maZZako Interview with PM Dr Baburam Bhattarai..
Tried a Nepali version of Key and Peele!! :D
www.youtube.com/mazzakoentertainment
Awesome!
You guys are amazing!
U guys truly have have some great ideas and actors... keep it up!!
Yeah Man...funny!
glad you guys enjoyed it! :P
nice one guys. it was a good try.
दाहालपुत्र सगरमाथा शिखरमा
SATURDAY, 26 MAY 2012 10:32 नागरिक
1 2 3 4 5
(2 votes, average 5.00 out of 5)
सुशील भट्टराई, काठमाडौं, जेठ १३ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश सगरमाथा शिखरमा पुगेका छन्। आज बिहान ८ बजे टोलीका अन्य सदस्यसँगै दाहालले सर्वोच्च शिखर चुमेको आधार सिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।
१० जनाको टोली सगरमाथा यात्रामा हिँडेपनि ८ जनालेमात्रै सफल आरोहण गरेका हुन्।
लुम्बिनी सगरमाथा एभरेस्ट एक्सपेडिसन २०१२ आरोहण दलबाट सगरमाथा गएका प्रकाशसँगै केन्द्रीय सदस्य कृष्ण केसी, विना मगर, शिव डाँगी, शिवराज पोखरेल, शरद पोखरेल, महेश्वर फुयाँल र मदन चुडालले सफल आरोहण गरेका हुन्। समूहका दुई जनाले आरोहण गर्न नसकेर फिर्ता भएका छन्। दलको नेतृत्व केन्द्रीय सदस्य केसीले गरेका थिए।
शुक्रबार बेलुका ७ हजार ९ सय मिटर उचाइको साउथकोल (अन्तिम शिविर)बाट हिडेको प्रकाशको टोली शनिबार बिहान ८ बजे शिखर पुगेको हो।
'प्रकाशसहित सबैको स्वास्थ्य राम्रो छ। आज साउथकोल झर्ने र सोमबारसम्म आधार सिविर आइपुग्ने छन्,' आधार सिविरबाट श्रेष्ठले नागरिकन्युजलाई बताए।
सरकारले उनीहरुको सगरमाथा आरोहण दस्तुर मिनाह गरेको थियो। विवादको घेरमा रहेको आरोह उनीहरुले चन्दा उठाएर पूरा गरेका हुन्। सरकारले उनीहरुको आरोहणका लागि २ करोड दिने मन्त्रिपरिषद्बाट नै निर्णय गरेको थियो। चौतर्फी आलोचनापछि उनीहरुले सरकारले दिने भनेको रकम नलिने घोषणा गरेका थिए।
pushpa kamal dhal ji ko suputra le sagarmatha aarohan garekai ho ta?
Please log in to reply to this post
You can also log in using your Facebook