बाहुनवादी कम्युनिष्ट को राम धुलाई | - Sajha Mobile
SAJHA MOBILE
बाहुनवादी कम्युनिष्ट को राम धुलाई |
Posts 5 · Viewed 7130 · Go to Last Post
Mr Nepal99
· Snapshot 0
Like · Likedby · 0
काठमाडौं १३ जेठ । नेकपा एमालेको संसदीय दलको बैठकमा सभासदहरुबीच कुटाकुट भएको छ । संसदीय दलको बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले सरकारप्रति अविस्वासको प्रस्ताव लग्ने प्रस्ताव गरेपछि सभासदहरुले हुटीङ्ग गर्न थालेका थिए । आदिबासी सभासदहरु भने अध्यक्ष खनाललाई कुटन आ-आफनो कुर्सीबाट उफ्रेका थिए । आदिबासी सभासदहरुलाई रोक्ने प्रयास गर्दा अन्य नेताहरु कुटीएका थिए ।

आजको संसदीय दलको बैठकमा अध्यक्ष खनालले अविस्वासको प्रस्ताव लग्ने विषयमा बहुत सभासदहरुले विमती जनाएको थियो । संविधान निर्माणको अन्तिम समयमा एमाले सत्ताको बार्गैनिगंमा लागेको भन्दै आदिबासी सभासदहरुले विमती जनाउँदै अध्यक्ष खनालाई कुटन पुगेका थिए । आदिवासी सभासदहरुले पार्टीमा बस्नुको औचित्य नरहेको भन्दै संसदीय दल बाहीर आक्रोस पोखेका थिए । साथै अन्य सभासदहरुले पनि संसदीय दलकै बैठकमा नारावाजी गरेका थिए । सरकारमा सहभागि रहेकै पार्टीले अविस्वासको प्रस्ताव ल्याउन अनुचित भएको भन्दै अन्य नेता तथा सभासदहरु एमाले अध्यक्ष खनालप्रति आक्रोसित बनेका थिए ।
bittertruth
· Snapshot 103
Like · Liked by · 0
रामचंद्रे, माधावे, ओली, देउबेहरुलाई चाही छुटाएछन् ??
banana_public
· Snapshot 237
Like · Liked by · 0
 अब सबसे बेस्ट उपाय,सबै मिलेर जाने देखिएन,  जातीय भन्दा पार्टीगत हिसाब मा देशलाइ टुक्राए हुन्छ. गणतन्त्रे माओबादी लाइ एउटा राज्य, प्रजातन्त्र बादी लाइ एउटा राज्य अनि राजतन्त्र बादी लाइ एउटा राज्य. 
That way everyone can do their own shits their own way in their own place. nobody has to take care and worry about others shit. 
Rakeshkc
· Snapshot 552
Like · Liked by · 0
एमाले बाहुनबादि कम्युनिस्ट भए माओबादी चाहि  राष्टबादि कम्युनिस्ट?
Mr Nepal99
· Snapshot 819
Like · Liked by · 0

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 304
· Posts 1 · Viewed 76
· Posts 1 · Viewed 69
· Posts 15 · Viewed 2128 · Likes 3
· Posts 1 · Viewed 173
· Posts 6 · Viewed 766
· Posts 1 · Viewed 160
· Posts 1 · Viewed 334
· Posts 4 · Viewed 902
· Posts 2 · Viewed 505



Your Banner Here
Travel Partners
Travel House Nepal