nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 127892 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-17-06 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो छनक्कै लागेर बिसोटा भएछ posting आज यो जान्छ कि जान्न कुन्नि?
 
Posted on 08-17-06 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आफु बस्या ठाम् मा त स्याँल् परी र च अब मिस् इन् द् भिउस् लाम्छु मर्किले गाँज्ला फेरी कलिलो ज्यान् --- सिलोक् भट्याम्दै भट्याम्दै हिने म त ---


केर्केटी भनम् आफु केर्केटी हैन
परौढमा बहन बर्ख पुग्या छैन

हाम्ले त बात मार्न नी नपाम्नी रे
बोल्या सुने मिस्ले छन्काम्नी रे

के अर्नी हो त बसेर आफुलाइ मिले कच्छे रेन्च
 
Posted on 08-17-06 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छनक्क हैन वीर्खे खुत्रुक्क भने हुन्छ। जान त वीरगन्जबाट रक्सौल हुँदै गा हो दिल्लीसम्म। म्यान्पाओरले तेताडी कतार लग्ने भन्थ्यो बेइरुताँ पो झार्दियो। धन्न देशीको जहाज चढी फर्किन पाइयो। बम पड्क्या त कति सुनियो सुनियो हाम्रो गाउमा माउबादी र सेनाको भिडन्त हुँदा त्यस्तो डर लग्या थेन त्यहाँ त सातो पुत्लो गो।
 
Posted on 08-17-06 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म पनि ट्राइ मार्चु - छन्क्क भनेको ठ्याक्क जस्तै ।
वाक्यमा प्रयोग :
भउतेले खसि छन्क्क छिन्यो ।

हो त नि यस्तो ताल ले त १-१ हप्तामा पो चौतारी बनाउनु पर्ला जस्तोछ ।
 
Posted on 08-17-06 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

whats going on here?
 
Posted on 08-17-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chipledhunga mero roll # 6 ho. dont try to steal my #. hai bhandeko chu
 
Posted on 08-17-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अर्को कुरा । दैबको दयाले आज बाटां ठुलि भेट भइन । ल है तिमि त चित्रे सं लायौ भनेको त का हुनु नि त्यो त रमाइलोलाइ मात्रै हो रे ?
ल हेरे यो चीत्रे र ठुली जिस्केका रइचन म त साच्चिकै हो कि भनेको, सोझो मान्छे न परें ।
 
Posted on 08-17-06 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe ya chitre r ma ta sathi matrai ho.
 
Posted on 08-17-06 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छु दु हालखबर ठुल्नानी? चित्रे र ठुल्नानी मिलेर गोद्लान् भन्ने पो डर लाग्यो त रोल # जुद्धा। ७ # त कसैले लेको छैन होला हैन?

अनि नमे के छ नि?
 
Posted on 08-17-06 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepe sabai lai bhandinu ma r chitre ramro sathi ho. bhandinus
 
Posted on 08-17-06 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त ठूल्नानी, मान्छेहरूले नि के के सोच्या हुन् थाहा नै छैन। हामी त बेस फिरेन (best friend) पो हौं त, अन्यथा नसोचम् है गाम्लेहरू!
 
Posted on 08-17-06 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले एकदम ठिक छ । तिमि त लेबनान तिर गाका रैचौ। तेइ बखत पारेर को अस्त्तिले हेरे न चिप्ले ढुगांको चौतारी नै ढालेचन ।

 
Posted on 08-17-06 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chu na maru chiple
 
Posted on 08-17-06 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुली म काहा नेपे हो त म त नमे पो हो ।
 
Posted on 08-17-06 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-17-06 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली गन धु ?
 
Posted on 08-17-06 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चिप्ले बुरो, नं ७ खाली त छ तर नलिनुस्, ठूल्नानीको रोल नं ६, मेरो नं ८। तपाई किन बीचमा भिलेन बन्न खोज्नुहुन्छ बेकारमा? ;)
 
Posted on 08-17-06 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउ चोटी त ठुलि र चित्रेको लम्बर लगातार भको जस्तो मानिचु के रे , कता त फाटो परेच । ल है चिप्ले यइ मौका हो लम्बर छोप्नि ।
 
Posted on 08-17-06 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्है दु:ख लाग्दो खबर पो सुनें त नमे। अब नयाँ चौतारी छिन्दा त्यही चौतारी राख्न पर्ला भनेको त। अनि को हुन् नि ढाल्ने अपराधी चाँही?
 
Posted on 08-17-06 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, त्यो त लास्ट इअरको रोल नम्बर पो हो त।

अब यो बर्स, रोल नम्बर ७ खालि भको ले तिमी बरु ७ लिएर चिप्लेलाइ ८ देउ न त। हुन्न र ?
अनि कोइ हुन्न तिमि र ठुल्ननी को बिच मा भिलेन खेल्ने। बरु मिस दिदी लाइ निबेदन लेख रोल नम्बर चेन्ज गरी पाउ भनेर।

:P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
whats wrong living with your parents ?
Why Americans reverse park?
Now Trump is a convicted criminal .
Shot Dead
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters