[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी १५६ - Summer Special

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18  
[VIEWED 162244 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-17-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५६ *~

Summer Special

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

Running since 7 Sept 2005 in a total of 156 editions.

Last edited: 18-Aug-09 09:40 AM

 
The postings in this thread span 18 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-26-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो चिप्ले धराने नै हो ! मुलघाट बाट अघी भर्खर ल्याको !


बिस्टेले पकाको खसीको मासु त ओहो ! बयान गर्ने कुरा हो र त्यो?


अनी कस कस्को हसुराइ सक्क्यो र कस कस्को बाँकी छ खबर बुझाउनु पर्‍यो !


 
Posted on 08-26-09 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो मरन्च्यासे खसी र बूङूर बोकेर आएछ बज्जेले छान्नै जान्दैन बज्जे रिठ्ठे, लु खुरुक्क फिर्ता गरेर आउ अनी जिम्माल सँग गर अली खाइ लाग्दो मासु परेको छानेर लेर आउ त।
तेहित है चिप्ले म त नेपालमा म म मा पुरिएर बसेको हुन्छु चौतारी दिबशको दिन त , तर टेन्ट र खानाको चै बन्दो बस्त गर्छु म जता भएनी।
 
Posted on 08-26-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यान्हको जदौ, मेरो हसुर्न बाँकी छ। 
 
Posted on 08-26-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यान्हको प्रणाम, मेरो हसुर्न बाँकी छ।

त्यो बुङुर र खसी मिसाउने हैन नि है, भन्देको छु, त्यो भ्या भएको नि खान्न म त!

लौ सब्बैलाई री-प्रणाम

 
Posted on 08-26-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असत्ती हर्के त्यस्तो सकस गरेर ल्या' बुङुर र खसी भएन भन्छ बज्जे ! खसी अली मसिनो मसिनै भये नि बुङुर चाँही खाइलाग्दो छ है ! तेइ भएर खसी अली बढी नै ल्याइदेको ! फेरी खसी डोर्याएर ल्याउदै गर्दा बाटमा पान पसलमा मदनवा भेटिएर 'रिठे दाजु एगो खसी हमि लाई बेच्नु हुन्छु?' भन्दै थियो ! मैले हैन मदनवा यो खसी त पर्सी चौतारी भोज लाई ल्याको ! बरु तिमी पनि आउनु भोज मा अनी तिम्रो साउन्ड बाँक्स लिदै आउनु भनेर टारिदिये ! 
 
Posted on 08-26-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)


नमस्ते!सन्चै आरामै होइन त सबै जना? !!


 
Posted on 08-26-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो दाईहरु म त साकाहारी हु है।
 
Posted on 08-26-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



ब्यान देखी ल्याब र लेक्चर ले चक्कर नै आयो। चौतारीमा चियाउन समेत फुर्सद मिलेन।


चिप्ले, रिट्ठे, हर्के, शुभ, पुरे, बिर्खेबा, राजु, दीप सबैमा तारेमाम।



 


 
Posted on 08-26-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जा राजु माड्साप त साकाहारी रे, अब के गर्नी, राजु माड्साप तेसो भे सबवे को बेवस्था गर्न पर्ला जस्तो छ

श्री पुर्व अवतारी सुभे (चौतारी सदस्यता नाम थाहा नभाकोमा माफी पाउम) जि लाई पनि प्रणाम

 
Posted on 08-26-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ शुभ भाई हालखबर? सलामवालेकुम है
 
Posted on 08-26-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त्यो चै सोच्नै पर्ने कुरो हो है। अब सदस्यहरु के भन्छन् त? आफु लाई त कुखुरा को फुल पनि चल्दैन है गम्ले दाईहरु। अब भोकै राख्ने कुरो पनि भएन एत्रो कार्यक्रम का स्रोताहरुलाई।
 
Posted on 08-26-09 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजु लाई ठुल्दाइलाई भनेर काजु भात लिदै आउनु भन्नु पर्छ ! कसो पुरे?
 
Posted on 08-26-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजु मार्साब बाहेक म पनि छु आँशिक साकाहारी। कुखुरा र ठुलो खसी बाहेक म पनि खाँदिन।


भोज ब्यबस्थापन महासमितीका संयोजक हर्के हन्तकाली नै नेपाल जाने रे।


खन्चुवा रिट्ठे लाई संयोजक के बनाइ भयो र ।


लहरेलाई बनाउ भने त्यो चकचके ले नून को साटो चिनी हाल्देला भन्ने पीर ।


बैरे लाई बनायो भने एक्लै ले भान्सा सखाप पार्देला।



मेरो बिचार  मा महिला संघको कुनै सदस्यलाई बनाउनु पर्ला। चोरी खाइहाली भने नि थोरै मात्र घट्ने हुन्छ।


 
Posted on 08-26-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ कजु भात् ले मात्र हुन्छ नि।
 
Posted on 08-26-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)


बिर्सेछु पोष्ट गर्न नि :(
Last edited: 26-Aug-09 01:03 PM

 
Posted on 08-26-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)


वालेकुम सलाम  रिठ्ठे !


 पुरे,  मेरो पनि दर्शन सबैलाई।


राहुलदाइ,


अब  कोही महिला भए पो यहाँ ?  क्यार्नि त अब? !!


 
Posted on 08-26-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल राजु माड्साप्लाई काजु भात ले हुन्न रे? अनी के चाइयो त? खसी छ, खाने भे बुङुर नि छ (त्यो चाइने म नि खान्न), अरु त गोल्भेदाको अचार सम्म हुन्छ होला केरे, भोजमा साकाहारी त खै अरु के नै बनाउलान र यी अल्छिहरुले, बरु यसो गरे कसो होला, राजु माड्सापले साकाहरी डिपार्टमेन्ट सम्भाले? एउटा कुरो नि!
 
Posted on 08-26-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ हुन्छ कजु भात् ले मात्र दाई, अब सब्जी चैयो, तरकारी मा आलु, कौली त हुनै पर्‍यो, गोल्भेडा को अचार्, मोटारकोसा, रोटी तरकारी, दुध, दही, घीउ, आदी इतयदी त हुनै पर्‍यो नि।
 
Posted on 08-26-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ,चिप्ले, रिट्ठे, हर्के, शुभ, पुरे, बिर्खेबा, राजु, दीप सबैमा तारेमाम।

{{{{{बिर्सेछु पोष्ट गर्न नि :(}}}

 पुरे, शुभ महिला जस्तो लागिन मलाई त पोस्ट हेर्दा खेरी

सपै लाई आरम छ होला भन्ने सोछेकी छु
 चौतारी मा सपैलाई देखी लहरे देखिन त खह गएको होला हिजो लहरिलाई सप्पिङ लानु छ , भन्दै थियो  गए होलान


 
Posted on 08-26-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)


पोष्ट हेरेरै महिला-पुरुष छुट्टिन्छ र भन्या ?  अनि तिमी चै किन केटी जस्तो गर्छौ त नि ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
nrn citizenship
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
if you are in USA illegally and ask for asylum it is legal
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters