aficionado
More by aficionado
What people are reading
Subscribers
Please log in to subscribe to aficionado's postings.
:: Subscribe
|
कन्डमले सेक्सी देखाउँछ रे
[VIEWED 2317
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
aficionado
Please log in to subscribe to aficionado's postings.
Posted on 05-29-09 1:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेलायतमा टिनएजर लगायतका युवतीहरुलाई कन्डम बोकेर हिडन प्रोत्साहन दिनको लागी बेलायती सरकारले एउटा नौलो कुरा प्रयोग गरेको छ। त्यहाँको सरकारले कन्डम बोकेर हिडेका युवतीहरु प्रती पुरुष आकर्षित हुने भन्दै युवतीहरुलाई कन्डम बोकेर हिड्न उक्साएको खबरले अहिले चारैतिर चर्चा पाईरहेको छ।
यसरी प्रचार प्रसार गर्नको लागी मात्रै सरकारले ५ मिलियन पाउन्ड भन्दा बढी रकम समेतछुट्याईसकेको छ। स्वास्थ्य मन्त्रीले शुरु गरेको यो योजनामा युवतीहरुलाई कसरी पुरुषहरुलाई कन्डम प्रयोग गर्न प्रोत्साहित गर्ने भन्ने बारेमा समेत सल्लाह दिईएको समाचारमा उल्लेख गरीएको छ।
Cosmopolitan magazine कि लेखिका Sarah Hedley को यसको बारे मा यस्तो भनाई छ, "कन्डम साथमा लिएर हिड्नु भनेको साथमा मोबाईल, पर्स र साँचो लिएर हिड्नु जस्तै हो। कन्डम साथमा लिएर हिड्नु होस स्वस्थ र रमाईलो सेक्स जिवन यापन गर्नु होस"।
तर सरकारको यो कार्यलाई कसैले भने आलोचना गरेका छन। आलोचकधरुको भनाई छ, "हुन त कन्डमको यौन रोग भित्रन नदिन र सुरक्षित यौन सम्बन्ध स्थापित गर्न ठूलै भुमिका होला तर यो अश्लिलता भित्र्याउने माध्यम हो जसले गर्दा युवतीहरुलाई झन बढी यौन सम्बन्ध राख्न प्रेरीत गर्दछ र यसले झन समस्या निम्त्याउँछ"।
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now. |
lost $3500 on penny stocks !!! |
Nepalese Students Face Deportation over Pro-Palestine Protest |
Is this a progressive step? |
Trasiting through Istanbul, Turkey |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|