world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-३ **

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 200887 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-16-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 82 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैंको आशिष
टिका होस् निधार मा
जमरा होस् कान मा
सुख होस् परिवार मा
शान्ती होस् देश मा
दसैं मा खुशी को बास होस्
सत्रु को नाश होस्
हरेक परिक्षा मा पास होस्
सुन चांदी को रास होस्
हात मा २१ पत्ति को तास होस्
र घर मा मासु र बियर को बास होस्
पुरा होस् मनोकामना
यही छ मेरो विजय दशमी २०६४ को शुभकामना


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून


 
Posted on 10-16-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी फस्ट,

हुऽऽऽऽऽऽऽऽऽऽऽउऽऽऽऽऽऽऽऽऽऽऽऽ

नयाँ चौतारीको नयाँ नमस्कार, चित्रे लाख धन्यबाद!


 
Posted on 10-16-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ म सेकेन
चित्रे धन्यवाद
सबैलाई नमस्ते

 
Posted on 10-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म थर्ड,
तरेमान् सबैलाई नयाँ चौतारीमा।

 
Posted on 10-16-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म चौथा
चित्रे धन्यवाद
सबैलाई नमस्ते

 
Posted on 10-16-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के मेलो छ हौ गाम्ले हो? बसी बसाउ?


सबनम नभएर दशै पनि आफ्नो त खै बसाई सर्ला जस्तो छ --


 
Posted on 10-16-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Ma sixth

हुऽऽऽऽऽऽऽऽऽऽऽउऽऽऽऽऽऽऽऽऽऽऽऽ

नयाँ चौतारीको नयाँ नमस्कार, चित्रे लाख धन्यबाद!


 
Posted on 10-16-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क म। एक छिन  तल सम्म के गएको थिएं, नयाँ चौतारी बनि सके छ। जिन्दगीमा बोर्ड फस्ट ल्याउने धोको अधुरै रहने भो।
चित्रेलाई धेरै धेरै- लाख करोड, अरब धन्यबाद।

 
Posted on 10-16-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आफू त इस्कुलाँ पनि लास्ट बेन्चमा! चौतारी बनेसि नि सधै पछि!

बरु इस्कुलाँ चाइँ अगाडि बस्ने केटा वा केटि कसैलाई कागजको पुछ्छर सुटुक्क राखिदिन्थ्यौँ र पछाडिका सबैलाई खुसुक्क देखाउँथेउँ र ठुलो स्वरले एक जनाले "हनुमान कि?" भनेपछि पछाडिको सबैले "जयss" भन्थे, अनि अगाडिको सबैले आ-आफ्नो पछिल्तिर हेर्थे कतै हनुमान मै त परिन भनेर!

जे होस चित्रे तिमी एकजना छौ, चौतारी बनाउने ट्याम हेरेर बनाउने, तिम्रो भलो होस्।

आशिष लागोस, सराप नलागोस, तारेमाम्।


 
Posted on 10-16-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज अलि फुर्सदिलो भाको बेला चौतारीलाई सुकेनास लागे छ, रेफ्रेस् गर्‍या गरेइ। मानौं कुनै बम्पर चिट्ठाको परिणामको घोषणा हुंदैछ, र आफ्नो नाम आउदै छ।
चौतारी सिन्ड्रोम भन्या यही होला। होइन बिर्खे जी?

 
Posted on 10-16-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ चिलिम बिरेक मा ग'को मौका पारेर नयाँ चौतारी बनिएर एक फड्को पनि मारिसक्यो
जिम्माल बा त स्कूल पढ्दा नि बदमाश नै त हुनुदो रइछ नि


 
Posted on 10-16-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाई, यसलाई एक्युट तारेमाम चौतारी सिन्ड्रोम (ATCS) भन्छन्। यसको खास कारण पत्ता  नलागेता पनि, जागिर वा पढाइमा व्यापक अरुचि, खोकेको खोकेइ गर्नु पर्ने बानिमा पनि चुपचाप बस्नु पर्ने बाध्यता र जतिबेला पनि रमाइलो खोज्ने हाम्रो देशव्यापि बंशाणुगत गुणहरुलाई बैज्ञानिकहरुले यो रोग को कारण मानेका छन्।

धन्यवाद्!

Last edited: 16-Oct-07 03:25 PM

 
Posted on 10-16-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बन्यो अर्को पनि --दशै विशेष :)

चारवटा सम्म त पुर्याउनै पर्छ फेरि दशै मनाम्न  एक वर्ष कुर्न पर्छ :)

चित्रैभाइलै धन्यवाद है


 
Posted on 10-16-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, उफ्री खै?

 
Posted on 10-16-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न वो इन्कर कर्ती है
न वो इकरार कर्ती है,
कम्बख्त, मेरे ही सप्नो मेइ आके
मेरे,पदोस् के लद्के से प्यार कर्ती है

 
Posted on 10-16-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो भन्या यो चौतारी लाई सुकेनास लागेर कैले काही त अक्वाइर्ड इन्टर्टेन्मेन्ट डिफिसिएन्सी सिन्ड्रोम नै हुन्छ भन्या


 
Posted on 10-16-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जति बेला नि चौतारी चियाउं चियाउं  लाग्ने यो रोगको नाम, ठेगाना पत्ता लगाउने जिम्मा बैज्ञानिकहरुको टोलीलाई दिनु पर्ला जस्तो छ।
यस बारे गहन अध्ययन नै गरी निर्क्यौल निकाल्नु पर्ला जस्तो छ।
अनि बिश्वब्यापी सेमिनार समेत गरी अनुमोधन गर्नु पर्ला जस्तो छ।

 
Posted on 10-16-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, उफ्री अघी लगनखेल तिर ग'को अरे भुरुङ्खेल पुगिछिन, अहिले चाँही फर्किदैहोलिन, अब ५ मिनेट मै आइपुग्छिन



 
Posted on 10-16-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पैलाई।

चियाउन त म पनि चियाइराकेको छु के रे। लेख्न भने जाँगर चल्दैन अचेल। पैले पैले कुखुरा बास्ने बेला सम्म चौतारीमा बर्बराएर बसिन्थ्यो। अरुले कुरो सुनुन् कि नसुनुन्, बुझुन कि नबुझुन्, मन पराउन कि नपराउन्, माइन्ड गरुन कि नगरुन्, केही मतलब थिएन। बस् औँलाको टुप्पोले जे भन्छ त्यै टाइप गर्यो, सब्मीट गर्यो। खै कहाँ गए कुन्नि ति जोश-जाँगर हरु।

जे होस् फेरि सबैलाई दशैँको शुभकामना। आज राति बाट त कालरात्री लाग्छ के रे। देशमा सधैँ कालरात्री छ। अब यो कालरात्रीको के महत्व भो र। श्वेतरात्री कहिले आउने हो कुन्नि, म त श्वेतरात्रीको प्रतिक्षामा।


 
Posted on 10-16-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हालै गरिएको अनुसंधान द्वारा निम्न वर्गहरु यस एक्युट तारेमाम चौतारी सिन्ड्रोम (ATCS) रोगको हाइ रिस्क ग्रुप मा पर्दछन्-

१) अविवाहित कुखुरे बैँशका वा कुखुरे बैँश सकिएर घरजम गर्नु पर्ने बेलामा रमझमको अभावमा बाँचेका महिला वा पुरुष।

२) विवाहित तर विवाहको कम्तिमा पनि १ पुरा बर्ष नाघिसकेका महिला वा पुरुष।

३) भर्खरै ब्रेकअप भएका र अर्को हुक अप कुरेका उरन्ठेउला उमेरका महिला वा पुरुष।

४) इन्टरनेटमा रमाइलो खोज्ने बानि नै परेका महिला वा पुरुष, जो अंग्रेजी भाषामा रमाइलो लेखेको रमाइलोका साथ बुझेर पढ्न गाह्रो मान्छन, झ्याउ मान्छन वा बुझ्दैनन् तथा अंग्रेजी भाषामा रमाइलो लेख्न गाह्रो मान्छन, झ्याउ मान्छन वा बुझ्दैनन् ।

५) उमेरको गधा पच्चिस सम्म नेपालको गाउँघरमा बिताएका र त्यसपछि अनायाशै बिदेश तिर फालिएका र बिदेशि भाषा, रमाइलोको तरिका, भुगोल, वातावरण र खाना देखेर ट्वाँ पर्नेहरु।

६) केहि काम नपाएको बेलामा ट्वाँस्स लाएर टाइप गरेर त्यसलाई कुनै साहित्यिक अर्थ दिन खोज्ने साहित्यकारहरु।

७) जिन्दगीमा साह्रै एक्लो भैयो भन्दै रुटिन लाईफ देखि फेड अप भएर एउटा नयाँ हुक अप को आश लिएर छिर्के हान्न प्रेरितहरु।

८) पुन्टे दाई।

 

धन्यवाद्!

 

Last edited: 16-Oct-07 04:25 PM

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
Tourist Visa - Seeking Suggestions and Guidance
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Ajay Kumar Dev sentenced to 378 yrs
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Problems of Nepalese students in US
Nepali Passport Renewal
lost $3500 on penny stocks !!!
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters