|
[VIEWED 137527
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-07-09 12:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
"चौथौ वार्षिकोत्सव बिशेष"
समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ
  
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
तिमी यसरी नै सधैं मुस्कुराइ रहनु चौतारी चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु तिमी मुसुक्क मुस्काउनु चौतारी म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
चौतारी - वार्षिकोत्सव विशेष "चौथौ वार्षिकोत्सव बिशेष" अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ तथा धन्यवाद !
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस् यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।
२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
Last edited: 08-Sep-09 12:05 PM
|
| |
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-11-09 8:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु लेख्दा लेख्दै ठुल्दाइ अगाडि आइ सकेछन, ल प्रणाम ठुल्दाइ। बिस्टे काजी नेपालबाट ल्याको पोकोहरु खोल्दै बिजी भएर ब्यस्त होलान केरे। ल आउँदै गरेका सब अवतारिहरुलाई प्रणाम
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-09 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चिसो चिसो हावा मा त्यसै मन बरालिन्छ........ के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ... उकालीको दोबाटो पाइला तिम्रै तिर लम्किन्छ झ्यालबाट हेरेको तिमीले झझल्को आउँदछ......
हरे राम राम सिरी राम राम ! सुक्रबारे जदौ तथा तारेमाम सम्पूर्ण बन्धु बान्धवहरुमा ! हाजिर गरिसकेका ठुल्दाइ र पुर कुमार लाई जरेमाम र गर्न बाँकी लाई बाल छैन !  बिस्टे अभिशेक बच्चनलाई हाजिरि गराउनु पर्यो आज ! 
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-11-09 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-09 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम् ठुल्दाइ पुरे रिट्ठे अनी ठुलि ह्यापी फ्राइडे
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-09 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन के हो आज शुक्रबार भनेर जिउ ज्यान देर काम गर्दैछन कि क्या हो कामचोरहरु ! हैन भने त यती खेर सम्म निक्कै भिड भाडा भैसक्नु पर्ने हो !  लहरे र ठुलि लाई पनि हेल्लो ! ठुलि म त भोज खान दात तिखारेर बस्या छु है ! 
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-11-09 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ! ठूली अस्तिन तिम्रो भ्वाईस मेसेज पाएको थिएँ, पछि कल गरेको उठेन! ठूल्दाई, लहरे, रिट्ठे, पुरे, सम्धीज्यू (आउलान नि एकछिनमा), चतुरे काइँलो, बैरे, सनिरा लगायत सबैलाई नमस्ते!
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 09-11-09 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बाघ होइन झम्टिने चितुवा होइन चिथर्ने भालु होइन घिच्याउने हामीले सके तरुनी फकाउने फुलाउने डोलीमा चढाइ लैजाने शुक्रबारे जदौ आठ बर्ष अघिको भयानक दिनको सम्झना सहित।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यसरीsss कोहिsss रिसाउदैन जसरी तिमी रिसाउछौ बोल्दा पनि नबोल्ने के भो है मेरी मायालु लाई 
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 09-11-09 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म मौन्ता मा अल्झी रहेको एउटा जीवन म आसै आस मा अल्झी रहेको एउटा जीवन ......... गूड् मर्निङ चौतारी हापी फ्राइडे सादेको भटाँस , गुन्द्रुक को अचार, खोया बिर्के चढाउने छ मेरो बिचार ........
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-09 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम् जिम्बाल चिप्ले अनी बैरे सुकुटी छैन सुकुटी सुकुटी को अचार बनाएर पो खाने त पोल्या सुकुटी नै एस्तो मिठो - अचार बनाको त के भन्नु आहाssssssssss
|
| |
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 09-11-09 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारी तिमी आज चार बर्ष को भयौ। नेप्ची भाउजु भन्नु हुन्छ अब देखी तिमीलाई पुराना औतारीहरुको खांचो छ। यस्को सुरुवात तिमी रिंकुटे, नमे, दिप, बिर्खे-माइला, दीपीका, सान्नानी, नेपे-दाजु, चना-तर्कारी, पून्टे दाइ, गोतामे, मदनवा, हरि र रीया हरुबाट गर :)
टुं ssssss..... टुं sssssssss......... टुंsssssssssssssss....................
Last edited: 11-Sep-09 12:24 PM
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-09 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 09-11-09 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सबैलाई नमस्कार। हेर्दा हेर्दै चार बर्षको भएछ। चौतारीका सम्पुर्ण साथी-भाइ, दिदी-बहिनी, काका-काकी, हजुर-आमा,हजुर-बा, फुफु, मामा-माइजु, साला-साली, भतिजा-भतिजी, भान्जा-भान्जी आदी-इत्यादी सबैलाई धेरै धेरै बधाइ अनि शुभकामना। चार बाट चालिस पुर्याउने जिम्मा तपाइंहरुकै। जय चौतारी, जय चौतारीका औतारी।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-11-09 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अहम !
इती श्रीइस्कन्दे केदारखन्डे माघ माहत्मे श्री चौतारेस्वरी संवाद अत १५८ औ अध्याय !
नेप्ची भाउजु आज्ञा गर्नुहुन्छ हे चौतारी का औतारी तिमीहरुले हात गोडाको नंग काटी गंगामा स्नान गरी एक चित्त एक भक्त भई २००५ सेप्टेम्बर ७ तारिक का दिन सुरु गरेको चौतारी अनेकौ उकाली ओराली पार गरेर आज चार बर्ष पुगेको छ ! तर यसै बिचमा शिव शर्मा झै कैयो औतारीहरु बेपत्ता भई आजका दिन सम्म पनि नफर्केकाले सम्पूर्ण साथी-भाइ, दिदी-बहिनी, काका-काकी, हजुर-आमा,हजुर-बा, फुफु, मामा-माइजु, साला-साली, भतिजा-भतिजी, भान्जा-भान्जी आदी-इत्यादी सबैलाई यसै सुचना लाई आधार मानि फर्किन अनुरोध गर्दछु !
टुsssssssssssउ
नमस्ते भाभी ! 
Last edited: 11-Sep-09 12:39 PM
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-09 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। रिट्ठे, लहरे, बैरे , चिप्ले, बिर्खे , ठुलि , पुरे लगायत सबैमा तारेमाम । धेरै समय पछी चना दाई पाल्नु भएको छ । चना दाई तारेमाम है ।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नेप्ची भाउजुलाई तारेमाम् गरेको खोइ ठुल्दाइ एसो गर्नु त भएन नि - ल तारेमाम् ठोकुँ त ठुल्दाइ 
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-09 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम मात्र किन बौचा ? तारेमाम भन्दा अमुल्य greeting दिएको छु नि सधैं ।
|
| |
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 09-11-09 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आजको मेरो प्रश्न छ: ओहो ओहो चौतारीमा को हो? मुख पनि छ, कान पनि छ। नाकको मुनि underline छ। ओहो, ओहो चौतारीमा को हो? कथा पनि छ, कबिता नि छ, मार्ल्बोरो हैन तर हातमा सुर्य छ। ओहो ओहो चौतारीमा को हो? नमस्ते, तारेमाम र जदौ सबैलाइ।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-11-09 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम क्रेजी परमात्मा । मैले त चिनिन क्रेजी ले भनेको मान्छे। बौचा हो ? गेस हान्देको नि । 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-11-09 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के हो त्यो अमूल्य greeting - ठुल्दै पनि बेला न कुबेला रोम्यान्टिक भइदिने तारेमाम् क्रेजी के छ - त्यो भूत को कथा चाँडो पूरा गर त ल
|
| |