trillion dollar economy and economy of Bihar is approx 30 billion dollar. Now you can calculate the absolute value ( not statistical value) of the growth rate
its like comparing 25%per year growth of a 1 billion economy with with 10 % growth rate of a 200 billion economy , even at the 25% rate it will take  more tahn 100 years to reach the same level.

This is exactly my point without understanding the fact people just get caught into Indian propoganda
Its ok for Indian to spread such propoganda , its their country but being a Nepali using that propoganda to downgrade your own country is somewhat undigestable.
4. And, if you really want to praise some county, parise the country which have higher efficiency than India why only India?

5. I bet in 10 yrs Biharis will say, “Our F*@#king leaders making Bihar like Nepal”, --you are too assumptive man, come to the reality

6.
Before I came to US, I dislike Indians but know I found out they are far better than Chinese and Pakis, Kenyans or east Europeans. lol...lol

I never disliked India or Indian---I disliked only their attitude towards a small friendly neighbour and its people.
I also disliked when they boast too much. Have you seen an ordinary chinese boasting abt their country but most of the Indian do
i disliked they loser mentality--Like in present case "ojha" means automatically Indian no need for due deligence , Indian express TOI and PTI are well established newspaper and the ojhs guy has just done processing of photograph and analysing it thats it,  but even then your better Indian dont waste time to grab the oppertunity to boast by saying scientist of Indian origion__ this losing mentality and always looking for something to boast about I dont like_not India and Indian

7. Stop whining about India dude, Nepal needs to learn from India about their stable democracy and superior Supreme Court.
lol I am just presenting the fact , does that bothers you?
stable democracy?? do you think India is only UP, Bihar and MP
what about kashmir, and north wast Indian states? you know that since year 2000 you need to take special permission to go to Tripura even for an Indian. Do you know that all the buses to Tripura is escoretd by police force what about Asaam how many separatist group working there?
have you heard about Telengana movement ?? stiill they are asking for seperate state isnt it? What is the human right situation in north east states do you have any idea. ?
How many news you read about Asam, manipor, arunachal pradesh, sikkim in their national news papaer ? have you ever thought about that?
and on the top of that why are you comparing India with Nepal as you said they are far better than many others. So why  you compare India with Nepal, why not with US, China, Japan and German.

Dude India is not our country.Whatever they are doing there must be good for their country and that is non of my business. My point is again claiming to be lion and acting like a cat standard only

Fire star
You are right bro not only in India eveywhere we have good and bad people. I dont hate India, I dont hate Indians. I hate only their inferity complex (not superiority complex), right or wrong always grabbing the oppertunity to to say how great they are. Its like having a friend who is always rady to grab the oppertunity to boast his ego.
looks like Indian ego must have been hurt very badly in past

Timessquare
thanks bro

Crazynep
Thanks bro

elusive cat
yope  most of the Indian national news paper are filled by the  news about this imaginary great indian guy


Last edited: 07-Aug-11 09:09 PM

 
Posted on 08-07-11 9:00 PM     [Snapshot: 699]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

 When Nepali leaders go around India giving out interviews in broken Hindi, they are only representing the kind of Nepali pakhes in the US who organize 'Nepali Cultural Nights' at big universities and start playing Indian songs in no time. You bootlickers really disgust me. That is why I tend not to befriend pakhes who spend 3 hrs on one pung-na-pucchar ko dhoti movie and are obsessed with shirtless dhotis. I especially hate Nepali chicks who cannot resist dancing like whores to indian songs. Next time, think of all the Nepali girls trapped in red-light districts of Bombay. There are Indians who go around telling others that Nepali girls are the best 'maal' in Indian cities making it sound like that's the general profession of Nepali women in India and that they are doing it willingly. Anuradha Koirala winning the CNN Hero was a huge relief since it has shed light to the entrapment and brutal lives of our didi bahinis at the hands of Indian brothel owners, and NO, not all of them were sold by their parents.

The reason Delhi has no respect for Nepal is because Nepali don't have respect for themselves. I once met one Indian bitch that asked me 'Oh so you don't consider yourself Indian?' when I just told her I was from Nepal! Bitch didn't realize she was talking to the wrong guy and got a really good lesson in history of South Asia, and was sensible enough to sense my rage and say 'I'm extremely sorry'. Having the same culture and resemblance doesn't make Nepal a state of India. We have our own language, our own rituals and our own terrains and livelihoods that set us well apart to be mistaken as such, but unfortunately some slaves among us give Nepal a really bad reputation. They simply dilute our identity with their petty display of fetish for things Indian, be it movies or cricket or attitude.

Nepal needs a cultural revolution of its own. India exerts too much influence in young Nepali minds through Hinduism and entertainment industry, otherwise there's no logic as to how servile Nepali become in front of Indians. We need to come to our senses and stop this madness.




 
Posted on 08-07-11 11:53 PM     [Snapshot: 850]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Timi_mero_sathi,
 
That is a mighty interesting read and believe me, I empathize with everything you’ve mentioned, however (and this is just my personal opinion, kindly do not call me a traitor) could we agree to disagree on few points?
 
  1. Whenever there is a potent and prosperous nation bordering a weaker one, the aura of hegemony involuntarily germinates, time and again we have seen powerful nations have bullied and have taken over powerless ones. This is an issue of supremacy and nothing else. I resent it, but I resent New Delhi for it, and I hate hordes of politicians, prima donnas and many other signal callers in the peninsula. But I do not resent a common Indian citizen just because he has lower middle class looks, thick twang or a bad dress sense.
  2. I am born and raised in Kathmandu, I am a full blooded Nepalese (I only mentioned that to clear any misunderstanding although I feel corny saying this because everyone who is born in Nepal is a full blooded Nepalese) but growing up, I had seen my aunts making racial slurs against Indians, my father refusing to speak to his colleague who hailed from Janakpur and my friends bullying someone who had just hailed from Birgunj. Is this our Nepali identity? If yes, please explain me how for I have struggled to decipher. I understand our Nepali brothers may have undergone similar misery in India, but is retaliation by hating someone else solve the issue? Moreover, is it mature?
  3. I am not advocating Indians, I love my country. But I am troubled when we seem to act a little bigot (and Indians probably act the same way, but we are strictly speaking of ourselves aren’t we?). I have my Nepalese pride, I want to die in a free and sovereign nation, but hating Indians wouldn’t make my survival any better.
  4. Now is the most sensitive part, our involvement in music, movies and sports. I like that awesome singer KK more than I like Sugam Pokhrel. Does that make me a pariah? What if I like Tom Waits more than Narayan Gopal? Will someone feel equally mortified? I have seen people scream Led Zepplin and not sing a Lata Mangeshkar song cos THAT particular act makes them a ‘dhoti’. Also, I find Delhi Belly far more hilarious than some MAHA comedies, does that make me an outcast? Speaking of cricket, I never watch it, but I do admire Green Bay Packers than the local soccer team in Nepal. I am interested if someone hates me as equally as they’d hate me had I been watching cricket. Interests are subjective, just because I listen to Talat Mehmood should not make my Nepalese brothers exile me from Nepal.
  5. The fact is (again, this is just my two pennies, feel free to lambast me), we are dependent on India time and again, the culture and the creed both are dead ringers. And that dependency makes us more aware of their shortcomings than anything else. If India were to live off Nepal, the tables would have turned. Indians are loud individuals, I agree. They are stingy, nosy and hypocrite to certain extent, I agree. But so are our Nepalese brothers from Dailekh, Darchula and Taplejung. We only compare lower middle class Indians with us rich Kathmanduites, We do not compare affluent Indians with ourselves.
  6. Indians seemingly believe that having similar cultures makes us Nepalese more or less like them which we decry. I find it offensive too. But believe me, most Indians do not know as much about Nepal as we do about India. Couldn’t that just be a little ignorance on their part than arrogance?
  7. As Nepalese, we should be ambassadors to peace and harmony, goodwill and magnanimity. I know that in such common platforms many of us chip in our ideas and perhaps play with one another’s sentiment. But still, the fool in me believes that we are mature and humane enough to discern what is right and what is wrong.

Again, I reiterate I am an equally proud Nepali like most of us (even though most of you would not believe me). Haha!

Peace!
 
Posted on 08-08-11 12:47 AM     [Snapshot: 860]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Behoove_me I think you are going out of real topics, this topic is not about hating individual Indian, It’s about preserving our identity and supporting our own.
 
As you mentioned many times, you are proud Nepali .Then where is your responsibilities lies, to support Indian movies Indian culture and Indian clubs. If you so proud to be Nepalese shouldn’t’ you be supporting loud about our culture, our heritage and our people...

I know we are not a bigger nation. By population, economy or any other way. Even though we are a small nation we have our own identity culture, movie, music etc. shouldn’t we be supporting our own country? I know probably you don’t find MAHA jodi, and other people as talented as dhoti, I disagree 100% coz its your view but as a proud Nepalese I find Rajesh Hamal and Niruta better, Narayan gopal better then any other Indian singers, I laugh my Ars*e off watching MAHA jodi, Jire Khursani,our football team then any other. I am a biggest fan of Liverpool since early age but if any Nepalese club, Nepal to play with Liverpool I will support Nepalese team, I know they may be thrashed by 20 to Nil but end its who I am ..where my identity starts from, I am Nepali all over, and I feel it’s my duty my responsibility to support my own even though they may  not be the best. I need to think what I have done to make it better. What is my role as a Nepalese? How can I make a difference? Truly I haven’t watched Hindi movie or listen to any Hindi songs for last 14 yrs, Its not because I hate Indian, Because I hate there policy against our nation (my home).If shopkeeper next throw stone @ my house, treat me like shit, what will I do try to avoid shopping at his place, I walk extra length to get what I want, the way India treat Nepal due to its size and power, I hate India, I don’t’ hate Indian.
 
But I do watch Nepalese movie, listen to our music, I believe if we all did what we can from our own aspects. it will improve eventually. Even story line/acting might not be perfect, It feel so good to see pokhara, naubise ko bato ma bus gudeko. Cholo guniyo lagayera afno gau sahar, goreto ..hideko dekhda, I feel proud coz I can proudly say that’s where I belong, that’s where I grew up, I can relate my up bringing to that movies. If we not going to watch, listen ours movies music and expect it to change. You must be kidding Behoove_me.It need support from so called Nepalese. If you can’t support and expect it to be better then you should be making fool of yourself. I think you should first look at your self then only declare. Are you a proud Nepali ? ??  When you are ashamed of supporting what is Nepali.
 
Zombie4 Nepal: “'Nepali Cultural Nights' at big universities and start playing Indian songs in no time. You bootlickers really disgust me.”
 
I agree with you if it related with word Nepal where does India comes from, Nepal is itself a sovereign country. We do have our own music, own culture and own identity. We have similar issues here in Australia, you go to this cultural shows and you see people dancing on Hindi songs/music. Aren’t we trying to promote our culture? when  we have our own music, own cultural why we playing some one elses music and culture, Indian not going to dance on Nepalese songs when they have there cultural shows, Or do they ?. Yes !! We do but this people can’t think. All they can blame other for not having that quality etc. when they freakn supporting Indian all alone and expect it to be perfect.
 
 
 
Last edited: 08-Aug-11 12:48 AM
Last edited: 08-Aug-11 12:51 AM

 
Posted on 08-08-11 4:46 AM     [Snapshot: 964]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

All nepalese who loves nepal, can we do this at least; lets stop playing hindi songs and dancing in public gathering? We have enough good songs to dance. Can everyone commit it ?

 
Posted on 08-08-11 5:28 AM     [Snapshot: 993]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@bhimesh... laamo! thats enough!
 
Posted on 08-08-11 8:08 AM     [Snapshot: 1032]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazynep,
For a second I thought you were burning that midnight oil over my gibberish comment until I realized you were from down under. Prior to pitching my own thoughts (again), let me take some time in thanking you for the time you spent in replying to me. Believe me, eons ago, in sajha, someone like you had chosen to the same, he was someone from Wichita, Kansas and he, for no reason called me a fool, moron, used some expletives to get his point across. So, I really appreciate the maturity you have displayed.
Now let’s get to the point. While I agree few things that you mentioned – most primarily it is not about resenting Indians but preserving our culture, part of me still makes an effort to understand if our personal choices make us lesser Nepalese. You sound more patriotic than me, you certainly do. But is that patriotism or jingoism or fanaticism or even extremism? Please ask yourself. Also, here is the fallacy in your comment. As you type those words, you were perhaps sipping a hot latte in frigid outback; you were not in Nepal at the comfort of your living room. If you only support what Nepal offers, shouldn’t you be studying (or working) in Nepal than migrate to a foreign nation? You do have a choice don’t you? Also, do you always wear daura suruwal? Don’t you ever eat samosa? And why aren’t you typing in devanagiri? See, preserving our culture does not mean we need to confine ourselves in our culture or to resent others’. Our simple choices shouldn’t define how ‘unpatriotic ‘we are.
Speaking of comparison, if Natikaji and Ustad Amjad Ali Khan would compete against each other unplugged, I would, by all means will not support the latter. But in all honesty, at all times, I would prefer listening to Amjad Ali over Natikaji, simply because it is my choice. I was deeply perturbed when the vice president in Nepal chose to take his oath in Hindi, that is murder, that is an absolute wrongdoing, but I would never cease listening to Hindi songs or watch Hindi movies only to vent my frustrations.
You may disagree, but we are all playing devil’s advocate here. We take the first aircraft out of Nepal to a foreign land, display our international best the moment we land in America (or Canada, Australia, England, even China, Dubai and Malaysia for that reason) even beseech the immigration to let us stay abroad, yet we do not spare chipping our thoughts when it comes to National pride. Shouldn’t we return to Nepal instead?
Finally, despite our choices, and our locations, we all are Nepalese regardless. Our culture and heritage is to love everyone, and disseminate peace and harmony, not to fanatically guard our stance and feign our patriotism regarding unrealistic choices we make.
Peace.

 
Posted on 08-08-11 9:35 AM     [Snapshot: 1029]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 Behoove_Me

Many of your points doesn't make sense and some are totally out of context. Anyways! here's response to your point wise listings and some of them may be my personal views. 

1. You mentioned  that India as a  prosperous nation.Which is not true.It is obviously one of the fastest growing economy but also, it is still among the poorest country in the world.Many of it's citizens,More than the population of the United States, are under the line of poverty.India ranks 138th in national GDP per capita and 129th in GDP per capita purchasing power parity among all countries of the world. U said "it's a superpower and issue of supremacy and nothing else,They are just bulling over small nation like nepal".But let's not forget that there is another much bigger giant called 'China' which is huge ,prosperous and  more powerful than India.However,as far as i can remember 'China' never tried to bully Nepal and/or intervene on our internal matters.But on the other hand, freakin India tries to play on our every major internal issues.They pretent to be  supremo and brag this and that; but in reality they sucks so bad in  the world stage.

2. Just born and raised in Kathmandu does not make you so called "full blooded Nepalese" .it is something that lies within you,it is that feeling that makes you uniquely and automatically a Nepali kanchha....if you got one!!..lol.you don't have to born and raise in kathmandu to gain/develop this feeling, it generates within yourself even if you are born in the vicinity of Indian or Chinese Border.

3.Yes! you are lucky enough to earn that Nepalese pride,Because you are borned in Soverign nation like Nepal that never fall under any other nation and /or superpower( land of Brave Gurkhas).(India was owned,controlled and  individually operated by white British people for many many years.Many of the modern development we see today are contribution of those white British people.for instance Indian railroad,Highway network to many other infrastructures.)

4.Now,after reading this point I doubt that you are born and raised in kathmandu.from my experience i can tell, how the guy raised in ktm looks like.There was a guy named "sth sth "Jha"'.who lived next to my house and grew up in kath. He has no madshi accent at all.Just by talking style and outer appearance it is very hard to tell that he is the product of madheshi parents.He hung out with local guys,listened nepali pop and/or english heavy metals.  KK ---are you f**king kidding me??who the hell is he? i bet guys in Ktm never listen to those lousy indian musics and many of them don't give a sh**it about indian music.Ya as you mentioned ktm people are fond of "Led Zepplin", " Jim Morrison","Kurt kobin", "ACSDC" and so on.Bro keep that in mind that typical Ktm people especially younger people of my generation don't care about indian music, and we don't give a sh**it about it.This is what explains your true I.D. and, if you keep boasting like this about  Indian culture,humm Indian songs like a weird sick joker, movies and so on  that mainstream people,who don't understand hindi,may think you as a foreigner or a indian Dhoti; which will lead to a case of seperation and   more discrimination.Talking more about culture.what happened to your  "Maithili" culture ( which i suppose is very different from F**in hindi).Even inside india Gujarati,South Indian,Nagaland and many other dont watch,talk or even care about Hindi Movies, singer etc so, why do we nepali as the topic of this thread mentioned " bharatiye bhanda badi bharatiya huna chahi ra chau" .Just answers me this part please! pretty Please........Why we Nepali  bharatiye bhanda badi bharatiya huna chahi ra chau ??

5.Yes! that's right, it is understandable that the people from  Dailekh, Darchula and Taplejung as you mentioned stinks because they lack water to shower and weather condition but on the other hand Indians,even affluent rich and well educated, probably bath 10 times a day and waste all the perfumes but still they smell like a crap, a kind of weird sweaty curry smell ,may be it is in their gene or something.Nepalese people may have acclimatized and adapt to resist that smell but white people can tell from a couple of feet of distance that where the smell is coming from and who the culprit is.

6.Yes! that's right.They don't know Sh**it about Nepal,except that Nepal is(was) a hindu kingdom and there are many hindus. 

7. Yes! we are and we will always be. world knows us as country of brave Gurkhas,world record breaking mountain climbers and yet humble(not arrogant) and peace loving people.

Again, you don't need to  reiterate that " I am proud Nepali" phrase all the time.If you truely believe then yes You ARE!!  Hoho!

Peace out ! !

 
Posted on 08-08-11 10:13 AM     [Snapshot: 1135]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Timesquare,

I choose not to reply to individuals that resort to profanity or smoldering enmity, also I read my comment and re-read yours. Your accusations were uncalled for. Having said that I respect your opinion although wish you were a little more articulate, a little more convincing and little more polite. My reply was to timi_mero_saathi and no one else. Also, I am not trying to stir up any negative emotions not I tend to be subjected to any curse words or blasphemy. Timi_mero_saathi had some excellent points and I only wanted to ask him where I was wrong.

Your opinion matters very much to you as mine does to me, so thank you all the same.
 
Posted on 08-08-11 10:56 AM     [Snapshot: 1137]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

behoove_me

 It looks like you conceded and switched side to Nepal now and, trying to be friend after bragging about hindi this and hindi that comments.I have no hatred or animosity toward anyone but because of  some of your senseless comment you untied my hands and forced me to put some words. It's your choice either you listen to hindi,telegu,african beat,Mexican rio Bravo or whatever but you went one step further and  tried to impose your choice by denouncing and in many cases compairing major and/or favourite Nepali artist and singers to unknown indian's(may be you know them all or whatever).That is not acceptable to me and many other Nepaliz ppl out there. As
Auguste Comte  said "The dead govern the living.".Culture,language and tradition is that dead thing which governs and defines who you are.You are! what your culture is!.You probably lost your "Maithili" culture in persuit of some wannabe Hindi customs and is in "Identity Crisis" mode right now; otherwise, you won't brag so much about hindi.Anyways! it's a universal truth that "You'll lose your Identity; when your culture is gone";it's that fair and simple.






 
Last edited: 08-Aug-11 11:12 AM

 
Posted on 08-08-11 11:48 AM     [Snapshot: 1209]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Timesquare, your words speak of yourself.

Speaking of being friends, I have always been friends with everyone else here, including you. You are a smart person ,only because my opinions differ with you should not make me your sworn nemesis, should it? I have always supported things I choose and that must not make me your enemy. On the other hand, if you choose to villify me for being a 'supposed' maithili, it is out of my control.
Last edited: 08-Aug-11 12:15 PM

 
Posted on 08-08-11 5:35 PM     [Snapshot: 1302]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Behoove_me
Your title sounnds more like "somebody whoop ma ass_me" lol. Just kidding!!. You are one adroit smart ass, who likes to keep it clean.Anyways,As long as you embrace or at least try to respect Nepali culture and halt the bragging of that pro-hindi/india views; you will be and  always remain very comfortable within nepali circle.Also, about the" Maithili" thing.I would  rather support and  pay respect to your "Maithili agenda", if you had come here and try to advocate it.However, you chose not to,U refrain from hugging your very own Maithili culture and went far south with wannabe hindi customs and moreover, tried to boast about it.( As i said earlier, even inside india Tamil,south indian(telegu),gujrati and many other people do not take into account or speak "Hindi" in their day-to-day life.Infact i met several gujrati,and south indians who doesn't even know a simple hindi word) Now, You tell me! what do people like you and me needs to learn from those "Telegu" speaking South Indians who doesn't embrace H-INDI culture within and outside of India?? 

 
Posted on 08-08-11 5:40 PM     [Snapshot: 1305]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am smiling at your comments Timesquare. I love the way your respond, such intensity, if put into public speaking would certainly garner accolades.A wise person that you are, I am certain there are more to come towards my end. Bring it on! I am highly interested.
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters