[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५२ *~

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
[VIEWED 110337 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-21-09 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५२ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





 



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 152 editions.

Last edited: 21-Jul-09 08:24 AM

 
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-24-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ठुल्दाइ ले आफ्नो डिमाग को सानो सानो भाग  यो लहरे लाइ दिये त बुद्धि अौन्थ्यो होला नि यो लहरे को पनि ।।नचाइने काम मात्र हैन चाइने काम पनि गर्न मन लाग्थ्यो होल नि।।अनि यहन् चेलि बिस्टे को को लै पनि मैले तारेमम् गरेको थियेन् खै कोहि एसो नमस्कार् पनि फर्काएनन्।।सब्बैजान लाइ पुरे को हावाले छोको जस्तो छ
 
Posted on 07-24-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ठुल्दाइ ले आफ्नो डिमाग को सानो सानो भाग  यो लहरे लाइ दिये त बुद्धि अौन्थ्यो होला नि यो लहरे को पनि ।।नचाइने काम मात्र हैन चाइने काम पनि गर्न मन लाग्थ्यो होल नि।।अनि यहन् चेलि बिस्टे को को लै पनि मैले तारेमम् गरेको थियेन् खै कोहि एसो नमस्कार् पनि फर्काएनन्।।सब्बैजान लाइ पुरे को हावाले छोको जस्तो छ vc
 
Posted on 07-24-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रै छ नि दिमाग हैन घैटी -


घैटी को दिमाग को के कुरा गराइ भो र भुस र गोबर बाहेक केही छैन -


फेरी मात्रा पनि क्या सँग मिलाइराछ भन्देखिन प्रोपोरसनेट - काइदा को छ


कहिले काही त टप फ्लोर खाली पनि हुन्छ मात्र हावा भरिन्छ -


मिलाउन त जान्ने हो घैटी -


अनी घैटी को मुख बाट जे कुरा आउछ नि यो सबै उसकै दिमाग प्रयोग भएर निस्किएको


कम्पोस्ट वेस्ट हो भन्दा अनुचित नहोला - 


 
Posted on 07-24-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेहि त लहरे सब्बैजान तिमि जस्तो बेलेन्स गर्न कहा जान्छन् र कतै रिया कतै को धेरै  नेउ नखोज है म सङ फेरि मेरो मुख् बाट सब्बै निस्कियेला
 
Posted on 07-24-09 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निलान न निकाल्ने भए मुख बाट - ल हेरौ न के के निक्लिन्छ हाम्पनी


अब यो उखान चाँही ठ्याक्कै मिल्छ


जुन गोरु को सिंङ छैन उसको नाम घैटी भनेर -


धेरै धक्कु लगाउने होइन त्याँ


 
Posted on 07-24-09 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

riya77 pani lahare


के सुन्नु पर्‍या यस्तो?


यो लहरेलाइ त अब फरक लाइ दिनु पर्‍यो। साडी लाइदिए पनि हुन्छ


ल टिकुलि, साडी लाइदेउ लहरेलाइ।


 तारेमाम चौतारी।


 
Posted on 07-24-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्की आई फेरी -


इनार डुबुल्की लायो भने स्वर्ग जान्छ भनेर क्सैले भन्यो भने इनार मा हाम फाल्ने फतौरी


अनी कता गायब त मैसाब - कता सवारि थियो -


 
Posted on 07-24-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो इनारमा हामफाल्ने त तिमि पो हौ, नर्कमा यमराजले तिमीलाइ हर्केको बुङुर जस्तो परपर्ति भुट्छ भनेर। हामीलाइ स्वर्गको लोभ छैन।


मैंसाप बाउसाप सङ भ्याउसिन सवारी भइस्याथ्यो, त्यहि भएर गायब त हैन बिदामा होइसिन्थ्यो।


हामी त आज पनि घुम्न जाने, चिडियाखानामा लहरेलाइ हेर्न जाने!


 


 
Posted on 07-24-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिडियाखाना मा घुम्न जान ला किन भन्नु पर्‍यो


खुरुक्क डेटिङ जाना ला अनी तिम्रो डेट चिडियाखाना मा छ भन्या भे हुन्थ्यो


बुझ्ने ले बुझिहाल्यो के रे


 
Posted on 07-24-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म डेट जान लाको नै हो, कस्तो स्मार्ट रैछौ लहरे तिमि त?


तर पहिला हामी घुम्न जान लाको क्या, त्या लव- पार्कमा, अनि त्यसपछि चाहि जू जाने तिमिहरुको फोटो खिच्ने रे के उसले।


राम्रोसङ सफा भएर बस नि फेरि बाँदर नाच देखाउने होइन?


 
Posted on 07-24-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्मार्ट को त के कुरा गराइ भो र



ल यो सायरी फतौरी लाई डेडिकेट


तुझे मे चाँद समझता था, मगर उसमे भि दाग है


तुझे मे सुरज समाझता था, मगर उसमे भि आग है


तुझे मे बँदर समाझता था, मगर उसमे भि दिमाग है


 
Posted on 07-24-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी उसले भन्या कस्ले फतौरी


एssss डेढ फुटिया, के छ नि उसको हालखबर


 
Posted on 07-24-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyasto jabo copy and paste shayari,


hera haamro daami muktak,


तिम्रो अनुहार कस्तो कस्तो,
पशुपतिको ढेंडु बाँदर जस्तो,
कोट र पाइन्ट लगाँउदा त तिमी,
खेतबारीमा राख्ने scarecrow जस्तो।


उ भनेको मेरो मुटुको धड्कन, मेरो सासुको छोरा, मेरो बुबाको प्यारो ज्वाँइ। अरु पनि केहि सोध्ने कि?


ht. ta ma bhandaa aglo cha usko...


 
Posted on 07-24-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइट त तिमी भन्दा अग्लो भइहाल्छ नि


किन नहुनु अब डेढ फुट एक फुट भन्दा अग्लो हुँदैन त -



ओरिजिनल सुन्ने हो त सायरी ल सुन


तु क्या समझती है कि मे तेरे बाप से डरता हुँ


मै तुझ्से नही, तेरी बेहेन से प्यार करता हुँ ।।।।


 
Posted on 07-24-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।


बौचा र क्रेजी को दोहरी चल्या रहेछ । को भन्दा को कम भन्थे उहिले बासुदेब मुनाल ले बाल कार्यक्रम मा । अहिले देखियो।


 
Posted on 07-24-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau.

tanna machha bhat khaera aae ma ta. crazy lahare thuldai ke chha?

 
Posted on 07-24-09 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ सक्यो आजको डिउटी - अनी खान पिन सकेको हो


फतौरी को मुखमा बुझो लगाउन ट्राइ गर्‍या नि ठुल्दाइ - हेरौ कती सम्म सकिन्छ


 
Posted on 07-24-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् खुशी


माछा भात रे लौ न मलाई नि खान मन लाग्यो -


 
Posted on 07-24-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् खुशी


माछा भात रे लौ न मलाई नि खान मन लाग्यो -


 
Posted on 07-24-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबके कलयाण करने वाले
एक हि भगवान साइ है,
जिसे तुम मेरी बहन समझते हो,
वोह मेरे सबसे प्यारा भाइ है।


अन्धे हो क्या लड्का लड्की भि पहेचान नहि सकते।


खुशी, माचा खाको? कसरी खाको? किन खाको? कसलाइ सोधेर खाको? कहाँ खाको? ल एउटा रिपोर्ट बनाउ।


ठुल्दाइ तारेमाम! जा भबि धुन ला।


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Another Song Playing In My Mind
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters