[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
[VIEWED 124418 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-25-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 148 editions.

 

Last edited: 25-Jun-09 09:17 AM
Last edited: 30-Jun-09 09:03 AM

 
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-02-09 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न फेरी रङ बदल्यो साझा ले खैरो भयो, छेपारो ले रङ बदल्या जस्ताइ।
 
Posted on 07-02-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न अब निलो
आराम उहिले भयो पुरे,अहिले त उछल कुद गरेर हैरान छ सम्हाल्नै गाह्रो। लहरे ले हेर्दिन्छु भन्थ्यो कता पुग्यो अचेल।
 
Posted on 07-02-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ पुरे अनी बिस्टे


मेरो नि पिलान चेन्ज भो नि - साथीहरु नआउने भो - म नै जानु पर्ने हो -


पुरे को गाउ तिर नै हो जानु पर्ने त


 
Posted on 07-02-09 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले आकाशे निलो भो फेरी। सान दाईले नि काम पाएन जस्तो छ आज ।



हैन पुरे २० बिस पनि जिन्तखी को उत्तरार्ध् हुन्छ ? अझै पूबार्ध मै छु । ८० कटोस अनी देखा जाएगा।


 


अब भने ९५% ठीक भो बिस्टे। एउटा सानो पाटोमा खाटो बस्न बाँकी नै छ ।


 
Posted on 07-02-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हेर्न त हेर्ने भनेको हुँ नि बिस्टे -


झन्डै मिली पनि सक्या थ्यो नयाँ खर्क निर - अब त्यो भन्दा नि पहिला यता मिले पछी कुर्न भएन अनी आइयो -


 


पुरे को भनाइ प्रती मेरो पूर्ण सहमत -


 
Posted on 07-02-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरे को गाउ तिर नै हो जानु पर्ने त >>>

लहरे एतै तिर तिर आउने त भन्यौ कता तिर हो? नजिकै भये म भोज तैयार पारीराख्थें केरे, एस्सो खबर गरौँ है

बरु चलचित्रहरु कुन कुन छन हेर्न लायकको, भोली त यो टाईम सम्म सुतिन्छ, याहूउुउु।

ठुल्दाइ दुइता २० सकेछी त सकीगो नि हैन र?
 
Posted on 07-02-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो गाउ भन्दा २ घण्टा नजिक छ पुरे -


तिम्रो र मेरो गाउ को बोर्डर मा हो पुरे -



शुक्रबार बिहान हिडिन्छ -



औरेजी फिलिम हेर्न म watchnewfilms.com मा जान्छु


 


त्यही त भन्या पुरे - भनेको मान्दैन ठुल्दाइ - जिद्दी गरेर बस्छ -


जिद्दी पनि कतो जिद्दी भन्या - हैरान नै गर्ने


अब यो उमेर मा आएर ठुल्दाइ राहुल भनेर बोलाउने अर्को चाहियो रे ल - अब भयो त


 
Posted on 07-02-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याँ लहरे, अस्ती तिम्ले याही चौतारीमा पनि लेख्दै थियौ नि एउटा, खै त्यो नि पुरा भा छैन. अल्छी लागि सक्यो, बैरे नि हरायो ठुल्दाइको पनि कथा अद्किराछ। ल तिमी पोस्ट गर्देउ न एउटा

 
Posted on 07-02-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैन लेखेको पुरे - अस्ती लेखेर त्यती हो - अघी बढाउने समय पाको छैन -


त्यती लेख्या हो -


अब तिमी लेखन ल - कुन चाँही मोरी ले के गर्दा तिम्रो पिलान क्यान्सिल भो भनेर


 
Posted on 07-02-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फुर्सत भेर टाईम मिले आउनु केरे एतै तिर। त्याबाट निस्किने टाईममा खबर गरे मात्र पनि भोज तैयार गर्न भ्याउन्छ, धर्के कट्टु लाउनी हर्केले जस्ताइ रातो कार्पेट हाल्न नसकेनी भोज चाँही दर्है दिउम्ला।

ल ल खबर गरुम है, हैन अघी सम्म द्नीलो, हरियो, ब्राउन अैराथ्यो ठिकै थियो, ऐले त रातो र पिन्क आउन थालयो, कसरी हेर्नु एस्तो त, धत भएन बाSSS

 
Posted on 07-02-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम अनी गूड मर्निङ है सप्पैलाई अै सकेका आउन बाँकी अनी टाईप गर्दै गरेका सप्पैलाई है फेरी।


अनी के भन्छ मेरो मा स्काइ ब्लु कलर को पो छ त ।


बस्दै गरौ है त ।


 
Posted on 07-02-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरे, पुरे को मा जाने ? मोज गर , भोज गर ।


लहरे एकजना को लागि मात्र भोज तयार गर्लाउ पुरे, लहरिहरु नि हुन्छन साथमा। कती जना भनेर उसैलाई सोध्नु । एक्लै कतै जाने मान्छे नै होइन।


 
Posted on 07-02-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे आउनी भेछी एक्लै आउनी त एक्स्पेक्त नै गरिन्न नि। जो जो आउँछन सबैलाई स्वागत नि। ठुल्दाइ पनि आउनी कि?

 
Posted on 07-02-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरी र लहरेहरुको माझ हलुवा मा वालुवा किन ?



आउने भये हामी दम्पती नै आउँला नि । मखुला ?


 
Posted on 07-02-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ हुन्छ नि दाई, आउनु आउनु!

 
Posted on 07-02-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहीबारे बगलामुखिय जदौ।


हिजो अली ब्यस्त भएर हाजिर नि गर्न आउन भ्याइन , आज नि ढिलाई भयो त्यही पनि हाउ वि डुइन ?


 
Posted on 07-02-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइ एम दोइङ गूड् रे ल जा, मलाई एत्ती क्रेजीले सिकाको। मिल्यो कि मिलेन भन है बैरे।

अनी तिम्रो खै के हुँदै छ नि? सब कुसल मंगल् नै होला केरे भन्ने मानेछु, वीकेन्दको के छ प्लान?

 
Posted on 07-02-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीकेन्द को के प्लान हुनु उही त हो नि आफ्नो त दिनै नशा रातै नशा, त्यसइ डुब्नु पर्ला नि
 
Posted on 07-02-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लास्तै जँड्या रेछ यो बैरे त, रियाको के छ हाल्-खबर? 

धेर नशामा डुब्न हुन्न थाहा छैन? बेनशामा पनि कत्ती नशा छ नशामा नडुबी हेर, भनेर भन्थे!

 
Posted on 07-02-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज को ताजा खबर


मीटिङ मा ड्रामा भएर जात्रा


टिम लिड र एक जना डेभिलपर को झगडा परेर के भन्ने -


आफुलाई त के गरु गरु भैराके


झगडा पनि अली अली हो त - तिमीलाई त केही आउँदैन - तिमी त लायक नै छैन भनेर भनाभन -


जिन्दगी को लाईफ मा पहिलो पटक देखे ल मिटिङ भित्रै भनाभन


महा जात्रा नै देखे नि - हामी त चुप लार हेरेको हेरै -


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters