Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 काउन्ट डाउनको नम्बर वान ...

[Please view other pages to see the rest of the postings. Total posts: 33]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 6123 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 10-12-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aba hudaa hudai katha pani adhurai chhodera hindini -- ? "मलाइ पहिला नै थियो तर सङ प्रमाण " yattimai bisaaidya bhanya?

kalu lai bichara aalu khwaidya? sittaima --- khai na pai chhala topi lai re chha tellai ni.

 

Last edited: 12-Oct-07 03:33 PM

 
Posted on 10-12-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न पर्भु, यसरि पर्साएर मात्रै छाडिदिनु त भएन नि, मार हान्नु पर्रयो्।

बिचमै रोकिएछ त्यो नि बिना फुलस्टप!


 
Posted on 10-12-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तर सङ प्रमाण " ke crazy?
 
Posted on 10-12-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry Guys, technical error.

Enjoy,

 

काउन्ट डाउनको नम्बर वान

कालु कहाँ आन्टि?" मैले घर नजिकैको आन्टिलाइ सोधें।
" कहाँ हुनु नानी भर्खर् हरगन्स नर्सिङ होम गएर टाउकोमा टाँका लगाएर ल्याको छ। हिजो राती फेरि ग्याङ फाइट पर्यो रे। के बोल्नु? तेसै सौतिनी आमा, उसको सत्रु नै भएं नि।" दिका मान्दै भन्नु भयो।
मलाइ थाहा थियो दशै, तिहार, होलि आयो कि काले को अनुहार बम फुल्या जस्तो हुन्थ्यो। एक एक ठाँउमा गएर फाइट परि हाल्थ्यो। सानैदेखिको साथी। घर पनि सङै अनि इस्कुल पनि सङै। सानोमा मेरो उसको पनि हाताहात फाइट पर्ने अनि उसको आमा मेरो आमा ले छुट्याउनु पर्ने। तर ठुलो भएपछि चाहि एक दुइ दिन बोल्चाल बन्द हुन्थ्यो अनि फेरि सङ माफि माग्न आइहाल्ने मोरो। हामी दुइको चाहि जे कुरा पनि शेयर हुन्थ्यो। उसको सबै कुराहरु मलाइ भन्थ्यो। तेसैले हामी घरि मिल्थ्यौं अनि घरि झगडा गर्थ्यौं। तर जति झगडा गरे पनि कसैले पनि कसैको गोप्यता भङ गर्दैन् थ्यो।
"हेर मोटि, हिजो मैले बुझिश् जनालाइ ढालेको नि एकैचोटि।" काले को मुख् देखेर आतिएं। आँखा मुस्किलले देख्या थ्यो। तैपनि गफ ठुलो थियो गधाको।
" तँ सधैं एस्तै हुने भैस, गधा।"
" हो नि गधा, कुकुर, साले, भाते अरु के भन्न बाँकि भन्न। तिमीहरु जस्तो सभ्य होइन म।" उल्टै निउं खोज्न पो थाल्यो।
"तैले त्यो मलाइ जिस्काउने केटालाइ पनि पिटेको हो कालु?"
"को केटा? थाहा छैन मलाइ। हिजो त्यो कोन्सर्टमा इस्त्रेट दिदै थियो ले तेहि भएर ठोकिदिएँ।" झ्ठ बोल्यो कालेले।
मलाइ थाहा थियो कालेसङ हिड्दा जसले मलाइ एसो हेर्यो वा जिस्कायो, तेसको दिन आयो। तेस्तो दुइ तिन चोटि भाको थियो। शन्का चाहि मलाइ पहिला View/Share this post only

 
Posted on 10-12-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कति लाज मान्या हो सबै टाँस्न? लु म उता फर्कन्छु मजाले लेखे जति टाँसुम्!
 
Posted on 10-12-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्गन्स नर्सिङ् होम भन्या त सधैं देखिरा'को नर्सिङ् होम हो त!
अहिले चैं भुले कुन ठ्याक्कै कुन ठाउँमा छ, सायद जावलाखेल, पूल्चोक हो कि गाबहालमा हो?
भनेपछि लप्पू जी पनि पाटनतिरकै पर्नुभो कि कसो?
लेखुम् लेखुम्, मज्जा आइरा'छ।

 
Posted on 10-12-07 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी लभ जी, के गर्नु भाको य्स्तो, टेली सीरीयल जस्तो, एसो इन्टरेस्टीङ ठाउंमा ल्याएर क्रमस।।।  let it come Crazy ji, its really interesting.
wow.nepal

 
Posted on 10-12-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ थाहा थियो कालेसङ हिड्दा जसले मलाइ एसो हेर्यो वा जिस्कायो, तेसको दिन आयो। तेस्तो दुइ तिन चोटि भाको थियो। शन्का चाहि मलाइ पहिला नै थियो तर सङ प्रमाण थिएन।
"तँ ट्याबे जन्किलाइ मेरो के मतलब? किन बेकारमा अरुलाइ हिर्काउछस्, कुकुर्?"
"तँ श्रीदेवी होश् जो पायो तेस्ले मन पराउने? जसले तंलाइ साइड दिन्छ तेस्ले मेरो दामी धुलाइ भेट्छ। तँलाइ जिस्काउने मन पराउने केटा यो सन्सारमा जन्मेको नै छैन बुझिस। जो पायो तेहि झारपातले तँलाइ हेर्नि। तिनीहरुको आँखा साँखा फुटालि दिनछु। तेत्रो पढ्ने मान्छे पनि के भाकि तँ। तँलाइ पनि धुन्छु त्याँ येताउता लागिस भने।" दायाँ गालामा खोपिल्डा पर्ने गरि हाँस्यो कालु। मलाइ पनि हाँस उठ्यो उसको कुरा सुनेर।
" मोटी, सुन् न। तँ कसैलाइ पनि नभन है। हिजो चाहि त्यो मैले ग्रिटिङ कार्ड देको केटिको दाइले View/Share this post only
 
Posted on 10-12-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ta balkhu gaamma gaera here ramro chha kaluko katha, maile pani lastma timisangai aakha puchhe crazy.
 
Posted on 10-12-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" मोटी, सुन् न। तँ कसैलाइ पनि नभन है। हिजो चाहि त्यो मैले ग्रिटिङ कार्ड देको केटिको दाइले ग्याङ आएर मलाइ रामधुलाइ गर्यो बुझिस। एक्लै भएर पनि क्या फाइट खेले नि। अब झन तेसलाइ यो भ्यालेन्टिनेमा कार्ड नदि छोड्दिन। तँ जाने है कार्ड किन्न। तँलाइ आइडिया होला नि केटिहरुलाइ कस्तो कार्ड मन् पर्छ भनेर।"
" , अनि फेरि कति टाँका काँ काँ लाउने हो?"

फेब्रुअरिमा काले गएर एउटा राम्रो कार्ड किन्यौं।कहिले खर्च नगर्ने मोराले एसपालि ५० रुपैंया तिरेर किन्यो।
"पिन्कि खुशी हुन्छे येस्पालि त। तेसको दाइलाइ रिप्लाइ पठाँउदिन होला अब।" हांस्यो फेरि।
"मोटि, डियर को इस्पेलिङ के हो भन्त। deer ki dear?"तेहि साँझमा आयो कहां। हरेक साल सेकन्ड इयर बस्थ्यो हरेक क्लासमा। पढाइमा उसको अलिकति पनि रुचि थिएन। तर म्युजिक भनेपछि हुरुक्कै।


 
Posted on 10-12-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"एउटा गित कम्पोज गरेको छु, सुन्छेस्?"
"गर्ल आइ वान्ना लव यु, आइ वाना ..... ooooooo...eheh ehe eh)" तेहि एकोहोरो गाउन थाल्यो मैलसुन्नै पर्ने बाध्यता थियो। कहिले काहि साथीहरुसङ बाहिर जाँदा कालेसङ जाने भनेपछि घरबाट स्विक्रिति पाँउथे। तेसैले पनि उसलाइ मैले गुण फर्काउनु पर्ने।
"तैंले अस्ति पनि कुन चाहिलाइ प्रपोज गर्या भन्या होइन?"मैले सोधें।
"हो नि। टपटेनको नम्बर पुगिसकि। र्न मेरो मुटुभित्र सेन्टरमा चाहि कोहि छैन। खालि टप मा पुग्ने हरु पनि मुटुको दाँया, बाँया, अगाडि, पछाडि मात्र पुग्छन्। त्यो सेन्टरमा आउने चाहि को होला है?" गफ पनि अति नैं दिन्थ्यो। केटिहरु के कुरा केटाहरु पनि सङ बोल्न डराउँथे।
"हाम्रो ब्यान्ड पनि सुरु भयो नि। ब्यान्डको नाम के भन्न?"
"बोक्सीका छोराहरु।" अब असह्य नैं भयो मलाइ।
"मेरो भोलि इक्जाम डिस्टर्ब View/Share this post only
 
Posted on 10-12-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो भोलि इक्जाम डिस्टर्ब नगर् मलाइ आज।" तेसो भनेपछि चाहि लुरुक्क परेर जान्थ्यो "कहिं नभएको पढन्ते" भनेर।

अंएरिका आउनु अघि सारै बिजि भएं। काले तेति मेरो घरमा पनि आउन छोड्यो। अौने दिनमा पनि देखिन। कस्तो नरमाइलो लाग्यो। कुन चाहि केटिलाइ प्रोपोज गर्न गयो होला भन्ने सम्झें। प्लेनमा पनि उसङ भएको झगडा कुराहरु सम्झें। उसको -मेल थियो तर उसले लेखेको बुझ्न झन् गारो। आधा नेपाली अनि आधा अङ्रेजी। मैले येहाँ आयेपछि पनि हरेक दिन उसको मेल चेक गरें तर उसले केहि लेखेन। मैले पनि रिसले उस्लाइ लेखिन। बिसदिनको बिहान अचानक नेपालबाट उसको फोन आयो।
 
Posted on 10-12-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अंएरिकन मोटि" उसले जिस्कायो।" भुस्याहा कुकुर, फटाहा, काम नलाग्ने मान्छे, गधा, भाते, साले। अरु के भन्न मन भन। तर कुरा गर है"
"तँ गधा चोर ते" मैले रिसले भने
"तँलाइ कस्तो मिस गर्दैछु मोटि।"
"किन केटि प्रोपोज गर्न पाइनस अहिले?"
"मेरो मुटुको हिट लिस्टको टपमा तँ छस् नि। त्यो सेन्टरमा तँ रहेछस मोटी। मलाइ मिस गर्छेस्?"
"मेरो काम छैन कि क्या हो तँलाइ मिस गरेर बस्नलाइ? अरु के भन्? कस कसको कुटाइ खाइस?" मैले जिस्काएँ।
"आइ रिअलि मिस यु।" सुँक्क सुँक्क गर्न थाल्यो।
"कालु, के भो तँलाइ? घरमा सबै ठिक ? ओयि तेरो सिङान मुखभित्र खस्न लाग्यो।" रुदाँ जहिले पनि येसरि नै जिस्काँउथें। अनि फेरि हाँस्थ्यो।
"मोटि तेरो ब्वाइफ्रेन्ड भेटिस त्याँ?? उसले रुन्चे स्वरले भन्यो।
" येहाँ केटा खोज्न आको हो गधा?"
"सुन्त?" कालेले भने पछि सुन्नु पर्यो।
"तेरो ब्वाइफ्रेन्डले चाहिँ मेरो दरो भेट्छ बुझिस?"
फोन लाइन काटियो। हाँस्दै आँखा पुछ्न थाँले।

 


 
Posted on 10-12-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guys, Guys, Guys,

I am extremely sorry for today. Something went wrong today. So, I have to post piece by piece.

Deep Ji, kaalu ko taalu khuisakyo ni. tapaaiko ni?

Birkhe ji, malai hoina, mero computerlai laj lagyo re ke tapaidekhi..

World_map, hargans nursing is in Jawalakhel.

Wow. Nepal, you can read in the blog if it is difficult here piece by piece.

Pretty, my best friend. Plz don't cry.

I thank you all for your love and support.

Muaahhhhhhhhh.


 
Posted on 10-12-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसि बिचरा च्याङ्वा र मदनवाले कालेले अर्को कालुको दह्रो भेट्ने भएछन कठै बरा ।।च्व... च्व... च्व...

उहि कुरो गर्यो कुरै को दुख भन्छन्, अनि अचेल कत्तिको दुब्लाईया छ नि? नाइँ नाईँ एउटा कुरा नि!

 


 
Posted on 10-12-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe Ji, tyo love letter ko listma ta tapaiko pani nam cha ni?
 
Posted on 10-12-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! च्याङ्वा, मदनवा, बिर्खे जस्लाइ कालेले हानेपनि लाग्ने त यौटैलाइ हो क्यारे!
 
Posted on 10-12-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! मेरो नि नाम छ रे! हाहाहा अब हेरि तो कालु मोरोलाई एउटा दुइटा पप गित कम्पोज गर्ने आइडिया सिकाउँला नि हामि!

एउटैलाई लाग्ने रे?? के भनेको? पिटाई क्रेजीले नै खाने भन्न खोजेको???

 


 
Posted on 10-12-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो बिर्खे जी, पिटाइ लप्पूले नै खाने भन्ने आशय हो मेरो!


 
Posted on 10-12-07 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

World_map ko pani gayo aba listma nam.first ma nai timro nam.

malai ko kosle jiskaucha? sabaiko nam rakhidinchu la ja.


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters