[Show all top banners]

controversial
Replies to this thread:

More by controversial
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Baneko chha paharale
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बिजयकुमारको पछिल्लो सन्तुलित लेख र अर्तिउपदेश
[VIEWED 5372 TIMES]
SAVE! for ease of future access.
Posted on 09-29-15 2:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पहिला बिजयको फ्यान थिए तर आजकल मेच्युर हुदै जाँदा सबै बकवास लाग्छ, ले्ख्ने शैली मात्र राम्रो गुँदी खोज्यो कही नपाइने । के हजूरहरु लाइ नि यस्तै लाग्छ?  किनभने,
सबैलाइ थाह छ मिलेर जानु पर्छ कुकुरलाइ नि था छ । तराइमा चुनाव हारेकाले गरेको नेत्रित्वहरुको जमातको हुलदँगा र २०४७ सालभन्दा अगाडी नेपालमा जन्मेकै आधारमा बिना बँशज नाता, धाक धम्कीले नागरिकता- चोर गिरिजा र प्रचण्डबाट कुम्ल्याएर नेपाललाइ यो मेरो देश पनि हो भनेर आफ्नो ठान्न बनाउन नसकेर बिहान बिहान लोटा बोक्दै खुला आकाशमा हगानमा नै आनन्द, आत्मतियता र समिप्यता मान्दै १०० करोड भारतीयहरुको गुलाम बन्न तयार मानसिकता बोकेर छिमेकी सिमाबाट ढुँगामूढा गर्ने कपटी धोतीहरुको जमात पो हो यसको पृष्ठभूमी, यस्तो लेख ! होइन भने तुच्छ मन भएका पाहाडिया टुप्पीवालाको मानसिकता बारे ओकल । भन्या मतलब बोल्ड भएर लेख छिमेकी या दुतावासले पढला रिसाउला जस्तो किन? सबैलाइ खुशी पार्ने त पोलिटिसयनबाजी को काम हो। उही सधै आसेपासे महान गनेसराज सर्मा, केपी भट्टराइ गणेशमान र कति नै बुझ्या बैश्ययुगको गन्थन । यदि के.पी र गणेशमान तेतिका महान भए २०४५ सालको नाकाबन्दीको सित्तैमा पाएको शिक्छा लिदै सँकट जुनसुकै बेला अाउन सक्ने अनुमान लगाउदै २०४८-९ मा चुनाब जित्नासाथ पहिलेको भन्दा पनि झूर र समर्पणयुक्त नेपाल भारत पारबहन सन्धी गर्दैनथ्यो । चाहुर्यता र गफाडीपन नेतागिरीमा प्रशस्तै पाइन्छ तर २५ बर्षपछिको नेपाल कस्तो हुन्छ भन्ने दुरदरशीता कमैमा । 

सो थ्याँकस इण्डिया, केपी, गणेस, २५ बर्ष पछी हामी फेरी नाकाबन्दीको मारमा छौ । रोजीबेटी को कुतर्क गरेर अडको थापे जस्तै बिजय भारतसँग अलग हुनै नसक्ने तर्क गरेर साइकल राष्ट्रबाद गिज्याँदै सजिलो समाधान गर्छन तर चरो कुरो यो छ- के नेपाल दासता र हेपाइमा सधै बस्ने ठिक हो सामिप्यताको तर्कमा ? यो त सातफेरा लागाएर सँगै बाँच्ने मर्ने कसम खाएका दम्पतीले नि पूरा गर्न सक्दैन , हामीहरुले कसरी गर्ने?

 
Posted on 09-29-15 9:09 AM     [Snapshot: 81]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

#1 Douche of Nepali media.

His days are over. I mean .....लाआआ .....मो..........समय देखि ..


 
Posted on 09-29-15 1:47 PM     [Snapshot: 210]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This guy shot a student in Morang college to be student union president. He did not go to jail. His politics was and is violent. Do not believe him to be changed. गिदडकी खाले बदली जा सकती है लेकिन आदते कभी नही |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters