[Show all top banners]

prabhat41
Replies to this thread:

More by prabhat41
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

shusi_chef
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 Rahul bhai

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 10096 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-04-08 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भाई !!!!
मेरो कबितामा पनी सुर भारिदेऊ|
मेरो अभिब्यक्ति माँ अलंकार भरी देऊ ||
अक्ष्यर हरु ताल माँ नाचून ,
राहुल भाई !
मेरो स्वर माँ पनी रस भारिदेऊ ||
              २
प्रेम मलाइ गिज्याई रहेछ
त्येसैले असफल प्रेमी हु म
मन को ढोका धेरैलाई खोले मैले  
साथी कोई मिलेना
 राहुल भाई !!!
साथी हरु रंग बदल्छान ,,
म लाइ रंग चिनाइदेउ,
आफ्ना भन्ने हरुले धोका दिन्छान मलाई
धोका चिनाई देऊ
राहुल भाई 
धोका चिनाइदेउ

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-05-08 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wa...wa  Prabhat ..aaba rahuldai aayera dhohori kheldim na ta
 
Posted on 06-05-08 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई आउँदैछन रे-

 

राहुलभाई आउँदैछन् रे!

प्रभातको किरण संगै;

प्रभातकै कबितामा रंग भर्न,

पल्लो डाँडामा एकछिन थकाइ मार्दै,

नचाउने अक्षर संगाल्दै छन रे!

पुराना कथा सम्झि सम्झि,

आफ्नै मन भङ्गाल्दै छन रे।

राहुलभाई आउँदै छन् रे!

हिजो जस्तो लाग्छ,

प्रेममा उनि कमलो बनेको,

गिज्याऊने प्रेमको कथा त कसरि भन्लान र,

तै पनि मनको ढोका खुलेको 'हे प्रभात!',

राहुलभाई आउँदैन छन् रे!!

धोका चिन्न किन पर्यो र,

जब प्रेम चिनाउन आउँदै छन् रे।

रंग चिन्न किन पर्यो र,

जब गुलाब चिनाउन आउँदै छन् रे।

सुन त प्रभात!,

राहुलभाई आउँदै छन् रे!!


 
Posted on 06-05-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त राहुलभाइ, अझै आइपुगेनन् !!
यस्ता खतरा खतरा कविता लेखेर भगवान पुकारेको भए अघि आइसक्थे होला बरु!!


 
Posted on 06-05-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई अलि ब्यस्त छन्

यहाँ आउने प्रयास नगरेको होइन
अलिकत्ति लेख्ने इच्छा नभएको होइन
के लेख्ने भन्ने कुरामा प्रष्ट छन्
तर राहुलभाई आज ब्यस्त छन्

प्रभातको पुकारपनि सुने उनले
लेख्ने कुरा मनमनै गुने उनले
गजल र रिसोचमा अस्त ब्यस्त छन्
आज राहुलभाई साह्रै ब्यस्त छन्


 
Posted on 06-05-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow thuldai ko naam ma kavita. Ramro cha

Jimmal ba ko ta jhan k kura garu,   ati uttam


 
Posted on 06-05-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यस्त भए पनि आउनु पर्ने हो।
आउछ आउछ पक्कै आउछ
धमाकेदार एन्त्री का साथ आउछ  
 
Posted on 06-05-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ बिर्खे १
१ कुम्ले १
एक से एक (१०१) प्रतिभा का अगाडि कसरी आउनु?

 


 
Posted on 06-05-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा राहुलभाइ यसरी आए,
बास्ना र श्वाद दाइजो मा ल्याए !!!
 " ला!! कविता लेख्न खोज्या त बि एम सी मसला को Ad  पो लेखिएछ "
 
Posted on 06-05-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई आइपुगे

 

प्रभात! ऊ उता हेर त!

पूर्वको लाली संगै पर क्षितिज तिर।

केहि टल्केको। केहि सल्केको।

अहो! ल तुवाँलो आइपुग्यो!

तुवाँलो संगै सल्केको चिलिम बोकेर,

इस्टकोटमा गलबन्दी भिरेर,

आइपुगे राहुलभाई, राहुलभाई आइपुगे!!

 

ऊ!, राम्रो संग सुन त!

शंखनाद जस्तो अलंकार!

'तारेमाम' 'तारेमाम'को पवीत्र ध्वनीका साथ,

बगलीमा कलम भिरेर,

आइपुगे राहुलभाई, राहुलभाई आइपुगे!!

 

हे बालक हो प्याज काट!

हे स्त्री हो लसुन थिच!

हे भान्से हो किमा मुछ!

नून र तेलको मात्रा मिलाउँदै,

म:म को कर्कल ध्वनीका साथ,

आइपुगे राहुलभाई, राहुलभाई आइपुगे!!


 
Posted on 06-05-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे आए
कुम्ले आए
स्प्रिङ्ग आईन
चेली आईन

लहरे आयो
हेर्दा हेर्दाइ
राहुलभाइ पनि आए

 
Posted on 06-05-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह रे वाह 'राहुलभाइ आईदेउ' राहुलभाइ आउदैछन',राहुलभाइ अली ब्यस्त छन,आउनु पर्ने हो, र फाइनल्ली राहुल भाई आईपुगे,
एक से एक छ कोही भन्दा कोही काम छैनन
वाह वाह सब्लाई फेरी एक फेर।
 
Posted on 06-05-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो राहुलभाइ आइपुगेर पनि गइसके

हो
प्रभात सँगै
मस्तिस्क भरि तारेमाम तारेमाम को मन्त्र लिएर
राहुलभाइले धमाकेदार एन्ट्रि दिए ।
ढोकाबाट धोका छिर्न नदिन एकछिन
प्रभातको कलिलो मुटुमा 'सेन्ट्रि' दिए
ढोकामा भित्र बाहिर गर्ने को को देखे?
यो पनि उनले आफ्नो मनमा नै लेखे
निकैबेर उनले रिसोच गरे
निचोड निकाले या निकालेनन
उनले केहि बोलेनन
सायद
मनको ढोका धेरैलाइ खोलेको दावि निरर्थक देखे
मनको सँगित आवाजरहित देखे
बोलि प्रस्फुटन गराउने हेतु
प्रेमलिप्सा बिस्फोटन हेतु
बन्द ढोका फोड्ने हेतु
उनि तारेमाम तारेमाम को मन्त्र पनि नसुनाइ
अझ बढि चिच्याहट सुन्न
आर्तनादको आलाप चाख्न
बिना तारेमाम
लुसुक्क निस्के, सायद।


 
Posted on 06-05-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"इयुयुयुयुयुयु...छ्याss सो  क्या दामि सबै, -----गssड"  (प्यारी बसन्तीको आफ्नै भाषामा)

 
Posted on 06-05-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबिता नि कोरे, सबिता नि कोरें
आफ्नै जिन्दगीको रमिता नि हेरें 

हरेक प्रभात लाई  रात बनाउछु म
एक्लै एक्लै सधैं मात चढाउछु म।


आउ प्रभात अलिकती संगै पिंऔं
जिनदगिलाई आफ्नै ढंगले जियौं 
 
 
 

 
 


 
Posted on 06-05-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हाम्रो राहुलदाइ को नाम मा कबिता
वाह रे वाह, तर हाम्रो दाइ यो कबिता र सबिता भने पछि वाक्क हुने भएको छ है, भन्दिराखेकि
ल ठुल्दाइ त तेस्तो माइला दाई झन के कम

 
Posted on 06-05-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातमा मात नचढेको कैले पो छ र
म त औसीको पर्खाइमा छु
पुर्णिमामा साथ पाएको कैले पो छ र
Last edited: 05-Jun-08 11:15 AM

 
Posted on 06-05-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ रे बाफ, १ सय १ आसु कभी हरुले १ सय १ कबिता हलेर राहुल दाइको पुकार गरेछन। अन्खेरिन राहुलदाइले पनि दर्शन दिओरी कन गायप भई सक्नु भएछ। आफु त सदै पछी को पछी।


 
Posted on 06-05-08 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe,

              Timi lai aaja ali jagaar na aako jasto chha...timi nacherai base hola jasto lagyo aaja....


 
Posted on 06-05-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबिता नि पढे, सबिता नि पढे
भ्याइ नभ्याइ चौतारीनी धाये

हरेक दिन,हरेक पल चौतारीमा बिसौछु
आठ  घण्टा को काम छ घण्टा साझामै थकाई मार छु


पेउने भये,ठुल्दै पीउ न त भोड्का, तकिला, या 'थ र्‍र रा'
के थाहा यो दुई दिने जिन्दगी कहेले मर्ला



 
Posted on 06-05-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! हिमालय ब्रो,
रिट्ठे नाचेर बसेको हो कि? जाँगर नचलेको?
जाँगर नचेलेको हो भन्ने हो भने नाच्ने कुरा आउँदैन है, नाच्या साचो हो भने जागर नचलेको कसरी भन्नु त ब्रो?

हे हे रफी को पनि हरिsssssप गएछ


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters