Fuel Tank
Replies to this thread:

More by Fuel Tank
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

instagram

sabikali
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Cricket Competition Invitation

[Please view other pages to see the rest of the postings. Total posts: 40]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 25942 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-05-15 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रोहरु सबैले फूटबल को क्लबहरुको Fantasy Football त खेल्नुभएकै होला | यो चै क्रिकेट वोल्ड कप को लागी निम्तो हो | हामी सबै साझाको साथीहरु एक आपसमा क्रिकेट किन नखेल्ने ?
मैले साझाको साथीहरुको लागी एउटा लिग शुरु गरेको छु |

१. https://fantasy.icc-cricket.com मा गएर आफ्नो खाता खोल्ने |
२. अनि आफुसंग भएको १,०००,००० पैसाले ११ जना खेलाडीको एउटा टिम बनाउने | राम्रो खेलाडी को पैसा महँगो छ, नराम्रो खेलाडी सस्तो |
त्यसपछि लिग जोइन गर्ने | हाम्रो लिग को कोड 20968 हो |

खेल्दा प्रतेक म्याच अगाडी खेलाडी अपडेट गर्न सकिन्छ तर जतिखेर पनि अपडेट गरेको पनि राम्रो हैन किन भने क्नक राउन्डमा पुग्नु अगाडी जम्मा ४२ वोटा खेलाडी चेन्ज गर्न पाईन्छ | नियम हरु त थाहा भै हलच नि | यसो यो वोर्ल्द्कप् को रमाईलो सबै साथीभाई संगै बसेर किन नगर्ने ?

लौ अब उतै भेटौंला |
*************
अपडेट १ : नकआउट  राउण्ड मा पुग्नु अघि ४२ वोटा खेलाडी चेन्ज गर्न पाईन्छ भनेको थिएँ | खासमा त्यो चै लिगको बीच सम्म मात्रै रैछ | अनि फेरी अर्को ४२ वटा चेन्ज गर्न पाईनी रैछ |

Last edited: 23-Feb-15 04:12 PM

 
collegefootballrocks
Posted on 02-05-15 4:27 PM     [Snapshot: 70]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If you want to play seriously, its very very time consuming..if you just want to play, its ok..but that would not be fun..
 
Posted on 02-05-15 8:41 PM     [Snapshot: 152]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाईलो को लागी खेल्ने हो, आफुलाई जति फुर्सद हुन्छ तेती मै खेल्ने त हो नि | :)
 
Posted on 02-06-15 12:51 PM     [Snapshot: 298]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I love this cricket fantasy.
But, how about making it in cricinfo. I heard in icc-cricket the budget is too high to buy many of the high ranked players and that kills the fun. And you can also have one dream team in cricinfo.
Fuel Tank bro, can you create one in cricinfo as well ?

 
Posted on 02-06-15 5:02 PM     [Snapshot: 346]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ghintang bro,
I love fantasy sports too, Since we have 11 teams registered already, lets just play the ICC version. And for us who dont have much time, this could be a big reason.
Also, you can download the icc official app on your mobile and it has the fantasy cricket menu. (well it redirects to the browser to play the game) but the browser version is VERY clean and user friendly.
But then again, if we get few more supporters lets say 5 or 6, we can definitely start a new league in cricinfo too.
कि तिमि र मात्रै भए नि खेल्दिनी हो त क्रिकिन्फोमा पनि हाहा? म संग फेरी टाईम नै हुन्न के, सबै खेलाडीहरुलाई फलो गरी राख्नु पर्छ | लेट्स वेट एंड सी इफ वी गेट सपोर्टअर्स फर नेक्स्ट लिग टू
 
Posted on 02-06-15 7:33 PM     [Snapshot: 372]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फ़ुएल टाँक ब्रो मैले क्रिच्केट त जोइन गरे तर खेल्न आएन
कसरि खेल्ने हो ब्रो
येसो इदेअ दिनु पर्यो

 
Posted on 02-06-15 11:41 PM     [Snapshot: 419]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्तर ब्रो लगायत अरु ब्रोहरु पनि के गर्ने के गर्ने भनेर अल्मलिनिभाएको छ भने :

सबै भन्दा पहिले त खाता खोल्दा १ मिलियन डरल पाईन्छ | अनि त्यो पैसाले ११ जना खेलाडीहरु किन्ने | खेलाडीहरु किन्दा जुन खेलाडी अहिले फर्म मा छ त्यो महँगो हुन्छ | जस्तै हसिम अमला , बिराट कोहली आदी | सबै दामी दामी खेलाडी हरु किन्न खोज्दा ९ वोटा जती खेलाडी किनेपछि पैसा सकिन्छ | त्यै भएर ब्यालेन्समा किन्न पर्छ |

आफ्नो टिम तयार भएपछी "join league" मा क्लिक गरेर कोड हान्ने :20968.
खेलको असली मजा अब आउंछ |
जब वर्ल्ड कप सुरु हुन्छ, र आफ्नो खेलाडीले खेल्छ, त्यहि अनुसारको पोइन्ट आफ्नो टिमले पाउंछ | सेन्चुरी हानेको, विकेट लेको, हल्फ़ सेन्चुरी हानेको, क्याच गरेको... आदी आदी मा नम्बर बढ्दै जान्छ | जस्तै मैले सहिद अफ्रिदिलाई १००००० मा किनेको थिएँ, आज उसले सेन्चुरी हान्दियो भनी उसको पैसा व्हात्तै बढेर जान्छ अनि आफुलाई पोइन्ट पनि आउंछ | त्यो पोइन्ट भनेको हामी साझाका साथीहरु एक आपसमा र्र्यन्किंग गर्नी हो |अनि महँगो खेलाडीलाई बेचेर सस्तोमा (पोटेन्सियल भको ) खेलाडी किन्ने हो अनि उसको पनि जब भाउ बढ्छ उसलाई बेचेर पैसा कमाउने ... यस्तै हो ब्रो खेल्ने | अनि खेलाडीहरु म्याचको अगाडी फेर्न पनि पाईन्छ टोटल ४२ चोटी |
सबै नयाँ साथेहरुलाई एउटा सानो टिप्स :
जुनैद खान नखेल्ने भएर उसको सट्टामा पाकिस्तानको राहत अलि आउंदै छ | उसले अहिले सम्म एउटा मात्रै ODI खेलेको भएर लास्ट सस्तोमा किन्न पाईन्छ | He has fantastic list A records, so he can be a good investment.

 
Posted on 02-14-15 4:46 PM     [Snapshot: 590]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो दिन को अन्त्यमा हाम्रो घिन्तांग ब्रो पोइन्ट्स टेबलमा एक नम्बर मा पुगेकोमा बधाई छ | आफ्नो त रोजेको खेलाडी प्लेइंग एलेभनमा पनि रैनछ | ११ जनामा म ८ नम्बरमा रैचु आज अलि बिचार गरेर खेलाडी रोज्ने छु | हेरम भोली के के हुनी रैछ | 
 
Posted on 02-14-15 7:29 PM     [Snapshot: 703]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ टंके कान्छा दाइले लिग ज्वाइन गर्न गरेको रिक्वेस्टलाई किन पेन्दिंग पारिरहेको ?
 
Posted on 02-15-15 12:37 PM     [Snapshot: 784]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो दिनको अन्त्यमा :
आफ्ना निकटतम प्रतिद्वन्दीलाई जम्मा ९ अंकले उछिन्दै, 1640 अंक का साथ हाम्रो घिन्तांग ब्रो अझै आफ्नो पहिलो स्थान कायम राख्न सफल | ब्रोलाई धेरै धेरै बधाई छ |
1631 अंकका साथ कडा टक्कर दिंदै "पोर्ष२०१४" ब्रो दोस्रो स्थानमा र 1608 अंकका साथ् सिद्दान्त लामिछाने ब्रो तेस्रो स्थानमा | ब्रो हरु सबैलाई बधाई |
म आफुँ चै लगभग १५० अंक पछी 1462 अंकका साथ चौथो स्थानमा उक्लिन सफल भएकोमा मलाई पनि बधाई |

लिग जोइन गर्ने ७ वोटा नयाँ टिम मध्ये शिब पौडेल ब्रो को टिम 1073 अंकका साथ पहिलो स्थानमा छ र अब त्यो मेन लिगमा गाभिने छ |

ब्रोहरु अझै पनि कोहि लिग जोइन गर्न चाहनुहुन्छ भने ढिलो भएको छैन है |


 
Posted on 02-15-15 5:36 PM     [Snapshot: 875]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फ़ुएल टाँक ब्रो ,
खोइ मेरो स्कोरे खोइ त?
मा चै सौता को छोरो हो कि कि कसो?
मेरो त अहिले सम्म पेंदिंग मै छ अप्प्रोवे भाको चाइना?

 
Posted on 02-15-15 7:46 PM     [Snapshot: 941]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा पुन्तर ब्रो, तिमि सौता को छोरो हैन तिमि त नाज को जार हौ |
ब्रो तिमि २० जनामा १५ नम्बरमा छौ 686 अंकका साथ | अप्रुभ गरेको छु |

आज कुन कुन ब्रो ले आफ्नो पावर प्ल्येर क्रिस गेललाई राखेको छ, आज क्रिस गेल ले आची खायो | भोली फेरी अंक तालिकामा ठुलो फेर बादल हुन सक्ने सम्भावना |
 
Posted on 02-15-15 9:44 PM     [Snapshot: 973]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तातो न पिरो, हात मा लाग्यो जिरो !
 
Posted on 02-17-15 1:15 AM     [Snapshot: 1115]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निराजन कार्की ब्रो, सबैलाई उछिनेर २९३८ अंकका साथ पहिलो स्थानमा
लगभग ४०० अंक पछी दोस्रो स्थानमा सिद्दान्त लामिछाने ब्रो , र २१६४ अंकका साथ् अरुण ब्रो तेस्रो स्थानमा | अरुण ब्रोले हिजो मात्रै लिग जोइन गर्या हो कि जस्तो लाग्छ | तिन वोटा ब्रो लाई धेरै धेरै बधाई छ | हाम्रो घिन्तांग ब्रो खस्किएर ४ नम्बर मा पुगेको छन भने पोर्ष२०१४ ब्रो चै ५ नम्बर मा |
बाँकी ब्रो हरु को नाम लस्करै ठंदरबोल्ट , सौगात अधिकारी, संकेत घिमिरे , फियुल ट्यांक स्वयम् , रितेश गौतम, शिव पौडेल जुलियस सिजर , र बिनोद ब्रो हरु १००० अंक भन्दा माथी |
हाम्रो पुन्तर ब्रो चै १५ को १५ यथास्थानमा ७६६ अंकका साथ |
 
Posted on 02-19-15 12:01 PM     [Snapshot: 1248]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघिल्ला दुईटा म्याचहरु ( अफगानिस्तान बंगलादेश र जिम्बाबे युएई ) ले अंकतालिकामा खासै फरक ल्याएको छैन |
निराजन कार्की ब्रो, ३२१९ अंकका साथ अझै पहिलो स्थानमा | सिद्दान्त ब्रो २९४३ अंकका साथ दोस्रो स्थानमा अनि घिन्तांग ब्रो एक स्टेप माथी २६३२ अंकका साथ् | अरुण ब्रो को "डामना हरु " टिम एक स्टेप खस्केर अहिले चौथो नम्बरमा पुगेको छ |
बाँकी टप १० टिमहरु : सौगात अधिकारी पाचौ , म स्वयं छैटौ, पोर्ष२०१४ ब्रो सातौ, ठंदरबोल्ट आठौ, संकेत ब्रो नवौ, र रितेश गौतम दशौ | जम्मा एक अंकले ११औ हुने शिव पौडेल ब्रोलाई पनि शाउट आउट छ है |
अनित ज्ञवाली, अनिल ब्रो , मगोर्खे ब्रो र रहूल्भाई (ठुल्दाई ) ले पनि भर्खर लिग जोईन गर्नुभयो र हाम्रो लिग २६ टिमको भएको छ | सबै टिम लाई ठुलो शाउट आउट |
 
collegefootballrocks
Posted on 02-19-15 3:52 PM     [Snapshot: 1292]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Fuel Tank Bro, As was done in NFL and college football prediction, can you please update the score on the homepage rather than updating by some post everytime. Just a thought. It would be easier for you and everyone else too....I guess...But no wonder, you doing a good job!! All credit goes to you!!
 
Posted on 02-19-15 4:08 PM     [Snapshot: 1298]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Last edited: 19-Feb-15 04:18 PM

 
Posted on 02-22-15 11:57 PM     [Snapshot: 1398]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dui din bho ulto captain rakhera ghata vako chha. Hijo Jayawardane ra Herath ma Herath lai captain raakhe, aaja Root ra Moeen ma Root lai captain rakhe. 800 points ghata vo.
Tara thhikai chha, ramailai vairachha.
 
Posted on 02-23-15 3:33 PM     [Snapshot: 1471]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घिन्तांग लाई घिन्तांग घिन्तांग मादल बजईदिन्चु अनि था पाउछ ब्रो ले | ह्याँ आफ्नो २टा म्याचमा खेलाडी चेन्ज गर्न भुलेर जम्मा जिरो पोइन्ट्स आको बेला उसलाई चै क्याप्टेन उल्टो पर्यो रे | धन्न आयो भन न तिम्रो अलिकति भने नि पोइन्ट्स | आफुँ ५ नम्बर बाट झरेर ८ नम्बर मा पुगिसकें | 



 
Posted on 02-23-15 10:40 PM     [Snapshot: 1508]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चाहिं स्टेल्थ मोडमा खेलेको अवस्था। गेममा पानी नपरे हुने।
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters