[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १९५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 197]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 165220 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-08-10 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १९५ ~

 

 


 

 

   

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९५ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 
VS
"चौतारी बरको त्यो
रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै
छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप







सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 195 editions.

 
Last edited: 08-Jul-10 09:47 AM

 
Posted on 07-08-10 1:34 PM     [Snapshot: 156]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" रिठ्ठे मोरो माथि जिम्मालको खुब आँखा परेको छ ........ "


 


तेइ भर होला राम्चा अण बाट फर्केर आए देखी गाला भरी रातो रातो डाबर आएर चौपट छ ! जिम्माल को चोखे लाग्या जस्तै छ !


बिस्टे ब्रो र ठुल्दाइ, हो एजेन्डा त तयार गरम ! तर त्यो लहरे को नाम प्रस्ताव गर्ने हो भने म चाँही बस्दिन है समिती मा ! अस्ती नौ दिने कार्यकाल मा देखी सकिया छ तेस्को चाल् !


हसुराइ भयो त होला हन्तकालीहरु के चुप लार बस्थे एतिन्जेल त


 
Posted on 07-08-10 1:48 PM     [Snapshot: 164]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई कल्ले बस भन्या छ - नबसेको नै राम्रो नी


ल तिमी भुइ मै बस -


 
Posted on 07-09-10 7:57 AM     [Snapshot: 215]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

 
Posted on 07-09-10 8:14 AM     [Snapshot: 218]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


शुक्रबारे झमझमाउंदो जदौ ।


तारेमाम रामे,


शुभ प्रभात भन्न लाई पनि मुखै च्यातिने गरी न भा दाँत देखाउनु पर्ने ??


 


 
Posted on 07-09-10 8:21 AM     [Snapshot: 220]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


शुक्रबारे झमझमाउंदो जदौ ।


 
Posted on 07-09-10 8:29 AM     [Snapshot: 224]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !


अहिले सार्है बिजी छु, यता उती लफडा सफडा पर्‍यो भने बोलाउनु


 
Posted on 07-09-10 8:29 AM     [Snapshot: 223]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ अन्ड लहरे ।

ठुल्दाइ .... भा का ले त देखाउन्छन नि दाँत ..... तपाईंको उमेरले अरुको दाँत देखेर डाहा गरेर हुन्न नि दाई ....... नक्कल्ली पाईन्छ भन्ने सुनेको थिए ......... हाल्ने कि ?
 
Posted on 07-09-10 8:30 AM     [Snapshot: 228]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोरो रिठ्ठे नि घुस्रिसकेको रहेछ ....

आज त शुक्रबार हो क्यारे ........

बेलुका पार्टी छ .....

सब्बैलाई चुले निम्ता छ है ......
 
Posted on 07-09-10 8:39 AM     [Snapshot: 230]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, रिट्ठे ।


चुले निम्तो यसरी सार्वजनिक ठाउँमा टाँसेर नि हुन्छ ?


आम सभा हो र ?



यसो फोन सोन , टिकेस सिकेस पठा पो ?


हाम्रो नि एउटा नि दाँत झर्‍या छैन रामे, भर्खर २५ पुगेकोको दाँत झर्न थाल्यो भने कोलगेट कम्पनी को गेट बन्द हुन्छ, मखुला ??


 
Posted on 07-09-10 9:32 AM     [Snapshot: 245]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hya dinai pichhe bhetne daju didi harulai ma ta namaste samaste gardina..

aaramai hunuhunchha hoina ?

 
Posted on 07-09-10 9:42 AM     [Snapshot: 249]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम ठुल्दाइ,रामे,लहरे,रिट्ठे अनी चेली
कस्तो सुस्ताको हो औतारी हरु हिजो त औंलामै गन्न मिल्ने रछ पोस्ट १० वोटा नि छैन जस्तो छ्।
चेली दुई हात जोडेर नमस्ते गर्दै अझै सधैं भेट्ने दाईदिदि हरुलाई के नमस्ते गर्ने भन्ने। हामी त आरामै छम तिम्रा के छन हालखबर ? गाउमा गर्मी बसिसक्नु त छ् नि ?
ओई लहरे विकेन्ड झर त खुर्क्क तलतिर,भकुन्डो हेरम्ला म्:म: स्:म: खाम्ला ,टेर्ने हैन यो केटो।
ल जाम ठुल्दाइ एउटा सल्काम त।

 
Posted on 07-09-10 9:45 AM     [Snapshot: 251]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आईतवार झरम त म त्यसो भए


ल ठेगाना पाम -


 
Posted on 07-09-10 9:54 AM     [Snapshot: 257]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते।


मुख्य फाइनल गेम चाहि कहिले हो?


कहाँ बाट हेर्ने हो? जानकारी पाउ न।


 
Posted on 07-09-10 9:56 AM     [Snapshot: 260]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुख्य फाइनल गेम आईतवार हो


अनी हेर्ने चाँही आँखा ले हो


आफुले त आँखाले हेरिन्छ अरुले के ले हेर्छ थाहा भएन


 
Posted on 07-09-10 9:59 AM     [Snapshot: 259]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली, बिस्टे , क्रेजी ( आउँदै गरेको देख्या थिएं )  



त्यही भन्या बिस्टे, पोस्ट सोस्ट छैन अचेल, दोस्त दोस्त छैन अचेल। सब चिच्याउने बाक्समा हल्ला गर्दै बस्छन ।


हुंदा हुंदा रामे पनि उतै बिजी ।


चेली, के छ हाल खबर , बिपीको तेल उता नि आयो रे भन्ने सुन्छु ।


 


 
Posted on 07-09-10 10:03 AM     [Snapshot: 268]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँखाले त हेर्ने नि?
आँखाले हेर्ने भन्दैमा आकाशमा हेरेर देखिदैन होला कि भित्तामा देखिन्छ?


कुरा नि मिल्ने गर्नु पर्छ नि एउटा। रिसै उठ्ने!


Thuldaai taaremaam!


 
Posted on 07-09-10 10:03 AM     [Snapshot: 266]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन राम्रो नि बिपी को तेल आए


तेल छान्ने ले तेल ल पानी छान्ने अनी तेल र पानी छुट्टा छुट्टै बेच्ने डबल फाईदा


ल मोज छ ल - खपराँ लेखेर ल्या भन्या एस्तो हो के


 
Posted on 07-09-10 10:06 AM     [Snapshot: 270]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँखाले आकाश हेर्यो आकाश देखिन्छ भित्ता हेर्यो भित्ता देखिन्छ


जे हेर्न मन लाग्यो त्यही देखिन्छ


अब फाइनल गेम हेर्ने भए टि.भी खोल्ने अनी हेर्ने ए.बि.सि मा आउछ के रे - कि ई.एस.पि.एन हो


अब अन्लाईन हेर्ने भए चाँही


http://futbol.univision.com/fifacopamundial/partidos-en-vivo


एस्मा क्लिक गर्ने अनी हेर्ने - कुरै खत्तम


 
Posted on 07-09-10 10:07 AM     [Snapshot: 270]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिम्रो जस्टो मुतु मेरो पनि
टिम्रो जस्टो माया मेरो पनि


लौ सपका सप आइसकेछन !


आफु त यसपाली बियर गार्डेन मा गएर हेरिन्छ क्यारे फाईनल ! घाम ले कती डढिने होला कुन्नी !


चेली, क्रेजी, लहरे, ठुल्दाइ, बिस्टे, रामे सबैलाई यो सोझो रिट्ठे को सलाम !


 
Posted on 07-09-10 10:21 AM     [Snapshot: 280]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली नमस्कार ...... दिन दिनै भेट भएको छ र हाम्रो ?

बिस्टे बा आरामै छ ?

क्रेजी मुख्य फाइनल खेल त जुलाई २ मा नै सकी सक्यो .... हल्यान्ड र ब्राजिल को भएको थियो ...... ब्राजिल सेकेन्ड भयो हल्यान्ड फर्स्ट ...... अहिले त friendly match भयी रहेको छ क्यारे ......


खोइ ठुल्दाइ ..... पहिले पहिले पञ्चायत काल मा त चौतारीमा आएर ढोलक हो कि के हो बजाएर सार्वजनिक रुपमै निम्तो बाडिन्थ्यो क्यारे ....... आफु त्यस्तै बेला तिर जन्मेर हो कि ...... त्यही बानी छ .......
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
Ushering in new era of communism ...
ChatSansar.com Naya Nepal Chat
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Trump is a winner
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
BIDEN: BORDER is CLOSED. THAT MEANS TRUMP BORDER POLICY IS GREAT!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Leftist mobs and gangster harrasing
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Love trumps Hate
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters