[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 185229 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-24-09 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल म त पुरे ले न्वारन को निम्तो दिन्छ भनेर कुरिरा जिम्माल ले कथा नै यू टर्न हान्दिएछन ! धुत बुढा मान्छे !


 


 
Posted on 11-24-09 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे

तिमारुले के सोच्या, मैले चाइने त्यो कथाको पुरे भन्ने चाइँ चुरोस किन्न गएछ भन्ने सोच्या थेँ।

तेइ त जिम्मालबा सोझो पाएर हेप्न खोज्दो रेछन बरSSSS । नाखाँ समातेर टुँटमा हान्न नपुग्याहरु
 
Posted on 11-24-09 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो  लहरे बिग्र्या त भनेर भनी साध्य छैन नि, गब्बर सिंह भन्दा पनि महा-गब्बर सिंह भा छ नि, त्यो डाकुलाई त उस्ले त्रेनिङ द्या भन्दै थ्यो अस्ती मलाई 
 
Posted on 11-24-09 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्‍या असत्ती बुढा ले - नली खुट्टा भाँच्न नपुग्या


अहिले पनि तरुनी देख्न हुँदैन बुढा आँखा सन्काइ सन्काइ हेर्छ -


साप्ताहिक को  मध्य पृष्‍ठ शुक्रबार दिन भरी त्यही हेरेर बस्छ


अझ कुनै कुनै त खात मुनी नि लुकार राखेको  छ पातकी बुढा ले


अझ हामी बिग्रेउ रे ल - 


 
Posted on 11-24-09 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त पुरे को खप्पर कसरी फोर्ने भएर सिकाको मैले गब्बर सिह लाई मैले


अब तेरो खप्पर फोर्न आउँदै छ अहिले -


मूला पुरे - अझ कराउने भाको - गर्न त गर्‍या हो नि पुरे ले


ठुल्दाइ थाहा छ नि हैन र -


 
Posted on 11-24-09 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामिले थाहा पाएको र अरुले थाहा पाएको "गर्नु गर्‍यो" मा जमिन आसमान को अन्तर पर्‍यो है लहरे।


चुपचाप् बसे हुन्छ लहरे।


भाई हो, भाई को इज्जत भनेको दाई को इज्जत । मखुला?? 


 
Posted on 11-24-09 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख: ख: ठुल्दाइ त्यही भएर म चुप लाको नि


नत्र त उहिले नि भन्दिसक्याथे -


 


 
Posted on 11-24-09 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""हामिले थाहा पाएको र अरुले थाहा पाएको "गर्नु गर्‍यो" मा जमिन आसमान को अन्तर पर्‍यो है लहरे। ""


ळोल ठूल्दाई!


 
Posted on 11-24-09 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल को कथा पढेर "गर्नु गर्‍यो" होइन कि कथा आउनु भन्दा पहिला नै


पुरे ले गर्नु गरिसक्या छ के - त्यो कि ठुल्दाइ लाई थाहा छ कि मलाई थाहा छ कि पुरे लाई थाहा छ कि त गड लाई थाहा छ


अरु लाई त थाहा छैन नि है कि छ


 
Posted on 11-24-09 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<भाई हो, भाई को इज्जत भनेको दाई को इज्जत । मखुला??  >>>

हैन याँ के हुँदै छ? यो लहरेले के त्यस्तो कुरो लायो हँ दाई? यो लहरे भन्या त सकुनी हो सकुनी, अझ सकुनी र लहरेलाई लेर फिलिम बनाउने हो भने सकुनी नै हिरो बन्छ होला ल, त्यस्तो धुर्त मान्छे हो यो। अनी यस्तो मान्छेको कुरो पत्याएर भो त, ल के सुनायो मलाई भन्नु, म सत्य-तथ्य छर्लङै हुनी गरी अगाडि राख्दिन्छु ल

 
Posted on 11-24-09 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को अगाडि छैन दाई भन्ने अनी अहिले छर्लङ पार्छु भन्ने


अब ठुल्दाइ लाई मैले भनेको होइन क्यारे


ठुल्दाइ ले आँफैले रीसोच गरेर पत्ता लगाएको कुरा हो यो -


पुरे ले ठुल्दाइ को मुखै मा होइन भनेको कुरा छैन भनेको कुरा हो निस्कियो छ निस्कियो


 
Posted on 11-24-09 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""सकुनी र लहरेलाई लेर फिलिम बनाउने हो भने सकुनी नै हिरो बन्छ होला"""


ळोल लोल लोल 


 
Posted on 11-24-09 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त् रत्तिभर रमैलो लागेन असत्ती जिम्माले को कथा। नुन, खुर्सानी, मसला, सब कम भो। खल्लो न खल्लो.

पुरेले गरेको अर्कै कुरो, रौ काट्न मा टरो।

खास गर्या के हो आँफै भन्देउ बा पुरे। गर्नु गरेसी के को डर भन्न लाई? मर्द को छोरो होस् के रे । निर्धक्क भएर त्यो च्यान्से छाती फुल्लएर भन्देउ। गर्या कुरा हो, बना होइन । लु, झट्तै भन्देउ

 
Posted on 11-24-09 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे पुन्टे काजी, म  बिचरो बालख केइ नजान्नेको पछी किन लाग्छउ, सके त्यो पाटकी लहरेको खेदो खन्नु बरु। मैले कस्को के बिगार गर्द्या छ र। केइ गर्या भे त्यो लहरे ठहरै होस् ल जा। खै त भएन क्यारे, भनेछी केइ गर्या नरैछ भन्ने प्रुभ भो नि हैन त। मलाई त जिम्मालबाको कथा घच्ची लाग्यो, त्यो कथाको पुरे चाइँ गरेकै हो ल, पुन्टे काजी अली बेसी नुन र पीरो खान पर्नी रेछ भन्ने कुरो स्पष्ट भो ल। बुधेस्कालाँ भेर मर्-मसला खान हुन्न क्या
Last edited: 24-Nov-09 05:34 PM

 
Posted on 11-24-09 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बा बा पुरेले त गर्नु गरेको पो रैछ, बज्जे हरु सप्पैले गान्जा ताने छन कि के हो आज चौतारीमा , पुरै गन्जेडि गफ भको रैछ ।


नितिशा खै नितिशा आज , चाबी खै त एफ एम चौतारीको , रिठ्ठे तिमी सँग छ रेनी हो? खै खोलत सटर गीत सुरु गर्नु परो।


 
Posted on 11-24-09 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो गीत सुनौ सविना राइको ।
सम्झना ।





 
Posted on 11-25-09 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
आईयो आज त सातै बजे,२ बजे टाप हान्नु छ् तेसैले।
लौ आज चि सप्पैलाई चिया बनार राक्छु म।
हिने चुलो बाल्न।
 
Posted on 11-25-09 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो एक्छिन काम छ् खेताँ,रामपुरे को हात चिया पठाइद्याछु है,सप्पै लाई एक एक कप ।

 
Posted on 11-25-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टेले काइदाको चिया बनाको रैछ जे होश ल , दूध चै अली कती डढेको रैछ भए पनि साह्रै मिठो ल ।


बिहीवारे बगलामुखिए जदौ अनी तारेमाम,  ठुल्दाइ मारकाको ।


अनी मेरो तर्फ बाट "अल यू क्यान गेट इन अ डलर" खाल्को सेलुट जम्मैलाई झ्याप्प लार लौ जात । 


 
Posted on 11-25-09 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचानक शुक्रबार बनेको बुधबारको जदौ!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters