सारा संसार फेसबुकमये भएको छ ,
फेसबुकको रौनक चारै तिर छाएको छ !
उठ्यो कित फेसबुक , सुत्ने बेलामा नि फेसबुक ,
रिसाएको बेला फेसबुक , खुसि भएमा झनै फेसबुक !
फेसबुक चलाउने हजारबाट बढेर आज अर्बौको संख्या पुगेको छ,
मार्क जुच्केर्बेर्ग बाउ तिम्रो अविस्कारले सगरमाथाको चुचुरोनै छोएको छ !
दुरदेशी साथी चिनाएको छ ,
साएद जिन्दगिमै फेरी कैले नभेटईने साथी नि भेटाई दिएको छ !
हेर्दा हेर्दै फेसबुक महनतेले लाखौ को सम्बन्ध जुटाएको छ ,
तेस्तै लाखौको हुदा खादा को सम्बन्ध नै टुटाएको पनि छ !
आस्ति भरखर एउटा नेपाली बन्धुले फेसबुके प्रेममा लीन भएर एउटई मैयालाइ १७ लाख चढायेछ !
फेरी हङ्गकंग जाने लोभमा आफ्नै अर्दंगिनीलाई नै अलबिदा पो गरेछ !
नेपाल आएर जन्ती लिएर जादा पो
फेसबुक को खेल भनेर जाने छन् !
अझ ति फेसबुककि मैयाले त एउटा हैन धेरै लाई पो फिन फिनी घुमाई छिन् !
खैर, हाम्रो बन्धु को सच्चा हंगकङ्ग प्रेमभनु या, हाम्री मैयाको बौदिक चलाखी !
येस्ताधेरै ज्वोलअन्त उद्हारडहरु छन् नजिकै तपाई हाम्रै तल माथि !
फसेबूक तिम्रो लिला आपरम्पर छ
फसेबूक तिम्रो गरिमा अतुलनिये छ !
कैयोउ भीजीलअन्ते हरुलाई administrator पद दिएका छौ ,
अझ एउटा हैन २-४ वोटा पेज कै manager दिएका छौ ; तेस्तै भाको नभाको अनेक पद बाढ़ेको छौ !
ट्यापे, हनुमाने ,धुपौरे , चालिसे , गोकर्णे , रामे , झाले , माले ..... अनि ..हाकु काले जस्तालाई गजबको जागिर दिएका छौ !
सर्वप्रथम त सबैलाई एउटा तिरनैनसकिने गुण लगाएका छौ !
प्रिये फसेबूक मा तिमीलाई धन्यवाद नदिई कसरि सक्छु र !) २
फसेबूक तिम्रो महिमा आपरम्पर छ ,
फसेबूक तिम्रो गरिमा अतुलनिये छ !
खानै छाडेर , पढ्नै छाडेर , निन्द्रै छाडेर अझ अगाडी बसेको साथीलाई नै छाडेर तिमि सबैको प्रियेतमा बनेका छौ;
बेसहारा को सहारा , ल़ाटा को आवाज , तेस्तै लंगडा को खुट्टा बनि दिएका छौ ;
मानौ सबै को जिउने आधार बनेर एउटा ज्योति नै बालेका छौ !
फसेबूक चलाउने कसैलाई like चाइयो रे ; कसैलाई कमेन्ट , त कसैलाई tag रे;
आगाडी हुदा बाल छैन , फसेबूक मा चै poke गर्ने रे ,अझ पछि message मा long time no see रे ;
खैर तिमीले जीवन रुपी नाटक लाई राम्रो संग केलाई दिएका छौ ,
समग्रमा भन्नु पर्दा तिमीले संसार को नक्सा नै बदलदिएक छौ;
भर्खर बोलि फुटेको तोते बच्चा देखि लिएर मर्न लागेका बूढा सम्म तिमि छाएका छौ !
मेरा फसेबूके साथी ghaitu , living cadeveer , भुकम्प को प्लेट, chweet girl , हजुर बाउ को छोराको छोरा, क्रेजी लोवर, बिग्रेको केटि moh , आपाको प्यारी छोरि मोः , son परी, pysco केटा एस्तै कयौ पहिचान गुमाएकाहरुलाई सरन दिएका छौ !
like गरे बिरामी निको हुने रे, amen लेखे सारा मुस्किल दूर हुने रे , तेस्तै कति share गरे त dollar नै बरसन्छरे !
जति बखान गरेनि तिम्रो महिमा अबर्णनिये छ !
हे virtual world कि देवी तिमि जस्ताको वरंड गर्न, म कसरि सकुली !!!
हे फसेबूक जय फसेबूक !!
धन्यवाद !!! !! बिजय श्रॆ...