shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकामा पनि नेपाली कांग्रेस कलह किन ?

[Please view other pages to see the rest of the postings. Total posts: 41]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 15833 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 08-28-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकामा पनि नेपाली कांग्रेस कलह किन ?

लेखनाथ भण्डारी

वासिङटन डीसी, अगस्ट २८


कनेटिकेटको हार्टफोर्डमा नेपाली जनसम्पर्क समितिको सेप्टेम्बर २, २००७ मा हुने ऐतिहासिक पहिलो अधिवेशनमा सहभागी नेपाली काँग्रेसको आदर्श र सिद्धान्तप्रति विश्वास तथा आस्था राख्ने सम्पूर्ण प्रजातन्त्र एवं लोकतन्त्रवादीहरुलाई आह्वान http://nepalipost.com/nepali/notice.php?ntid=98 गरिएको सुचनासंगै अहिले अमेरिकाका नेपाली संचार माध्यामहरुमा यसै सम्मेलनलाई बहिस्कार गरौं http://www.nepalinewsusa.com/nep%201.html भन्ने सम्मका सुचना सार्वजनिक भएका छन ।
भारत प्रवाशमा बस्दा नेपाली काँग्रेसका संस्थापक नेता बि.पी. कोइरालाको अगुवाईमा सन् १९७५ मा गठन भएको नेपाली जनसर्म्पर्क समितीलाई नै अनुसरण गर्दै भारत वाहेकका अन्य देशमा वस्ने नेपाली काँग्रेस प्रति आस्था राख्ने नेपालीहरुले पनि नेपाली जनसर्म्पर्क समितीका नाममा आ -आफ्ना गतिविधि गर्दै आइरहेका छन।
यो भन्दा पहिले नेपाली कांग्रेशको हङकङमा आधीकारीक शाखा प्रवाशी संघ रहेको थियो । तर नेकाको ११ औं महाधिबेशन पछी भने पार्टिका संस्थापक नेता कोईरालाको सेमत आदर्शलाई स्मरण गर्दै नेपाल बाहिरका नेपाली कांग्रेश आबद्ध संगठनहरुलाई नेपाली जन संपर्क समितिको नाममा स्थापना गर्ने मान्यता दिएको थियो। त्यस पछी भारत,बेलायत,जापान र युरोपका बिभिन्न राज्यहरु ( जर्मन,बेल्जियम र फ्रान्स आदि) मा यस्ता समितिहरु गठन भईसकेका छन।
यसै विच २ बर्ष पहिले देखि अमेरिकामा औपचारिक अभियान शुरु गर्न लागेको यो समितिमा नजन्मदै जुँगाको लर्डाईँ शुरु भएको खास गरि ब्यक्ति भन्दा प्रजातन्त्रप्रति चासो र चिन्ता गर्ने नेपाली काँग्रेस र्समर्थकहरुको गुनासो छ । पटक पटकका तयारी र स्थगन पछि पछिल्लो पटक २९ जुलाईको खगेन्द्र जीसी , मृदुला कोइराला, आनन्द विष्ट, सुरेन्द्र देवकोटा र कृष्ण लामिछानेको संयुंक्त मिटिङ्गले तय गरेको आसन्न अधिवेशन र्सवसम्मती र एकताको अधिवेशन भएको तयारीमा जुटेका मानिसहरुको भनाई छ ।
नेपाली जनसर्म्पर्क समितिको अधिवेशनको तयारी सम्बन्धमा कुनै विवाद नभएको तथा यो र्सवसम्मतीबाटै तय भएको मिति र स्थान भएको दावी अधिबेशन तयारी समितीका सदस्य कृष्ण लामिछानेको छ ।
अर्को तिर अधिवेशन तयारीको तत्काल स्थगन र स्थान परिवर्तन गरिनुपर्छ भन्ने पक्षका नेपाली काँग्रेस र्समर्थकहरुको भनाई अनुसार अहिलेको अधिवेशन तयारी समितिमा रहेकाहरु एकपक्षीय रुपमा नेपाली काँग्रेसको राजनीतिमा नदेखिएकाहरुको स्वार्थ र पक्षमा हुँदैछ । तर यो आरोप र तर्कलाई पूर्णत झुठो भएको वताउदै अधिवेशन तयारीमा जुटेकाहरु भन्छन, यो भन्दा पहिले ३-३ पटक अधिवेशन स्थगन भैसकेका छन् । त्यसरी एकपछि अर्को पटक सर्दै र विवादमा रहदै आएका सवै पक्षका प्रतिनिधीहरु विच नेपाली काग्रेस केन्द्रीय विशेष क्षेत्र प्रतिनिधी त्रैलोक्य प्रताप सेन र यस अघि पार्टी निर्देशनमा यो वा त्यो आधिकारिक समिती भन्ने पत्र लेख्दै आएका नेपाली काग्रेस केन्द्रीय सचिवालयका सचिव शोभाकर पराजुली समेतको मध्यस्ततामा ५ जनाको सहमतिमा तय भएको अधिवेशन समयमै सम्पन्न गरिनु पर्ने तयारी समितीका सदस्य शिवप्रकाश पौडेल वताउँदछन् ।
नेपाली जनसर्म्पर्क समितीका उत्तर अमेरिकाका नाममा २ बर्षपहिले सुरेन्द्र देवकोटाको अध्यक्षतामा एक संस्था दर्ता भएको थियो । तर त्यो संस्था जन्मन पहिले ६-७ बर्षपहिले देखिनै अमेरिकामा जे जती नेपाली काँग्रेसको राजनीतिसंग सम्बन्धित गतिविधि हुन्थे ती सबै आनन्द विष्टको अगुवाईमा नै हुदै आएकाले त्यो वेलासम्म याँहा कुनै संस्था र ब्यक्तिको अस्तित्व नभएको अवस्थामा एकाएक संस्था दर्ता गरिएको न्युयोर्कवाट नेपाली न्युज युएसए इन्टरनेट पत्रिका संचालन गर्दै आएका वेद खरेल बताउँदछन । खरेल थप भन्छन, पार्टिले पनि विष्टकै नेतृत्वलाई आधिकारीक भएको मान्यता दिएको हो ।
पार्टिले विवादको अन्त्य गर्न दुबै समितीलाई मिलाएर लैजान खगेन्द्र जीसीको संयोजकत्वमा समिती पनि गठन गरेको हो । तर त्यो समितीले तय गरेको अधिवेशन आयोजक समितीका सदस्यहरुकै राजिनामाका कारण स्थगित भयो। तर अहिले अचानक आनन्द विष्ट नेपाल गएको अवस्थामा हुन लागेकोले पनि यो षडयन्त्र मुलक र एक पक्षिय भएकाले यो स्थगित गरिन पर्ने खरेल बताउँछन । खरेलका अनुसार आसन्न नेपालीहरुको पर्व दशै तिहार र संबिधान सभाको चुनाव पछि समितीको अधिवेशन सम्पन्न गरिन उपयुक्त हुन्छ , जुन वेला विष्ट पनि नेपालबाट फर्केर आउनेछन । यहि कुरा डिसीबाट डीसी नेपाल अनलाइन पत्रिका संचालन गर्दै आएका रामहरी सुवेदी वताउँछन ।
सुवेदी तयारी समिती एक पक्षिय रुपमा गइरहेको र ६०० जनाले अहिलेको समयमा अधिवेशन स्थगित हुन पर्छ भनेर दिएको संयुँक्त वक्तब्य प्रति कुनै ध्यान नदिएको, अनावश्यक प्रचारवाजीमा लागेको, आनन्द विष्ट नेपाल गएको र वाल्टीमोरमा गर्ने भनेको तर अन्तत गुटगत गतिविधिका कारण त्याहाँ नगरिएको दावी गर्छन । सुवेदी थप भन्छन, टेक्सासमा नगर्ने भनेर १०० जनाले भन्दा हुने तर अहिले ६०० जनाले भन्द पनि नहुने त्यसमा पनि आनन्द विष्ट जस्तो एउटा ब्यक्ति नभै सँस्था वा नेतृत्व नै नभएको अवस्थामा हतारमा षडयन्त्रमुलक रुपले हुन लागेको यो अधिवेशन स्थगित गरि उपयुक्त समयमा सबैलाई समेटेर वहुमतको निर्णय आधारमा गरिन पर्छ । बहुमतको असहमतीलाई आप-नो र्समर्थन र सहयोग भएको सुवेदीको मत छ ।
अधिवेशन तयारीका लागि नेपाली काग्रेस तथा अमेरिका स्थित समितिहरुका तर्फाट संयोजक वनाउनु भएका खगेन्द्र जि सी उत्पन्न सवै विवादको अन्त्य र समस्या समाधानका लागि नै अधिवेशन गर्न लागिएकोले त्यसमा सहभागी हुन सम्बन्धित सबैलाई अनुरोध गर्नुहुन्छ । खासगरि नेपाली काग्रेसको निर्देशन, नेपालबाट आउनु भएका शोभाकर पराजुली (केन्द्रीय सचिवालयका सचिव) र स्थानिय ५ जना प्रतिनिधिहरुको सहमती र समझदारीमा तय भएको अधिवेशनका सम्बन्धमा अहिले आएर असंन्तुष्ट पक्षले संविधानसभाको निर्वाचन, दशै तिहारको पुर्वसन्ध्या, अधिवेशन स्थल, समितिको नाम, सवैलाई समेट्न नसकिएको र आनन्द विष्टको अनुपस्थितीलाई नै मुख्य मुध्दा वनाएको देखिन्छ । यसै सम्बन्धमा चर्चा गर्दै संयोजक जीसी स्पष्ट पार्ने प्रयास गर्दै भन्नुहुन्छ, अन्य मुध्दाहरुको सान्दर्भिकता र महत्वका सम्बन्धमा म चर्चा गर्दिन । किनकी यि कस्ता मुध्दा हुन भनेर आमा मा निसले सजिलै अनुमान गर्न सक्छन।तर आनन्द विष्ट समेतको उपस्थिति र सहमतीमा ताकिएको मितिमा अधिवेशन गर्ने तयारी भएको हो । विष्ट नेपाल जानु भएको अवस्थामा उहाँको नाममा गुटगत राजनीति ,पर्सनल इगो र अहम परदर्शन गर्न खोजिएको छ । त्यो पनि कसले काँहाबाट गरिरहेको छ थाहा छैन । अधिबेशनको औचित्यमाथि प्रकाश पार्दै जिसी थप भन्नु हुन्छ, हामि सवैलाई थाहा छ, यो काम कसैको निजी स्वार्थमा नभएर नेपालको प्रजातन्त्र, शान्ती र नेपाली काँग्रेसको आदर्शमा टेवा पुरयाउन गरिएको हो । एक माघले जाडो जादैन। आनन्द जो नेपाली काँग्रेसको आदर्श प्रति निष्ठावान कार्यकर्ता हुनुहुन्छ, उहाँको चरित्र र भविष्यलाई दाउमा राखेर गरिएका यस्ता गतिविधिले कसैलाई राम्रो गर्दैन । हामी तोकिएको मिती र स्थानमा अधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व र जिम्मेदारी दिन तयार छौ । त्यसैले प्रजातन्त्र, शान्ती र नेकाप्रति आस्थावान साथीहरुले अधिवेशनमा भाग लिनु हुनेछ र अहिलेसम्म ४ सय जना सहभागी हुने तय भइसकेको छ ।
अधिवेशनले कसैलाई पाखा र काखा गर्नका लागि नगरिएको दावी गर्दै सवै दृष्टिकोणले तुलानात्मकरुपमा उपयूक्त ठानिएको स्थानमा गर्न लागिएको वताउदै संयोजक जि सी जोड दिनुहुन्छ, मन नपरेपछि जेकुराको विरोध र खण्डन गर्न सकिन्छ । अलिकती पनि रचनात्मक र दिर्घकालिन काम गरेर देखाउन सक्नु ठुलो चुनौती हो। सेम्टेम्वर २ तारिक ९ बजे विहानीसम्मलाई सदस्यता खुला गरिएको र समितिको नाम समेत पार्टिको र्देशन र स्थानिय सहमतीमा जन सर्म्पर्क समिति इन अमेरिका गरिएको संयोजक जिसी जानकारी दिनुहुन्छ ।
बतासे बक्तव्यवाजी मात्र हो
अधिवेशन तयारी समितिकै सदस्य मृदुला कोइराला विवाद के र के का लागि भनेर आफुले बुझ्न नसकेको वताउनु हुन्छ । पार्टिले तोकेको जिम्मेदारी समयमै पुरा गर्नु पर्ने दायित्व आफुहरुले निर्वाह गरेको र यस्लाई व्यक्ति विशेषको स्वार्थको भन्दा पनि संस्थाको कामका रुपमा लिनु पर्ने उहाँको धारणा छ । स्थानीय तथा पार्टिको छनौट (सिफारिशमा ) मा रहेका ५ सदस्य वीच सहमतीमा सेप्टेम्वर २ मा अधिवेशन गर्ने भएको उल्लेख गर्दै कोइराला वताउनु हुन्छ, विरोधमा वक्तव्य निकालिएका नामहरुमा केहि वाहेक अधिकांशको कुनै पहिचान नभएकोले पनि यो नेपाली काँग्रेसको संगठन विस्तारलाई विथोल्ने षडयन्त्र हो । आपसी मनमुटाव भएका भए ती सवै बिर्सेंर अगाडि कसरी वढ्ने भन्ने सम्बन्धमा प्रतिवध्दता जनाउदै ५ जनाको वैठक पछि गरिएको निर्णयलाई आनन्द विष्टले अरु भाईसाथीको दवावमा आएर म नेपाल जान लागेका वेला नगरेको भए पनि हुने थियो भनेर भन्न नहुने उहाँको तर्क छ । बिष्ट आफुले तेसो भनेर नेपालमा गएर आफ्नो घर-परिवार्संग रमाइलो गरेर बसिरहेका छन भने यहाँ भने उन्का नाममा जथाभाबी बतासे बक्तब्यबाजी भएको बताउँदै कोईराला थप्नु हुन्छ,यो अधिबेशन पार्टिको निर्देशनमा हुन लागेको पार्टिको आधिकारिक समितिको निर्णय हो। त्यसरी एक पछि अर्को विवाद निकालेर अधिवेशन सार्ने हो भने कहिल्यै हुन नसक्ने उहाँको धारणा छ । एक-दुई जना ब्यक्तिको अनुकुलता लाई मात्रा हेर्ने हो भने यस्ता कुनै संस्थाको काम हुन्न।
समितिको अधिबेशनप्रती अमेरिकामा रहेका प्रजातन्त्र , शान्ती र नेपाली कांग्रेशप्रती आस्थावान साथीहरुले उत्साहजनक प्रतिक्षा गरिरहेको बताउंदै डा सुरेन्द्रराज देवकोटा थप भन्नु हुन्छ, अहिले जनसंपर्क समितिको संगठनलाई बिस्तार हुन नदिन नेपाली काँग्रेशका नाममा फाईदा लीईरहेकाहरु संगठित रुपमा लागेको रहस्य खुल्दै गएको छ। अधिबेशनको बिरोधमा बक्तब्य निकाल्ल्नेहरुको चर्चा गर्दै देवकोटा भन्नु हुन्छ, मेरो आफ्नै श्रीमतीको नाम लगायतको नाम समाबेश गरेर अधिबेशनलाई भाँड्ने बक्तब्य निकालिएको र त्यसरी नै कतिपय नक्कली नाम राखिएको तथा कतिपय साथीहरुको नाम राखेर भ्रम फैलाउन खोजिएको,त्यसरी नाम राखिएका साथीहरुले मेरो नाम किन भनेर सोध्दा यो तेरो नाम के प्रमाण छ भनेर उल्टो कुतर्क गरेको देवकोटा बताउनु हुन्छ।
नेपाल बाहिर नेपालीहरुलाई संगठित गर्ने प्रयासलाई सबै मिलेर सघाउनु पर्ने र आपसै बिवादलाई प्रजातान्त्रिक तरिकाले समाधान गर्नु पर्ने कुरा पेमानीमामा शेर्पा बताउनु हुन्छ। अहिलेको समितिको बिवादलाई नेपाली राजनीतिको मपाईं चरित्र भएको बताउँदै शेर्पा भन्नु हुन्छ,यो चरित्र म नै जान्ने र म नै सर्बश्रेस्ठ हुँ भन्ने भएकोले यो चरित्र त्यग्नु पर्ने बताउनु हुन्छ । आफु नेपालको प्रजान्त्र र शान्तिको लागि अधिबेशनमा सहभागी हुने र कुनै पनि पदको लागि आफ्नो दाबी नराख्ने शेर्पाले स्पष्ट पार्नु भयो।
आफु बिवादमा संलग्न पनि नरहेको र सबै संगठित भएर जानु पर्ने राजेश पण्डित बताउनु हुन्छ। अधिबेशन हतारमा गर्नु सट्टा बहुमतको सहमतिको आधारमा गरिनु पर्ने उहाँको धारणा छ।
अहिलेको जनसंपर्क समितिको हल्ला पिटाइएको अधिबेशन बिवाद समाधान नभै एकपक्षिय रुपमा हुन लागेकोले अहिले हुन हुन्न भन्ने आफ्नो धारणा रहेको गौतम दाहाल बताउँछन। अधिबेशनका लागि ५ जनाको पनि सहमती नभएको ( आयोजक समितिका सदस्यहरु ) र ६०० जना नेपाली कांग्रेशका समर्थखरुले अहिले स्थगित गर्नु पर्छ भनेको कुरामा गौतमको जोड छ ।
नाम दुरुपयोग गर्नु नैतिक चरित्र भ्रष्ट हुनु हो
अधिबक्ता दिनेश त्रीपाठी र कृष्ण कडेल भने जनसंपर्क समिती भित्रको आपसी खिचातानिमा आफुहरुको नाम जथाभाबी प्रयोग गरिएकोमा चिन्ता ब्यक्त गर्नु हुन्छ । उहाँहरु राजनीतिको सामान्य निती र पत्रकारिताको धर्म बिपरितका तेस्ता हरकत निन्दनिय र सिध्दान्तहिन चरित्र भएको ठान्नु हुन्छ । सम्मेलनमा सहभागे भएर नै सबै बिवादको अन्त्य हुने उहाँहरुको धारणा छ । कसैको ईच्छा बिपरित कुनै पनि ब्यक्तिको नाम दुरुपयोग गर्नु नैतीक चरित्र भ्रस्ट हुनु त हुंदै हो ठुलो कानुनी अपराध पनि हो भन्ने कुरामा हाम्रा-साथिहरु सचेत नहुने हो भने तेस्को पारीणाम गंम्भिर हुने चेतावनी अधिबक्ता त्रीपाठी दिनु हुन्छ।
यसै गरी तरुण पौडेल अहिलेको बिवाद केही साथीहरु आपसी असमजदारिको मात्र भएको बताउँदै कुनै निती र समस्यामा केन्द्रित नभएको ठान्छन। पौडेलको ठम्याई छ,यो सेरोमोनियल किङ र लोकतन्त्रको कुरा जस्तै जनमानसमा भ्रम उत्पन्न गराउने बिवाद मात्र हो। पौडेल अधिबेशनको बिरोधमा भई रहेका बक्तब्य बाजिहरुमा अनाधिक्रित रुपमा धेरै साथीहरुको नाम दुरुपयोग भएको र तेस्मा आफ्नो नाम नै पनि हुन सक्ने आँशका गर्दै तेस्ता भ्रममा नपर्न र तेस्ता हरकत नदोर्यान पनि अनुरोधगर्छन् । पार्टिको आधिकारिक निती र निर्देशानमा सबैलाई समेटिनु पर्ने त्रैलोक्य पौडेल बताउँछन। समितिको नाम र सबैलाई नसमेटिएकोमा आफ्नो असहमती रहेको पौडेलले बताए।
अमेरिकामा नेपाली कांग्रेसका कार्यकर्ताहरुको बिवाद सुल्झाउन यो भन्दा पहिले पार्टी उपाध्यक्ष शुसिल कोईराला देखी लिएर पुर्व प्रधानमन्त्री तथा नेका(प्रजातान्त्रिक ) का सभापति शेरबहादुर देउवा, अर्जुन नरसिंह केसी, सुजाता कोईराला लगायतबाट सक्दो प्रयास पनि भएको हो । तर अधिबेशन भन्दा अर्को बिकल्प नदेखे पछी यथाससक्य अधिबेशन गरेर संबिधान सभामा अमेरिकामा बस्ने नेका समर्थकहरुले उल्लेखनिय भूमिका निर्वाह गर्नु पर्ने भएकाले पनि अहिलेको अधिबेशनको सान्दर्भिकता रहेको नेका केन्द्रिय संगठन बिभाग केन्द्रिय बिशेष क्षेत्र प्रतिनिधि त्रैलोक्य प्रताप सेन बताउनु हुन्छ । यहाँको आसन्न अधिबेशनको लागि पार्टि प्रतिनिधिका रुपमा केही पहिले देखी नै यहाँका गतिबिधी नियाल्दै आउनु हुने सेन सबै बिवाद सम्मेलनमा स हभागि भएर मात्र हुने भागेर हुन्न भन्नु हुन्छ। केही साथी नेपाल जानु भयो, केही बेलायत जानु भयो, केहीको काम मा बिदा मिलेन वा केही साथीको घरयासी काम पर्‍यो वा केहीको तालिम र परिक्षा भनेर कुनै पनि संस्थाको अधिबेशन स्थगित गर्नु पर्छ मात्रा होईन कि राजनीतिक मर्यादालाई पनि बेवास्था गर्दै बक्तय बाजी भएको आफुले थाहा नपाएको सेन बताउनु हुन्छ।सेन अधिबेशनमा सहभागी हुन सबैले बल गर्ने हो र अनुकुल नहुनेले आफ्ना प्रतिनिधि मार्फत सहभागीता जनाउनु पर्ने तथा संस्थाको उदेश्य पुराहोस भन्ने सद्भाव राख्नु पर्ने ठान्नु हुन्छ।निजी आग्रह र ब्यक्तिपरस्त कुरामा नअल्मली अधिबेशनमा भाग लिनका लागि सेन पार्टी कार्यकर्तालाई अनुरोध गर्नु हुन्छ।सेनका अनुसार नेपाली काँग्रेशलाई संगठन गर्न दिन नचाहने षडयन्त्रमा जानी नजानी नेपाली कांग्रेशका कार्यकर्ता पनि लग्न हुन्न।
जनसंपर्क समिती अमेरिकाको अधिबेशन पुर्व तयारीबिच अमेरिका भ्रमणमा रहेर यहाँका धेरैजसो राज्यका नेपाली कांग्रेसका कार्यकर्तासंग संपर्क गर्नु भएका नेका प्रजातान्त्रिकका केन्द्रिय सदस्य तथा सांसद उमाकान्त चौधरी नेपालमा जस्तो अमेरिकामा नेका दुई पार्टिका रुपमा नरहेकोमा खुशी ब्यक्त गर्नु हुन्छ। चौधरी भन्नु हुन्छ, यहाँको बिवाद दुई पार्टिको होईन केही साथीहरु बिचको आपसी असमझदारी मात्र हो । तेस्लाई समाधान गर्न सकिन्छ। तेस्का लागि आसन्न अधिबेशनमा सबैलाई(सहभागी हुन ईच्छुक बढि भन्दा बडिलाई)समान अबस र दीनुपर्छ।अधिबेशनको बारेमा उठेको बिवाद र बक्तब्यलाई पनि उहाँ अधिबेशन तयारीमा रहनु हुने साथीहरुले ध्यान दिएर समस्या सुल्झाउनु राम्रो हुने बताउनु हुन्छ।
आशा गरौं, स्वस्थ बिबाद र बहस वा शन्तिपूर्ण बाटोबाट नै सबै समस्याको समाधान र आपसी मतमतान्तरको पनि अन्त हुन्छ। त्यसैले जनसम्पर्क समिति ईन अमेरिकाको यो पहिलो अधिबेशनले पनि प्रजातान्त्रिक र पारदर्शीपूर्ण आफ्ना गतिबिधि मार्फत समुन्त जन्म भुमि नेपाल निर्माण अभियानमा बिश्वको बिकशित र सम्पन्न यो भुमिमा रहेका नेपालीको योगदानको खोजि गर्ने बाताबरण निर्माण गर्न बल पुर्याउने छ।


lnb999@gmail.com
nepalipost.com
 
Posted on 08-28-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक पक्षीय अधिवेशनको भ्रममा नपर्न आग्रह

नेपाली जनसर्म्पर्क समिति उत्तर अमेरीकाको नाममा यही सेप्टेम्बर २ मा अधिवेशन हुने भनी वक्तव्य आएपछि ५00 नेपाली काँगै्रसका सदस्यहरुले एक प्रेस विज्ञप्ति प्रकाशित गरी अधिवेशनको भ्रममा नपर्न आग्रह गरेका छन् । वक्तव्यमा अगाडी भनिएको छ नेपाली जनसर्म्पर्क समिति अमेरिकाको नाममा अधिवेशनको गराउने भन्ने प्रकारका अवाञ्च्िछत गतिविधि र प्रेस वक्तव्य देखेर हामी आर्श्चर्य र दुःखीत भएका छौ । नेपाली जनसर्म्पर्क समिति अमेरिकाको गठन प्रक्रिया दर्ुइ समुह र दर्ुइ संगठन रुपमा भएको अवस्थामा दुवै समिति र समूहलाई समेटी एक ढिक्का भएर अधिवेशन गराउने प्रयत्न/प्रयास भइ रहेकोानठथतच बेलामा अचानक एक पक्षीय रुपमा एकता प्ा्रयासलाई लत्याउदै एकताको लागि प्रयास गरिरहेको साथिहरुको वेवास्ता गर्दै अत्यन्त नौटंकी रुपमा आएको नयँा वक्तव्य प्रति हामी पर्ूण्ा असहमत हुँदै एकता विना गरिने वा हुने अधिवेशनको कुनै औचित्य नरहने र त्यसले पार्टर्ीीई मजवुत होइन कमजोर पार्ने ठहर हाम्रो रहेको छ ।



सबैलाई थाहा भएकै विषय हो मे २७ मा जनसर्म्पर्क समितिको अधिवेशन तय भएको थियो ।पार्टर्ीीरा गठित जनसर्म्पर्क समिति अमेरिकालाई मान्दैनौ भन्ने वक्तव्य व्यक्तिहरुको आयो र उक्त वक्तव्यलाई पार्टर्ीीरा गठित समितिका जिम्वेवार व्यक्तिहरु कृष्ण लामीछाने र डा सुरेन्द्र देवकोटा लगायतले गैर जिम्वेवार पर्ूण्ा तवरले वहिस्कार मा।।।। गरेनन् । पार्टर्ीीरा गठित जनसर्म्पर्क समिति अमेरिकाको कार्यकारिणी समितिबाट राजिनामा समेत दिए । जुनस्थलमा अधिवेशन हुने थियो त्यही स्थानका व्यवस्थापन समितिका संयोजक लामीछाने लगायतले हामी अधिवेशन गर्दैनौ भनि घोषणा गरेपछि उक्त अधिवेशनलाई वाध्य भएर स्थगन गनु परेको थियो ।

केही दिन अगाडि पार्टर्ीीरा विघटित जनसर्म्पर्क समिति उत्तर अमेरीकाको नाममा उक्त संस्थाको अधिवेशन यही सेप्टेम्बर २ मा हुन भनि वक्तव्य आयो । अमेरीकामा रहेका हामी नेपाली काँग्रेस प्रती आस्थावान र र्समर्थन गर्ने साथिहरु आर्श्चर्य चकित भयौ र हामीले त्यस्तो अधिवेशन प्रती न त र्समर्थन गर्ने न त सहभागीता जनाउने घोषणा जनाउदछौ ।



आदरणीय साथीहरु अहिले हतारमा र एक पक्ष्ीायरुपमा अधिवेशनको षड्यन्त्र गर्नुको औचित्यले हामीले देखेका छैनौ । अहिले हाम्रो मातृभूमीमा संविधान सभा हुन गईरहेका छ । हाम्रो पार्टर्ीी सभापति नै आज राष्ट्रप्रमुख रहनुभएको बेलामा उक्त संविधान सभालाई पर्ूण्ा रुपमा सफल पार्नु तपाई हाम्रो कर्तव्य हुन आउछ । त्यसका लागी केही साथिहरु नेपाल लागी सक्नु भयो केही साथिहरु लाग्दै हुनुहुन्छ । अर्को तर्फहाम्रो महान चाड विजया दशमी पनि साथ साथै आएको छ । त्यसका लागि साथि भाइहरु मातृभुमी जाने क्रम सुरुभएको छ । यस्तो अवस्थामा हतार हतारमा अधिवेशन त्यो पनि एक पक्षिय ,एकाकी रुपमा गरेर कसको के स्वार्थ पुरा गर्न लागेको हो हामीले बुझन सकेनौ ।

हाल हाम्रा सभापति गिरिजाप्रसाद कोइराला कंाग्रेस विच एकता प्रयासमा लाग्नु भएको छ । मातृभूमीमा दर्ुइ पाटी विच एकता हुँदै छ र यो अमेरिका जुटाएर अधिवेशन गराउनु पर्ने मा यसरी एकपक्षियरुपमा अधिवेशन गराउन खोज्नुले हाम्रा सभापतिको एकता भावना माथि अँाच आउने ठहर समेत हाम्रो छ ।

साथिहरु पार्टर्ीीरा गठित समितिको अधिवेशन हुन पर्छ त्यसको कुनै विकल्प छैन तर यसरी हतार र एकपक्षिय रुपमा होइन भन्ने हाम्रो माग छ । त्यसैले हाल यसरी हुने भनिएको यो अधिवेशनलाई स्थगन गर्नु सिवाय हामी केही विकल्प देख्दैनौ । त्यसैले यो अधिवेशनलाई स्थगीत गरि संविधान सभामा सबै पक्षलाई सहज रुपमा सहभागी हुने वातावरण तयार गरेर एकता अधिवेशनको रुपमा अधिवेशन आयोजना गर्न नेपाली जनसर्म्पर्क समितिका अध्यक्ष खगेन्द्र जि .सी. नेपाली कंाग्रेस केन्द्रीय सभापति र अन्य पदाधिकारीहरु समक्ष हार्दीक अनुरोध गर्दछौँ । ।हामी नेपाली कंाग्रेसका सिपाही हौ पार्टर्ीीे निर्ण्र्ााहामीलाई सर्वोपरी छ बीच बीचमा स्वार्थसिद्घर्गर्न यस्ता खाले षडयन्त्र गर्नेहरु देखि सबै होसियार रहन हामी तपसीलका ५00 जना नेपाली काँगै्रसका वफदार सिपाही जो आफ्नो काम विशेषले अमेरीकामा रहेका छौले यो आव्हान गर्दछौ ।

बेद प्रसाद खरेल, रामहरि सुवेदी ,वि किरण कोइराला कृष्ण सिग्देल ,हरि काफ्ले ,राम चन्द्र कोइराला, केदार श्रेष्ठ,आङ वि सर्ेपा,वद्री सिग्देल ,एलिना महर्जन ,अनिल शर्मा ,भूवन निहुरे,रमा कडेंल ,वुद्धिराम सापकोटा,विष्णु सापकोटा,संजिव महर्जन ,विष्णु सापकोटा, विपीन निरौला,कञ्चन देवकोटा,डा तिर्थ भट्ट स् क्यानडा,समदेव भट्ट,देवी पाठक,मेदीनी थापा,अनील शर्मा, अजर्ुन खड्का ,बाबुराम थापा,विनोद तिमील्सिना,कमला तिमील्सिना,दोर्जी शर्ेपा,भर्ूर्जी शर्ेपा,दर्ुगा खरेल,दर्ुगा गुरुङ्ग,प्रकाश थापा,गुरु भण्डारी ,सिता भण्डारी ,हिरालाल कडेंल ,इश्वरी पौडेल ,जनक सिग्देल,कविर आङ्गदाङवे,कमला र्राई,कर्सर्ाार्राई,खुमा वाग्ले,लक्ष्मि पन्त,महेन्द्र न्येैापाने ,राधा पौडेल ,मेनका पराजुली,मङ्गला श्रेष्ठ,ममता केसी,पार्वती थापा,पृथ्वी खतिवडा,पुरु घिमीरे ,राम खडका,रिना मगर,सानु शर्ेपा,नारन थापा,सुमन दाहाल, कलावती खरेल





कोलोराडो बाट - राजेन्द्र दाहाल, क्रान्ति गोली,सुनिता गोली,राजकुमार बस्नेत,लक्ष्मि श्रेष्ठ,प्रमोद श्रेष्ठर्,अर्पना श्रेष्ठ,बाम कुमार,बाल कृष्ण श्रेष्ठ,सञ्जु दाहाल,जिवन श्रेष्ठ,मच्छेन्द्र श्रेष्ठ,रत्न श्रेष्ठ,नारायण श्रेष्ठ,शिव श्रेष्ठ, नेत्र पोखरेल,कमल पोखरेल,दिपेन्द्र पोखरेल



भर्जिनिया बाट - उपेन्द्र खनाल, भोजराज थपलिया, चन्द्रमणि पोख्रेल, तुलसि अधिकारी, सिताराम पाण्डे, रुकु भट्ट्, राजेन्द्र श्रेष्ठ्, कृष्णमणि कोईराला

, भरत रेग्मी, शुशिला रेग्मी , केशव शर्मा , सिन्ध शर्मा , लक्ष्मी पौडेल , शान्ता पौडेल , किरणराज शर्मा, इन्द शर्मा , रविन्द्र शर्मा , प्रेम सुबेदी, इन्दिरा सुबेदी , पारस लम्साल, देवी लम्साल, कृष्ण प्रसाद खनाल, पवन खनाल , अर्जुन लामिछाने, मणि काफ्ले, रघुनाथ चापागाईं, बुद्द् विर लामा, धनराज गुरुङ्, लिलामणि पोख्रेल, हरि रेग्मी, तुलसि चापागाइँ,

नर्थ क्यारोलाइना बाट - अशोक पुन, घनस्याम पौडेल, दिलिप पाठक, रविन्द्र भण्डारी, कृष्ण सुवेदी, पुरोसोत्तम पुन, मणि बन्जाडे, गजवहादुर घर्ती, मदन श्रेष्ठ्, मुनिराम चौधरी, सन्तराम चौधरी

डल्लास टेक्सास बाट - बासु श्रेष्ठ, गंगा श्रेष्ठ, टिका ढकाल, रिना श्रेष्ठ, सुगम अधिकारी, कन्दरा टण्डन, भगवती पाण्डे, भरत कुवंर, डम्मर गुरुङ, शालिकराम घिमिरे, पुरुषोत्तम पोख्रेल, विष्णु घिमिरे, कृष्ण बजगाईं,

सिकागो इलोनोए बाट - केशव क्षेत्री, विबेक थपलिया, विनोद ढकाल, हरिभक्त अधिकारी

आयोवा बाट - राधेश पन्डित, सुर्य घिमिरे, निशा आचार्य

फ्लोरिडा बाट - पंकज भुर्तेल, अनुपा ढकाल, विष्णु पराजुली, सोमनाथ अर्याल, सुर्य गुरुङ्, मेघराज गुरुङ्

कन्टक्की बाट - बिनय अर्याल, बिमला अधिकारी, रजेश देवकोटा, सुदिप न्यौपाने, रमेश ढकाल, महेश बराल, गजेन्द्र कुमाल,

डिसि बाट - कपिल शर्मा, ओमजी उप्रेती, शुशिल सर्मा, बासु दाहाल, राजु श्रेष्ठ, अनिल पुन, प्रभा शाक्य, चुडामणि गैरे

बाल्टिमोर बाट -,रामचन्द्र अधिकारी, महेश्वर के.सी. ,गौतम दाहाल ,युवराज सिग्देल ,जसमति गुरुड

कृष्ण बहादुर विष्ट न्यूर्योक ,गुन बहादुर र्घर्ति पेन्सलभिनिया,श्री चालीसे न्यूर्योकर्,इन्दिरा विष्ट



- सुरज अधिकारि, भरत वाग्ले, नमिता श्रेष्ठ, सन्ध्या प्रधान, दिपक शर्मा, सम्झना सर्मा, राम न्येउपाने, गोमा नेपाल, रामहरि सुवेदी, मुक्ति दवाडी, दुर्गा पोख्रेल, प्रेम वाग्ले, भरत सुवेदी, राम चन्द्र लामिछाने, शुशिल शर्मा, हर्क गुरुङ्, हरि तमाङ्, धनन्जय बन्जाडे, अनुप उप्रेती, लक्ष्मण साह, ओमजि उप्रेती, जय रोक्का, निलेस क्षेत्री, पदम दवाडी, रायन घिमिरे, बन्धु प्रसाईं, शेखर लुईंटेल, उद्दव उप्रेती, सुमन सिटौला, शिव अधिकारी, मुकेश कोईराला, कृष्ण गौतम, वासु श्रेष्ठ, गङ्गा थापा, लालुमायाँ पौडेल, शिवहरि घिमिरे, हेमराज घिमिरे, बिनय अर्याल, नविन धिताल, भुवनेश्वर लुईंटेल, आयुस साक्य, आभास पन्डित, विबेक थापा, दिनेश त्रीपाठी, उमेश ओली, महेस बानिया, अर्जुन घर्ती, चन्द्र नेपाल, लिलामणी चौधरी, रामनाथ सुवेदी, सुमन गैरे, निलकण्ठ सुवेदी, रुपक देवकोटा, मनोज सुब्बा, अन्जन शर्मा, प्रकाश कुंवर, सजना अधिकारी, अर्चना क्षेत्री, महेस पन्ती, दिपक अधिकारी, नेत्र घिसीङ्, हिमाल पन्डित, आयुस साक्य, आभास पन्डित, विबेक थापा, दिनेश त्रीपाठी, उमेश ओली, महेस बानिया, अर्जुन घर्ती, चन्द्र नेपाल, लिलामणी चौधरी, रामनाथ सुवेदी, सुमन गैरे, निलकण्ठ सुवेदी, रुपक देवकोटा, मनोज सुब्बा, अन्जन शर्मा, प्रकाश कुंवर, सजना अधिकारी, अर्चना क्षेत्री, महेस पन्ती, दिपक अधिकारी, नेत्र घिसीङ्, हिमाल पन्डित, मोति पौडेल, राधेश पन्डित, जिवन कफ्ले, विजय मगर, सिन्धु सुब्बा, पुस्पा तिमिल्सेना, बद्री धिताल, भेषराज शर्मा, बिकास रोक्का, विष्णु घिमिरे, चोलेन्द्र पौडेल, ध्रुव त्रीपाठी, दिलिप चौधरी, दिपेन्द्र हुमागाईं, चिन्तामणि लामिछाने, सोमनाथ अर्याल, गणेश पौडेल, गोविन्द शर्मा, हरि भन्डारी, हरि रेग्मी, हिरन्य प्रधान, होमराज आचार्य, इन्दिरा घले, जिवन पोख्रेल, कपिल शर्मा, केशव बराल, खेम गौचन, किरण भुर्तेल, किशोर राणा, कृष्ण कंडेल, कृष्ण रेग्मी, गोविन्द रेग्मी, लेखनाथ घिमिरे, मनोज ढकाल, मिलन रेग्मी, पंकज भण्डारी, मोहन सिग्देल, मुरारी कंडेल, निरन्जन श्रेष्ठ, प्रभा कोईराला, प्रमोद पराजुली, पुरु बजगाईँ, रविन्द्र घिमिरे, अशोक ताम्राकार, विनोद पौडेल, राजु पराजुली, सिद्दि पाराजुली, भरत सिटौला, राम दवाडी, शिवनाथ पान्डे, विकास पाण्डे, प्रदिप तमाङ्, सुरेस बराल, प्रणय मगर, सशी बराल, कृष्णहरि बराल, एकदेव भाट, दिपक तिमिल्सेना,



हरि बहादुर थापा न्यूर्योक

महाविर चौधरी न्यूर्योक

मदन मान वज्राचार्य न्यूर्योक

कृष्ण भुषाल न्यूर्योक

किरण विष्ट न्यूर्योक

यशोदा राउत रानाभाट न्यूर्योक

रिम बहादुर रानाभाट न्यूर्योक

निरा चौधरी न्यूर्योक

जय नेपाल पन्त क्यालीफोर्निया

जय हिमाल पन्त क्यालीफोर्निया

प्रमोद प्रधान हवाई,होनलुलु

ज्ञ्ाान प्रसाद मैनाली हवाई,होनलुलु

शान्ता श्रेष्ठ बाल्टिमोर

विमला श्रेष्ठ क्यालीफोर्निया

संतोष श्रेष्ठ क्यालीफोर्निया

शारादा चालिसे न्युयोर्क

गणेश मान श्रेष्ठ वाल्टिमोर

महेन्द्र बहादुर के.सी टेक्सास,अष्टिन

टोप बहादुर जंगी टेक्सास,अष्टिन

दिपक वानिया टेक्सास,डल्लास

विनोद यागी टेक्सास,डल्लास

गंगा गिरी येागी टेक्सास,डल्लास

पवित्रा थापा विष्ट न्यूूयोर्क

कृष्ण आचार्य म्यासेच्यूट

अशोक श्रेष्ठ न्यूयोर्क

बिकास देवकोटा ल्फोरिडा

हरि खनाल क्यालीफोर्निया

गोइल प्र भट्ट क्यालीफोर्निया

चन्द्र धिताल क्यालीफोर्निया

कपिल अघिकारी क्यालीफोर्निया

चुडामणी अघिकारी क्यालीफोर्निया

तिर्थ थापा भर्जिनिया

राजेन्द्र भट्ट केन्टुके

महेन्द्र थापा इन्डियाना

रुद्र भट्ट जर्जिया

घनस्याम बोगडी जर्जिया

इन्द्र थपलीया जर्जिया

ग्ाोबिन्द लम्साल कोलोराडो

टिका ढकाल कोलोराडो

आनन्द पाण्ढे कोलोराडो

जगदिप लम्साल कोलोराडो

भरतराज जोसी कोलोराडो

राजेस गुप्ता कोलोराडो

रामनाथ शाहा कोलोराडो

मनोज अधिकारी कोलोराडो

हरिलाल लम्साल क्यालीफोर्निया

झलक स्वती कोलोराडो

सुचना लम्साल कोलोराडो

स्वामिक गैतम कोलोराडो

प्रमोद अधिकारी न्यूर्योक

शोर बाहादुर भण्डारी न्यूर्योक

नारायण बोहोरा जर्जिया

चन्द्र बाहादुर थापा जर्जिया

राजर थापा जर्जिया

प्रकास अधिकारी जर्जिया

प्रितम गुरुङ्ग जर्जिया

अनिल भट्ट मिनिसोटा

बिरेन्द्ध अधिकारी टेक्सास

कपिल पन्त टेक्सास



आङ्ग डान्डि शर्ेपा

तेन्जिन शर्ेपा

गेलु शर्ेपा

किपा शर्ेपा

दोर्जी शर्ेपा

ओङ्ग छु शर्ेपा

पेमा शर्ेपा

ल्हामु डोमा शर्ेपा

याङ्गजी शर्ेपा

चन्द्र तामाङ्ग

राम बहादुर तामाङ्ग

प्रेम शर्ेपा

जाङ्गबु शर्ेपा

काजी शर्ेपा

ल्हापा नोर्बु शर्ेपा

तेम्बा शर्ेपा

ग्याल्जेन शर्ेपा

सामदे शर्ेपा

कर्मा नुरु शर्ेपा

किमा शर्ेपा

कुङ्गाङ शर्ेपा

कान्छि शर्ेपा

निमा तेम्बा

पँाषि शर्ेपा

दामा लामा

सार्की शर्ेपा

पेम्बा साँङ्गे शर्ेपा

ओङ्गु लामा शर्ेपा

पि टी शर्ेपा

रिन्जे नोर्बु शर्ेपा

गोम्बु शर्ेपा

टाँशि शर्ेपा

आङ्गठा शर्ेपा

मिग्मा तेन्जि शर्ेपा

छेछि शर्ेपा

छाम्जि शर्ेपा

सुम्बा शर्ेपा

ताम्लिङ्ग शर्ेपा

मिग्मा डोमा शर्ेपा

आङ्ग डोल्मा शर्ेपा

फुरी शर्ेपा

सोनाम शर्ेपा

माया शर्ेपा

डोमा नोर्बु शर्ेपा

पासाङ्ग शर्ेपा

आङ्गेल शर्ेपा





कृष्ण बहादुर विष्ट न्यूर्योक

गुन बहादुर र्घर्ति पेन्सलभिनिया

श्री चालीसे न्यूर्योकर्

इन्दिरा विष्ट न्यूर्योक

हरि बहादुर थापा न्यूर्योक

महाविर चौधरी न्यूर्योक

मदन मान वज्राचार्य न्यूर्योक

कृष्ण भुषाल न्यूर्योक

किरण विष्ट न्यूर्योक

यशोदा राउत रानाभाट न्यूर्योक

रिम बहादुर रानाभाट न्यूर्योक

निरा चौधरी न्यूर्योक

जय नेपाल पन्त क्यालीफोर्निया

जय हिमाल पन्त क्यालीफोर्निया

प्रमोद प्रधान हवाई,होनलुलु

ज्ञ्ाान प्रसाद मैनाली हवाई,होनलुलु

शान्ता श्रेष्ठ बाल्टिमोर

विमला श्रेष्ठ क्यालीफोर्निया

संतोष श्रेष्ठ क्यालीफोर्निया

शारादा चालिसे न्युयोर्क

गणेश मान श्रेष्ठ वाल्टिमोर

महेन्द्र बहादुर के.सी टेक्सास,अष्टिन

टोप बहादुर जंगी टेक्सास,अष्टिन

दिपक वानिया टेक्सास,डल्लास

विनोद यागी टेक्सास,डल्लास

गंगा गिरी येागी टेक्सास,डल्लास

पवित्रा थापा विष्ट न्यूूयोर्क

कृष्ण आचार्य म्यासेच्यूट

अशोक श्रेष्ठ न्यूयोर्क

बिकास देवकोटा ल्फोरिडा

हरि खनाल क्यालीफोर्निया

गोइल प्र भट्ट क्यालीफोर्निया

चन्द्र धिताल क्यालीफोर्निया

कपिल अघिकारी क्यालीफोर्निया

चुडामणी अघिकारी क्यालीफोर्निया

तिर्थ थापा भर्जिनिया

राजेन्द्र भट्ट केन्टुके

महेन्द्र थापा इन्डियाना

रुद्र भट्ट जर्जिया

घनस्याम बोगडी जर्जिया

इन्द्र थपलीया जर्जिया

ग्ाोबिन्द लम्साल कोलोराडो

टिका ढकाल कोलोराडो

आनन्द पाण्ढे कोलोराडो

जगदिप लम्साल कोलोराडो

भरतराज जोसी कोलोराडो

राजेस गुप्ता कोलोराडो

रामनाथ शाहा कोलोराडो

मनोज अधिकारी कोलोराडो

हरिलाल लम्साल क्यालीफोर्निया

झलक स्वती कोलोराडो

सुचना लम्साल कोलोराडो

स्वामिक गैतम कोलोराडो

प्रमोद अधिकारी न्यूर्योक

शोर बाहादुर भण्डारी न्यूर्योक

नारायण बोहोरा जर्जिया

चन्द्र बाहादुर थापा जर्जिया

राजर थापा जर्जिया

प्रकास अधिकारी जर्जिया

प्रितम गुरुङ्ग जर्जिया

अनिल भट्ट मिनिसोटा

बिरेन्द्ध अधिकारी टेक्सास

कपिल पन्त टेक्सास

ज्ञ्ाानेश्वर श्रेष्ठ टेक्सास

लोकहरि कंडले टेक्सास

कमल पाण्डे टेक्सास

सुरेश अर्याल टेक्सास

राजुमान श्रेष्ठ टेक्सास

बाबुराम ज्ञ्ावाली टेक्सास

राजु गौतम टेक्सास

कमल खतिवडा टेक्सास

नारायण अर्याल टेक्सास

मिलन अर्याल टेक्सास

मनोज गौतम टेक्सास

छिरीङ्ग तेन्जिन लाब्राङ्ग टेक्सास

भरत आचार्य टेक्सास

राजीव राना टेक्सास

विजय धिताल टेक्सास

गोपाल खरेल टेक्सास

चिन्ता मणि खरेल टेक्सास

दिपक खरेल टेक्सास

प्रकाश अर्याल टेक्सास

विष्णु पाठक टेक्सास

विजय गौतम टेक्सास

रविन्द्र के.सी टेक्सास

अर्जुन पौडेल टेक्सास

अजर्ुन वैध्यावर टेक्सासर्

धर्म मरासिनी टेक्सास

दिपक अर्याल टेक्सास

नितेश कोईराला टेक्सास

कृष्ण अधिकारी टेक्सास

भुवन अर्याल टेक्सास

तेज गुरुङ्ग टेक्सास

भिष्म मरासिनी टेक्सास

मिलन गुरुङ्ग टेक्सास

हिरन्य मान श्रेष्ठ टेक्सास

प्रेम गुरुङ्ग टेक्सास

विरेन्द्र श्रेष्ठ टेक्सास

देव गुरुङ्ग टेक्सास

ज्ञ्ाानेश्वर श्रेष्ठ टेक्सास

सुरेन्द्र श्रेष्ठ टेक्सास

बिट्टु के.सी टेक्सास

राजेन्द्र बराल टेक्सास

कल्पना बराल टेक्सास

काँसी गौतम टेक्सास

चन्द्र शर्मा टेक्सास

बिष्णु नेपाल टेक्सास

कविता नेपाल टेक्सास

शिशिर ज्ञ्ावाली टेक्सास

कल्पना ज्ञ्ावाली टेक्सास

यज्ञ्ा पाण्डे टेक्सास

शेष शर्मा टेक्सास

सुधिर शर्मा टेक्सास

चन्द्र मान गुरुङ्ग टेक्सास

सुमन गुरुङ्ग टेक्सास

शैलेस सिग्देल टेक्सास

कुमार थापा टेक्सास

न्यूयोर्कबाट

अङ्ग राज तिमिल्सिना न्यूयोर्क

गणेश विष्ट न्यूयोर्क

वासु फुलारा न्यूयोर्क

महेश बस्नेत न्यूयोर्क

संदिप बडुवाल न्यूयोर्क

दर्ुगा फुलारा न्यूयोर्क

अविशेक विष्ट न्यूयोर्क

रितेश गुरुङ्ग न्यूयोर्क

प्रेम विष्ट न्यूयोर्क

सझना शाह न्यूयोर्क

शारदा चन्द न्यूयोर्क

प्रतिमा फुलारा न्यूयोर्क

राजेन्द्र जेाशी न्यूयोर्क

सरोज काफले न्यूयोर्क

आयूष सिङ्ग न्यूयोर्क

अमित श्रेष्ठ न्यूयोर्क

शुभराज श्रेष्ठ न्यूयोर्क

लोकराज भटट् न्यूयोर्क

गिरीधर बस्नेत न्यूयोर्क

कञ्चन भण्डारी न्यूयोर्क

महेश सिङ्ग न्यूयोर्क

चक्र तामाङ्ग न्यूयोर्क

मकेन्द्र सिङ्ग न्यूयोर्क

कन्नेटिकटबाट

घनेन्द्र ढकाल कन्नेटिकट

होमप्रसाद न्यौपाने कन्नेटिकट

दिपक ढकाल कन्नेटिकट

भिम लाल बस्याल कन्नेटिकट

कृष्ण पाण्डे कन्नेटिकट
nepalinewsusa.com
 
Posted on 08-28-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अधिवेशन सफल पारौ

सेप्टेम्बर २ २००७ मा कनेटिकेटको हार्टफोर्डमा भेला होऔं
नेपाली जनसम्पर्क समितिको ऐतिहासिक पहिलो अधिवेशन सफल पारौं



यो ऐतिहासिक अधिवेशनमा सबै क्षेत्रबाट सकि्रयताकासाथ सहभागी भई अधिवेशन भब्यताकासाथ सफल पारिदिनु हुन नेपाली काँग्रेसको आदर्श र सिद्धान्तप्रति विश्वास तथा आस्था राख्ने सम्पूर्ण प्रजातन्त्र एवं लोकतन्त्रवादीहरुलाई आयोजक समिति हार्दिक अनुरोध गर्दछ ।
सदस्यता फारम सकेसम्म अगष्ट २५ भित्रमा पाठाइ दिन र सहभागी प्रतिनिधिहरु सेप्टम्वर १ शनिबार साँझसम्ममा आइदिन हुन पनि जानकारी गराइन्छ ।
सम्पर्क
Pema N Sherpa 1-857-544-4093, Gaurishwore Sharma 1-203-887-6239
Ram Chaudary 1-203-507-8238, Bishnu Karki 1-857-540-9799
Krishan Khanal 1-617-620-6836, Shiva Prakash 1-781-696-2249,Arjun Devkata 203-871-9692
अधिवेशन स्थल
Holiday Inn Express
Bradley Airport Area
260 Main St.
East Windsor, CT 06088
अधिवेशन आयोजक समिति
हार्टफोर्ड कनेटिकेट अमेरिका ।



c lwj]zg ;DjlGw lj:t[t hfgsf/Lsf nflu http://www.janasamparka.com
 
Posted on 08-28-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

g]kfnL hg;Dks{ ;ldlt, cd]l/sf
clwj]zg cfof]hs ;ldlt

xf6{kmf]8{, sg]l6s .

cui6 *, @))& . af]:6g, cd]l/sf .





g]kfnL hg;Dks{ ;ldlt, cd]l/sfsf] ;]K6]Dj/ @, @))& df sg]l6s6sf] xf6{kmf]8{df x'g uO/x]sf] k|yd clwj]zgnfO{ eAotfsf;fy ;kmn agfpgsf nflu tk;Ln adf]lhsf] clwj]zg cfof]hs ;ldlt u7g ul/Psf] 5 .

g]kfnL hg;Dks{ ;ldlt, cd]l/sfsf] tby{ ;ldltsf] cui6 %, @))& df a;]sf] a}7ssf] lg0f{o cg';f/ RofK6/sf cWoIf k]dflªdf z]kf{sf] cWoIftfdf rf/ ;Nnfxsf/ ;lxtsf] $% ;b:oLo clwj]zg cfof]hs ;ldlt u7g ul/Psf] xf] .



clwj]zg cfof]hs ;ldlt


;Nnfxsf/
8f= lzj uf}td -Dof;]Ro';];\_
8f= ?b|/fh kf08] -Dof;]Ro';];\_
8f= z]v/ /]UdL -Dof;]Ro';];\_
od zdf{ kf}8]n -Dof;]Ro';];\_


;+of]hs k]dflªdf z]kf{ -Dof;]Ro';];\_

;x;+of]hs /fd rf}w/L -sg]l6s]6_

;x;of]hs lji0f' sfsL{ -Dof;]Ro';];\_

;b:o
cfhfb k|wfg -Dof;]Ro';];\_
xh"/L l;+x -Dof;]Ro';];\_
s'df/L z]kf{ -Dof;]Ro';];\_
cfz' /fhe08f/L -Dof;]Ro;];\_
a[x:ktL nfdf -Dof;]Ro';];\_
dfwj kf]v|]n -Dof;]Ro';];\_
uf]s'n 9sfn -Dof;]Ro';];\_
wg >]i7 -Dof;]Ro';];\_
z]if/fh vltj8f -Dof;]Ro';];\_
lbn u'?ª -Dof;]Ro';];\_
rL/g cfrfo{ -Dof;]Ro';];\_
cfzf /fhe08f/L -Dof;]Ro';];\_
sdnf zdf{ -Dof;]Ro';];\_
O{Zj/ nfld5fg] -Dof;]Ro';];\_
w|'j l3ld/] -Dof;]Ro';];\_
e]if/fh zdf{ -Go"x]Dkzfo/_
/fh]Gb| yfkf -Go"x]Dkzfo/_
/fd yfkf -Dof;]Ro';];\_
sfhL z]kf{ -Dof;]Ro';];\_
k'ikf z]kf{ -Dof;]Ro';];\_
o;f]bf s8]l/of -Dof;]Ro';];\_
jfns[i0f rf}w/L -Dof;]Ro';];\_
zs'Gtnf a/fn -sg]l6s]6_
lht]Gb| a:g]t -sg]l6s]6_
u0f]z cof{n -sg]l6s]6_
v'd u'?ª -sg]l6s]6_
ch"{g b]jsf]6f -sg]l6s]6_
uf}l/Zj/ zdf{ -sg]l6s]6_
?b| b/fO{ -Dof;]Ro';];\_
wgZofd v8\sf -sg]l6s]6
cgGt l3ld/] -/f]8cfONof08_
s[i0f vgfn -Dof;]Ro';];\_
k]zn/fh /]UdL -Dof;]Ro';];\_
k|sfz 1fjnL -d]g_
ljqmd u'?ª\ -sg]l6s6_
;"o{ yfkf -Dof;]Ro';];\_
;'dgdfg l;+x -Go"x]Dkzfo/_
Janbu Sherpa ( MA)
Hom Nath Korila (CT)

ldl8of sf]cl8{g]6/ lzj k|sfz -Dof;]Ro';];\_


g]kfnL hg;Dks{ ;ldlt, Go" Oª\Nof08 RofK6/sf] cfof]hgfdf x'g uO/x]sf] pSt cfudL clwj]zgnfO{ eAotfsf ;fy ;kmn agfpgsf nflu g]kfnL sfFu|];sf] cfbz{ / l;4fGtk|lt ljZjf; tyf c:yf /fVg] k|hftGq Pj+ nf]stGqjfbLx?nfO{ ;a} If]qaf6 ;lqmotfsf ;fy ;xefuL eOlbg' x'g cfof]hs ;ldlt xflb{s ckLn klg ub{5 .

cfof]hgfnfO{ ;'Aojl:yt agfpgsf nflu ;b:otf btf{ kmf/d ;s];Dd cui6 @% leqdf lgDg 7]ufgfdf k7fO lbg / clwj]zg ;DaGwL cfjZos hfgsf/Lsf eP cfof]hs ;ldltsf b]xfosf ;b:ox?nfO{ ;Dks{ ug{ x'g klg ;xefuLx?nfO{ cfof]hs ;ldlt cg'/f]w ub{5 .

Arjun Devkota (1-203-871-9692)
80 Kane St # C 4
West Hartford, CT 06119

Pema N Sherpa 1-857-544-4093

Gaurishwore Sharma 1-887-6239

Ram Chaudary 1-203-507-8238

Bishnu Karki 1-857-540-9799

Krishan Khanal 1-617-620-6836

Shiva Prakash 1-781-696-2249
 
Posted on 08-28-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली कांग्रेसका नेताले जनसर्म्पर्कको सम्मेलनमा भाग लिने



नेपालीपोष्ट प्रतिनिधि

बोष्टन, अगस्ट २६


नेपाली जनसर्म्पर्क समिति, अमेरिकाको पहिलो अधिवेशनको सम्पूण्ा तयारी पूरा भएको अधिवेशन आयोजक समितिका संयोजक पेमङमि शेपाले नेपालीपोष्टलाई बताउनु भएको छ ।
आगामी सेप्टेम्वर २ आइतबारका दिन हुने उक्त अधिवेशनलाई सम्वोधन गर्न नेपालबाट नेपाली काँग्रेसका उपाध्यक्ष शुशिल कोइराला, महामन्त्री रामचन्द्र पौडेल, नेता अर्जून नरसिं केसी लगायतका वरिष्ठ नेताहरु आउने प्रायः निश्चित पनि भएको छ ।
तयारी समितिका संयोजक खगेन्द्र जीसीका अनुसार अधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक गरि करीव चार सय भन्दा बढीको सहभागिता रहने छ ।
पहिलो पटक हुन लागेको र सबैको चासोको विषय बनेको अधिवेशनमा अमेरिकास्थित नेपाली संचार माध्यमहरु इन्टरनेट पत्रिका, टेलिभिजन, रेडियो तथा छापा र नेपालस्थित विभिन्न राष्ट्रिया दैनिकका गरि करीव पन्ध्र संचारकर्मीहरुको पनि सहभागिता रहने भएको छ । यसै गरि अधिवेशनमा यस क्षेत्रका विभिन्न नेपाली सामाजिक संघसस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहने छ ।
कनेटिकटको हार्टफोर्डमा आयोजना हुने उक्त अधिवेशनको कार्यक्रम तय गरिए अनुरुप बिहान दश बजे उद्धाटन समारोह सुरु हुने छ । अधिवेशनलाई ब्यवस्थित रुपले सम्पन्न गर्नका लागि उद्घाटन समारोह भन्दा अगावै आ-आफ्नो नाम दर्ता गराइ सहयोग र सकेसम्म सेप्टेम्बर १ शनिबार साँझसम्म सम्पूण्ा प्रतिनिधि अधिवेशन आयोजनास्थलमा आइपुग्न पनि आयोजक समितिले अनुरोध गर्दै विज्ञप्ति प्रकाशित गरेको छ ।
आउँदो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै विधान संसोधन तथा विभिन्न नीति एवं घोषणपत्र पनि पारित गर्ने छ ।
दुइ चरणमा संचालन हुने उक्त अधिवेशनमा पहिलो सत्रमा उद्घाटन समारोह तथा दोस्रोमा बन्दसत्र तथा निर्वाचन कार्यक्रम रहेको छ । अधिवेशन सम्वन्धि विस्तृत जानकारी समितिको वेभसाइट http://www.janasamparka.com/ बाट प्राप्त गर्न सकिने जानकारी पनि अधिवेशन मिडिया कोअर्डिनेटर शिवप्रकाशद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
 
Posted on 08-28-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Now its time for them to divide the nepalis abroad too ugh?? man can't belive this.
 
Posted on 08-28-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poon Hill

I recently got interested since so many Boston based Nepalese talked about this conference.

What I gathered from the reads above - it's not the question of division, its the question of unity. They never seemed to have united, so there is no question of division.

I think, its a natural process for political parties to remain divided to some extent so that there will be no monopoly.

Interestingly, Shiva Prakash jee, who is a member of GBNC had a GBNC BBQ on the same day.
 
Posted on 08-28-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish,
I can understand what you are trying to say about the political parties to remain divided coz its their nature, but really think about it....do we need another party based divided people in america?? I can understand you mentioned there has never been a total unity in neplease people here as well, but i can also see some are trying hard to make it as well. My point is that i would love to see nepalese people as united as only Nepalese and not again as Congress, Maoist, and Communist and again try to hate eachother. In America, there is already enough discrimination; i don't want any fueds amongst eachother again. As for the case of Shiva Prakash Jee you mentioned, i have no idea. Can you pour some light on that???

Respect Brother
 
Posted on 08-28-07 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poon Hill

You are fantasizing an ideal political party. In reality, almost impossible to happen.

Even in most democratic nation i.e. USA, Democrats have divisions, Republicans have divisions. If they unite and agree on everything, there will be no such things called right and wrong.

NC is the best among worst.

What I perceived is the question of their identity.

Talking about discrimination:

Karl Marx said (something like this)

Even if there are only two people remain, one will try to discriminate another.

My solution:
People like you and me should get together and form a pressure group and let them know what we "commoners" feel and think.
 
Posted on 08-28-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish,

We do have some contradiction in ways of thinking which i am not surprised about, but i respect the fact that people are thinking intillegently.
 
Posted on 08-28-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish,

We do have some contradiction in ways of thinking which i am not surprised about, but i respect the fact that people are thinking intillegently.
 
Posted on 08-28-07 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Now one question that is revolving around my head is that do "commoners" i.e. formed pressure group really need to affiliate themselves to any political parties of Nepal?? Can't it be just the "commoners" from America??
 
Posted on 08-28-07 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" it's not the question of division, its the question of unity."

are you trying to be confucius?

"its a natural process for political parties to remain divided to some extent so that there will be no monopoly."
Against monopoly is not the advantage here. Looking at girija becoming 6 time pm and constant 9 month government which one do you think it's better? Now they are uniting because election is coming then history will repeat again."chharo ta halnai paryo, haina?" Parties donot break due to lack of democracy or voices, they breakup because of greed,kursi,ego or self promotion not that it is natural. I understand your "extent" word but why take relief when it does no good to country. I favour stability over fear of monopoly at anytime in the government.
"Even in most democratic nation i.e. USA, Democrats have divisions, Republicans have divisions. If they unite and agree on everything, there will be no such things called right and wrong."
What you are talking about is independent nature of party people - not division. When was the last time when government could not finished its term due to division in US?. Both parties runs as independent voice. Look at voting in congress or senate, party line vote are almost nonexistence. They donot have to get ticket or blessing from netas. If they are electable, one has to say i'm democrat or republican (just becos of similar prospectives) and he/she is on the way. They agree or differ on party line only in major prospectives like abortion, gay right etc. but you can see a lots of the independent even on these hot issues. No republican has formed different party because they support gay rights or abortion. Common, you know better.

So whether it is in nepal or us, these people who have differences need not have to break the party. If you're charismatic, likeable, brave , intelligent etc your voice will be heard eventually. But since you lack all these qualities, your self ego, greed kicks in and "kutta tanne" is the only option you will ever see. Progressive thinking is the only way to go.

By the way, your reasoning seem to be of battered woman who tries hard to find the goodness in husband inorder not to leave. sorry hai
 
Posted on 08-28-07 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Watch out guys!! they are here again to divide the unity of Nepalese people!! as they have already ruined our country!! let's not get them near us anymore!! and please please don't listen to them!! just kick them back right away!!
thanks
 
Posted on 08-28-07 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yes... they are fox .. wherever meat ... they go there ... ..ck them alll ... I am damn angry ...I thought we are safe here from those .. cking netas .. let not them in here..
 
Posted on 08-28-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mr Truth

I liked your analogy.

So NC is my abusive husband and I am his battered wife. मानें हजुर ! (सांच्चै)

Poon Hill

I am not a politician and know very little about politics. But as a commoner (for the royals and ruling party we people are commoner) and slightly responsible person ( ) we should let those party people know what we think and let them act according to the will of the people.

So how to let them know ?

We making noise or discussing in Sajha alone will have no impact as they neither have time to read nor they visit Sajha so if we can get organized, as a group, we can exert pressure on them by writing or sending them emails. This does not mean that we have to be affiliated to any political party.

There will be no guarantee that they will listen to us but at least we can voice our concerns.

(I hope I am clear enough)
 
Posted on 08-28-07 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aalu justo, Zigkbcnp

You can't run away like that. Write to them. Let them know what you think of them.

Some do nots when you write to them

1. don't use foul language.
2. show your respect
 
Posted on 08-28-07 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shirsih Bro ..

this is not foul language .. this is frustration , anger towards those Neta's who made our country like a wife ( by Mr truth ) :P

look .. I was a member of a political party when I was in Nepal ... i know how they suck people .. they wont think the people who live in USA. i M sure ..if they come here in US... it is not for us .. it is for themself and I know they will take everything for them .. Alu Jasto ...
 
Posted on 08-28-07 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish,

"This does not mean that we have to be affiliated to any political party" . This is what i wanted to hear. That cleared things up. Now i like your idea. I am always supportive for non-political movement. Thanks.
 
Posted on 08-28-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poon Hill

I am also not a political person but definitely a concerned person.
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters