shahi baba
Replies to this thread:

More by shahi baba
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

UnsungEpic

shahi baba
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अक्षयकुमारले किन गर्दैछन् नेपालको बेइज्जति

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 12983 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-06-14 4:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२१ बैशाख, काठमाडौं । भारतीय चर्चित अभिनेता अक्षयकुमार अभिनित एक चलचित्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दुरावस्थाबारे भिडियो खिचेर नेपालको बेइज्यत गर्न लागेको रहस्य खुलेको छ । 

तीन दिनदेखि काठमाडौंको हायत होटलमा बसिरहेका अक्षयकुमारलाई उच्च सुरक्षा दिइएको छ । नेपालमा फिल्म शुटिङ गर्न आएको युनिटले स्वदेश फर्कने दिनमा त्रिभुवन विमानस्थलको भिडियो खिच्ने छन्, जुन दृश्य उनको चलचित्रमा ‘नेपालको विमानस्थल खत्तम छ’ भन्ने देखाउनका लागि प्रयोग गरिने छ ।

भारतीय युनिटले खिच्न लागेको विमानस्थलको दृश्य र उनको चलचित्रमा गरिने प्रस्तुतीले नेपालको राष्ट्रिय स्वाभिमान र प्रतिष्ठामा आँच आउने भन्दै विमानस्थलका कर्मचारी र सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।akashya-kumar-1

कसले दियो अनुमति ?

नेपाली विमानस्थलको बेइजयत गर्ने उद्देश्यले शुटिङ गर्ने अनुमति अक्षयकुमारको टोलीलाई कसले दियो भन्नेबारे विमानस्थलका उच्च अधिकारीहरु नै अनविज्ञ छन् ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक ऋषिकेष शर्मा भन्छन्- ‘स्वीकृति नलिई भारतीयलाई विमानस्थलमा शुटिङ गर्न दिन मिल्दैन, पहिल्यै स्वीकृति लिएको छ भने मलाई थाहा भएन, तर आज स्वीकृति लिएको थाहा छैन ।

विमानस्थललका कर्पोरेट अफिसर केमनाथ ठाकुरले पनि विमानस्थलको बेइज्यत हुने गरी भारतीयलाई शुटिङ गर्न दिन नहुने त्यहाँका सुरक्षा अधिकारीहरुलाई बताएका छन् । तर, विमानस्थलका सुरक्षा अधिकारीहरु भने कहाँबाट भारतीयलाई यस्तो अनुमति दिइयो भन्ने अन्योलमा छन् । नेपालको बेइज्यत हुने गरी सुटिङ गर्न लागिएकोमा सुरक्षा अधिकारीले समेत चिन्ता व्यक्त गरेको छन् । विमानस्थलमा खटिएका एक प्रहरीले अनलाइनखबरसँग भने,-’यो राष्ट्रिय स्वाभिमान र प्रतिष्ठाको विषय हो, तपाई पत्रकारहरुले आवाज उठाइदिनुपर्‍यो । नेपालको इज्यत कुनै हालतमा लुट्न दिनुभएन ।’

चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैताले भारतबाट सिनेमाको छायांकन लागि आवश्यक सामानहरुको भन्सार छुटका लागि निवेदन आएको र सिनेमाको नाम बसन्ती भनी दर्ता गरिएको बताए । त्रिभुवन विमानस्थलभित्र देखिने नराम्रा दृश्यहरुलाई सिनेमामा देखाउने आफूले सुनेको बताउँदै त्यस्ता दृश्य खिच्न नदिने बताए ।

के गर्दैछन् अक्षयकुमार ?

बलिउड नायक अक्षय कुमार काठमाण्डौको हायात होटलमा बसेर चलचित्र शुटिङ गरिरहेका छन् । अक्षयकुमारको मूख्य भूमिका रहने नेपालमा छायांकन भैरहेको सिनेमाको नाम बसन्ती हो । चलचित्र विकास बोर्डमा सिनेमाको निर्माण पक्षले बसन्ती चलचित्रको शुटिङका लागि आएको भन्दै क्यामेरा लगायतका सामाग्रीको भन्सार छुट गराएका छन् ।

सिनेमाको छायांकन सोमबार ठमेल र मंगलबार भक्तपुर दरबार स्क्वायरमा गरिने बुझिएको छ । तर, यो स्थानमा अक्षय कुमारको दृश्य समावेश हुन्छ या हुँदैन खुलाइएको छैन । चलचित्रमा नेपालको त्रिभुवन विमानस्थलमा देखिएको अव्यवस्थित वातावरणलाई देखाउने तयारी रहेको बुझिएको छ ।

स्रोतका अनुसार चलचित्रको कथामा नायिका तपसी पन्नु नेपाल घुम्न आएपछि अक्षय कुमार पनि उनलाई खोज्दै नेपाल आउने छन् । उनी निक्कै फटाहा चरित्रमा सिनेमामा देखिने बताइएको छ । नेपाल आउने क्रममा विमानस्थलभित्रको अब्यबस्थालाई सिनेमामा देखाइने छ ।

ढाका टोपीको स्वागत

यतिबेला सिनेमा छायांकन हायात होटलकै परिसरमा भैरहेको छ । तर, सुरक्षा र फ्यानहरुको बाक्लिदो भिडले छायांकनमा असर पुगेको छ । अक्षय कुमारले आजसम्म नेपाली मिडियासँग भेट गरेका छैनन् । निरज पाण्डेको निर्देशनमा तयार भैरहेको यो सिनेमामा नेपालका केही निर्देशकहरुले पनि काम गरिरहेका छन् ।

यसैबीच नेपाल चलचित्र प्राविधिक संघलाई ‘बसन्ती’को निर्माण यूनिटले १५ हजार सहयोग गरेको छ । आइतबार चलचित्र प्राविधिक संघको टोली हायात होटलमा पुगेको थियो । अक्षय कुमारलाई नेपाली ढाकाटोपी लगाएर सम्मान गर्ने प्राविधिक संघ रहेकोे तयारी छ । यसका लागि उनका सहयोगीसँग कुरा भएको अध्यक्ष मनोज केसीले बताए ।

राजनीतिक हमला

भारतीयहरुले नेपालको विमानस्थलमा पटक-पटक धावा बोल्दै आएका छन् । विगतमा पाकिस्तानी आइएसआइले विमान अपरहण गरेको निहुँ बनाई भारतीय पक्षले त्रिभुवन विमानस्थल असुरक्षित रहेको आरोप लगाउँदै आएका छन् । यही निहुँमा भारतीय विमानमा सुरक्षाकर्मीहरु राख्ने सम्झौतामा उनीहरुले नेपाललाई दबाव दिएका छन् ।

पछिल्लो समय त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्ने ठेक्का भारतले लिन खोजेकोमा सर्वोच्च अदालतको आदेशले रोकिएको अवस्था छ । यसरी भारतीय राजनीतिक वृत्तबाट अनेक दाऊपेच भइरहेका बेला अक्षयकुमारको चलचित्रमार्फत् नेपालको विमानस्थलको हुर्मत लिने उद्देश्यले नेपाल आएको स्रोतले बतायो ।

- See more at: http://www.onlinekhabar.com/2014/05/195757/#sthash.Zd0MmDrk.dpuf

 
Posted on 05-06-14 6:32 AM     [Snapshot: 114]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

I read few lines of this article. Well you have to face what you are. If you are beautiful (physical, moral, character) all will say you are beautiful, If you are ugly than you have to admit it. What is mean by sovereignty of the country? Haven't you watched movie black diamond, captain Phillips, slum dog millionaire etc. where are outrages ? Nepal get offended easily.
 
Posted on 05-06-14 6:46 AM     [Snapshot: 146]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

100% with Dindukhi on this one. We have a ridiculous complex about nationality and we'd better admit it. Or perhaps we should start buring tires just like Hritik Roshan incident...
 
Posted on 05-06-14 8:53 AM     [Snapshot: 275]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Unless Online Khabar trying to portray Tribhuwan Intl airport as Beacon of Modern and Technological Advancement in the World... he he These fuggers(Online Shitty Khabar) have nothing better to do than to stoke the misplaced Nepali ego to incite riots ? WTF !!
When are Nepali ppl going to learn ? जैले पनि येस्ले येस्तो भन्यो उसले उस्तो भन्यो ... क्या फर्साद !!

 
Posted on 05-06-14 9:21 AM     [Snapshot: 400]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बनको बागले खाओस न खाओस, मनको बागले खायो " भन्या जस्तो भाको रहेछ विमानस्थल अधिकारीहरुलाई/
सत्यकुरो पर्दामा लियेरौदा किन बेइज्ज़त हुनेभो भनेर डराउनु ? सिनेमामा जथाभाबी नभएको कुरा देखायेपो बिरोध गर्ने, होइन र ? तेस्तो दुराबस्था छ भने, किन सुधार नगरी बस्या त ?
 
Posted on 05-06-14 9:23 AM     [Snapshot: 424]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha this is some funny shit. ke ke na hola bhanthaneko. Next thing they are going to do will be to ban all video cameras in there so that noone can capture their lack of service and facilities.
 
Posted on 05-06-14 11:09 AM     [Snapshot: 543]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेक कुराका बिभिन्न पक्ष हुन्छन | , हाम्रो बिमान स्थलमा भएका कमजोरी औल्याइदिएको ठानी सुधार गर्न पर्ने हुन्थ्यो भने, नेपालकै बेईज्जत गर्न खिचेको हो भन्ने अर्को पक्ष निक्लेलान अनि यो लेखले तेस पक्षधर्का दिमाग एकलौटीको लगौटी लगाई देला ?

बिमान स्थल नछिरेका हरुका लागि यो लेख का पाठक लाइ बेईजत्ति गर्यो भन्ने तिर तान्दछ |
विचारणीय कुरा कुन उद्देस्यले खिच्यो त्यो खिच्नेलाई नै थाहा होला ?

 
Posted on 05-06-14 11:36 AM     [Snapshot: 597]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सहि कुरो त हो नि.
देश मा एउटा मात्र पुरानो international एरपोर्ट. र गनाउने फोहोर  pani  नभाको toilet
एत्रा को बेइजत
सम्भिधान (constitution) नभाको देशको के ईजत छ र बेइजत हुन को लागि !!
Last edited: 06-May-14 01:58 PM

 
Posted on 05-06-14 12:06 PM     [Snapshot: 662]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What is home? A home is a place where we can complain as much as we want but feel bad when someone else talks shit about our home. Afno gharko afaile matra yo chaina ra tyo chaina bhanna milcha, aru chimeki naatedaar ayera teroma ta dish anteena ni chaina, wester style toilet ni chaina, fridge chaina blablaaa.keke chaina...bhandai basyo bhane...gharko mancheylai naramro lagcha.
As much as we know, that we need to improve. at the same amount we should try not to let people talk trash about us specially in the media. But then again, may be if the wordis out in the media, something positive development in the airport might happen.
Also, keeping in mind that most of the nepalese people in Nepal are sensitive people. It is not something that wil fl awayl just like that.
Personally, I am not into patriotism nor nationalism. But i know what home is.
Last edited: 06-May-14 12:07 PM

 
Posted on 05-06-14 1:26 PM     [Snapshot: 806]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If you don't want anyone to criticize you about anything, maybe you should go live in a cave. Pride should come from acknowledging your weaknesses and committing on improving them; and not from hiding your weaknesses and running away from the truth.

Also, if TIA wants to call itself and "International Airport" then it needs to be willing to hear concerns of international travelers and meet international airport standards. Otherwise change its status/name to a regional airport and let someone else (maybe lumbini, bhairabha) truly host an international airport.
 
Posted on 05-06-14 1:32 PM     [Snapshot: 721]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sabai ko comments haru padhe. Sathi bhai haru yadi Nepal ko airport ko bare ma kasaile video lincha bhane ani thiyo satya ho bhane thik ho kina daraune....ani just for the info

"Just look at the houses of all the people who had ever worked in TIA, then sell all those housed, I bet Nepal would have a few billion dollars collected which could be used to get International Airport at the International level"

Jay Nepal
Jay Bhudi
 
Posted on 05-06-14 1:35 PM     [Snapshot: 795]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Really CYKA ?" Afno gharko afaile matra yo chaina ra tyo chaina bhanna milcha"
This is like a 300lbs person saying don't you dare call me fat. लोल !!

CYKA,"at the same amount we should try not to let people talk trash about us specially in the media"
जुन गोरु को सिंह छैन त्यसकै नाम तीखे

"Also, keeping in mind that most of the nepalese people in Nepal are sensitive people. It is not something that wil fl awayl just like that."
त्यहि त चाहिने कुरा मा केहि गर्नु छैन यो नचैनी कुरा लै द्वंग फुकाएर जुलुस निकालेर त्यो बाँदर ले जस्तो तोअड फूड गर्नु मात्रै औछ
 
Posted on 05-06-14 2:00 PM     [Snapshot: 874]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@cardinal, good opinion
@bathroom coffee..well said
-----------------


 
Posted on 05-06-14 2:21 PM     [Snapshot: 904]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

एउटा अनुहार न दनुहार फाल्टु मधिसेले दुइ सब्द बोल्ने बित्तिक्कै सम्पूर्ण देश कै बेइज्जत हुने कस्तो खालको गेडा जस्तो देश हो त्यो?
 
Posted on 05-06-14 3:07 PM     [Snapshot: 989]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो अन्तरास्ट्रीय त्रिभुवन विमानस्थलको के कुरा? त्यहाँ पस्नु २ घण्टा अगाडी केहि पनि नपिउनु अनि केहि पनि नखानु. तैपनि त्यहाँ बाथरूम पस्नु पर्ने अवस्था आउने सक्ने हुनाले झोलामा टन्न तिस्सु पेपर लिएर मात्र हिड्नु होला.
Last edited: 06-May-14 03:25 PM

 
Posted on 05-06-14 6:01 PM     [Snapshot: 1160]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Over-patriotism and over-smugness are both bad. Yo thread padhera chahi over-smugness badhi vako jasto lagyo.
Airport is bad, it stinks, no good restrooms and we all know it. Tara, yo vandai ma duniya lai yo dekhaunu pardaina. Yo film India ma gaera dekhauchha. Euta dhoti ra Nepali film herna gayo vane, dhoti le sundar nature dekhdaina, tyo ganako airport pick garchha ani pugchha. And everytime he meets a Nepali, he says about that stinking airport. Ho, yahi ho beijjat hune vaneko. Beijjat tyati khera hunchha jatibela afno naramro kura bahira ko manchhe lai thaha hunchha. Humiliation vaneko yahi hola sayad. Nobody gets humiliated on a good thing, are they ?
Ani k Nepal ma yastai chha vanera shooting garna dine ? India ma guard kaam garne hamro daju vai janchhan vandai ma indian movies le bahadur-sterotype dekhauda chup lagne ? I have studied 4 years in India and I know what they think just on that basis.
Ghar naramro chha vandai ma aafno kura sansar lai dekhayo vane 'beijjat' hunchha. ani yo dhoti le boleko haina, movie banauna lako ho. Desh vaneko sampati ho hamro. Advertise garnu parchha. Vitra ko durgandha lai afaile badharnu parchha, bahira dekhaune haina. dekhayo vane hami sabai lai fohori vanchhan.

 
Posted on 05-06-14 7:20 PM     [Snapshot: 1246]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल को एरपोर्ट , झन्डै झन्डै देखिन्छ गाईगोठ, यात्रीहरु ट्याक्टरमा ओसारिन्छ , चिनले एउटा प्लेन पठाउदा, जात्रा गरिन्छ, सौचालय छिर्दा १२० दोल्लरको अत्तरले हावा खान्छ, टिकेट पास चेक गर्नेहरु ओच्छ्यान कै कम्बल ओदि आउदा हुन् , यता मक्केको उता बिग्रेको, भाचेको , टुक्रेको, जता ततै लथालिङ्ग भताभुङ्ग, अझ अन्तरास्ट्रिय रे , अझ इज्ज़त र बेइजत रे , तेत ..न हसौन यार.. विमास्थलका गोजी भरि घुस खाइ, दिमाग भरि भुस हुने इज्ज़त्दारहरु
हा हा हा

 
Posted on 05-06-14 10:14 PM     [Snapshot: 1424]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-07-14 9:36 AM     [Snapshot: 1692]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ghingtang,"Airport is bad, it stinks, no good restrooms and we all know it. Tara, yo vandai ma duniya lai yo dekhaunu pardaina."
Seriously ? You think people that go through the Airport cannot see and smell that ?
Fact---> TIA sux but NEPALI BLIND PRIDE REFUSES TO ACCEPT THAT like this Ghingtang. And his avid use of the word dhoti in a demeaning way sounds a lil too personal that justifies his general hatred towards them.

Ghingtang,"Beijjat tyati khera hunchha jatibela afno naramro kura bahira ko manchhe lai thaha hunchha."
lol !! Seriously ? Nobody's ever going to find out any naramro kura about Ghingtang because he has permanently sewn a ducktape to his mouth. lol

Ghingtang," Nobody gets humiliated on a good thing, are they ?"
Humble people do feel humiliated on a good thing Ghingtang.

Ghingtang," I have studied 4 years in India and I know what they think just on that basis."
Really ? Then I guess you never learned anything other than being a bookworm. Just holding a degree does not make you educated. You have that kukur ko pucchar ko mentality,,, like that 12 barsa ramayan padhay pani sita kasko poi bhandaa Rawana ko bhanney justai. And calling them Dhoti and spewing more hate is going to make things better ?

Ghingtang,"Desh vaneko sampati ho hamro. Advertise garnu parchha."
lol !! pheri tyahi stinky airport lai advertise garney ? ROFL

Ghingtang," Vitra ko durgandha lai afaile badharnu parchha, bahira dekhaune haina. dekhayo vane hami sabai lai fohori vanchhan."
Tyeso bhayay tyo Airport ko restroom bandha garera sabai lai bahira tarmac hagna ra muutna dinu paryo
 
Posted on 05-07-14 10:45 AM     [Snapshot: 1802]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Bathroomcoffee, humble people do get humiliated on a good thing re? Never heard of that before. They might get flattered or a bit embarrassed but humiliated? seriously??? You might wanna revisit the meaning of 'humiliated' dude!
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters