[VIEWED 98793
TIMES]
SAVE! for ease of future access.
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 12-11-06 1:33
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,-- चौतारी -- भाग ३७ -- उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३७सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। उसबेला
नमेको चौतारो ले परिचित यो चौतारी अहिले नमेको मात्रै नभई सबैको
साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
यस पटक चाहिं लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे सबैलाई स्वागत गर्दछौं।
आज चौतारीको ३७ औं भाग पस्किंदा अनायासै मास्टर्नी दिदीको भावना सम्झिन पुगें।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता --मास्टर्नी दिदी
साझा चौतारीका ताजा खबर: ठुलीलाई नेपाल बसाइको सुभ-कामना! पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :( जिम्मालबाले एक अर्को हिंउँद, एक अर्को वर्षा पार गरेर, उमेरलाई १ जोड्न पुगेका छन्। शुभकामना! साझा चौतारी पनि विकीमा पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???
ratamakai
Please log in to subscribe to ratamakai's postings.
Posted on 12-13-06 3:39
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
name is injured so he could not attend the class today
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-13-06 3:49
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ratamakai ko foto
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 12-13-06 3:52
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
:D:D:D miss that was really funny !
RATAMAKAI ko fotu RE :o
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-13-06 4:08
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
खुईयययययssssssss....
बजियाहेरुले पेल्नु पेले नारन...म कतातिर जाम...
हरिशरणम!
ratamakai
Please log in to subscribe to ratamakai's postings.
Posted on 12-13-06 4:11
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
miss can you recognize your childhood photo
ratamakai
Please log in to subscribe to ratamakai's postings.
Posted on 12-13-06 4:23
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
now when miss is old
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-13-06 4:27
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-13-06 4:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ओ हो सञ्चै, जिम्माल मामा। यो बुढेसकलामा कि कति पेलिईरा' भन्या। बरु आउनुस यतै भान्जाकाँ, मामा भान्जा बसेर पेलम्ला दुई बोतल जती, सब ठीक हुन्छ :P
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-13-06 4:36
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!
मेरो अचेल कामको चटारो भएर चौतारीमा आउन नभ्याएको हो, ठूली नेपाल गएकीले मात्र होइन। ;) अझै केही हप्ता धेरै उपस्थिति जनाउन असमर्थ हुने व्यहोरा पनि जानकारी गराउन चाहन्छु। कथाहरू चैं फुर्सदमा पढेर कमेन्ट गरम्ला।
लौ त गाम्लेहरू, रमाइलो गरम्। गरम् गरम् , चाये गरम् । :)
गालेलाई धन्यवाद राम्रो चौतारीको लागि।
ट्याम पाको बेलामा चियाउने काम चैं गर्नेछु।
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 12-13-06 8:37
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ए लौ!! चौतारीमा कोहि छैनन् कि कसो? सुन्सान छ नि!
:-)
manepaliketo
Please log in to subscribe to manepaliketo's postings.
Posted on 12-13-06 8:39
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-13-06 9:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
के छ कुम्ले, कोही छैनन जस्तो छ त, जिम्माल त आउन पर्ने, बेल्का तिर आइपुग्थे, कता लाएचन कुन्नी!
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 12-13-06 9:18
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मामा भन मामा!! जिम्माल बा त तिम्रा मामा होइनन् र? :-)
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-13-06 9:28
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो, खै दिउसै मामा भनेर बोलाको बाल दि रा'छैनन, कता लाएछन, भट्टी सट्टी छिरे कि जस्तो छ । :)
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-13-06 9:42
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हन यि भुराभुरि के बिधि करा'का गाँठे!
म यतै छु डोरि बाटिरा' छु !
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-13-06 10:17
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यति धेरै माया दिई मनभरि दुख नदेऊ बाटो वर पर फूल्ने पलाँस टिपि शिरमा नलाऊ जो भाग्यमा कोरिएका सुख दुख स्विकार्य छन् केहि तिता पल केहि मिठा पल, सबै सबै स्विकार्य छन् यि हातहरु प्रशस्त छन्, भो सान्त्वना मलाई नदेऊ! यो बाटोमा कति काँडा कति फूल टिपि हिँडे कति पराई आफ्ना देखेँ कति आफ्ना पराई भेटेँ यो जीन्दगि को मोडमा भो सहारा मलाई नदेऊ
vata-ta-ta
Please log in to subscribe to vata-ta-ta's postings.
Posted on 12-14-06 1:53
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!
सुन्सान छ नि!
Kudo khana Gaye ki sutna gaye? खै कुन्नी!
Please log in to subscribe to 's postings.
Posted on 12-14-06 7:34
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 12-14-06 8:27
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
जिम्माल बा ले हिजो नारायण गोपालको गाना यहाँ राख्नुभएदेखि यो मनमा नारायण गोपालकै मात्र गाना गुन्जिन थाल्यो भन्या!!
लौ एउटा यहाँ राखेँ है त!
जदौ गाम्लेहरु, यो सोझो कुम्लेको तर्फबाट!!
पर्खि बसेँ आउला भनी मेरो उठ्ने पालो मेरो उठ्ने पालो कुर्दा कुर्दै जिन्दगी नै भइगएछ कालो कालो भइगएच कालो मेरो उठ्ने पालो वरिपरी अध्याँरो छ आँखा खोली हेर्दा अध्याँरो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा आफ्नै छायाँ आफै सङ भागी हिड्न थाल्यो थाल्यो भागी हिड्न थाल्यो...... :-)
Please log in to subscribe to 's postings.
Posted on 12-14-06 9:28
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?