[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 296433 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-08-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसायो, निसे, कुम्ले अन्द नेप्च ले । बात कहाँ बाट्मात्र आउछ हो ? आफु त लाटो पो भैयो । गाम मा पाको बाठो भनेको त होइन रहेछ । चिलिम तान्ने भए १ चिलिम बाकी छ, त्यो ओखति त खान्न हो, तीतो हुन्छ रे ।
 
Posted on 01-08-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! मलाइ नि सुन्न मन लाग्या हो यो 'आन्द्रा माहात्म्य', तर गालेकुमारको चौतारी स्वस्थानी व्रतकथाको कुनै पछिल्लो अध्यायमा आउँछ कि भनेर पर्खिरा'को छु।

मेरो विचारमा यो आन्द्रा माहत्म्य भनेको देवता र राक्षस यानेकि इउरोपमा बस्ने नेपालीहरू र औरिकामा बस्ने नेपालीहरूले आन्द्र महासागरमा आ-आफ्नो आन्द्रा प्रयोग गरेर समुन्द्र मन्थन गर्ने प्रक्रियालाइ भनिन्छ।यसरी समुन्द्र मन्थन गर्दा दश अवतार प्रकट हुन्छन्। ती यस प्रकार छन्।

१) बुस मत्स्य अवतार
२) ब्लेयर कछुवा अवतार
३) सद्दाम सर्प अवतार
४) ज्ञानेन्द्र बँदेल अवतार
५) गिरिजा बामन अवतार
६) प्रचण्ड परशुराम अवतार
७)
८)
९)
१०)

बाँकी चारओटा चैं मैले बिर्सें, गालेकुमारलाइ याद होला, र यिनको बारेमा विस्तृत वर्णन पनि उनैले गर्लान्। श्री स्वस्थानी परमेश्वरीकि जय जय जय! :P ;) :D
 
Posted on 01-08-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा राहुलब्रो!!

ट्याब सुरुमा मात्र तितो हो ब्रो! पछि त हल्का ट्रिप हान्न थालेपछि त सब चिज गुड हुन्छ। ब्रोपनि दिनभरी गुsssड भएर बस्ने नि, कत्ति चिलिमले मात्र धान्न खोजेको हौ!! ल ल ब्रो त्यो ज्याकेट यता फाल्दिनुनि हौ!!

आम्बो! चित्स ब्रोले फिरी के के भन्छ हौ!!

७) राहुलब्रो चिलिम अवतार

:-)
 
Posted on 01-08-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssच! कुम्स पाट!!
सहि खोक्स दियो सोमले!
मोइले पनि सुड्डा को लेदर ज्याकेट हेरेको कि, हल्का च्यात चुत पारेर चेन सेन ठोक्यो भोने त हर्रामि पिस बन्छ जस्तो छन्तनि हौ। मेरो डिङ्गो संग हरिप म्याच खान्छ हौ! सिम्स त भुतुक्कै पो हुन्छन्तनि हौ मोलाई त्यो सेट मा देख्यो भने।
लु राहुल सुड्डा ट्याब त छ , दामि माल छ, तर हाम्रो केटाहरुले बाउको डेक टिबि बेचेर किनेको कि, त्यसैले सुड्डाको ज्याकेट संग ट्रेड हान्यो भने ट्याब पायो नत्र नत्र त्यहि झारे घाँसको ट्रिपमा बस्दा हुन्छ!
कुम्स पाट मेरो सिरिन्ज सकियो ब्रो, तिमी संग अस्ति मैतिदेविको फार्मेसिमा झ्याप हानेको सिरिन्ज होला नि सोम, एउटा पास गर अनि हामि त्यो कलेज को ट्वाइलेट पिछाडि गएर फिक्स हानौँला ल? आज बबाल झ्याप हुनु छ!
 
Posted on 01-08-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज हाम्रो तित्स सालि कता लागेछ हौ?
कुम्स पाट तित्स सालि लाई देख्यो ब्रो ले? :)
 
Posted on 01-08-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच निस पाट! क्या सम्झायो हौ! फिक्सको कुरा!! ल यार त्यो मैतिदेवीको औसधी पसलबाट झ्याप हानेको सिरिन्ज लिएर आउँछु है अनि फिक्स हान्नु पर्छ। बरु राहुल सुड्डालाई नि ट्याबको साटो फिक्स नै हान्नु लाउने कि? ब्रोको लेदरको प्यान्ट नि दामी लागीरहेको छ मलाई! :पि

अबुई!! कहाँ तित्सको बारेमा सोधेको हौ!! आबो तित्सले फिरी मैले फिक्सको कुरा गर्न थालेको थाहा पायो भने घरमा बबाल कुरा लगाइदिन्छ नि अन्त। अस्तिन मैले एउटा काम फिक्स भयो भनेर भनेको है उस्लाई, उस्ले त "आमामा तिमी अझै फिक्सको कुरा गर्छौ, घरमा भन्दिम्?" भनेर बबाsssल। फिक्सको त नाम नि लिनु हुन्न। आज धन्न सिम्सले मेरो कुरा बुझेर उस्लाई सर्कस हेर्न लगेको छ। :पि

:-)
 
Posted on 01-08-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहssss.... क्या ट्रिप दियो यार!
कुम्स ब्रो म्याङ्गो टार्ट छ? एउटा लेउ त गुलियो थप्यो भने त हर्रामि दिन्छ नि हौ!
 
Posted on 01-08-07 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा सुन्दै छु हौ मो पनि तिमेरु ट्याबे (कुम्स & निश जिजु)हर को, ऐले त केहि बोल्नु सकेन कि मुख तन्केर हास्दा हास्दा एक्छिन् मा बोल्नु पर्ला। :D
जिजु चाइ बड्ता सिरिन्ज सिरिन्ज् गर्ने होइन है,कुम्ले पनि बिग्रीसक्यो उस्तै :P सर्कस् वाला ले दुइटा बन्दर चाइएको छ भन्दै थ्यो कि फिरि पठाइदेला नि सिम्स दि ले सर्कस मा:P:P:P
 
Posted on 01-08-07 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐयाssss:D:D:D:D नमे र गालब को स्वस्थानि पुरै पढिसक्दा हास्दा हास्दा आन्द्रा बटारियो हरे!
 
Posted on 01-08-07 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) |-) |-D :->
 
Posted on 01-08-07 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोताएदाइ आजकल कता हराउनु भयो सारै आउनुहुन्न नि यता तिर। अरु हजुर को कथा कैले सुन्न पाइने हो कुन्नि?
अनि बेबि आर्या को हालखबर् के छ नि? :)
 
Posted on 01-08-07 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ तिरु!
नआ'को हैन, आउनी ट्याम फरक प-या मात्रै हो क्या! आफू आम्दा गाम्लेहरु सप्पै घुर्न थालिसक्या हुनी! हिजो पनि मिस र जिम्मालसंग बात मारेर ग' को हो।

आर्या एकदम बदमाश भ'की छे अचेल! कथा लेख्ने, चौतारीमा आउने समय पनि उसैसंग दौडिदैमा सकिन्छ!
 
Posted on 01-08-07 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच! हाम्रो तित्स सालि आएछन्तनि हौ!
आम्मामामा...फिरि सर्सक देखि फिर्केको होला, गालामा र नाक को टुप्पोमा रातो रातो गोलो के लगाएको हौ त्यस्तो? खित्...खित्..खित्... बल्ल चिने हौ राजकपूर सुड्डाले 'मेरा नाम जोकर' मा लाएको जस्तो रातो रैछन्तनि हौ! आपुईssss देखिन पनि कस्तो च्वाँक देखिएको हौ, मो झ्याप भ'र राम्रि देखेको कि साँच्चिकै आज राम्रि भएको हो? भन भन कुम्स पाट?:)

के छ हौ खबर गौतम सुड्डाको? बेन्तो ह्याव्स दिएको हो? ब्रो फिरि राति राति मात्र आइदिने। आबो आज सम्म सुड्डालाई खोक्स दिन र सुड्डाको खोक्स सुन्न पाएको छैनन्तनि मोइले त! आज फर्स्ट इन्काउन्टर भयो हौ! दादा सुड्डा जस्तो बिच्केर भागिदिने त हैन होला नि? बोरु पुन्ट्स सुड्डा जस्तो गफ दिने होला! :):)
 
Posted on 01-08-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
जदौ
 
Posted on 01-08-07 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर् निशे केटा, आफू त सोझो मुन्छे! तेस्तो खोक्स-सोक्स दिन आम्दैन! अब ब्रोको खोक्स सुनम् न त ल!
 
Posted on 01-08-07 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :( :s :@ ... :D ;-) ... !!
-------
badamas aryaa kai katha sunum na ta :D
 
Posted on 01-08-07 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो झ्याप को सुरमा मोइले त तित्स सालिले बोलेको कोड वर्डमा मात्र देख्यो हौ!
"O :( :s :@ ... :D ;-) ... !!" रे! गालि गरेको हो कि माया गरेको बुझ्दै बुझेन हौ मोइले त!

आपुईsss गौतम सुड्डा बाङ्गो त मो पनि छैन हौ! दिलमा आएको कुरो खोक्दै चाहिँ हिँड्छ मो।
अझ ट्रिप मा त मो झन बबाल सोझो! तर धेरै खोक्स नदिउँ होला अहिले फिरि तित्स सालि यहिँ छ भरे सिम्सलाई कुरा लाइदियो भने त र्र्याग हुन्छ नि!
 
Posted on 01-08-07 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दाइ, हन हाम्रो निश ब्रो सांचैको झ्याप भको हो कि के हो? :P
नमस्ते अरे है सुडेनी नानी, गोतामे दाइ र तिरु लाइ।
 
Posted on 01-08-07 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त निशे र कुम्ले दिउँसै देखी फिक्स हान्ने भन्दै थे, के कुरो गर्या हो नि बुझीएन आफुले त। अहिले चाला हेर्दा त निको छैन है, सबेरै झ्याप भा जस्तो छ।

जदौ गरें है, गोताएँ दाजु, डाउडर्नी नानी, नेप्चे, तितौरी सप्पैलाई। निशेलाई चै आन्द्रै देखी नमस्ते ठोकें ल।
 
Posted on 01-08-07 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooops! :( फर्सद नभा बेला हास्दिन भने नि आन्द्रो नै हास्ने अरि लेख्छन सप्पै ले
हरिशरणम!!
नमस्ते नि गरे ल सकि नसकि. हन ए निशै कुनचे आन्द्रो बाट नमस्ते अर्न पर्ने हो ठूलो कि सानो?!:)

ऐया!!!!! आन्दैदेखि नमस्ते गर्दा त गाह्रो पो हुने र'च।

चस्मा नि कता गयो गयो ।यि ( सुनिमा दि) सुढिनी नानीले आँखाको नि ओकती मुलो अर्न आउच?:P :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters