[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी१६८~

[Please view other pages to see the rest of the postings. Total posts: 320]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 252425 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-11-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६८~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 168 editions.



 
Last edited: 11-Dec-09 09:26 AM
Last edited: 11-Dec-09 09:28 AM

 
Posted on 12-14-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


हमि लाइन मार्देन। चोतारीके लरका लोग और लरकिलोग सोचे होला कि सला मदनवा जो छ ऊ बरसोँसे लरकि पाएछेन, त जो लरकि देख्छ झरपट लाइन मारिहाल्छ। पर बात ऊ हेन, हमि लाइन मार्देन। लाइन मारनेको त हमि सक्छ फिर भि मारदेन्। हमि सक्थियो कि बिरैन्डिको बोल्न कि ऊको नाम जो छ उ सुसरा नशा लगावने नाम छ, जब नाम हि मा ऐसन नशा छ त लरकि रियलमा कैसन होला, पर हमि भन्यो? भनेन। त हमि लाइन मार्देन। हमि भन्न सक्थियो कि खुसियाको बोलि जो छ ऊ बहुते मिठाई जैसन मिठो छ बार बार सुननेको दिल कर्छ। पर हमि भन्यो? हमि भन्देन।


जे राम जि कि।


 
Posted on 12-14-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

madanwa ko kuro ta kehi pani samajh mein nahi aaudaina... ritthe yetai base ni hunthyo tara k garne kaam le bolairacha..lau timi chiya pakaudai gara ..ma 1 ghanta ma aauchu... 
 
Posted on 12-14-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै मदनवा गुनासो गर्दै रैछ ! क्यार्छौ बा यो दुनियाँ यस्तै छ ! तिमीले जे गर्दैनौ तेइ शंका गर्छन् मान्छेहरुले ! :D


ब्रान्डी तिमी बस न मात्र तिम्रो लागि चिया मात्रै त के ईलामको चिया बगान पुरै चौतारीमा ल्याइदिन्छु (अली बढी भो हो गफ? ) :P


 
Posted on 12-14-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमरो रामरो नेपाल दाजु किधरको गियो? हमरो पचास टका वापस लेनेको थियो। तीन साल पेले हटिया बजारमे लिए थियो सुसरा एकटा लरकि पटावनेको लागि,आईज तक वापस किएछेन, भन्छ कि हमि दिए थिएन। गरिब आदमि छु लिएको पेसा वापस कर्देन कथि करने?
 
Posted on 12-14-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बज्ये गुच्चा खेलिराछ धुलोमा धलि-मली गर्दै। म त याइँ छु नि, निन्द्रा लाएर आयो, ह्याँ कस्तो गार्हो भो काम गर्न, हुन त काम पनि छैन, लोल

रामे, मदन्वा, बरान्डी, खुशीचा, बैरे, चिप्ले, रिट्ठे, जिम्मालबा, ठुल्दाइ लाई फेरी पनि अल्छि लाग्दो प्रणाम टक्राएं है।

त्यो बज्ये लहरेको नाटकै बेसी, खौँ हान्न नपुग्या मुर्दार, अस्ती सम्म एक्-सुका थ्यो भाउ, ऐले बढेर एक मोर भा छ बज्ये, कत्ती मात्र भाउ खोजिरा हो कुन्नी, पाटकी

 
Posted on 12-14-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मदनवा तिमी लाइन मारेछैन तो लर्की पटेछैन सो तिमी लाइन मार्नेको शुरु करीहाल उ जो धनीया छ न उस्को बरा लाइन मार्नेवाला लर्का ह्यान्समुवा लागेछ हँ उस्को हमी बोले थियो कि मदनवा तुम्को पहेल्पुरी तो क्या हिरा पुरी कर देगा तो ओह बोलेछ कि उ मदनवा बरा शर्मिला लर्का है जरा लाइन वाइन मारे बाल्मे तेल उल लगैके जिनस पैन्ट लगाइके तो हम धनीय क्य चिज है उश पर तो ऐश्वोर्य राइ भि मर जाइ :D

रिट्ठु दाई केइ गर्य छैन त्यो निशान्त ले अस्ती बिर्खे बाले हकारेर पठैदिनु भो :D

 
Posted on 12-14-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pure cha how u doin?

rameko keti ko jasto swor chha re birkhe ba? :O :P

 
Posted on 12-14-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि पुरैया और रिठे दाजु।


हमरो सैरियल दाजु लाग्छ यो चोतारि भए सम्म हियाँ आवन्देन। दुसरा चौतारी ऊ खोल्छ तब जिमवाला बुह्रोको ५-७ पोस्ट डलिट करनेको बादमा आवँछ खेँ खेँ खेँ


खुसिया, तिम्रो बातमा दम छ, दम मातर हेन पुरा स्टोभ छ। ऊ जिन्स हमि लगावनेको त लगाइहाल्छ, पर एक्टा पिरोबलमवा छ। ऊ दु साल पेले हटियासे जिनस पैन्ट लाईके लगाएथिएँ, त सुसरा सवेरे मैदान जानेको टेममा बहुते डिफिकलटवा भयो। लुङ्गि जैसन आसान छेन। पर कोनो बात छेन, अगर लरकि पट्छ त ऊ जिनस पैन्ट भि लगावनेको तयार छ हमि। उ तेइलके कोनो बात छेन, हमरो घइरमा हमरो अलमारिके भितर, डावर आँवला कैश तेल, केयो कार्पिन हेयर आँयल, तिरुपति कोकोनाँट आँयल, हनुमान केश काला, खुशबु चमेलीका तेल, सईब के सईब बिरान्डके तेइल छ। ऊ तेइलमा हमि सरसोँके तेलमा हिङ्ग फराई करके मिलाई के लगावँछ दिनका दिन। पर लाईन कैसन मारनेको हो ऊ सिखनेको जुरुरि छ। निशान्त भैया भन्छ कि तेइलको कोशिमे बगाईके जेल लगावनेको। पर सुसरा जेल देइखकेहि हमको उबाई आवँछ, वैसन चिज सला केशपे कैसन लगावने। और मुह भि हमरो बहुते सुगन्धित छ बास मार्देन, हमि पहलवान छाप सुगन्धित खेनि खान्छ, रामबिहारी रिक्शा छाप केशरवाला गुट्खा खान्छ, बनारसि मगहि पान ४२० डाइलके खान्छ, त मुहसे बास आवने भि कोनो पिरोबलम छेन्। और हमि पैदल भि चल्देन, हिरो साईकिलके दोनो हैन्डिलवापे हमि मिराँर लगाएछु, दोनो तरफ एक्टामा मिथुनवा अर्कोमा अमिताभ बच्चनवाके फोटु भि रखेछु। और साइकिलके चक्काके बिच सातरंगके झुग्गु रखेछु, जब हमि साइकिल चलाउँछु त पुरे हमरो गावँलाई लाग्छ कि किसन कन्हैया राधाको मिलनेको जान्दे छ। पर सुसरा हमि देख्छ रिठे दाजुको कालो थोबडा कथि करने।


 

Last edited: 14-Dec-09 02:13 PM

 
Posted on 12-14-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल मदनवा लोल।



बहुत हसाइ लिन्छ मदनवाले ।



लोल खुशी लोल - खुशीलाई नि मदनवाको भाषा आउने देखेर खुशी लाग्यो।


हैन यो लहरेले के गर्‍या यस्तो?? पुरेले गएर न फकाउन्जेल न आउने भए। जाउ पुरे जाउ। अर्को चौतारीमा जसको मन लाग्यो त्यसको डिलिट गर्ने छुट पाउने भयो भन्ने खुशखबरि सुनाइ दिनु बा।


 
Posted on 12-14-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे वो मदनवा,  कैसन बात् गर्छ हान, त्एतिकै लर्की नपाएको हो र , यस्तै नचाहिन्दो कुरो गर्दो रहेछ अनी।
सबैलाई मेरो फेरी पनि तारेमाम है.

खुशी HI


बिचरा बिर्खे बा, मेरो स्वोर लाई केटीको जस्तो छ रे, येहि स्वोर सुनेर लायिन लाग्ने केटी हरु भनौ भने साँझ पर्छ ...... त्येति लामो छ ...
बुढो भएछन, कसैलाई फुर्सद भये बुढालाई कासी तिर लगे हुन्थ्यो ......


 
 
Posted on 12-14-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्वाद राहुल भैया।


रामरो नेपाल दाजु, कउन बात हमले नचाहिन्दो करेछु उ बताइहाल्नुहोस। ऊ तपाईँ लिएरको ५० टका उधारके बातको भन्नुभएको? ठिके छ दाजु कथि करने सइबले हमिलाई बुरबक देख्छ, उ हमिलाई चाहिन्देन। पर एक्टा बात हमि तपाईँलाई चिनेछु। वहि आईके वसुल भि करनेको सक्छु पर हमि करदेन।


 
Posted on 12-14-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<<<<<<<हिरो साईकिलके दोनो हैन्डिलवापे हमि मिराँर लगाएछु, दोनो तरफ एक्टामा मिथुनवा अर्कोमा अमिताभ बच्चनवाके फोटु भि रखेछु।">>>>>>>>>>
hahahaha kya ditto bhaneko. kya guff audo raicha yo madanawa lai.

 
Posted on 12-14-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि,
सला बहुते टेम के बाद आएथे चोतारीमे बुरबक मदनवा के बात से दिल खुस भइ लियो।
सभही को पर्नाम बोलेछु। खेँ खेँ खेँ
 
Posted on 12-14-09 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल मदनवा ले रामे लाई धम्क्यायो ! आखिर निशे ट्याबे को जो संगत छ :P
 
Posted on 12-14-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारँट्न आन्टी को हमी भि जे राम जि कि बोलेछु ! त कस्तो चल्दैछ नारँटन आन्टी? हालखबरिया ठिके छ नि :D


जा मदन्वा दु गो पान लिया, एक्टा हाम्रो लागि एक्टा नारँटन आन्टी को लागि :D


 
Posted on 12-14-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<ऊ दु साल पेले हटियासे जिनस पैन्ट लाईके लगाएथिएँ, त सुसरा सवेरे मैदान जानेको टेममा बहुते डिफिकलटवा भयो। लुङ्गि जैसन आसान छेन। >>


 


लोल महा लोल मदनवा


 
Posted on 12-14-09 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


खुसिया गफ लगावनेको आवन्देन पर सहि बात बतियावनेको आवँछ, पर पिरोबलम यो छ कि सुननेको कोनो लरकि छेन। थ बरसोँबाद आईज आइके तिमी एक्टा लरकि छ जो हमरो बात बडे चावसे सुनेछ। ऊ हमरो लागि जिन्द्गीयामे एकबार आवनेको बात छ। त कथि बिचार छ? दे दनादन सनिमा जो छ लोग भन्छ कि बहुते करारि छ! परेश रावल बाप रे बाप ऐसन हँसावँछ ऐसन हसावँछ ....हमो सोचेथिएँ कि खुसियाके साईथमे बैठके खुसि होईके हँसावने सनिमा देख्नेको अकसपरियन्स कैसन हुन्छ।


जे राम जि कि नारटान दाजु! नारटान दाजु बहुत दिन बात आवनुभएछ सब कुश्ले मंगले त छ हेन? ऊ तपाईँको झुम्का बजारमे एक्टा ठेला लगाईलिनुभएथियो ऊ को बिजनस कैसन चल्दे छ?


रिठेदाजु नारटान दाजुको आन्टि भनेछ.... खेँ खेँ खेँ.... लोलवा!

Last edited: 14-Dec-09 03:09 PM

 
Posted on 12-14-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo nishanta kata gaechha madanawa lai ta thik parthyo ni kam se kam khe khe khe

 
निशान्त
Posted on 12-14-09 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डाहरु, सुड्डिहरु,दाजुहरु,भाईहरु, दिदिहरु,बहिनिहरु,सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!


आम्बोsssss! दुई दिन स्ट्रेट हिकप्स आएको कि भरै खुसिले लास्ट याद गरिराको रैछन्तनि! आबो मो आयो ल, मोइले अगिssssन देखि हेरेको कि, यो म्याड साँच्चै म्याड भयो जस्तो छन्तनि। आबो अर्कोको ग्यासलाई साईड खेलिराको रैछ, सोमको घरमा ऐना छैन जस्तो छन्तनि! ओ! सेकुवाघरको गोल! आफ्नै रेला नगर् ल! आबो तँहरु जस्तोले छब्कि पाउँदैन हौ, बोरु घरमा गईवरि बौ लाई भन् अन्त जिन्दगि नदेखेको छब्किसित बिहे गरिदिन्छ तोइँले पाउने त्यति हो ल! अब यताहुँदि बेशि खोकिस भने नि मेरो डिङ्गोको दह्रो भेट्छस! खुसि, आबो सेक्युर फिल गर ल...कोई झारपातले नि तिमिलाई घुराssssन दियो भने नि आँखा झिकिदिन्छु ल। कोई झारेले नि तिमिलाई टच मात्र गर्यो भने नि हात काटिदिन्छु ल। कोई तोर्पेले नि तिमिलाई 'आई लव यु' भन्यो भने कि जिब्रो थुतिदिन्छु ल। आबो आफ्नो आँखा झिक्ने, हात काट्ने , जिब्रो थुत्ने चाहिँ गर्दिन हौ मो!


 
Posted on 12-14-09 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


हमरो अथि हलेथपोस्टमा बिमारि लियाएछ, उ देखनेको लागि तुरन्त् जानु पर्ने भएछ। सबलोगनलाई बादमा भेटेर बतियावँछु।


जे राम जि कि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters