[VIEWED 4254
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
harkhe7
Please log in to subscribe to harkhe7's postings.
Posted on 10-03-20 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
हामी बाहुन भन्ने बितिक्कै भ्रस्टाचारी भन्ने सोच्छौ | मैले पनि त्यस्तै सोच्थे | तर आज मलाई त्यो आधा सच मात्र लागेको छ | हो बाहुन नेताहरूलाई भस्टाचारको अभियोग छ्न | आशा गर्यौ देशको कानुनले उनिहरुलाइ सजाय देला | अर्को दृस्टीकोणले हेर्ने हो भने | विगत 70 वर्ष देखी बाहुनहरुनै देशको राजनीति र आर्थिक हकको लागी लडिरहेछन | अरु जाति बल्ल राजनीतिमा लाग्न लागेका छन | क्षेत्रीको राज्य (राणा सासन र पन्चायत्) हेर्ने हो भने त बाहुनको सरकारले जनतालाई धेरै स्वतन्त्रता र हक दिएको छ | म आशा गर्छुकी अरु जातिहरु पनि आफ्नो हकको लागि लड्ने छन | र अधिकार पाएँ पछि मात्र छाड्ने छन | जसरी बाहुनहरु विगत 60-70 वर्ष सम्म क्षेत्री राज्य सँग लडे |
|
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 10-03-20 11:25
PM [Snapshot: 133]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
harke bro raajaniti kuraa lekhan, kina aafno jaatako prasmshaa garchhau ?
|
|
|
harkhe7
Please log in to subscribe to harkhe7's postings.
Posted on 10-04-20 10:13
AM [Snapshot: 228]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
त्यो राजनीति कुरा नै हो | प्रशंसा होइन | अहिलेको राजनीति जात जातिमा त अट्केको छ |
सनघियेता भनेको त्यही होइन र ?
Last edited: 04-Oct-20 10:15 AM
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 10-05-20 10:57
AM [Snapshot: 359]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
Tyo kuraa Prachnde sang sodhdaa thik holaa ? कहिँ नभएको जात्रा हा डी गाउमा भनेको यही हो ? रसियामा कम्युनिजम ल्याए , अमेरिकीले क्यापितालिजम , युरोपिंनले सोसलिजम भने नेपालले सघियता : सघियता छेत्र अनुसार हो यो जाति संग आबद्द छ जस्तो लाग्दैन | ओर्ग्यानिका मल लाइ लैंगिकमल भनेर उलथा गर्ने हरु पनि थिए | सघियता लाइ संकुचित घेरामा राखेर राजनीति गर्नेले माघी खाने भाडो बनाएका हुन् र अनपढ र अज्ञान हरुले अरुले थोपरेको भनाइ लाइ सुनेर तेही अनुसार कुरा गरिरहेका छन् |
|
|
|
chicagoan
Please log in to subscribe to chicagoan's postings.
Posted on 10-05-20 12:32
PM [Snapshot: 397]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
"Adha sach" ko satta "ardha satya" kam se kam tatsam sabda ko prayog hunchha. "Sach" ta thadai Hindi bhayena ra? Nepali ma "satya" bhanna pani milchha
|
|
|
harkhe7
Please log in to subscribe to harkhe7's postings.
Posted on 10-05-20 6:24
PM [Snapshot: 462]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
लोगन, त्यो त हो | सबै जनाले आफ्नै फाइदा अनुसार कुरा गर्छन | तर जे भए नि पहिला एक जना मात्र बोल्न पाउथे, राजा होसकी घरको ठुलो बुबा, अहिले चाही धेरैले चिचाही चिचाही बोलिरहेछन | https://youtu.be/6xyODgR7-Fo धन्यबाध Chicagoan | सत्य अथवा सचाई लेख्नु पर्ने सच् लेखेछु मैले |
|
|
|