← Back to Archives

के गर्ने त होउ केटा हो आज फ्राइडे?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

के गर्ने होला होउ आज त फ्राइडे पो हो त होउ केटा हो? जाड कती धोक्नु, म म कती कोच्नु? टाउकोमा हात राखेर बसी कती सोच्नु? चुरोट्को ठुटो ओठ्नै पोल्ने गरी मुखमा कती ठोस्नु? के गर्ने होला होउ आज त फ्राइडे पो हो त होउ केटा हो? पहिले त कलेज मा थिए, जान्थे काली हान्न अहिले गोरी नै पाएनी भुत्रै पनि जान्न पहिले पहिले सेतो घुडा देख्दा नै चुइन्थ्यो ५ रुपैयाँमा फुच्हे पेप्सी सान दिएर पीईन्थ्यो के गर्ने होला होउ आज त फ्राइडे पो हो त होउ केटा हो? सानो जिउ छ बहिर हिउ छ सुकेका छन गेडा बसौ कि त घरैमा खाँदै लड्डु पेडा, नेपालको क्याबिनमा सित्तैमा पाइन्थ्यो एउटा कोक मागेर पुरै पास्पोर्ट साइज भ्याईन्थ्यो के गर्ने होला होउ आज फ्राइडे पो हो त होउ केटा हो? घरमई बसी कि अब थालु आँफै छोल्न साझाको सान दाईले दिदैन है बोल्न सेउसी इन सारीको नाममा पनि दिईयो नम्रता श्रेष्ठको नाममा त पहिले नै भ्याइयो के गर्ने होला होउ आज फ्राइडे पो हो त होउ केटा हो? ल भन है गेडेहो के गर्ने होल आज फ्राइडे?

Rodiohead · Jan 15, 2010 10:40 AM · 61,368 views

60 Replies · Showing 41 - 60
Page 3 of 3

ओह हो , धन्यवाद यार। मैले त आज फ्राइडे भन्ने पनि भुसुक्कै भुलेछु यो पाली त, आज त साला यौनाङहरुले पनि केही ईशारा गरेनन, प्राये जसो फ्राइडे आउन आउन लागे पछी मेरा यौनाङहरु सल्बलाउन थालछन तर यो पाली त चालचुल गरेनन। के भएछ होउ, बल ब्यारिङ्ग अली कम्जोर भएछन कि कसो?  so wot you guys are upto for this friday? Last edited: 19-Feb-10 12:59 PM

Rodiohead · Feb 19, 2010 12:48 PM

त्यती पनि थाहा भएन गेडे रेडियो टाउके तलाई? तेरो गेडा बेकामको भईसक्यो। 

नगनाउने गु · Feb 19, 2010 12:54 PM

पर्खि न जाठो एउटा सिङै खसी ढाल्छु र पोली पोली खाएर फेरी मेरा गेडोहरुलाई तिरिरी विर्य उत्पादन गर्न सक्छ्यम बनाउछु यो विकेन्ड भरिमा।

Rodiohead · Feb 19, 2010 12:57 PM

कस्तो जाठो ओसिएको च्याउ जस्तो ओसिएको होउ गुलेहो सबै। चाइ चुई छैन यार जाठो के हो यस्तो शुक्रबार पनि, शुक्रबार त यसो सुक्रकिट उत्पादन तथा पारवहन गर्ने तैयारी गर्नु पर्‍यो नि अनी अरुलाई पनि जानकारी दिनु पर्‍यो नि होउ जाठोहरु।

Rodiohead · Feb 26, 2010 1:43 PM

RadioheadBro: From the look of it, it seems you learnt a whole lot of swear words in a last little while...

newlynew · Feb 26, 2010 2:20 PM

र्याक नहान न ब्रो फिरी, लामो भाषन हान्देउ नि त फिरी छोट्करीमा। यसो रमाइलो कुरो गर्ला जाठो ब्रो ले भनेको त फिरी घुमिफिरी चिनिको दलाली पो सुरु गर्‍यो त फिरी।

Rodiohead · Feb 26, 2010 2:33 PM

सत्य तितो हुन्छ भन्छन रेडियोब्रो | कि कसो?

newlynew · Feb 26, 2010 2:39 PM

ब्रो, मलाई यो सत्यले केही खुल्किन्न होउ किन बेक्कारमा दिमाग चाटेको हो यार। तिमी गुलो जस्तो कुरा गर्न बन्द गरन ब्रो यसो बरु रमाइलो कुरो गर। आफ्नो आफ्नो तरिका हो,  ब्रो ले त आफ्नो छोरा छोरीलाई जस्तो अर्ती दिन थाल्यो के फिरी।

Rodiohead · Feb 26, 2010 2:42 PM

थाहा छ रेडियोब्रो | यस्ता सत्य तथ्यले तिमीजस्तो महान हस्तिहरुलाई केही फरक पर्ने वाला छैन भनेर |

newlynew · Feb 26, 2010 2:48 PM

Californication · Feb 26, 2010 3:04 PM

Tee pallaa ghare Halle Berry jasti cali sanga fornication garna paaye mero khoob uddaar hunethyo hola. To kura safal nabhaye chaahi Mellencamp soondai masti sanga Budweiser piunu parlaa.

mR. hydE · Feb 26, 2010 3:25 PM

newlynew, कत्ती तितो कुरा गर्न सक्ने मान्छे हो यार तिमी गुले। तिमी मान्छे अत्तिनै किच किचे टाईपको छौ जस्तो छ ब्रो। यस्तो जाठो बानी गर्यौ भने कुन दिन तिम्रो बुडिले तिम्रो मुखमा गूदवार राखी दिन्छे है होस् गर। "आफु भलो त जगत भलो" भन्ने उखान सम्झ के ब्रो। आफु राम्रो होउ अरुलाई अरुकै हिसाबले बाँच्न देउ। तिमी गुले "आफु भालु त जगत भालु" देख्ने टाईपको ब्रो त हैन होल नि होउ? गेडा जस्तो महान हस्ती, गस्ती, मुस्ती, बस्ती के हो त्यो जाठो भन्या?  यो शुक्रबार त बिचित्रै सँग बिगारिदियो यार यो ब्रो ले । Last edited: 26-Feb-10 03:44 PM Last edited: 26-Feb-10 03:47 PM Last edited: 26-Feb-10 03:49 PM

Rodiohead · Feb 26, 2010 3:45 PM

रेडियोब्रो, अरु त हैन तिम्रो थुतुनोलाई एक्चोटी डेत्तोल साबुनले मज्जाले साफ गर, अनी कुर गर्न आउ तिम्रो दाई सँग यहाँ| कुर बुझ्यौ के? अरुको कुरा के गर्छौ ब्रो, तिमी कस्तो टाईपको भनेर त तिम्रो पोस्टले नै देखाउछ जस्तो लाग्यो मलाई|

newlynew · Feb 26, 2010 3:51 PM

यसो गरे कसो होला? मेरो थुतुनो हैन मुतुनो चै एक पटक डेटोल साबुनले साफ गरिदेउ न ब्रो बरु, आज यसो कसैले मुखमैथुन गरिदिन्छन कि मौका मिले। शुक्रबार, यसो तार्तम्य मिल्यो भने त बेर लाग्दैन नि चाजोपाजो मिल्न। अब ब्रो तिमी फेरी अर्काको पिर नगर न होउ, म गुले जस्तो भये पनि तिमीले पिर गर्नु पर्छ र भनेको। तिमी महिला होउ भने त गर जत्ती पिर गर्छौ गर, महिलाले मेरो पिर गरेको मलाई साह्रै मन पर्छ। नत्र त गुलई जस्तो भो नि ब्रो तिम्रो यो टाउको दुखाइ।

Rodiohead · Feb 26, 2010 3:57 PM

रेडियोब्रो: तिमी पक्का कुमार कान्छा जस्तो लाग्यो | नपाए सम्मन के के न जस्तो लाग्छ ब्रो | यस्तै हो |||

newlynew · Feb 26, 2010 4:01 PM

ओ ब्रो, कृपया यो फ्राइडे को शुभ सन्ध्यामा निउ नखोजन यार, साची ब्रो तिमीले नचाइने कुरा गर्दै छौ, अब म मुजीको बोली तिमी गुलेलाई मन नपरे के बालई भयो नि मलाई, म मेरो गुलोको एउटा झाट पनि दिन्न तिम्रो असन्तुस्टीलाई। तिमी हल्का साइड चेप त ब्रो।

Rodiohead · Feb 26, 2010 4:13 PM

Shut up !

Californication · Feb 26, 2010 4:48 PM

friday is the day to smoke some shit. Just Do it.

Pjay36 · Feb 26, 2010 5:31 PM

आज लिङे पिङ मच्चिन्छ त गुले हो? यसो चाजो पाजो मिलाएर आज चै चचहुईई चचहुइइ पार्नु पर्छ है जठो बरु परेको बेहोरुला, साह्रै भको छ यार।

Rodiohead · Mar 12, 2010 12:32 PM

ल घैटे गरि खाउ।

subrath · Mar 12, 2010 1:49 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant