[Show all top banners]

Sajivan
Replies to this thread:

More by Sajivan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भारतीय सेना नेपाल भित्र्याउने योजना
[VIEWED 6033 TIMES]
SAVE! for ease of future access.
Posted on 08-12-12 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 काठमाडौ, साउन २८ । एमाओवादी नेतृत्वको सरकारको नेपालमा भारतीय सेना भित्र्याउने योजना क्रमशः अगाडि बढिरहेको जानकारहरुले बताएका छन्। पछिल्लो पटक प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय र नेपाली सेनाका बीचमा संयुक्त सैनिक अभ्यास गर्न अनुमति दिनु भएको रहस्य खुलेको छ। नेपाली सेनासँग मिलेर अभ्यास गर्ने नाममा भारतीय सैनिकहरु नेपालका बिभिन्न ब्यारेकहरुमा आएर बस्ने र चीनको सीमामा गस्त ीगर्ने भएका छन्। नेपाल र भारतको इतिहासमा कहिल्यै नभएको नेपाल र भारतबीचको संयुक्त सैनिक अभ्याससम्बन्धी निर्णय प्रधानमन्त्री भट्टराईले गत वैशाख ७ गतेको नै मन्त्रिपरिषदको बैठकबाट गराइसक्नु भएको जानकारहरुको भनाई छ। ०६९ वैशाख १३ गतेदेखि १६ गतेसम्म पोखरामा दुई देशका सहसचिवको नेतृत्वमा भएको वार्तामा मन्त्रिपरिषदले पारित गरे अनुसार कै एजेण्डामा हस्ताक्षर भएको थियो। त्यसमा दुई देशबीच संयुक्त सैनिक अभ्यास गर्ने लेखिएको थियो। स्मरणिय छ –सीमा विवाद भएका देशहरुकाबीच सैनिक अभ्यास गर्ने गरिँदैन। सैनिक गोप्यतालाई देशको सबैभन्दा ठूलो गोप्यता मानिन्छ। तर नेपाली सेनाका सबै गोप्यताहरु भारतीय सेनालाई जानकारी गराइएको छ। नेपाल र भारतबीच पूर्ब मेचीदेदि पश्चिममा महाकालीसम्म नै धेरै ठाउँमा सीमा विवाद छ। सीमाको रक्षा गर्न काम सेनाको पनि हो। तर उसले सीमाको रक्षाका लागि सिन्को सम्म पनि भाँचीरहेको छैन। प्रतिआतङ्कवाद र जङ्गली लडाइँ, छापामारविरुद्धको लडाइँ र हिमाली भेगमा लडदा प्रयोग गरिने ट्याक्टिसहरु भारतीय सेनासँगबाट सिक्ने गरिएको छ।  नेपाल सरकारको अनुमति लगत्तै दुवैदेशका गरी १६ सय सैनिकले बाराको अमलेखगञ्जको जङ्गल र आसपासमा आगामी मंसिर १७ गतेदेखि पुस ३ गतेसम्म जङ्गली अभ्यास गर्ने भएका छन्। यस अघि तत्कालीन पर्यटन मन्त्री हिसिला यमीले नेपालका बिमानस्थलहरुमा भारतीय एयर मार्शल राख्न अनुमति दिनु भएको बताइएको थियो। जसका बारमा ठूलो बिबाद कायम नै छ। त्यसैगरी एमाओवादी र मधेशी दलको सरकारले त्रिभुबन अन्तराष्ट्रिय लगायतका नेपालका १६ भन्दा बढि बिमानस्थलहरु भारतीयहरुलाई ब्यबस्थापन गर्न दिने गोप्य सहमति पनि गरिसकेको थाहा भएको छ। सर्बोच्चको आदेशपछि हाल सो योजना थाति रहेको छ।  
 
Posted on 08-12-12 11:58 AM     [Snapshot: 12]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Souce is this article ?
 
Posted on 08-13-12 2:29 AM     [Snapshot: 453]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



listen this gazal
https://www.youtube.com/watch?v=axl8eX-ke74
Last edited: 13-Aug-12 10:22 AM
Last edited: 13-Aug-12 10:25 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters