आफ्नो भबिस्ये जान्ने मौका नगुमाउनु होला - Sajha Mobile
SAJHA MOBILE
आफ्नो भबिस्ये जान्ने मौका नगुमाउनु होला
Posts 26 · Viewed 31293 · Likes 5 · Go to Last Post
mrshiva
· Snapshot 0
Like · Likedby · 0
  नेपालका सुप्र्सिद्द ज्योतिस्बिद श्री ओझराज लोहनि हिजो देखि १ हप्ता सम्म नेपाल मार्केट ५७७ सम्मर्भिल  मा दिउसो ४ बजे देखि १० बजे बेलुका सम्म रहनु हुने भएकोले आफ्नो भबिस्ये  जान्ने मौका नगुमाउनु  होला!
Load Previous
Geology Tiger
· Snapshot 413
Like · Liked by · 0

Last edited: 30-Aug-12 09:46 AM
Geology Tiger
· Snapshot 493
Like · Liked by · 2
ज्योतिष विज्ञानको दुइटा पक्ष छन् फलित ज्योतिष र गणित ज्योतिष ... गणित ज्योतिष वास्तवमा विज्ञाननै हो र यो अत्यन्त शक्तिशाली छ । फलित ज्योतिष गणित ज्योतिषको आधारमा अलि कमजोर देखिन्छ । कतिपय ज्योतिषहरुले गरेको भविष्यवाणी ठ्याक्क मिल्छ भने कतिले गरेको भविष्यवाणी मिल्दैन । एउटै व्यक्तिको चिना हेरेर फरक फरक ज्योतिषले फरक फरक भविष्यवाणी गर्छन् । शायद यो एउटै रोगीको लक्षणहरु हेरेर फरक फरक डाक्टरले फरक फरक रोगको शंका गरे जस्तै होला । यसमा गल्ती ज्योतिष शास्त्रको भन्दा पनि त्यसलाई व्याख्या गर्ने ज्योतिषीको हो । हुनत त आजभोली जन्मेका सबै मान्छेहरुको सही जन्मेको समय रेकर्ड गरिन्छ । तर हामी मध्ये धेरैको जन्मेको समयमा अलिकति तलमाथी पर्दा पनि त्यसबाट ग्रह नक्षत्रको स्थितीमा ठुलो फरक आउन सक्छ । पहिलेका ज्योतिषीहरुले गर्ने अर्को ठुलो गल्ती भनेको बेलाअन्तरको प्रयोग नगर्नु । पूर्व मेची देखी पश्चिम महाकाली भित्र ८ मिनेटको फरक छ । त्यसैले पूर्व नेपालमा र पश्चिम नेपालमा एउटै समयमा जन्मेका बच्चाहरुको पनि चिना चाँही एउटै हुन सक्दैन । तर यो कुराको हेक्का धेरै अघिसम्म गरिन्न थियो । फलित ज्योतिषको मूलाधार भनेको कुनै पनि व्यक्ति जन्मदाको ग्रह नक्षत्रको स्थिति नै हो । मैले नबुझेको कुरा चाँही यो ब्रह्मान्डमा भएका अनगिन्ती पिन्डहरु मध्ये किन केहीको मात्र प्रभाव रहन्छ हाम्रो जीवनमा ? किन सत्ताइस नक्षत्र मात्र? किन नौ वटा ग्रहमात्र ?

फलित ज्योतिष सम्पूर्ण रुपमै हावादारी हो भन्ने तर्कसँग म सहमत छैन । यसका केही कमीकमजोरीहरु पक्का पनि देखिएका छन् तर वैज्ञानीक आधारहरु पनि प्रशस्त छ । वास्तवमा भन्ने हो भन्ने वेद पूर्ण रुपमा वैज्ञानीक छ । यो मध्यकालिन युगमा जन्मेका हाम्रा धर्मग्रन्थहरुमात्र रुढीबादी धारणाले भरिएका छन् ।
dipika02
· Snapshot 606
Like · Liked by · 0
I don't believe on palmisty since I never understood the logic behind that. An idea of choosing the dominant hand to predict future has not been able to convince me to date. But when we talk about "Graha" and "Dasha", we need to understand the logic and rules behind the locations of planets to believe in astrology. Astrology is basically mathematics. It is a prediction based upon the favorable and/or unfavorable positions of planets or similar planetary objects. I think it will be fair to compare astrology with science rather than compare it with anything else.

From my personal experience, I can tell astrology is a vast subject. I have been trying to learn just the basic rules of planets on my own since last three years. I never had that much interest on any of my engineering subjects the way I have on astrology. Even learning with so much interest, energy and enthusiasm, I had never experienced anything that tough to understand. I respect those astronomers who can calculate the longitude and latitude of the axis of the planets from thousand different angles and predict the future. But again, this is just my personal opinon.
Rahuldai
· Snapshot 663
Like · Liked by · 0
 माथि बाघ दाइ ले धेरै हद सम्म स्पष्ट पारि सक्नु भयो . फलित ज्योतिष बिज्ञान अलि स्पष्ट नभए पनि त्यसका पनि आधार नभएका हैंनन . जन्मेको समय र स्थान  यदि सहि छ भने फलित ज्योतिष ले गर्ने भबिष्य बाणी र भूत को विश्लेषण सटिक हुने हुन्छ. 
 
अर्को कुरा भबिष्य भन्ने कुरा कसैको हात मा हुदैन. फलित ज्योतिष बिज्ञानले पनि भबिष्यको रुप रेखा सम्म बताई दिने हो . यही नै हुन्छ , यसरी नै हुन्छ  वा यो बेला यस्तो हुन्छ भन्ने हैन . यस्तो हुन सक्छ, यो नगरे राम्रो , यो गरे राम्रो , यति बेला होशियार हुनु, यो क्षेत्रमा काम थाले राम्रो .. आदि इत्यादि मात्र  अनुमान गर्ने हो. 
 
यदि कसैले यही नै हुन्छ , यस्तो हुदै हुदैन भन्छ भने त्यो ज्योतिषी पाखण्डी हो . ८८ बर्ष को उमेर मा खड्ग छ भन्नु को अर्थ मृत्यु हुन्छ भनेको हैन ,  तो बेला जीवन खतरामा पर्न सक्छ भन्ने संकेत मात्र हो.  बिहे यो उमेर मा हुने योग छ भन्नु को मतलब जसरी नै बिहे हुन्छ भनेको हैन. समय धेरै दृष्टिकोण ले अनूकुल छ भन्न खोजेको हो . 
 
त्यसरी नै हस्त रेखा बिज्ञान पनि ज्योतिष बिज्ञान कै एउटा अंग हो . कसरी हुन्छ के कारण हुन्छ , त्यो मलाइ थाहा छैन  तर हात मा भूत स्पष्ट देखिन्छ, भबिष्य धमिलो देखिन्छ  नै . भबिष्य भनेको तपाईं को बर्तमान को कर्म ले निर्दिष्ट गर्ने हो . भगवान वा दुत ले गरि दिने हैन . 
KaliKoPoi
· Snapshot 685
Like · Liked by · 0
This is all bullshit.

Predicting the future by calculating the position of heavenly bodies.... doesnt it sound weird.. Its like calcualting the depth of Koshi river by seeing the local wather forecast in Dallas NBC.

Astronomy is only for heavenly bodies. They are almost accurate for those bodies only. It doesnt matter  who started this calcualtion and when. I admire them for their effort and the science behind it. But, relating the impact of heavenly bodies in mans life in the time when man has already put his steps in Moon and some stupid toy called Curiosity playing with rocks of Mars, proves that u still have 3rd world hangover nomatter how you advocate yourself to be well eduated or westernized.

dhanyabad
atomic
· Snapshot 746
Like · Liked by · 0
Sajha mai vin number check gardine sahayog bhaye jhai yo free jyotoshi bhaidiye sun ma sugandha hunthyo!!! Mane mero pani amrica ma hariyo patta kailay samma bancha bhanne kura ma :D
dipika02
· Snapshot 772
Like · Liked by · 0

Dalle, I agree with you. It does sound wierd. But I wouldn't call it BS. You are accountable for your own thoughts and actions regarding what you believe is the fact and what is a man made story and so am I. You might have your own reason for not to believe on those and I respect that. But I would request you to hold your horses before jumping into a conclusion and call it BS. Whatever I wrote was based upon what I read on books and my personal experiences. I wrote those because I am comfortble on sharing things that I read.  That's it.  Thanks 

snurp
· Snapshot 785
Like · Liked by · 0
I have to agree with Kalikopoi (whatta name) here. If it is merely for pass time and fun, I have no problem with it. Regardless, how much you try to defend astrology giving it a scientific bend, it is all but utter bullshit. Let me give you an example. Our friends here above (respected mind you) defend how astrology is mathematics and relates to heavenly bodies. Do you know how many heavenly bodies are there? 9 planets ?- pluto has already been relegated to merely an exo planet. Again, even if these planets do affect our mood (how funny that sounds!), do you take account of thousands of asteroids, and comets that also circle the Sun and the vast asteroid belt that exists between Mars and Jupiter. What about literally hundreds of moons of these planets? Or millions of stars? Or is it only a matter of convenience. So any thing that you don't see you don't take account into? That must be pure science.

Every day, there are new discoveries occurring in space. We live in an special era that we are able to witness this vast ingenuity of humans exploring the universe and finding things that are way beyond magical and deemed impossible in the past. Let us applaud this! It is amazing that we live in a spect of dust in the vast spectrum of stars in a vast milky way galaxy that itself is a tiny dot among billions of galaxies. When you ponder upon that thought I can only feel astrology all but Con Artistry, just like palmistry, ouiza board.  I agree with Kalikopoi again this defense of Astrology in today's age (along with confidently touting the existence and blaming poor women as "kich kandis")  really does seem like a third world hangover and really does injustice to our education that we've attained. I almost feel shame when people defend these notions!



magorkhe1
· Snapshot 850
Like · Liked by · 0
जागिर खोजेको धेरै भयो - कहीले पाइन्छ जान्ने इच्छा थियो |
हरिकुजेल को चिना - ( Earned Ph.D  from  MIT ) साइड हबी जन्म कुण्डली हेर्नु थियो (Back in Nepal), उसको दाइ भाउजुले हेराउदा :-जिबन सधै पारिवारिक कलहमा बित्ने बताए रे ? त्यो बिबाह हुनु अघि को कुरा हो |  झन्डै झन्डै तेस्तै बित्दै छ | अनि मैले हरिकुजेल लाइ कान फुके - कुण्डली हेरको बेला किन र के कारणले हुन्छ सोधेको भए आज त्यो कुरा भोग्ने पर्दैन थियो ! उसको कलहको बिउ रोप्ने तेस्कै दाइ भाउजु हुन् | डाक्टरलाई सोधेको झैँ "निवारण कसरि हुन्छ " पनि सोध्ने बानि गर्नु पर्यो |
सब्दाबली कसरि प्रयोग गरिएको छ we may need ot DECODE .
बरालाजिका भक्त (His story was amazing, he himself could not believe on Baral's forcasting) पनि भेटीए अनि एक पल्ट दर्शन गर्न जाने सुझाब पनि पाइयो , सुन्छु |   NH मा पोख्रेल बा हुनुहुन्छ रे ?

Can you update: Where he can be seen today and tomorrow. Do I need to take an appt.
Last edited: 01-Sep-12 07:21 AM
Geology Tiger
· Snapshot 911
Like · Liked by · 0
स्नुर्प साथी,

यहाँलाई आश्चर्य लाग्ला तर ज्योतिष शास्रमा सूर्य र चन्द्रलाई पनि ग्रहको रुपमा गणना गरिन्छ । त्यसैले भौतिक विज्ञानका सबै planets ज्योतिष शास्त्रको ग्रह होइनन् । अन्तरिक्षको बारेमा यहाँलाई जस्तो धेरै ज्ञान नभए पनि planets को संख्या ९ बाट घटेर होइन घटाइएर ८ पुगेको सम्म चाँही मलाई पनि थाहा छ । अर्को कुरा ज्योतिष शास्त्रले भनेको कुरा अकाट्य हुन्छ भनेर मैले दावी गरिरहेको छैन । यहाँले मैले लेखेको राम्रोसँग पढ्नुभएको भए मेरो कुरा बुझ्नुहुन्थ्यो कि शायद । मैले के लेखेको थिए भने म आँफैसँग पनि त्यस्ता धेरै प्रश्न छन् जो मैले राम्रोसँग बुझेको छैन । यहाँले गर्नुभएको धेरै प्रश्नहरु त म आँफैले पनि राखेको थिए । त्यसबाट पनि यहाँले बुझ्नुपर्ने थियो कि म पनि द्विबिधामा छु...... तर यो सबै कुरा हावादारी हो भन्ने कुरासँग चाँही सहमत छैन भन्ने कुरा ।

खैर मैले ज्योतिष बिज्ञान सबै हावादारी मात्र हुँदैन है भन्दा यहाँलाई लाज लागेकोमा म गर्नै पो के सक्छु र ?
KaliKoPoi
· Snapshot 834
Like · Liked by · 0
दिपिका जी,
The term 'bullshit' was only used for the thread initiator's comment. I was not addressing others comment when I wrote that.

मेरो बुझाईमा ज्योतिषशाश्त्र खगोलीय पिण्डहरुको अध्यनको बिज्ञान हो | खगोलीय घटनाक्रम हरुले मानिसलाइ  असर पार्ने कुरा संग पनि म सहमत छु| तर जहासम्म भाबिस्यबाणीको कुरा छ, त्यो असम्भब छ|

I dont have to explain how accurate and fast is modern calculator (computer). If its all about calcualtion, why dont we calcualte and tell the future of each person in the world in matter of time? I am a programmer. I can help write application for that.
If astronomical calcualtion could predict the future, why can't we save the life of millions by natural calamities like earthquake and flooding?

If human can see the future, he becomes immortal. He no longer will be a human. That is IMPOSSIBLE.

Thank you.

FULLSTOP.



snurp
· Snapshot 934
Like · Liked by · 0
GT, I actually have a lot of respect for you, along with RahulVai who have contributed to sajha a lot. Maybe ashamed is not the right word --rather disappointed :). But to each, their own.


Rahuldai
· Snapshot 1022
Like · Liked by · 0
 पत्याउनु न पत्याउनु व्यक्ति बिशेषको इच्छा र बुझाइ हो . भगवान छ वा छैन भन्ने कुरा मा बिबाद गर्नु भन्दा बिश्वास भए पुज्नु , न भए डस्टर ले पुछ्नु भनेर एउटा कबिता नै टाँसेको थिए कुनै बेला . ज्योतिषी को अन्धविश्वासमा लाग्नु हुन्न  त्यो एउटा कुरा , ज्योतिष  शास्त्र मा पुरै भर परेर  कर्म नगर्नु अर्को कुरा . बिश्वास  गर्नेलाई गर्न दिनुस, त्यो त्यसको खुशी तर ज्योतिष शास्त्रमा बिश्वास गर्ने जम्मै मुर्ख, पटमुर्ख , महामुर्ख हुन् भन्ने भाव जो देखियो त्यसले आफ्नो "अनुहार " र ब्यबहार स्पष्ट देखाउ छ नै . 
 
बिश्वास नगरे पनि एक पटक  ती ज्योतिषी को  कुरा सुन्दा के फरक पर्छ ? अब सेकन्ड सेकेन्ड मा लाखौँ डलर को फरक पर्छ वा कसैको जीवन मरण को सवाल छ भने  केही भन्नु छैन . भेटेर . कुरा सुनेर पो थाहा हुन्छ त्यो मान्छे पाखण्डी  हुन् र त्यसको बिद्या वाइयात हो भनेर . 
 
केदार बराल जी को कुरा गर्नु भएको होला गोर्खे जी ले . २-३ बर्ष नै अम्रिका को एउटा कुनाबाट अर्को कुनामा जानु भै धेरै को भूत भबिष्य बताएर नेपाल फर्किनु भयो. यहाँहरु जस्तै पटक्कै ज्योतिषी , धर्म , भगवान प्रति बिश्वास नगर्ने एक जना महा कामरेड म संगै गुरु बराल भा ठाउँ मा भाको नेपाली भेलामा जानु भएको थियो . उहाँले म भेटदिन, मलाइ पटक्कै बिश्वास छैन  भन्नु भयो . हामी ले बिश्वास त हामीलाई नै पुरै छैन तर भेट गरेर के  बिग्रिन्छ र ? भने पछी राजी हुनु भयो र भेट गर्नु भयो . कामरेड गुरु को कक्षबाट निस्के पछी .... कुरो चाहि  जान्या रहेछ , एउटा काम मेरो अड्केको छ त्यो त्यति बेला सम्म भयो भने यो पाखण्डी हैन नत्र ढोंगी नै हो "  भन्नु भयो. आखिर काम समय सीमा भन्दा पहिले नै भयो ( जुन काम नहुने चान्स धेरै थियो) . त्यस पछी कामरेड  बराल भक्त . 
यस्तै यस्तै धेरै रोचल प्रसंगहरु छन् , साझा मा साथीहरु कै . 
 
अझै भन्छु, धेरै जसो ज्योतिषी , तान्त्रिक , झार्फुके हरु नक्कली वा पाखण्डी हुन्छन . कोइ कोइ को ज्ञान वा दिब्य शक्ति  भएका हुन्छन . नत्र गुरु  बराल , अम्रिकाका अनिगिन्ती बिश्वबिद्यालयहरुमा  झाक्री बिद्या को बारेमा प्रवचन दिन किन जान्थे ? यदि पाखण्डी हुन् भने तिनलाई आमत्रण गर्ने गोरे  प्रोफेसर साप हरु को दिमाग पनि राँची लैजानु पर्ने हुन्छ. 
 
Kiddo
· Snapshot 1062
Like · Liked by · 0
I am not sure how a sane thinking mind can fathom the possibility of predicting one's future. Graha and Nachhatra could affect earth's rotation and tidal waves, not your future.
Nepali_American
· Snapshot 1289
Like · Liked by · 0
Interesting topic for discussion.

Having read above postings, I have to admit I am quite curious to meet and learn from a bona fide (or as bona fide as possible) astrologer.  Absent that, perhaps the learned ones here, Rahulvai or Geology Tiger for instance, can explain to all of us skeptics here the following:
  • How do the planets affect a person's characteristics or future?
  • Why is the moment of birth so critical?  If a planet is exercising its power on the child being born, why does that power effective when the said child is born and not before?  You mean to tell me that a centimeter or two of flesh and skin can shield the baby from these all powerful planets until it exits the birth canal while floors of concrete and steel of the hospital amount to nothing?
  • How is Suni different than Sukra, or for that matter Budha?  Are the "rays" from these planets different from each other?
  • Besides the calculation of the location of heavenly bodies, what exactly is mathematical in astrology?
There are more questions, but let's start with these.  Can anybody address them?

Thanks.



mno
· Snapshot 1552
Like · Liked by · 0
Google it. Enjoy the weekend researching about astrology.

Undergraduate Research Opportunities Programme in Science

THE MATHEMATICS OF ASTROLOGY
DOES HOUSE DIVISION MAKE SENSE?

http://www.math.nus.edu.sg/aslaksen/projects/kh-urops.pdf

Nepali_American
· Snapshot 1617
Like · Liked by · 0
I am sure you all are either in the process of graduating from college or have graduated from college.  So let's put on our critical thinking cap on.

I read through the paper (NOT peer reviewed journal paper, mind you) that MNO linked above.  Sure there are some mathematics related to the positionings of planets - which I had already acknowledged above.  However, nothing in the paper answers my questions.  In fact, the paper itself raises many inconsistencies and errors in astrological thinking when mathematically analyzed.

My problem with this astrology thingie is there are are lot of assumptions with absolutely no logic.

If a certain "planet" is in certain "house", certain things happen or certain "character" gets accentuated.  But there is no explanation anywhere, not only in the said paper but also in any publication that I have found, why that is so?

Mercury promotes Communications.  Venus promotes Harmony.  Mars promotes Energy.  And so on.  But HOW?  What is it about, say Mars for example, emanate Energy so uniquely.  I wonder the recent Mars robots "Curiosity" is now fully infused with this "Energy".

See, in my opinion (and it is just my opinion, no disrespect to anybody) this jyotishi thingie is culturally legitimized scam that preys on weak and/or lazy minds. 

 
Pokhrelikanchi
· Snapshot 1661
Like · Liked by · 0
kura ali bujhinye . haina yo bhabishya herne kuro afai le uuhan lai bhetera sodhnu parni ho ki afno cheena pathyera pani garna sakincha bhanya ???

sabai ko kura khandan garna lai lamo bhako cha dhago
yacc
· Snapshot 1736
Like · Liked by · 0
 Here is a very good scientific debuking about astrology by Carl Sagan. Pls have a look.. This is a part of the series "Cosmos", which is also a very good watch and very informative.


 https://www.youtube.com/watch?v=Iunr4B4wfDA

"How could the rising of Mars at the moment of my birth affect me, then or now? I was born in a closed room. Light from Mars couldn't get in. The only influence of Mars which could affect me is its gravity, but the gravitational influence of the obstetrician was much larger than the gravitational influence of Mars. Mars is a lot more massive but the obstetrician was a lot closer."
magorkhe1
· Snapshot 1960
Like · Liked by · 0
 ग्रह नक्षत्र बाट जिबन मा पर्ने असर को कुरा गर्यौ , के तपाइँ  हस्त रेखा वाट गरिने भबिस्य बाणी मा बिस्वास गर्नु हुन्छ ? भनिन्छ ( fate line, health line, sun line, fork or some offshoot line from main lines, travel line etc प्रभावित रेखा हरु समय समयमा ( हृदय , जिबन , मस्तिस्क रेखा प्राय Adult Life पछि खास परिवर्तन देखिन्न रे ) परिवर्तन भै राख्छन र तेही अनुसार फलादेस गरिन्छ !
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 2259 · Likes 3
· Posts 1 · Viewed 73
· Posts 1 · Viewed 63
· Posts 4 · Viewed 395
· Posts 1 · Viewed 97
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 209
· Posts 6 · Viewed 815
· Posts 1 · Viewed 193
· Posts 1 · Viewed 370



Your Banner Here
Travel Partners
Travel House Nepal