[Show all top banners]

mampaka
Replies to this thread:

More by mampaka
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Killer Prachanda likely to be public this Friday
[VIEWED 5814 TIMES]
SAVE! for ease of future access.
Posted on 05-30-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मकवानपुरको गाउँमा प्रचण्डको खुला सम्बोधन, वार्ता सफल हुने दृढता
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा.बाबुराम भट्टराईले मकवानपुरको हाँडीखोलामा जनतालाई खुला सम्बोधन गर्नुभएको छन्। सम्बोधनमा प्रचण्डले वार्ता सफल हुने दृढता व्यक्त गर्नुभएको छ।

मकवानपुरको हाँडीखोलाको श्री प्राथमिक विद्यालयको प्राङ्गणमा भेला भएका जनसमुदायलाई माओवादी वरिष्ठ नेताहरुले सोमबार बेलुका सम्बोधन गर्नुभएको हो।

सरकार-माओवादी युद्धविराम भएयता पहिलो पटक सार्वजनिक स्थानमा भाषण गर्न देखिनुभएका माओवादी अध्यक्ष प्रचण्डले नेपाल सरकार र माओवादीबीच जारी वार्ता सफल बनाउन माओवादी दृढताका साथ लागिरहेको बताउनुभयो।

"यो वार्ता पनि विफल भएमा नारायणहिटी मात्रै होइन अमेरिका हल्लाउने गरी आँधिवेहरी ल्याउने छौं"- प्रचण्डले भन्नुभयो। राजा वीरेन्द्रको सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्ने माग गर्दै उहाँले "यो लोकतान्त्रिक गणतन्त्रका लागि जुट्ने समय हो" भन्नुभयो।

आगामी शुक्रबार माओवादीले काठमाडौंको खुलामञ्चमा गर्न लागेको आमसभालाई सरकारले सही दृष्टिले नहेरेको प्रचण्डले बताउनुभयो। हेटौंडा बजारबाट गाडीमा करिब आधा घण्टामा पुगिने उक्त गाउँमा केही दिन यता माओवादी सेनाको चलखेल बढेको थियो।

आगामी शुक्रबारको खुलामञ्चको कार्यक्रमका लागि काठमाडौं जाने क्रममा सो स्थानमा प्रचण्डले सम्बोधन गरेको अनुमान गरिएको छ। मंगलबार बिहान माओवादी नेताहरु चढेको टाटा सुमो गाडी नारायणगढतर्फ लागेको प्रत्यक्षदर्शीहरुले बताए।
www.parewa.com (30 May, 2006, 2000 NST)
 
Posted on 05-30-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यो वार्ता पनि विफल भएमा नारायणहिटी मात्रै होइन अमेरिका हल्लाउने गरी आँधिवेहरी ल्याउने छौं"- प्रचण्डले भन्नुभयो।

He he! अमेरिका?

I always knew the guy is insane. LMAO. :)
 
Posted on 05-30-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maoist dialogue team members main speakers of Kathmandu 2 June rally
Kathmandu, 30 May: Talks team coordinator Krishna Bahadur Mahara, and members Deb Gurung and Dinanath Sharma will be the main speakers at a Maoist rally in the capital Open Air Theater 2 June, party mouthpiece Janadesh said Tuesday.

A previous announcement said Chairman Prachanda would surface at the rally.

Five thousand volunteers and 200 health workers have been mobilized for the meeting, the newspaper said.

People’s News/BR
 
Posted on 05-30-06 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i don't see much signs that this talk is going to be success.Now America Beware ..prachanda is going to send some jungli gurillea rambos in US.!!ahhahahha..Crazy bastard.
 
Posted on 05-30-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

No.. the talk will not secceed. And for Prachanda, with these success recently, now he want to become even bigger As*oles. He thinks he can be more popular than Bin Laden. At least Bin Laden has lots of money and access to money. This ass*ole Prachande is posing as if he is F*king powerful, but in reality he is nothing but a PUPPET.

Hello PUPPET? So you want to stricke on America? ha ha.. don't make us laugh?
 
Posted on 05-30-06 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If Prachanda had been in the US, he would have been crushed before he could raise his ugly head. Several communists including "black panthers" were killed and erased in the 60s and 50s. Americans will never let people with such views to flourish. It is flourishing in Nepal because we do not have strong and patriotic leaders. Our bastard leaders only think of their "bhoondi".
 
Posted on 05-30-06 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

America does not have a person ruling the whole country. There is election and the president is selected through election. It does not suit people like Amrit Joshi who support the Gyanendra's family rule to give example of democratic America.
 
Posted on 06-01-06 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear sir,
if you are doing honest journalism please publish this with photo

' आज नेपाल फेरी रातोरङले बेहुली बनी सिङ्गारिएकोछ '-

फरक एतीहो हिजो नेपलि भुमी निर्दोष नेपाली हरुको रगतले रङिएको थियो भने आज ति नेपालीको रगतसङ्ग होली खेल्ने हरुको तस्वीरले नेपाल्(काठमाडौं)को भित्ता रङिएको छ
आजको युग अवश्य प्रजातन्त्र को युग हो ।बहुदलिए प्रजात्नत्र,मानव अधिकार तथा शासनप्रतिको हाम्रो प्रतिबदता अटल छ ।आजको युग अवश्य प्रजातन्त्र को युग हो ।बहुदलिए प्रजात्नत्र,मानव अधिकार तथा शासनप्रतिको हाम्रो प्रतिबदता अटल छ ।
आन्दोलन ताका तथा आन्दोलन कालमा थुप्रै संघ संस्था,नयाँ नयाँ पत्र पत्रीका नयाँ नयाँ ब्लग हरु खुले,जस्मा कतिपये त पेशागत उदेस्य अनुरुप सन्चालन भइरहेका छन भने कतिपए मौकामा चौक्का हान्ने खाले पनि छन्,देश कुन बाटो गैरहेछ ,देश कहाँ दुखी रहेछ ,चोट कहाँ लfगेको छ ? छदा खदैको स्वस्थ देश लाई क्यान्सर बनि भित्र भित्र केले खाईरहेको छ,तेस्को उपचार के हो भनेर्,रोग हटाउने उपाये गरि,घाउ निको पार्नु भन्दा घाउ कोट्टाइ कोट्टाइ झन क्रोनिक बनाउनेमा पनि उहाहरु ले नै अग्रणी भूमिका निभाइरहनु भएकोछ भन्दा अतियुक्ती नहोला । देश को मुल मुद्धा लाई छाडेर जस्ले राजा र राजा संस्था लाई बदी गाली गर्žयो उ नै ठुलो आन्दोलनकारी,अरु काम अरु न्युज लाई थाति राखेर राजसस्था सम्बन्धी सानो न्युजलाइ हिमाल देखाएर देश भित्र अनि बहिर जुन प्रपञ्च रचिरहनु भएको उहाहरुले तेस्ले हाम्रो आज अनि भोली दुबै नै नराम्रोसङ प्रभवित हुने छ ।कुनै पनि कुराको अति हुनु भनेको खति हो?नेपाल को राजा लाई कुनै पनि हालतमा रुस् को जारशाही सँग दाज्न मिल्दैन।नेपाली राजा हिट्लर पनि होईनन ।नेपालमा राजा एउटा हट्दै मा सम्पूर्ण घुस्खोरि,नाताबfद्,कृपाबाद हटेर् जान्छ त? आन्दोलन सकिएको २ दिन मै मन्त्री मन्ड्लमा खिचलो गर्ने इ नेताहरुको हात्मा हाम्रो देसको भविस्य सुरच्छित होला त? हिन्दिमा एउटा उखान् छ नौ सये चुहे खाकर् बिल्लि हज् को चलि।तेस्तै आज् माओबदि हरुलाई सुन् पानि छर्कियेर् सात् दल् ले अनि कृतघ्न नेपालि सन्तान् ले हिरो बनायेर् जता ततै बाटा भित्ता मा पत्रिकाको, ब्लक् को हरेक् पन्ना मा सजायेका छन् नसजाउन् पनि कसरि कोहि सरकारि बिङ्यापन् छाप्दिन् ,सहयोग् गर्(अर्ताथ् घुश् दे म राजा को शासनमा राणा काल मा भन्दा बडी अन्याय भएको थियो,नेपाली राजा संसारको सब राजा भन्दा अन्यायि अत्याचारी थिए भनेर लेख्छु भनि कसम खाएका हुन्छ्न क्यारे बिचरा गरीब देश का गरीब पत्रकारहरु, देश को जनताको सरकारको तेत्रो धन लुटेर नपुगेका अझै बजेटको आधा चाहिन्छ भनि देश को ७५% धन कुम्लाएको हरु बाट २५% मात्र झार्न पाए पनि यिनिहरु को पित्री त बुजथियो होला नि होइन्? अस्ती एक जना ले मलाई भिजिलान्ते भनि हाल्यो आज यो पढेर क कस्ले के के भन्ने हुन् बट् आइ डोन्ट् कियेर्। सबै भन्दा नेपालीको बुद्धिलाई धिक्कर त मलाई रास्ट्रपिता पृथिबी नारायण शाहाको सालीकको अपमान देखेर लाग्यो ।के सम्पूर्ण नेपाली बिद्द्वान्,इतिहासकार्,पत्रकार माहनुभावहरु
रास्ट्रपिता पृथिबी शाहा देव ले नेपाल एकिकारण गरेर ठुलो भुल गरेको सम्झनु हुन्च?नत्र किन त्यो सालीक को त्यस्तो हबिगत देखेर कसैले एक शब्द नलेखेको नबोलेको?
के आफ्नो स्वार्थ ले हामी लाई एती धेरै लाछी बनाएको छ कि हामी राष्ट्रियता को जुनसुकै सवालामा पनि सिर झुकायेर् मान्न तयार छौ । हिजो पृथी नरायण शाह ले सुक्खा मकै खाएर हामी लाई बिश्वमा नेपाली भ नेर गौरव गर्ने आफ्नो परिचए दिने जुन अवसर दिनु भयो तेस्को गुण आज हामी यसरी तिर्दै छौ ।यदि पृथी नरायण शाह ले नेपालको निर्माण नगरिदिएको भए हामी सबै उहिले नै भारतीएको ढोका कुर्ने कान्छा बाहेक अरु परिचय बिहिन हुन्थेउ होला ।तल आज को केही तस्वीरहरु छन ,तेस्लाई हेरेर सोचौ हामी सब अन्तर बिबेकबाट अब के हुन्छ त यहाँ?माधव नेपाल जी अहिले कोरिया तिर हानिएर आफ्नो सुरक्षा गरिरहेका छन भने हाम्रा गिरिजा बाबु बेन्कोक तिर्,सुर्य बहादुर थापा पनि अमेरिका रे?एतिबेला कुनै न कुनै निहु मा सबै ठुला नेता देश बाहिर जानु मा कुनै रहस्य त छैन?सात दल का अन्य नेताको गर्दन खुकुरी को धारमा त छैन ।आउनोस् हामी सबै मिली प्रथाना गरौ अब एक थोपा रगत कसैको यहाँ नवहोस् ।अस्तु;
आजको तस्वीरहरु- - यो रातो रगत को कि कुनै उप्लब्धि छ ?काल (प्रचन्ड )लाई नचिन्ने त कोही छैन् होला फेरी किन ढयाङ्ग्रो ठटाउनु? यो सालीक ले के बिगारेको थियो


आजको तस्वीरहरु look me i am Evil I Am coming to kill youI
 
Posted on 06-01-06 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

America hallune rey!!!! Can't stop laughing. hahahahaha....... Who'z he trying to scare here? the public? or the government? or the US government? Very powerful statement but I don't know how he goanna act on that. mukh matra chalauna sipalu hamra neta haru. gazab cha ba
 
Posted on 06-01-06 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prachanda sounds just a FOOOOOOOOOOOOOOOOOOOOOLISH !!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters