[Show all top banners]

happy days
Replies to this thread:

More by happy days
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 do you belive in trisul baba's predition ?
[VIEWED 2752 TIMES]
SAVE! for ease of future access.
Posted on 06-16-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल मात्र हैन विश्वमा रहेका नेपालीहरु वीच एउटै कुराले भय ल्याएको छ । त्रिशुल वावाले नेपालमा ३ लाख मानिस यही अषाढमा मर्ने वताएपछि जनमानसमा त्रास वढेको मात्र नभइ सरकारलाई पनि हल्लाएको छ । यहा सम्म कि गृह मन्त्रालयले समेत विज्ञप्ती निकालेर सो हल्लाको पछाडी नलाग्न सवै नागरिकलाई सचेत गराएको छ । वैज्ञानिक ,खगोल शास्त्री , ज्योतिस लगायत सवैले यसमा आधार नभएको वताएका छन । तर आम मानिस सो कुरा मान्न तयार छैनन ।

यदापी नेपाल भुकम्पीय खतरा भएको मुलुक मध्ये एक हो । तर प्राकृतिक विनासका केही रहस्य हालसम्म वैज्ञानिकले पत्ता लगाउन सकेका छैन । खगोल शास्त्री भुकम्पको १५ सेकेन्ड अगाडी सो कुरा थाहा पाउन सकिने कुरालाइ नकार्दैनन । पर्ुव जानकारी हुन सके यस्ता प्राकृतिक विनासको समयमै सचेत गराउन सकिन्छ र ठुलो जन धनको नोक्सानीवाट जोगाउन सकिन्छ ।

हल्ला वा सत्यता जे भएपनि केही समय पहिला दोल्खामा भिमेश्वर माहादेवलाइ पसिना आएको समाचार र सो वाट देशमा अनिष्टको पर्ुव संकेत को कुरा भने नआएको हैन । एक सताव्दी भित्र नेपालका केही अनिष्ट घटना पर्ुव सकेतको रुपमा भिमेश्वर माहादेवलाई पसिना आएको समाचार सवैलाई थाहा छ ।यसको अलाव यो वर्षमछिन्द्र नाथ को रथ पनि पुरै भाचिएको र विस्केट जात्राको ध्वजा पनि च्यातिएको वाट अनिष्टको सकेत वुढा पाखाले गर्ने गरेको छन । यसैलाइ आधार मानेर े त्रिसुल वावा र उनका अनुयायी हरुले यो हल्ला चलाएका पनि हुन सक्छ ।

समग्र रुपमा भन्ने हो भने भविष्पवाणी साचो नहुने चाही हैन । तर यसका पनि केही आधार रहेका हुन्छन । अहिलेको हल्लामा तेस्तो आधार भने केही देखिदैन । यो हल्ला किन फिजायको हो त्यो भने रहश्यमय नै छ ।

त्रिशुलवावाको नामवाट संचालित वेव साइट हर्ेन यहा क्लिक गर्नु होला ।

source : namasteeurope.com
 
Posted on 06-16-07 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Totally FRAUD!!!!
 
Posted on 06-16-07 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i wonder what cops are doing. Any body spreading the hoax news as such should be kept behind the bars.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters