चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
दशैंको आशिष टिका होस् निधार मा जमरा होस् कान मा सुख होस् परिवार मा शान्ती होस् देश मा दसैं मा खुशी को बास होस् सत्रु को नाश होस् हरेक परिक्षा मा पास होस् सुन चांदी को रास होस् हात मा २१ पत्ति को तास होस् र घर मा मासु र बियर को बास होस् पुरा होस् मनोकामना यही छ मेरो विजय दशमी २०६४ को शुभकामना
सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना! दशैं मंगल धून
चौतारीका गाम्ले सबैलाई बिजयादशमीको धेरै धेरै शुभकामना।
अबको दुइघन्टा पछि दशैँको टीका लगाउने शुभ साइत छ। मेरा प्यारा चौतारीका आदरणीय दाजु तथा भावीहरुको तर्फबाट आशिर्बाद लिन भनेर पर्खेको छु के रे म त। २ घन्टा पछि सबै यहाँ उपस्थित हुनुहोला के रे। मेरा भाइ-बहिनीहरु म बाट आशिर्बाद चाहने हो भने पनि चौतारीमा उपस्थित हुनुहोला। (सधैँ चौतारीमा पसेर सरप्दै हिने पनि आज चैँ आशिर्वाद दिन्छु के मैले )
आज चौतारीमा अनलाइन टीका लगाउने र अनलाइन आशिर्वाद लिने गर्नु पर्यो।
दुर्गिसिस मिल्या भए पुरस्कार दिन पर्यो--तामा बोडिको तरकारी चै अली धेरै ;) हिजोको पार्टिमा पकाको सबै खानेकुरा पनि राखेर (फटुमा हेर्दा सबै पुगेको जसतो लागेन नि )
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.