[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७९

[Please view other pages to see the rest of the postings. Total posts: 319]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 174969 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-03-10 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~ चौतारी १७९ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



 


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 179 edition


 

Last edited: 03-Mar-10 09:32 AM

 
Posted on 03-05-10 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ आँफै भन्छ कुरो नगरम भनेर अनी फेरी आफी प्याच्च एक पारा तेइ बारे लेखेर सकाम्छ। तिम्ले हाले नि हुन्थ्यो नि जोक्स त, हुन्न र?

हैप्पी सुक्रबर कुखुरे! हैन रिट्ठेले के पो नाम राख्या थ्यो बिर्सें मैले त। के पो थ्यो रे?
 
Posted on 03-05-10 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही ट्याम चौतारीबाट हराको थें। क्यानाम मेलामा के के हेर्यो सप्पै चियो गर्चन के रे। अब नेपालीआं लेखे त मोराहरुले लौ कुन काइदाको कुरो लेख्यो भनेर तर्सिने हुन कि भनेर कामबाट चियाउन त डरैमर्दो छ क्या। तर चौतारीका परिवारको मुया त उस्तै रैच के रे। झु्क्केर हो कि नझुक्केर हो चौतारी चिनेको धर्मै गरेजस्तो लाग्यो। परदेशां यस्ता मुया गर्ने मुन्छ कता पाउनु गांठे?
ए पूरे ,लरे भने झु्क्कें क्या। मेरो के दोष त,त्यइ आंखाको कुकाम हो क्या। त्यइ भर आजकाल आंखा अगाडि डन्डी भको गिलास लगाउने गरेको छु। राउल दाइ बियाको कथामा पोख्त हुनुहुन्छ। आज राउल दाइले नक्कली भाउजुको कुचो चार्ज पाउने पक्का भो। नक्कली भाउजुले मुया गरे म नै भाउजूको लुठो भनेर भे ने एउ दुइ कुचो हान्ने ल , पक्का।


 
Posted on 03-05-10 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन नमे दाई, पर्देशाँ यत्तिको मुया पैया छ, भाग्यमानी नै हौँ नि। तर कस्तो कस्तो शब्द प्रयोग गर्या दाई, हाइट नपुग्या हो कि खै के हो, सप्पै टाउका मास्तिरबाट पो गये।   

 
Posted on 03-05-10 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम कुखुरे,



हो रिट्ठे हो, सार्किले कार्कीको गोरु मर भन्दै मा मर्छ ?


ब्यक्तिगत रीसइबी र पपुलारिटी सहन गर्न नसक्ने बिशुद्ध नेपाली मनासिकताको ज्वलन्त नमूना हो त्यो।


 
Posted on 03-05-10 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबार को दीन TMS आज त पुरा पिएन्छ  भनेर एउटा रेड लेवेल र एउटा sprite किन्न गएछ

पसले: के हो TMS जि आज त टन्न पिउने बिचार  छ जस्तो  छ नि
TMS: कती काम मात्रै गर्नु, आज पिएर लम्पसार पर्ने  हो भनेर एउटा रेड लेवेल र एउटा sprite किनेर लगेछ
दुई घण्टा पछी TMS फेरी तेइ पसल मा गएर एउटा रेड लेवेल र एउटा fanta किनेछ

पसले: TMs एस्पाली fanta? sprite मनपरेना  कि क्या हो?  

TMS: होइन, sprite ले मलाई लाग्या जस्तो  छ , टाउकै  झुम्म भैरा  छ

Last edited: 05-Mar-10 12:04 PM

 
Posted on 03-05-10 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिएमएसलाइ स्प्राइट लाग्गो रे,लोल!
 
Posted on 03-05-10 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम टीएम एस्।


हैन नमे,  प्राग ट्रिप हानेर आको हो ? हो भने ब्रितान्त सुनाउ ।


 
Posted on 03-05-10 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ प्राग ट्रिप ले त मार्यो नि। त्यो के जाती भिषा भन्ने जन्तु त धेरै ढिलो गरी आउने रैच। अनि फुनै बाट प्राग पुगियो। फुनैबाट काम सकाइयो,फुनैबाटै फर्कियो।
बरु एउ अप्ता पछि नुन भएको तालमा जाने मौला मिल्याछ। के पौडी खेलाइ भयो र त्यो नुनीतालां?
 
Posted on 03-05-10 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey chautaari kaa akhanda maahaa paapi ko ni mahaa paapi ... Sarapna paayo bhandai maa na-nathari saraapne mahaa paapi.. Taal ra Sur namilai pwaaka pwaaka saraapne mahaa paapi.. Timraa Jay hos !!!!


 


Pugo malie timro saraap hataau chaado .. Chhoro 2-3 mahinaa free bhaako dekhna nasakera kasto saryaapyaa .. Aja bihaan 7:00 am dekhi kaam garyaa garai chhu .. aba lunch bhanera haajir bujhaauna aako ...


Sabai autaari haru lai Pranaam .. Thuldaai source lagaidinu paryo tyo saraapne manchhe lai ... kasto saraapyo bajiyaa le bhane .. Saasai napheri hune gari busy bhaiyo ... Pheri yo $%^^@@ jasto Code haru mildai mildaina kyaa bhaa ho .. Dev success ....Test success .. STG success... Prod matrai Fail yestaa ni hunchha ??? kasto sarapyaa ta suntali ko poi le !!!!


 
Posted on 03-05-10 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

huh!?! launa baire baulayo
 
Posted on 03-05-10 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<Huh!?! launa baire baulayo >>>




 
Posted on 03-05-10 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो बैरे के भन्छ ? बुझ्या भे मरिजाम । सुन्तलिको पोइले सराप्या रे ? हैन होला, सुन्तली को पोइ त भलादमी सोझो अविवाहित केटो छ ।



अरुले सराप्या लाग्ने भए अहिलेका नेपाल का कुनै नेता जिउदो रहने थिएन, एक जना वाइस्याल सद्दे हुने थिएन। एकजना जमिम शाह मर्नु पर्ने थिएन। मखुला बैरे ??


 
Posted on 03-05-10 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे मैले बकम्फुसे कुरा गरे हैन ..... पख आँफै थाहा पाउन्छौ .....

जिम्माल नआएको  कती भयो?

किन नआएको ? ?????


ठुल्दाइ जिम्मालको बिरुधमा प्रचार बाजी गरेको होइन ......

सत्य बोलेको हो ।

" रामे २-३ वोटा तलतिर फर्केको तिरमा त मैले नै क्लिक गरे" ....... ल यो वाक्य जिम्माल ले बोलेको होइन रहेछ भने म चौतारी आउन छोड्दिन्छु .......

ए बा साँचो त बोल्ने जमाना नै गयो ए गाँठे .....

खुशी HI

ल आएका र आउने बिचार  गर्दै गरेका हरुलाई शुक्रबारको झ्याम्म झ्याम्म प्रणाम ।

पुरा नसा मये बितोस आजको साम .......
 
Posted on 03-05-10 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-10 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yahooooooooooooooooooooooooooooooooooooooo MILYO MILYO


Sarap firtaa lyaa ki ... Aafno khubility le milyaa tyo chahi thaha chhaina .. J bhaye ni baalai ho !!!


Thuldaai - YCL ta lahare ho ki bhanyaa ta Purantala jasto laago .. Aafno saraap yeso desh bikaash ma laaunu chhaina hami jasto sojho lai fasauna ko lagi sarap dinchha ke bhanne


Raame utaa SB tira gaako holaa taruni haru thiye ki bokaa sammelan matrai ho ?? ma nabhaye pachhi taruni haru ko kurera basthe gaye holaa


 


Khushu How we doing ??


Pure :- How is Suntali Doing


 
Posted on 03-05-10 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे ले सीतेको कसम नै खाइ भने सि त होला नै । जिम्माल ले त्यस्तो गर्न नहुने हो ?


होसमा थिएन कि जिम्माल ? यसो रि-सोच गर्नु पर्‍यो।


 


तारेमाम खुशी ।


 
Posted on 03-05-10 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ के भा हो

सुन्तली को पोइ कता गा हो



बाबा खतरा बनेछ नि त


ठुल्दाइ तारेमाम - आज नि एक प्याकेट पोस्ट गर्द्या छु है -

 
Posted on 03-05-10 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmaal baa le saachi fone ni uuthaayena
 
Posted on 03-05-10 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले के उठाउथ्यो पुरे , मिलेट जान्छ फेरी ?


के खतरा बन्यो लहरे ?



पोस्ट के गर्‍यौ ? पोस्ट- कारी ??


 
Posted on 03-05-10 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्ले सुन्याको कुरा हो
मैले सुन्याको कुरा हो
गाउँ घरमा तिम्रो मेरो
हल्ला चल्याको कुरा हो

झ्याम्म झ्याम्म
झ्याम्म झ्याम्म

कस्तो विश्वाश नगरेको यो पुरे ले ........


ठुल्दाइ, होश्मै थिए जिम्माल .......


होइन यो बैरे किन कराइरहेको छ आज ? पुरे ले सराप्दैमा केही हुने भये ...... लहरे को के ताल भईसक्थ्यो .....

लहरे ......... के भन्न खोजेको थिए .... बिर्सें ........ पछी भनम्ला ......


अब त केही छिन मै

कान्छी कहाँ हो अब ...... अनी त

बिँडी जलैले जिगर से जिगर मा बढी आग है ........


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters