हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कती करारे मर्न नसक्याहरु एकछिन पनि काम गर्न दिएन हे मोराहरु काम गर्न देउ न ल, काम गर्ने मान्छेलाई गर्छु भन्दा पनि गर्न दिदैन, बाँदर जस्तै राइछ,
अनी एसो हेरेको त मलाई कारवाही गर्ने भन्या को हो नि फेरी, कस्को हिम्मत मलाई कारवाही गर्ने, पाता कस्न नपुग्याहरु, अनी फेरी दिपिका लाई किन भन्नु पर्ने मलाई ठीक गर भनेर, म सँग डाइरेक्ट कुरा गरे हुँदैन,
सान्नानीको किड्नी भएकोले तिमीहरु बच्यौ, नत्र के के हुने थियो भन्ने कुरा कि मलाई थाहा छ कि त गान्नु लाई
ओइ लहरे मलाई किन कान्नानी भनेको अन्खेरुन मेरो नयाँ कम्पुटरलाई थोत्रो भन्ने कत्रो हिम्मत तिम्रो? अझ मैले बाचाइदे रिट्ठेले कार्वाही गर्न लाइसक्या थ्यो अझ मैसँ निउ खोज्दो रैछ
कल्ले तिमीलाई कान्नानी भन्यो अन्खेरुन, कारवाही गरेको गरै हो, यो महारोगी मुर्गन्डे ले त भन्न त जे पनि भन्छ, गर्न सक्ने केही होइन, मुर्दार दुर्गन्डे त्यस्तो बिग्रेको कम्प्युटर नि नयाँ हुन्छ, बरु खुशी को खबर आयो भने तिम्रो हजुर बा लाई एउटा नयाँ किनिदेउ भन्नु, बिग्र्या कम्प्युटर धेरै चलाऊनु हुँदैन क्या, चस्मा लाको आँखा दुख्छ फेरी, अझ रिसाउदो राइछ, बजै कहाँ गयो फेरी, एही बेलामा बजै गायब, आउन त देउ न बजै लाई, एक एक जना लाई जानेको छु।।।
हो सान्नानी हो, भलाई को त जमाना नै रहेन। कार्यबाही बाट बचाउदा नि उल्तै अन्त सन्त भन्ने बौचा नि के भा होला?
पक्कै पनि ज्ञाने बाउ माने ( महेन्द्र ) को संगत होला बौचा को।बाउ छोरा को झगडा ( लरकी को मामालामा) को कारण महेन्द्रले युबराज त्याग गर्छु भनेर कस्सी सकेको बेला अन्तरराष्ट्रिय समुदायमा नेपाल को छबी बिग्रिन्छ भनी त्यसको निम्ती महेन्द्र्या बाउ संग कुरा गरी फकाइ फुकाइ युबराज बनाइ दिएका बी पी लाई बिना अपराध ९ बर्ष सम्म थुन्ने डेढे थिए ज्ञाने बाउ ।
ओइ लहरे के खान्छउ हँ त्यस्तो छुच्चो बोली तिम्रो ल्याउन? तिमी नै लाउँछौ होला चश्मा हाम्रो आँखा त राम्रै देख्छम हामी २० फिट परको किताब नि पढ्न सक्छम नचाहिदो कुरा गर्दो रैछ लहरे पहरे हाम्रो हजुरबाले हाम्लाई आफै के के किनिदिनुहुन्छ तिम्ले सिखाउनु पर्दैन।
बिचरी सोझी दिपीकासँग सधैं निउ खोज्या जस्तो हैन हामीसँ हामी त कार्वाही गरेरै छोड्ने हो अब ए रिट्ठे ल ल यता आउ त्यो पेटिसन बनाउ त झट्ट
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.