[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 371638 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 10-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-२ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 81 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून

Last edited: 11-Oct-07 06:24 PM

 
Posted on 10-12-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाई नाई के थुल्ननी। छन्त द्या?   छि जन्त मतिना या के।  ( हा हा हा, जे पायो त्यै, गोर्खे स्टाएलले मिलाउन खोजेको )

यामेलाई नि दशैँको धेरै धेरै शुभकामना। धेरै पछि झुल्कियो नि हाम्रो यामे।


 
Posted on 10-12-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते दा मलाई नेपाली बोल्न मात्र आउछ लेख्न आउँदैन। अनी खाली काठमाडौं को नेवार 
मात्र आउछ

 
Posted on 10-12-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

G'Morning Chautari.

Happy Ghatasthapana to you all. :)

 

 


 
Posted on 10-12-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो "याना" भनेको "मखु" जस्तै हो? म त त्यस्तै होला भनेर जवाफ दे'को।

मलाई त झन कहीँको नेवारी नि आउँदैन। भउते-नेवारी मात्र आउँछ।

कुरो नबुझेर कच्चा बैद्यको मात्रा, यमपुरीको यात्रा त भएन?

Last edited: 12-Oct-07 09:45 AM

 
Posted on 10-12-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, जिम्माल बा, ठुली, ठुल्दाई, माष्टरनी नानि, कान्छि, लहरे, भउते र यामे लगायत सपैलाई नसम्ते।

 
Posted on 10-12-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते दा याना भनेको गर्छु हो

 
Posted on 10-12-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! भउतेको फुर्सत आओ जस्तो छ गाँठे!

हिजो राति हेरि तो याम्यास्यान भन्ने जन्तुमा कसैले नदेख्ने अरेर के जाति अफल्यान भ'र बसिराथेँ है, आधा राताँ भुतले खाजा खाने टेममा "ए रात्तै अब त पसारिनु पर्छ" भनेर हिँड्न ला' बेलाँ "भउते भाँड हायज जस्ट साइन्ड इन" लेखिरा थ्यो!

 

शुभप्रभात कालि नानि! कस्तो राउँरो चित्र टाँस्यौ बा! ल मेरो पनि शुभकामना! घटस्थापनाको नि के को हुनु!


 
Posted on 10-12-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरूऽऽऽऽ!!!

घटस्थापनाको उपलक्षमा समस्त गाम्लेहरूमा मेरो हार्दिक मंगलमय शुभकामना छ!

लहरे, कान्छि, मिस दिदी, राहुलदाइ, जिम्माल बा, ठूली, भौते, यामे, काली, रिट्ठे र अरू सबैमा मेरो जदौ!

के हुँदैछ? नेवारी ट्युसन्? लौ म पनि सिक्नुपरो, को हो टिचर चैं?
 
Posted on 10-12-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन: तारेमाम्, अड्डाको यन्त्रबाट।
नेवारी भाषा अर्थात नेपाल भाषा, बडा खासाको भाषा छ ।  नेपाली, हिन्दी, मैथली, भोजपुरी  आदि जस्तो संसक्रित उदगमित भाषा न भएर इण्डो टिबेतियन भाषा भएकोले बोली बुझ्न अलि कठिन हुन सक्छ। औरेजी जस्तो सिङ न पुच्छरको भाषा त खरर् सरर्‍र्‍र्‍ बोल्ने नेपालीलाई नेवारी त के भयो र?
सिक्ने चाहा हुनु पर्छ, क्या आह हुन्छ। मीटिङ् छ, त्यस पछि नेवारीको सामन्य पाठ पनि राखौला।  मखुला?

 
Posted on 10-12-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेवारी गीतको कुरा गर्दा यौटा गीत टाँस्न मन लाग्यो। पुरानो क्लासिक गीत। यो गीतको मोडल्नी मेरो सानो हुँदाको क्लासमेट हुन्।
 
Posted on 10-12-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म हु  टिचर

"छ तसकय बाला"    भनेको चाँही तिमी एह्दम राम्रो छ भन्या क्य


 
Posted on 10-12-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पुर्ण चौतारीका दाजु-भाई दिदि-बहिनिहरुलाई बिजया दशमीको उपलक्षमा हार्दिक मङ्गलमय शुभ-कामना।

थुप्रै नयाँ गाम्लेहरु पनि देखियो !  सबैलाई स्वागत छ । अरु सबै हाजिर हुनु भैसकेका तथा हाजिर हुन बाकि गाम्लेहरुलाई नमस्कार छ है यो दुर्गेश्वरिको।


 
Posted on 10-12-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

या देवी सर्व:भुतेषू शान्तीरुपेणसंस्थीता

नोमोस्तस्यै नोमोस्तस्यै नोमोस्तस्यै नमो नम:

घटस्थापनाको उपलक्षमा समस्त गाम्लेहरूमा मेरो हार्दिक मंगलमय शुभकामना सहित को जदौ! यो चने को!!


के हुँदैछ? नेवारी ट्युसन्? लौ म पनि सिक्नुपरो, को हो टिचर चैं?

लहरे, कान्छि, मिस दिदी, राहुलदाइ, जिम्माल बा, ठूली, भौते, यामे, काली, रिट्ठे र अरू सबै नेवारी ट्यूसन किलासका साथिहुरमा जदौ!


 
Posted on 10-12-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे त्यो कृष्ण ए कृष्ण भन्ने नेवार गीत राख न। त्यो कलियुग को कृष्ण को क्य

 
Posted on 10-12-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

"हिजो राति हेरि तो याम्यास्यान भन्ने जन्तुमा कसैले नदेख्ने अरेर के जाति अफल्यान भ'र बसिराथेँ है"

 

जिम्माल बा, धेरै न हसाउनुस् न
चित्रे लाई नमस्ते, शुभकामना
के गर्दै हो?
चिया पिएको?
दात माझेको?
भात बसाको?


 
Posted on 10-12-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाई दर्शन गरे है साथै घट्स्थापना को धेरै धेरै शुभकामना!! 
अौन पाको छैन फेरी जानु पर्‍यो छु धौ छु धौ।
 ल राम्ररी बस्दै गर्नु एसो घास काटेर आउछु ।

 
Posted on 10-12-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत्तेरी थुल्ननी, मैले त उल्टो बुझेछु।  सरी जु, सरी जु। धन्यबात दु।

मैले----जी

तिमीलाई ---- छन्त

भने जस्तै "तिमीले" र "मलाई" कसरी भन्ने हो?  "छि" र "जन्त" हो ?

नमस्ते रिठ्ठेसान। घटस्थापनाको शुभकामना। रउसीले तिम्रो भुँडी खट्ट थाप्ने घैँटो जस्तो बनोस।

 

लोल जिम्माल !  जिम्माले असत्ती, अनलाईन देखेर नि चुपचाप पो बसेको रे'छ। अधर्मी बुढो।

चित्रे, दुर्गीभावी, अनि राहुलदा सबैलाई घटस्थापनाय भिन्तुना: है।


 
Posted on 10-12-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनादा' र कान्छीमट्याङ्ट्याङ्लाई पनि मेरो भिन्तुना:।
 
Posted on 10-12-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ भो त अब मलाई भाउते दाले नेवारी सिकाउने भाई सक्यो। सेम अन मी

 
Posted on 10-12-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो! हाम्रो अहोभाग्य! घटस्थापनाको दिन दुर्गे माता को दर्शन पाइयो!! नत्र त के भा'को हो खै कुन्नि आजभोलि चनाको झ्याङ्ले दुर्गाको थान छोपेर दर्शन नै पाउन मुस्किल थियो नि बाबै!

क्यार्नु भउते, बेल्का एकछिन यो जिउको इन्जिन चिस्याएन भन्देखुन भोलिपल्ट जिन्तखिको गाडि गुड्नै गाह्रो हुने के, नत्र क्यार्न नबोल्दाहुम! बुडो भाएसि थाहा पाउलाऊ, अइले त कइले नि मर्दिन जस्तो लाउछ होला तिम्लाई!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters