← Back to Kurakani

DIFFERENT TYPES OF MARRIED WOMEN!!!

The opening post of this discussion is no longer available. The replies are shown below.

16 Replies
Duderino Dec 3, 2018 2:04 PM
Last category was from your heart dude. Tyo category ko Budi chahi timrai hunuparchha. You never know, may be she is into black. Talk to your wife. May be there is something else she is "depressed" about. It was a nice read indeed.
asdfgh Dec 3, 2018 2:15 PM
धन्यवाद मित्र, अब बुढो नि हुन थालियो| आफ्ना त चारै तिर DV र सरनार्थी का ताँती छन्, अनुहार न दनुवार हेर्दै गाउ मा घास दौरा गर्दा गर्दा झरेका हरु जस्ता छन् | ब्रो ले भनेजस्तो मोटे तलुखुले बुढाको चपेटा (pun इन्तेंदेद) मा हरेक रात आफ्नो जवानी को किस्ता किस्ता मा आहुति दिने जस्ता च्वाक कोइ छैनन् | बरु हाम्रो स्वामी D ब्रो ले भनेजस्तो अनि माल काली मेक्सि गोरी पत्याउने idea दीम न ब्रो, ओन द डाउनलो | कलेज पढ्दा हल्का दिएको हो तर ऐले रस्टी हुन थाल्यो
asdfgh Dec 3, 2018 2:58 PM
अप्प्रोच पो कसरि गर्ने ब्रो? सिधै नेपाली पार्टी मा गएर फ्लिर्ट नि गर्न गारो, समाज को लाज हुन्छ, Number मागेर Snapchat game run गर्नु पर्ला जस्तो छ? सफल होला त? मान्छे मा गोरो, ५ feet ९.५ इन्च दाता सैंटिस्ट को काम गर्छु बिगत १० वर्ष देखि Last edited: 03-Dec-18 02:58 PM
ghogay_moro Dec 3, 2018 3:00 PM
under_ bro, अनि त्यो हामीले पराल को सुली मा जामा भित्र हात हालेर खेलेका केटि छि कून दर्जा मा पर्छन त ? तेस्को नि मेलो मेसो चएयो. अनि शरणार्थी हरु अब पहिला जस्ता छैनन् . भैयंकर चेन्ज आएको देखिन्छ एउटा जेनेरसिओन मा (not all). अमेरिकन स्वंग ले चोइ सक्यो. कस्ट कस्ट सेक्सी हरु नि छन्. खोज्नु पर्छ .
asdfgh Dec 3, 2018 5:15 PM
Talu Bro, पद्कौना त आफुले पनि हल्का फ़िरन्ति इन्डियन consultancy वाली हरुलाई पडकाको हो, उनीहरु बोइफ़्रेन्द छोडेर १२-१५ महिनालाई गायब हुनुपर्ने हुदा मैले अफिसमा चिनजान भएर सार्वजनिक हित मा उनीहरुलाई साथ् दिएको हुँ| हुनत हो, पढाई लेखाई गर्दै मा केहि नहुने रैछ, मा जत्तिको सलारी एउटा ह्य को मलमा किओस्क चलाउने साथिले ब्याग र चस्मा बेचेर कमौदो रैछ| ट्याक्स पनि तिर्नु नपर्ने, अनि मोरोले मल मा काली मेक्सि हरुलाई १०००% मार्क अप गरेको बाग एस्सो फ्री मा गिफ्ट दिएको जस्तो गरेर मज्जाले पद्कौदो नि रैछ Last edited: 03-Dec-18 05:29 PM
Yaaku Dec 3, 2018 5:49 PM
Launa hamiley pani youta kishok kholnu parla jasto chha. Yo [Disallowed String for - use not allowed] office ma kam garneko na paiso hunchha na fursad hunchha, ani ka pauchha chikamari.
asdfgh Dec 4, 2018 4:28 PM
साउथ इन्डियन होइन तालु जी, हाम्रै काठमाडौँ क रैथाने सुअसि नेवारनी हरुलाई पडकाको हो मित्र | अलि अलि नक्कली अमेरिका आएको भोलिपल्टनै पुरै अमेरिकन पल्टिनु पर्ने दुधालु, तिघ्रालु ज्यपुनी हरु संग माया गसियो हल्का अब भने म पोर्टफोलियो एक्स्पंद गर्ने विचार मा छु| सबैभन्दा सजिलो उपाय के हो? बतैदिनु पर्यो
asdfgh Dec 5, 2018 10:04 AM
यो कुरा भने मलाई ठिक लग्यो , भर्खर अमेरिका झरेकाहरुले अमेरिका खाइसकेका, एताई पढेका फरर अंग्रेजी बोल्ने मान्छेहरु संग संगत गर्न पैयोभाने खानदानी अमेरिकन भइन्छ भने सोचछन् | नेपाल मा बाउ आम सासु ससुरा को औला मुनि थित्चियेर बसेकाहरु अमेरिका एपची एस्तो र उस्तो गर्छु भनेर पहिले देखिकै प्लाननिंग हुन्छ | भुडे, तालु, काले, बुढो, होचोको हकमा त झन् यो times १० नै हुन्छ होला
asdfgh Dec 5, 2018 2:38 PM
इटहरीका सोल्टा, मैले नपाइने कहाँ भनेको छु र? मेरो विचारमा त FOB नेपालीहरुले अरु फोब को संगत नै गर्नु हुन्न, सिधै हाम्रो उन्देर्वेअर र तालु महाराज जस्ता मुर्धन्य व्यक्तित्व हरु संग साइनो गस्नु पर्छ तर वास्तबमा अमेरिका एर अलि गतिलो मान्छेको संगत गरेर उभो लगेगो मान्छे धेरै देखेको छु| यहाँ आयो, अलि जान्यो बुझो गतिलो काम गर्यो भने बुख्याचा जस्ता अनुहार भएका हरुका स्वास्नी पनि सायद टिकथे कि? बिस्तरपनि न्यास्रो र खल्ती पनि खस्रो भएपछि सारै नमज्जा हुदो हो हाम्रा नेपाली चेली हरुलाई
ghogay_moro Dec 5, 2018 3:57 PM
asdfgh ra talu solta haru, timaru kasari dudauli ra kandeuli nepali haru bhetchau yaar? ma ta sukeko chaak dekhera aba kasi tira lota bokera lagnu parla sanyas lera gangaji ma dui char dubulki hanna ani yo ghogo khelaune kam chadauki bhanera bhantheneko ta...gathhe aja interesting po paryo koora...
ghogay_moro Dec 5, 2018 8:15 PM
तालु सोल्टालाइ धन्यबाद. अब एसो QA मा लाग्नु पर्ला जस्तो छ. पैसा नि हुने, सोल्टिनी हरु नि ज्यक्ना पाइने... तर मोज चै सोल्ताको पल्टेको रहेछ. उहिले कोलेज मा आइ टी पद्नु रहेछ..एसो कोहि दूदौली को सेवा गर्न मिल्ने रहेछ...कुरो बितेछ...
Ramupure Kanchho Dec 6, 2018 12:54 PM
I know Gulai chalayo mukhma chhita!! But still posting it for some confused people who don't know what is right or wrong in the society- please don't trust this kinds of samajka kalanka haruko stories!! believe yourself and do right thing, don't keep illegal relations, it destroys many things, have one relation- don't be dual character,be transparent in relationship, if you don't like the person anymore, tell him/her and move forward. American culture is far better than this kind of Nepali culture, at least they break up and divorce before having relationship with other! Watch for Karma! For नेपाली prostitute men: Srimati chahi घर परिवार भनेर, बच्चा संग ब्यस्त खुसि bhayera basne, अनि उ चाही खुसि हुनलाई अरु थाप्रे आइमाई संग फाल्तु फोन गर्ने भेट्ने...... अनि कसरि परिवार खुसि हुन्छ ? अनि घरमा बच्चालाई कसरि राम्रो नैतिक (moral ) education दिन सक्छ? अनि उसको छोराले पनि पछि तेस्तै गर्छ. समाज फेरी उही दिशामा ! येही प्रगति गर्न हो अमेरिका आएको? कसरि छलकपट गर्ने, कसरि अर्कीलाई फसाउने, mobile को कुरा श्रीमती बाट लुकाउने, भनेर सोच्ने समय केहि उपलब्धि मा लगाए त miss world nepal जस्तो सुन्दरी प्रतियोगता मात्र हैन छोरी श्रीमती बहिनीहरु space जना सक्थे. mother टेरेसा ले भनेकी छन् - केहि बिकाश गर्न चाहन्छौ भने तिम्रो समय घरमा देउ (मिठो माया र समय ले बच्चा मा कति परिवर्तन गर्छ भन्ने कुरा चमत्कारी छ, अनि श्रीमतीको खुसीले घरको vibe नै अर्कै हुन्छा, तृप्ति तेही मिल्छ, कोसिश गर्न सक्ने आट भए ) यदि उ काम मा धेरै ब्यस्त भएर घरमा थाकेर आयेपो श्रीमतीको माया प्यारो हुन्छा अनि घर मा खुसि हुन्छा तर उ त अन्तै मख्ख छ , उसलाई श्रीमतीको मतलब हुदैन, देखावटी माया गर्छ (चिची पनि पापा पनि) ... सोझी श्रीमती त बुझ्न सक्दिन होला तर बुझेकीलाइ कति पिडा होला ? एस्तो देखावटी माया के उसको अधिकार हो? उसलाई स्वछ माया पाउने अधिकार छैन र? उसको दोष कहाँ छ? उसले त तँन मन धन उसलाई सुम्पेकी हैन र ? उ आफु खुसि हुन श्रीमान जस्तै अर्को बस्य ( केटा prostitute ) खोज्ने ? उसलाई त्येस्तो गर्न मन लाग्दैन, उसको इमान ले दिदैन रे, अनि क गर्ने? उसलाई खुसि हुने हक छैन? nothing is prefect तेही भएर त्यो श्रीमान ले अन्य तरिका बाट श्रीमती मा नपाएको कुरा उसैसंग सल्लाह गरेर परिवर्तन गर्न सक्दैन ? तेस्को तेती पनि हिम्मत हुदैन, घरमा श्रीमती हुदा हुदै अर्काको श्रीमती हेर्ने हरु लाछी हुन्? नामर्द हरु? अनि त्यो घरमा नभएको बेलामा तेस्को श्रीमतीलाई अर्को आएर तेस्तै गर्यो भने त्यो लाछी बेलुका फेरी तेही श्रीमती संग सुत्छ? बारीमा बिउ रोपेपछि तेस्लाई पनि मलजल गरेन भने मरेर जान्छ, माया पनि तेस्तै हो. फरक उपाय प्रयोग गर, घुम्न जाउ, एक अर्काको कुरा बुझा अनि पो खेजे जस्तो पाउछौ. girlfriend लाई भेट्न जादा quality time दिएय्जस्तो श्रीमतीलाई पनि देउ, अनि हेरन मेहनत गरेपछि जो पनि पास हुन्छ. हाम्रो साझा.कम का भद्र भलादमीको के छ राय ?? यहाँ त so -called phd गर्ने सम्मक महानुभाब हरु unmarried ह भन्दै प्रोफिले बनाएर जिस्किन ब्यस्त ? अर्काकी श्रीमती संग कसरि रासलीला गरे भन्ने कथा भन्न र सुन्न ब्यस्त, लाग्छ कि जिन्दगीमा त्यो तुन्तुरी बाहेक अरु केहि छैन, तेस्लाई उठाउने बाहेक अरु काम नै छैन, खादा उठ्दा सुत्दा office, work मा त्यो बाहेक त केहि नै छैन. जे कुराको focus नै तेही ?? येस्तै समाज निर्माण गर्ने अपेछ्या हो तिमीहरुको? जवाफको प्रतिक्छ्या मा -
ehho2 Dec 6, 2018 4:10 PM
The problem with making friends with ppl who fk others' wives is sooner or later you risk your wife being fkwd by your so called friend. I hope it won't happen where your bromance turns into enmity one day Cuz the world is round and karma is a biaatch .
sajhamod Dec 6, 2018 8:05 PM
I can’t believe u guys trusting these uncle stories. It’s called dream.
krishnaLeela Dec 14, 2018 5:15 PM
Sabai kaccha kheladi (except underwear bro), here is how you play Krishna leela and there are some rules: - If you get done in less than 2 minutes in bed and aren't satisfying your current woman with orgasm then don't even think about other women. Your woman will leave you (no matter how loyal she is),or find a secret partner. So put down that beer, hit the gym. -You don't go try sticking your woods to every holes you see. Paye bhanera gundruk ma jaat falnu hunna, masu bhat matra khane ho. -There are many sexually frustrated beautiful women. How do you find one? Go to any party, if you see a fat guy acting like a "know it all" smart ass with a corona in his hand and has a pretty wife, chances are she is hugely dissatisfied in bed. Another hint: these guys will know everything on entertainment and political topics. Be respectful and approach her slowly in private. Win win for both of you. -If you see a pretty wife and her husband is physically fit and is not a loud mouth, that's a no go. That guy understands the leela. - Don't talk about your sexual encounters in a public forum. You are a kaccha kheladi, if you do so. "Bhanne le gardaina, garne le bhandaina."
krishnaLeela Dec 14, 2018 6:08 PM
बुँदा १ र ३ तपाईको जीवनमा मेल खान गएमा मलाई मतलब छैन
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant