[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44  
[VIEWED 410719 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
The postings in this thread span 44 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-22-09 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


बिहिबारे बगलामुखिय जदौ।


चिया खुवाउने महानुभावलाइ बगलामुखी माइ ले कल्याण गर्ने छिन्।


 
Posted on 01-22-09 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ, बिस्ते दाई, तरेमाम  ठुल्दाइ!!!
बिस्ते  दाई ले  १कुप  मात्र  चिया  ल्याउनु  भएछ!
कती जना  ले  पिउनु  भनेर  मैले  अली  धेरै  चिया ल्यएको  छु!
 ल तत ततो चिया  पिउ,  तर  दुध  चै  जती  मन लाग्छ  हलेर  खानु  है



 
Posted on 01-22-09 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल ठुल्दाइ पनि तेत्रो एक कप भरी चिया तेर्स्याइद्या उ बेलाँ तपाईं भने पल्लो कुनामा बसेर चियानाम जप्दै हुनुदो रइछ,

बरु सेलाई सक्यो होला म केत्लीआ खनार फेरी तताएर ल्याउछु बरु एउटा चिलिम पाम त,के बिन जाडो भन्या। हातै झर्न आटिसओ।

 
Posted on 01-22-09 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम केली (परिवार)
तारेमाम बिस्टे परिवार


चिया को लागि धन्यवाद। बगलामुखी माइ को दर्श गरी राहुल भाई ले पठाको भनी खुसुक्क कसैले नसुन्ने गरी भन्ने, आशिर्बाद बाँकी रहे दिने छिन् , छैन भने पेडा प्रशाद भने अबश्य दिने छिन्।


 
Posted on 01-22-09 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मर्निङ केली धन्यवाद चिया को लागि तर के हो बन्दुक नि तेर्स्यार राख्या छ् अगाडि मलाई त डर लाओ,
कि चिनी हाल्ने हो तेस्बाट?

ब्यान्देखी सब्लाई चिया बनायो कोइ आउने हैन तेसै सेलाएर जान्छ तेसैले ठुल्दाइ बुढा मान्छे लाई मात्र एक कप स्पेसल ल्यादेको।

अनी के छ तिम्रो हालखबर,अड्डामा हो कि इस्कुलाँ

लहरे,रिट्ठे,चिप्ले,सानी,चेली,हर्के सब्बै हाजिर हो।

 
Posted on 01-22-09 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-22-09 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा  हा  बिस्ते दाई नि बिन्ब्यनी  हसाउनी  भन्या
हो त्यो चिनी  राक्ने  नै  हो  । अफु  त  अददा मा नै  हो,  स्कुल चै  अद्दा चुती भएपछी  मात्र  हो  मेरो  त ,  अनी  बिस्ते  दाई  चै  काहा नि??


अनी  ठुल्दाइ  लाई  सञ्चै?
पहिला  पहिला  त खुब  बङलामुखी  गैन्त्यो
अहिले चै  सम्झेर  मात्र  बस्ने हो


 
Posted on 01-22-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बिस्टे पर्भू, के गर्न लाग्या लहरे परिवार ले?


ब्यान ब्यानै मैखाना ?


पंकज उदास को गजल याद आयो,


एक तरफ उस्का घर
एक तरफ मैखाना


तारेमाम लहरे ।


 
Posted on 01-22-09 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



म पनि अड्डा मै हो केली, मज्जा रइछ त तिम्रो,भ्याइ नभायी होला,हाम्ले नि गरियो त्यस्तो कुनै जमानामा।

 
तेही भन्या ठुल्दाइ लहरे गया काम से,के भो कुन्नी लहरे लाई ब्यान ब्यान देखी जाड को खाल पो देखाउछ बा।
बोल छल पनि छैन।
अब तेही हो हिजो तपाईंले भन्या जस्तो सर्जरी नगरि भएन जस्तो छ्।

 

 
Posted on 01-22-09 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 22-Jan-09 09:07 AM

 
Posted on 01-22-09 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-22-09 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निदाएका छन रे बन्धनहरु, ब्युँझेका छन रे अनि स्पन्दनहरु
भन्छन झुकेका उस्का ती परेलीहरु, अनि खुलेका ती अधरहरु
के चाहियो र अनि त? यो मेरो मन अनि यस्का बदमास रहरहरु ....


***********


स्वस्ती गरें सबैलाई। मायालुका रन्किन्दा अधरले भडकिदा रहरलाई जिस्काउदाको जस्तै मनमोहक होस साथीहरुको जीन्दगी।


अनि हर्के ब्रोलाई चैं सर्लाहीको जाडोमा ढुस्से छिचोल्दै चिहाउने त्यो पुरानो घामको सम्झना जस्तै न्यानो स्वागत।


 


 
Posted on 01-22-09 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ  लहरे, के गर्या  भन्या नि  यो  ब्यन ब्यनै?
 झन ठुल्दाइ लाई देखौन  हुन्न भन्या त
अब ठुल्दाइ  तेसै  बस्ला  त?
अब बिस्ते  दाई पनि  बिग्रने  भो  बिहान् देखी सुरु गर्ने  त होला नि  अब

 
Posted on 01-22-09 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती रिसाउन सक्छ यो केली पनि
झोक चलेर आउछ - हsssssssss

अनी के गरिरा नि -

अरुलाई तारेमाम्

 
Posted on 01-22-09 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती  झोक  चल्ने नि  तिम्लाइ??
तेतिकै  बसिरा नि  ,तिमी  चै  के हो नि ? ब्यन ब्यनै   झ्यप  हो कि क्या  हो  फेरी
राम्रो  सँग  काम  गर्नु पर्दैन?
खुरुक  काम  गर्ने त्या

 
Posted on 01-22-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड मर्निङ चौतारी ।


ओइ लहरे आज २२ तारिख भयी सक्यो , अझै न्यू year स्पेसल छ त चौतारी , खै नयाँ बनाउत , बोर्ड फर्स्ट हुनु पर्‍यो यस पाली चै ।


चियाको लागि धन्यवाद केली र बिस्टे लाई ।


 
Posted on 01-22-09 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले लाई बिहीवारे जदौ, नमस्ते अनी तारेमाम। एक कप चिया त मैले पनि खाए। अर्को चौतारी खन्ने बेला भएन र?

 
Posted on 01-22-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के, ठुली, दीप


लहरे अचेल ब्यस्त छ। ३ -४ जना को काम एक्लै ले भ्याउनु पर्छ। के के मात्र गाह्रोस, एक्लो ज्यान ले।



हैन, यो बज्जे रिट्ठ्या अचेल ढिलो ढिलो आउन थालएछ।


पंधेरो मा अंधेरो मा कतै चक्कर सक्कर त चल्या छैन। पट्ठो छ, भन्न सकिन्न है।


३ घण्टा हराएको अनी भेटिदा को सँग थियो भन्ने यही आँखा ले देखेको हो, मोती बिन्दू भाछैन।


 
Posted on 01-22-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ , अब बिस्टेले नयाँ चौतारी बनाउछ कि , कहिले नयाँ बन्छ त बोर्ड हानौ भको छ मलाई चै ।


दीप प्रभु को स्वागतको लागि धन्यवाद , पशुपतिनाथको स्लेश्मान्तक बनको कुर्शीमा बशेर भोलेलाई हाम्रो दीपले सम्झेको छ है भन्देको थिए, भोले दङ परे होलान। 


 
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारी बनाउदैनन त कोइ पनि । हर्के बोर फस होला भन्ने डर ले होला।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters