underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 DIFFERENT TYPES OF MARRIED WOMEN!!!

[Please view other pages to see the rest of the postings. Total posts: 29]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 33515 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-03-18 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुजी मेम्फिसाँ एकजना डाक्टर साब छन्, उनको बारे मा मैले पहिले पनि भनिसकें, मुजी औधी सोझा, हस्पिटल मा बिरामी जाँच्ने बाहेक बिचरा लाई केही थाहा छैन, लुगा पनि बेढंग का लाउँछन्, मुजी बोली पनि काँठे पारा, बिचरी भाउजु लाई लाउनु-खानु पर्ने, राम्री देखिनु पर्ने, आमिर खान जस्तो श्रीमान चाहियेको थियो होला पाइन् मुजी गान्धी जस्तो.

आज म येसै सन्धर्भ मा केही कुरा केलाउन चाहन्छु, र येसको सुरुवात different category of women बाट शुरु हुन्छ

धनी उत्ताउली - यस प्रकार का आईमाई हरु सार्है भाग्यमानी हुन्छन, जाँठीहरु जोबन लाग्न पाछैन राम्रा धनी केटा हरु सित चिकामारी गर्छन्, पछी बिहे पनि त्यस्तै केटा हरु सित हुन्छ अनी फेसबुकाँ विक्ट्री लाउन्ज, प्यारिस्, पुन्ता काना आदी का फोटा हरु हाल्छन मुजी सोझा साझा जेलस.

धनी लव म्यारिज - सुन मा सुगन्ध, बिहा टिक्न सक्यो भने

धनी अरेन्ज्ड म्यारिज - यिनी हरु का आमा बाबु ले आफु सरह को परिवार खोज्छन, एक्दमै धनी र खान्दानी केटा पाउँछन्, बच्चा पाउँछन्, कता कता एस्सो सिङापुर जाँदा उत्ताउलिन खोज्छन तर परिवार को डर हुन्छ

गरीब उत्ताउली - यी माटोक्ने भालु बन्छन, अब लाखौं मा एक रेखा थापा पनि हुन्छन तर अरु भने सिताराम. डान्स बार मा भेटिन्छन्, मुजी करीना, कट्रिना, केकी, प्रियँका का नकल गर्न खोज्छन, मुजी लुगा छोटो लाए पनि, दाँत् मा लाग्ने गरी लिपिस्टिक पोते पनि थोब्डा गु खाको जस्तो.

गरीब अरेन्ज्ड म्यारिज - बिचरा हरु टीचर अथवा कतारे हरु को फेला पर्छन, त्यसैलाइ भाग्य सम्झिन्छन, दुइटा बच्चा फटाफट निकाल्छन र फेसबुकाँ जे देखे पनि पत्याउँछन्.

गरीब लव म्यारिज- हरेक रात चिकामारी गर्छन्, सुन्दरिजल्, टोखा मा फोटो खिन्छन, मम खाको फोटो फेसबुक मा राक्छन, ४ महिना पछी पैसाको किच्किच.

मिडल क्लास अरेन्ज्ड म्यारिज – यी बिचरा हरु अली कन्फ्युज्ड हुन्छन, मन्मनै शाहरुख खान जस्तो पाइदियोस भन्ठान्छन तर आमा बाबु ले १० वर्ष जेठो इन्जियिनर, डाक्टर आदी सित भिडाइदिन्छन्, फ्युचर राम्रै हुन्छ तर अरुका ह्यान्ड्सम श्रीमान देखेर क्षणिक डीप्रेसन हुन्छ.

मिडल क्लास्स राम्रो केटा सित लव म्यारिज – उत्ताउली धनी पछी सबै भन्दा भाग्यमानी, भनेको जस्तो केटो सित बिहा भा छ, चिकामारी मा पनि मज्जा आ छ, फ्युचर उज्ज्वल छ, सधैं ह्याप्पी.

राम्री मिडल क्लास्स काले केटा सित लव म्यारिज – अब हेर्नुहोस् मित्रजन यो टाइप को ठिटी हरु बारे म मुजी रामायण् लेख्न सक्छु, इम्याजिन गर्नुस् तपाईं को १२ पढ्दा खेरी को क्लास को सेकेन्ड राम्री केटी, जो अत्यन्त सुशिल कुलीन हुन्छन र सुरुवाल कुर्ता मात्र लाउँछन्. यी बिचरी हरु एक्दमै लजालु हुन्छन, त्यसै भएर तपाईं लाई प्रोपोज गर्न डर लाग्छ, तर भित्र भित्रै बिचरा हरु को ह्रिथिक रोशन र शाहरुख खान ले जगाइदिएको सुशुप्त कामाग्नी बारे तपाईंलाई केही थाहा हुँदैन. यिनी हरु रात भरी सिरानी च्यापेर सुत्छन तर एती सोझा हुन्छन कि चिकान चाहिएको भनेर पनि थाहा हुँदैन, यिनी हरु आफ्नो भावना हरु मिल्ने साथी अथवा बहिनी हरु लाई पनि भन्दैनन तर मन्मनै कङना रनौट् जस्तो लव गर्न पाइयोस भन्ने कामना गर्छन्. यही मौका पारेर तपाईं को एउटा काले न काले तर आँट् भएको मित्र ले प्रोपोज हान्छ. अनी उनिहरु मान्छन्. अनी तपाईं मुजी लाई भयानक झटका लाग्छ, तर चिन्ता नगरनुस् यो झटका तपाईं लाई मात्रै लाग्दैन. खास बिचरी हरु को मनस्थिती एस्तो हुन्छ कि एक्दमै खाते मात्र लाई छाडेर जस्ले प्रोपोज हले पनि जाँठी हरु "हुन्छ" भन्छन.

यी ठिटी हरु लाई झटका त्यती बेला लाग्छ जब उनिहरु आफ्नो सेतो तिघ्रा बिचमा कालो न कालो लाँडो देख्छन. सुहागरातमा आफ्नो गोरो सुलुक्क परेको बडी मुजी लोग्ने को पोल्दा पोल्दै उछिट्टेको आङ को अगेन्स्ट मा देख्दा सडन डिप्रेस्सन् हुन्छ. अब बिचरी हरु को म्ऋगत्रिश्णा, बाउ आमा लाई नि दोश् दिन सक्दैनन, आँफैले खोज्या हो, मुजी गल्ती आफ्नै हो, आफू गोरी भएनी छोरा छोरी काला हुन्छन, भयन्कर कन्फ्युजन अनी भल्नरबिलिटी, बिहे भएको दश वर्ष पछी ताल पारेर पट्टिने यस्तै हुन्छन. यिनी हरु सेफ हुन्छन, पोलाइट हुन्छन, समाज को डर हुन्छ तर आफू जस्तै क्यूट केटा सित चिकामारी गर्ने मौका आफ्नै बुद्धी मा बिर्को लागेको ले नपाउँदा भल्नरेबल हुन्छन

यिनिहरु पट्टिने १००% ग्याअरेन्टी. ल गरी खानुस्

 
Posted on 12-03-18 2:04 PM     [Snapshot: 40]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last category was from your heart dude. Tyo category ko Budi chahi timrai hunuparchha. You never know, may be she is into black. Talk to your wife. May be there is something else she is "depressed" about. It was a nice read indeed.
 
Posted on 12-03-18 2:15 PM     [Snapshot: 36]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद मित्र, अब बुढो नि हुन थालियो| आफ्ना त चारै तिर DV र सरनार्थी का ताँती छन्, अनुहार न दनुवार हेर्दै गाउ
मा घास दौरा गर्दा गर्दा झरेका हरु जस्ता छन् | ब्रो ले भनेजस्तो मोटे तलुखुले बुढाको चपेटा (pun इन्तेंदेद) मा हरेक रात आफ्नो जवानी को किस्ता किस्ता मा आहुति दिने जस्ता च्वाक कोइ छैनन् |

बरु हाम्रो स्वामी D ब्रो ले भनेजस्तो अनि माल काली मेक्सि गोरी पत्याउने idea दीम न ब्रो, ओन द डाउनलो | कलेज पढ्दा हल्का दिएको हो तर ऐले रस्टी हुन थाल्यो


 
Posted on 12-03-18 2:29 PM     [Snapshot: 101]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Duerdino bro,
You are correct, straight from the heart it is. तर म झटका लागेको ठिटी को लोग्ने होइन बरु झट्का खाको बिचरो परें, क्लासां एउटि राम्री थी, गोविन्द नाम गरेको कुरुप काले ले भ्यायो, अनि धेरै वर्ष पछि आफु ले एउटि त्यस्तै confused लाइ भ्याएँ, हेन्स दिस स्टोरी.

asdfgh bro,
Do not worry, कोहि न कोहि डिप्रेस्स्ड च्वांक सरणार्थी भेटिन्छन.
 
Posted on 12-03-18 2:50 PM     [Snapshot: 143]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सही भन्नु भयो Underwear बाबा, हजुर लाई सास्टङ दण्डबत ढोग ।
श्री १००८ Underwear बाबाको जय ।
 
Posted on 12-03-18 2:58 PM     [Snapshot: 151]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अप्प्रोच पो कसरि गर्ने ब्रो?

सिधै नेपाली पार्टी मा गएर फ्लिर्ट नि गर्न गारो, समाज को लाज हुन्छ, Number मागेर Snapchat game run गर्नु पर्ला जस्तो छ?

सफल होला त? मान्छे मा गोरो, ५ feet ९.५ इन्च दाता सैंटिस्ट को काम गर्छु बिगत १० वर्ष देखि
Last edited: 03-Dec-18 02:58 PM

 
Posted on 12-03-18 3:00 PM     [Snapshot: 164]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

under_ bro, अनि त्यो हामीले पराल को सुली मा जामा भित्र हात हालेर खेलेका केटि छि कून दर्जा मा पर्छन त ? तेस्को नि मेलो मेसो चएयो.

अनि शरणार्थी हरु अब पहिला जस्ता छैनन् . भैयंकर चेन्ज आएको देखिन्छ एउटा जेनेरसिओन मा (not all). अमेरिकन स्वंग ले चोइ सक्यो. कस्ट कस्ट सेक्सी हरु नि छन्. खोज्नु पर्छ .
 
Posted on 12-03-18 4:07 PM     [Snapshot: 272]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

asdfgh ब्रो, अब ब्रोले कुन् चाही ठाउको सरनार्थीको कुरो गर्या हो थाहा भएन, डी सी, बाल्टीमोर, पेन्सिलभेनीयाका भुटानी सरनार्थीहरु त शही शही छन् ब्रो, दुई तिन वोटी मैले पनि पड्काई सक्या हो ब्रो। फेरी भुटानी सरनार्थीहरु नेपालीलाई हद्दै मन पराउछन् । अब डी भी परेर आएका पोथीहरुको त कुरै न गर ब्रो, लईफ मा पहीलो चोटी काम गर्न पाएका, आफुलाई खुब ईन्डीपेन्डेन्ट सोच्छन् , बुडो मुजी दिनमा १८ घण्टा काम गरेर थकीत् भएर घर आएका हुन्छन, चीकामारी खेल्ने तागत पनि हुदैन ईच्छा पनि हुदैन, अनि ती पोथीहरु भाले खोज्न थाल्छन् । फ्यट्ट चान्स मिल्यो भने दन का दन दिन पाहीन्छ। ब्रो, कुरा एसो आगाडी बडाउन सक्नु पर्यो ।
 
Posted on 12-03-18 4:22 PM     [Snapshot: 274]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

asdfgh ब्रो Snpachat त भाराभूरी टिनएजर ले चलाउ छन् । आजकल टिनडर को जमाना छ। Tinder - Snapchat भन्दा पनि आफैले अप्प्रोच गर्न सक्नु पर्यो, दस वर्षको डाटा सेटीङ्ग्स को आनुभाब हुदैमा केटी पाईदैन, अलि सेल्फ कन्फीडेन्ट, चीकामारी गरेपछि सीकरेट राख्न सक्छु भन्ने बिस्वास दीलाउन सक्नु पर्यो, त्यास पछि त आइ हल्छन नी, टेनसन किन ब्रो ।
 
Posted on 12-03-18 5:15 PM     [Snapshot: 358]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Talu Bro,
 

पद्कौना त आफुले पनि हल्का फ़िरन्ति इन्डियन consultancy वाली हरुलाई पडकाको हो, उनीहरु बोइफ़्रेन्द छोडेर १२-१५ महिनालाई गायब हुनुपर्ने हुदा मैले अफिसमा चिनजान भएर सार्वजनिक हित मा उनीहरुलाई साथ् दिएको हुँ|

हुनत हो, पढाई लेखाई गर्दै मा केहि नहुने रैछ, मा जत्तिको सलारी एउटा ह्य को मलमा किओस्क चलाउने साथिले ब्याग र चस्मा बेचेर कमौदो रैछ| ट्याक्स पनि तिर्नु नपर्ने, अनि मोरोले मल मा काली मेक्सि हरुलाई १०००% मार्क अप गरेको बाग एस्सो फ्री मा गिफ्ट दिएको जस्तो गरेर मज्जाले पद्कौदो नि रैछ
Last edited: 03-Dec-18 05:29 PM

 
Posted on 12-03-18 5:49 PM     [Snapshot: 403]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Launa hamiley pani youta kishok kholnu parla jasto chha. Yo [Disallowed String for - use not allowed] office ma kam garneko na paiso hunchha na fursad hunchha, ani ka pauchha chikamari.
 
Posted on 12-03-18 7:14 PM     [Snapshot: 474]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

asdfgh ब्रो, साउथ इन्डियन भाबीहरु हो भने चै आफु चार कोष टाढानै बस्छु। जाठीहरु ठुस् ठुस् करी मसला गनाउने, फेरी मुजी जीउ भरि चार कोसे झाडी जति भुत्ला। एक चोटी मुजी, रातभरि चिकामारी गर्दा भाबीको जीउ को भुत्ला नाकमा पसेर हाछ्युउँ गर्दा गर्दा आफ्नो हालत खराब ।
 
Posted on 12-04-18 4:28 PM     [Snapshot: 1063]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउथ इन्डियन होइन तालु जी, हाम्रै काठमाडौँ क रैथाने सुअसि नेवारनी हरुलाई पडकाको हो मित्र | अलि अलि नक्कली अमेरिका आएको भोलिपल्टनै पुरै अमेरिकन पल्टिनु पर्ने दुधालु, तिघ्रालु ज्यपुनी हरु संग माया गसियो हल्का

अब भने म पोर्टफोलियो एक्स्पंद गर्ने विचार मा छु|

सबैभन्दा सजिलो उपाय के हो? बतैदिनु पर्यो
 
Posted on 12-04-18 5:57 PM     [Snapshot: 1155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

asdfgh राजा काजी, अब तिम्रो को प्रीफ्रेन्स के मा छ त्यसमा भर पर्छ। आफु त बोको पर्ए, पहीलो प्रीफ्रेन्स त अर्काकी बुडी नै हो, किन किन मुजी अर्काकी बुडी भन्ने साथ आकर्षक लाग्छ, अझ स्तन र चाक अलि ठुला ठुला छन् भने त सही न सक्नु हुन्छ। अब सधै आर्कको बुडी पनि कहाँ बाट पाउनु, अरु मालहरु पनि पड्काइन्छ, केही नपाइएको बेला आफ्नो हात जगनाथ हो।
सबै भन्दा सजिलो भनेको मुजी भुडे, तालु, काले, उमेरमा श्रीमती भन्दा १५-२० वर्ष ठुलो, डी भी परेर आएका गाउलेहरुको बुडीहरु जो अमेरिका आएको भोलिपल्ट दखिनै पुरै अमेरिकन पल्टिनु पर्छ र आफ्नो बुडालाई बुडा भन्न लजाउछन् । त्यस्तै सफ्टवेयर प्रोग्रामर, ग्यास स्टेशनने घण्टा ठोकुवा, साना तिना बिज़नेस गर्नेहरु जो मुजीहरुलाई बुडी संग चिकामारी गर्ने टाइम हुन्न, इनीहरुको बुडीहरु लास्टै खर्रेर बसेका हुन्छन् जाठीहरु पनि लास्टै बोकी हुन्छन। पहीला भाउजु भाउजु भनेर रेस्पेक्ट दिनु पर्छ, बिस्तारै बिस्तारै बोको बोको कुरो गर्नुपर्छ, एक दुइ पल्ट सिनेमा, रेस्टुरेन्ट, सपिङ्ग लग्नुपर्छ, त्यसपछि जाठीहरु नजीकी हल्छन्, येसो बिस्वास दीलाउकी चीकामारी गरेपछि सब कुरो सीकरेट रख्छु भनेर। त्यसपछि त सुहागरातै सुहागरात।
Last edited: 04-Dec-18 06:01 PM

 
Posted on 12-05-18 10:04 AM     [Snapshot: 1538]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कुरा भने मलाई ठिक लग्यो , भर्खर अमेरिका झरेकाहरुले अमेरिका खाइसकेका, एताई पढेका फरर अंग्रेजी बोल्ने मान्छेहरु संग संगत गर्न पैयोभाने खानदानी अमेरिकन भइन्छ भने सोचछन् | नेपाल मा बाउ आम सासु ससुरा को औला मुनि थित्चियेर बसेकाहरु अमेरिका एपची एस्तो र उस्तो गर्छु भनेर पहिले देखिकै प्लाननिंग हुन्छ | भुडे, तालु, काले, बुढो, होचोको हकमा त झन् यो times १० नै हुन्छ होला


 
Posted on 12-05-18 10:56 AM     [Snapshot: 1602]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

asdfgh kasto kura gareko..arkako budi lai raal chuyayi chuyayi herna chai painne, ani mooji america ayeka harule " खानदानी अमेरिकन भइन्छ भने सोच" rakhna napaine??
tyasto sochne nai vayena vane yi chikaru profession ma basirakhe ka haru ta berojgaar hune vo.
 
Posted on 12-05-18 2:38 PM     [Snapshot: 1748]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इटहरीका सोल्टा, मैले नपाइने कहाँ भनेको छु र? मेरो विचारमा त FOB नेपालीहरुले अरु फोब को संगत नै गर्नु हुन्न, सिधै हाम्रो उन्देर्वेअर र तालु महाराज जस्ता मुर्धन्य व्यक्तित्व हरु संग साइनो गस्नु पर्छ

तर वास्तबमा अमेरिका एर अलि गतिलो मान्छेको संगत गरेर उभो लगेगो मान्छे धेरै देखेको छु| यहाँ आयो, अलि जान्यो बुझो गतिलो काम गर्यो भने बुख्याचा जस्ता अनुहार भएका हरुका स्वास्नी पनि सायद टिकथे कि? बिस्तरपनि न्यास्रो र खल्ती पनि खस्रो भएपछि सारै नमज्जा हुदो हो हाम्रा नेपाली चेली हरुलाई

 
Posted on 12-05-18 3:57 PM     [Snapshot: 1832]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

asdfgh ra talu solta haru, timaru kasari dudauli ra kandeuli nepali haru bhetchau yaar? ma ta sukeko chaak dekhera aba kasi tira lota bokera lagnu parla sanyas lera gangaji ma dui char dubulki hanna ani yo ghogo khelaune kam chadauki bhanera bhantheneko ta...gathhe aja interesting po paryo koora...
 
Posted on 12-05-18 5:39 PM     [Snapshot: 1888]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ghogay_moro ब्रो, यो आई टी को फीरन्ते काम र धोति कन्सल्टेन्सी को क्रीपा हो। पहीला पहीला त झर्को लाग्थीयो आजकल त चीकामारी ओलम्पीक्समा पर्टीसीपेट हुन पएको जस्तो लाग्छ। एकै ठाउमा बसी राख्या भए अलि डर पनि हुन्थियो, थाहा पायो भने जाठीहरुको बुडाले मर्ला भन्ने । अब मुजी फीरन्ते भएसी बाल, दुई तिन महीना बस्ने ठाउ त हो, दुई तिन महीना चीकामारी गर्यो अनि टाप ठोक्यो।
यो मुजी नेपाली दुधालु, तिघ्रालु र कन्डौलो किन नपाउनु ब्रो छ्याप छ्याप्ती छन् नी हरेक सहरहरु तिर। हरेक सहरमा नेपालीहरु मुजी संग संगै गुड लगाएर बसेका हुन्छन। एउटा मुजी डी भी वाला बुडालाई भट्नु पर्छ, नारद मुनि झैँ सबैलाई चीनेको हुन्छ र सबैको बारेमा थाहा हुन्छ, त्यस पछि रेस्ट डीपेन्ड अन् यु।
 
Posted on 12-05-18 8:15 PM     [Snapshot: 2007]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तालु सोल्टालाइ धन्यबाद. अब एसो QA मा लाग्नु पर्ला जस्तो छ. पैसा नि हुने, सोल्टिनी हरु नि ज्यक्ना पाइने... तर मोज चै सोल्ताको पल्टेको रहेछ. उहिले कोलेज मा आइ टी पद्नु रहेछ..एसो कोहि दूदौली को सेवा गर्न मिल्ने रहेछ...कुरो बितेछ...
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters