हैन के के सुन्नु पर्छ यो कानले ? - Sajha Mobile
SAJHA MOBILE
हैन के के सुन्नु पर्छ यो कानले ?
Posts 12 · Viewed 7971 · Go to Last Post
lamopuri
· Snapshot 0
Like · Likedby · 0
 

सनकी लोग्नेको कस्तो चाला ? स्वास्नीको योनीमा ४ वर्ष ताला

 

63
 
 

भारतको मध्यप्रदेश स्थित इन्दौर जिल्लामा एक अनौठो घटना भएको छ । त्यहाँका एक जना पुरुषले आफ्नी पत्नीको गुप्तांगमा लगातार ४ वर्षसम्म तालाचाँबी मारेको घटना सार्वजनिक भएपछि सबै आश्चर्यमा परेका हुन् ।

पेशाले मेकानिक्स रहेका ३८ वर्षका सोहनलाल चौहानले आफ्नै पत्नीको योनीमा तालाचाँबी मारेको घटना तबमात्र सार्वजनिक भयो जब ती महिलाले आत्महत्या गर्ने प्रयास गरिन् । आफुले श्रीमतीको चाला ठिक नदेखेर यौनांगमा ताला ठोकिदिएको सोहनलाल बताउँछन् ।

ती पीडित महिलाका अनुसार सन् २००८ देखि उनको गुप्तांगमा दुइवटा ताला झुण्डिएको झुण्डिइ छन् । ४ वर्षअघि एक दिन अकस्मात लोग्नेले आफुलाई नशालु पदार्थ खुवाएर योनीको बाहिरी छालामा चारवटा प्वाल पारिदिएको र त्यसपछि हरेक दिन लोग्ने काममा जाँदा सोही प्वालबाट ताला ठोकिदिने गरेको उनले बताइन् । लोग्नेले उनको योनीको ताला ठोकिदिएर चाँबी आफ्नै बगलीमा राख्दोरहेछ ।

लोग्नेको यस्तो हिंसाबाट पीडित भएर सिताबाइले हालै आत्महत्याको प्रयास गरिन् । तर उनलाई स्थानीय मानिसले तत्कालै अस्पतालमा पूराएर बँचाए ।

अस्पतालमा उपचारको क्रममा उनको यौनांगमा दुइवटा चाँबी फेला परेका हुन् । त्यसपछि सोहनलाललाई पक्रिएर उनको साथबाट ती चाँबीका साँचो बरामद गरियो र योनीमा लगाइएका ताला खोलियो । प्रहरीले सोहनलालको साथबाट स्वास्नीको योनीमा प्वाल पार्न प्रयोग गरेको सियो पनि बरामद गरेको छ ।

rali145
· Snapshot 54
Like · Liked by · 0
 lau
jsp
· Snapshot 331
Like · Liked by · 0
 that s*cks
intelligentguy
· Snapshot 366
Like · Liked by · 0
Where is the source of this news jpt
28th amendment
· Snapshot 388
Like · Liked by · 0
 ^हाहाहा यो मोरो नि बाठो भा छ !
jsp
· Snapshot 462
Like · Liked by · 0
 well guys here is the source
onlinekhabar.com/2012/07/182704.html
sherlock
· Snapshot 476
Like · Liked by · 0
 Ignorance is bliss. 
magorkhe1
· Snapshot 1175
Like · Liked by · 0
 यो पनि एक खाले घन ठोकाई नै हो , बाठो मात्रै हैन त्रिताल रहेछ !
चाईनामा चाहि पुरुसले लिङ्ग जोगाउनु पर्ने भा को छ, लिंग चोरी भएको समाचार HUFFPOST  मा  निक्लेको थियो |

36x36
· Snapshot 1494
Like · Liked by · 0
 परापुर्ब कालमा रोम तिर चीन तिर काठको साँचो लगाउने चलन थियो रे भन्ने सुनिन्थ्यो यो युगमा नि पढियो.. टाठो रैछ मोरो ... दुलोमा दुलो बनाएर चापी लाउन सम्म भ्याको गाठे हैन कुन ब्रान्डको साचों लगाएछ यस्सो थाहा पाम न !!
adhikari_bandhu
· Snapshot 1601
Like · Liked by · 0
कसैले डुप्लिकेट साँचो बनाएर त भ्याएनन भन्या.. ? चोर को हजार दाउ भन्छन..
druggist
· Snapshot 1682
Like · Liked by · 0

Our male dominated society is [Disallowed String for - bad word]ed up.... God blees you girl.


magorkhe1
· Snapshot 2360
Like · Liked by · 0
मुसले हरु ले महिलाको पनि circumcise गरिदिने समाचार सुनेको थिए , उनीहरु यो ताला लागाउने काम मा के पछी परेका होलान र ?
 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 287
· Posts 3 · Viewed 234
· Posts 1 · Viewed 63
· Posts 1 · Viewed 90
· Posts 1 · Viewed 66
· Posts 1 · Viewed 108
· Posts 2 · Viewed 313
· Posts 12 · Viewed 1806
· Posts 1 · Viewed 119
· Posts 1 · Viewed 114



Your Banner Here
Travel Partners
Travel House Nepal