[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-३ **

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 200878 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-16-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 82 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैंको आशिष
टिका होस् निधार मा
जमरा होस् कान मा
सुख होस् परिवार मा
शान्ती होस् देश मा
दसैं मा खुशी को बास होस्
सत्रु को नाश होस्
हरेक परिक्षा मा पास होस्
सुन चांदी को रास होस्
हात मा २१ पत्ति को तास होस्
र घर मा मासु र बियर को बास होस्
पुरा होस् मनोकामना
यही छ मेरो विजय दशमी २०६४ को शुभकामना


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून


 
Posted on 10-18-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङेलाइ त गर्धनमा नै भुत्ते खुकुरीले छ्याक्क हान्नु पर्छ। अनि बल्ल सोझिन्छ।

Bye  ritthe.

 

Bye all.


 
Posted on 10-18-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के गर्छौ उफ्री यो पुरुष प्रधान समाज मा यस्तै हो
अ मेरो त अब उकालो लाग्ने बेला भयो
भोली फेरी अली बेलैमा गाउ छोड्नु छ आफुलाई त


 
Posted on 10-18-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल,

यसपाली नवमी तिथी टुटेर एकादशीमा पर्या छ अरे, जनै पुर्ने औसीमा रे -- माघे सक्रान्ती १५ गते अरे -- के के हो -- सुर्य ग्रहण पुर्नेमा अरे अनि चन्द्रग्रहण औसीमा भन्छन -- दशा ठिक छैनन -- साथीहरुनै काटने र रेटनेमा लाग्या छन -- हे हरी!


 
Posted on 10-18-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन केटि मान्छेले गरेको ठट्टामा के कुरा भएको खास?

 


 
Posted on 10-18-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास कुरो खै के हो -- केटीलाई नै सोध्नु पर्यो -- हाम्रो कुराले हो भने के कुरा हो -- थाह पाउन पाए समिक्षा गरेर गर्नु पर्ने भए आत्मालोचना व प्रायस्चित के हो गर्नु हुन्थ्यो। दसैको बेला कसैको मन दुखाम्ने काम त गर्न हुन्न।
 
Posted on 10-18-07 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याsssssss.... त्यस्तो केहि भनेको जस्तो लाग्दैन!

खै अरु कता लागे??? 

ल मेरो नि उकालो लाग्न बेला भओ।

सारंगि रेटौँला मौका मिले फेरि भेटौँला!

 


 
Posted on 10-18-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा
भाग ९
प्रकाशित भयो। स्टक सीमित छ, आजै खोजी खोजी आफ्नो प्रति सुरक्षित राख्नु होला। तारेमाम्।


 
Posted on 10-18-07 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा
भाग ९
प्रकाशित भयो। स्टक सीमित छ, आजै खोजी खोजी आफ्नो प्रति सुरक्षित राख्नु होला। तारेमाम्।


 
Posted on 10-18-07 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सला मदनवाके रामलिला के हिरो हिरोईनको लिस्टवाँ जो देखेछु, त हमि कन्फुजमा परेछु, हँ? बात छोटा करम्, हमि बहुत सोंच बिचार करेछु, त हमि वो ओरिजिनल लिस्टवाँ को सपोर्ट करेछु -- हमि रावण हि बनेछु!

अस्टार्ट में अपने नाम रावण के रोल मे देखेछु तो हमि सोंचेछु, सला हरामजादा मदनवाले हम्रो किलियर कट चिल्लो जो एक्टा खप्पर को कैसन दस-दस देखेछ? हँ? गुस्साके मारे हमने मदनवाके पिक्चरवाँ बनाईलियो, दस दस खप्पर बनाके, और एक एक खप्परको गुलेली से मारेछु।

दोबारा जो सोंचेछु, तो फिर रावण हि बन्नेको ख्वाब देखेछु, हँ?

कैयन बार सुनिलिए हमिले रामायण, त हमिको पता छ कि रावण नेटो में मार खाएको जो छ, तभि मत्र मोरेको छ, हँ? हमि मुरख छेन कि, कैयन बार सुनि लिएछु, और फिर ईस बार भि नेटो देखाके राम सलाको बाण थापुं? हमि अस्मार्ट जो छु, तो ईस बार नेटो बचाके जुग जुग बाँचेछु, हँ? त थोडा राम या राम के बाप सीताको वापस लानेको छ?

हमि मैडियम साईज को गंजि जो पेहेन्छु, तो सला लार्ज सेजको बुलेट पुरुफ वैस्ट खरिदनेको छु, हँ? थोडा लम्बा भईलियो त वो वैस्ट हम्रो नेटोको भि छोपेको छ, हँ?

त फिर हुजुरहुरु पुछ्नेको हुनुहुन्छ, बुलैट पुरुफ वैस्ट थोडा राम बाणको रोकेको छ? हमि हुजुरको बतावँछु, सत्ते जुग में सिरफ सला मामुली ईमैजिनेशन वाला "लछुमन रेखा" लछुमनको रोकेको छ, त अब कलि जुग में थोडा रोकेको छ? जमाना ऐसन हे, जो सत्ते जुगमा होनेको पाएको थिएन हुजुर, अब माँडर्न जुग में सब होनेको छ!

लछुमन के रोल भि मजाको होनेको जो छ असपालिको राम लिला में, सला को को अगाडि आवनेको छ लछुमन बन्ने? दीप? चितरे? रिट्ठे? यामे? निसे? कुमले? हरि? जिम्माल बुह्रोको त सीता बन्ने वाली ने बिल्कुल पसंद करनेको छेन।

सला कोहिको पता छ बुलैट पुरफ वैस्ट सेल में कहाँको मिलेको छ? बाई वान, गैट वान फिरि में मिला तो सला आर्को साल भि हमि रावण के रोल निभाएछु!


 
Posted on 10-18-07 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म आउनि बेलाँ कोइ नि हुन्न रैचन्।
 
Posted on 10-18-07 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छु अन्तरे । के छ हाल खबर ??

दौतरीमा लरबरिएर चौतारीमा भेट हुन नै गार्हो भो।

दशैको शुभकमना सबैलाइ। के छ दशैको पिलान, सुनाम न सप्पैले।


 
Posted on 10-18-07 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ यता त नमे। लु तिम्लाई नि शुभकामना। पिलान त साहू बुढाले फुर्सत् दे पो, चौतारी आउन नि फुर्सत् पाइया छैन अचेल्। बरु दौंतरी चाईँ हेर्नि गर्‍या छम् दिनाँ एकपल्ट। राम्रो हुंदै छ।
 
Posted on 10-18-07 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"डाइरैक्टाँर- मदनवा और कानची"

                         Maddy bhaiya त्यो कानची  हामी हो न?

 हामी लाई डैरेक्टर बनाइलिनु भएको म धन्यवाद। हामी तपाईंलाई जो छ असिस्ट् गरिलिन्छु।  चिन्ता को कोनो बात छैन। मै हू ना ।


 
Posted on 10-18-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जनालाई दर्शन गरे हजुर

 
Posted on 10-18-07 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमिलाइ पनि खीलाउन न फिलींम कन्छी। हमि त धर्मेन्दर भन्दा राम्रो एक्टिंग गरिलिन्छ।

 


 
Posted on 10-18-07 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी त maddy bhaiya के assistant director मातरै हो। जो मैन    director  छ उह त    maddy bhaiya हो। हामी   भनिदिन्छु, ओके?
अनी जितेन्दर जस्तो नाच्न आउछ?  अनी त्यो जो छ राजेश हमाल जस्तो "यो हात दुश्मन को लागि फलाम हो साथी को लागि सलाम हो" भनिलिन आउछ?
अनी निखिल उत्पाती जस्तो बिल्डिङवा बाट जम्प मार्न आउछ?  आउछ त हामी भनीदिहल्छु। हिरो को लागि। किन्तु एगो प्रोबिलम भाईलिएछ। हामी त रमायानव  को डिरेक्टर हो राम लीला वाला     


 
Posted on 10-18-07 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे कन्छी तिमी जो भन ओ त हम करिलिन्छु। तो जो छ बिल्डिगं को कुरा, तिमी भन न , हमी आकाशको तारा भी तिम्रो हातमै राखिलिन्छु। अब भेन त दुनिया खल्लास?
 
Posted on 10-18-07 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे आकाश् को तारा हाम्रो हाथे मा राखे पछि  हामि मर्दैन् के जलेर। बढि बाठो रैछ तपाइ त
हामि के भन्छु हजुर् हामि त केवल् सानो सानो मान्छे छु। Maddy bhaiya लाइ सोधिलिनुस् उहा जो कप्तानवा आफ् द शिप जो हुनुहुन्छ  राम् लिला को दुसर् जो छ  महाभारत्वा पनि आएलिन्छ उस्म ट्राइ मारिलिनु। ह सब् ठिक् छ न
Last edited: 18-Oct-07 09:47 PM

 
Posted on 10-18-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हामि जाइजान्छु। बहुत् देर् भैलियेछ।
जै राम् जि कि

 
Posted on 10-18-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters