Crazy Nepali Lawmaker want to change Nepal to Sagarmatha.
Sounds more rational than much discussed federal division by caste based system.
This corrupt lawmaker thinks she can change the Name of Nepal as easy as she sold the red passport ,but its not that easy at all.
- these stuff pissses me off badly .
- such an attention seeking whore - all she wants is an unnecessary hype from the media which she got it ultimately.
"काम पाइनस बुहारी पाडीको कण्डो कन्या" भन्या जस्तो। मुर्ख आईमाई, थुतुनो बढी चलाउँदि रैछ!
ए यिनी हरुको काम के छ र ? केहि न केहि त गर्न पर्यो नि बा !!
मा त उनको बिचारमा सहमत छु , ६०१ जनामा तपाई हरुलाई कति जनाको नाम थाहा छ ?
यिनीले त आफ्नो नाम राख्न केहि नया त गरिन नि ...
मानौ १०० जना जति ले केहि राम्रो काम गरे होलान, अरु ५०० ले के गरेका छन् हामी लाइ थाहा छैन .. यी गिरि महिला ले कसैले नसोचेको कुरा गरिन, ठिकै गरिन, नेपाल को इतिहास मा उनको नाम पनि अमर रहने भो .. सगरमाथाको देश नेपाल भन्नु को सट्टा - सगरमाथाको देश सगरमाथा .....
हा हा ...जे भने पनि जे गरे पनि हुने है !!! हुदाँ हुदाँ यस्तो माग पनि आउन थाले !! परिवर्तनको दुहाइ दिदै जे पनि भन्नु त भएन नि हो !!
इरानले इजराइलको नामोनिशान धर्तीबाट मेटाउने धम्की दिएको थियो कुनैबेला |
एसले त आरामै सित तेस्तै पो गर्न थालि , कहिँ नभाकी राछ्स्नी |
How about we change it to Everest (as in toothpaste). LOL
I feel sad when I am reading nepali newspaper.... kaile ramro news hudaina....kaile jatiyata ko naam maa desh tukrine re..kaile desh ko jhanda change garne re....aba huda huda desh ko naam nae change garne kuraa....
I really wanT to hear good news from my country...people appreciating each other....news about good opportunity, talents getting recognition, players getting support, country in the path of unity....
but jaile yo 601 ko news....
Please log in to reply to this post
You can also log in using your Facebook